| अनुभूति । | ही hl | If ८/ | ४६| २०७२ जेठ , Ke aan र फेरि पनि हल्लिरह्यो धती “डेढ वर्षभन्दा कमको शिशुसँग समय बिताउनु भनेको मेडिटेसनभन्दा उत्तम हो।' पण्डुचेरीमा शान्त एक बिहान स्वामी डा. चन्द्रमोहनले भनेको थिए, 'शिशुहरूले जीवनको नजिक पुन्साउँछन्‌ र सकारात्मक सोचको विकास गर्छन्‌ ।' | आठ महिने शिशु आरुषसँ म ओछ्यानमा पल्टिरहेधँ र सम्झिरहेथँँ डा. चन्द्रमोहनलाई | बालबालिकासँग समय बिताउँदा उनले प्राप्त गरेका ज्ञान र उपलवब्धिहरूलाई । चन्द्रमोहनले भनेझैँ आरुषको अनुहारमा ब्रिना कोरण आउने मुस्कामले म मोहित बनिरहेथैँ । छिनमै अनुहार अँध्यारो बनाउँदै रूने आर्षको सन्दर्भले चक्तित भइरहेथेँ । छिनमै मुस्कुराउमे र छिनमै रूनै सामर्थ्य बालकहरूसँग मात्र हुँदो हो । बालककाल सकिएपछि खोई केकेले रोक्दोरहेछ रूनलाई | अनेक झन्झटहरूले छेक्दोरहेछ विना कारण मुस्कुराउनलाई । हो, आरुपसँगको सामिप्प मेरालागि मेडिटेशन थियो । अघिल्लो रातदेखि नै यो आठ महिने शिशु, उसकी आमा अरुणा र आरुषका बाब्रा | भोजराजजी हामीकहाँ हुनुहुन्थ्यो | छ बिहान साढे पाँचतिर बिउँझिदा आकाश कालोनिलो थियो । पुसमाघमा जस्तो चिसो: fatal चलिरहेको थियो । “वैशाखमा पनि यो कस्तो सिरेटो ?' अनिष्टको सङ्केत fers कानैमा आएर सुसाइरहेको थियो बतास । बिहानको सवा एघार बजेको हुनुपर्छ । हामी चारै जमा खाना खान बस्यौँ । आरुष उसैकी आमाको काखमा थियो । 4 गरिरहेको थियो | ,आरुष रोइरहेकोले अरुणालाई खाना खान असजह भइरहेको थियो तर छोरोले दिएको दुःखलाई आमाहरूले कहाँ दुःख मान्छन्‌ र ? उनी आसपलाई आफूले खाँदै गरेकी खानाको गाँस खुवाउँदै थिइन्‌ । आरुष कहिलै खान्थ्यो २ मुस्कुराउँथ्यो | कहिले खादैनथ्यो र रून थाल्थ्यो । मैलै छिटोछिटो खाना खाएँ र आरुषलाई लिएर अंकौ कोठामा गएँ। ओछ्यानमा पल्टिएर आरुष र म खेल्न थाल्यौँ । आठ महिनाको आर्ष र चालिस कटेकोम। : संवादका लागि हामीबिच शब्द थिपन | ईशारा र हाउमाउ नै काफी घियो। उसकी अनुहारमा पटकपटक झल्किने निःस्वार्थ मुस्कानले मलाई 'जीवनको नजिक लगिरहेथ्यो। जीवनको शाश्वत सत्यको मजिक्क | आरुषको जीवनमय अँगालोमा म झुलिरहेधेँ | जीवनको सुन्दरतम्‌ यो मुस्कान र उसको अवोध हाउमाउमा म प्रसन्न रे ध्यानमय बन्दै गइरहेको थिएँ। ध्यान मनैको एकाकार हुँदै जानु हो । हराउँदै र बिलिन हुदैँ जानु हौ । आफैभित्रभित्रै गहिरिदे, मिहिन हुँदै बिलिन हुनु हो । हौ, आरुषसँगको यो क्षण म घ्यानमय बनिरहेथेँ । अचानक ढकढक आवाज आयो, त्यसपछिका घटना सम्झन पनि गाह्रो । ..:.एक्कासि हल्लियो पलङ । कोठाका भित्ताहरू हल्लिए । भित्तामा टाँसिएको एलइडी खस्लाजस्तो भयो । मैले हतारहत्तार आरुषलाई बोके र भान्छाकोठातिर दौडिएँ । सविता, अरुणा २ मौजराजजी खाना खाँदै थिए। उनीहरू जुरूक्क उठेर भाग्न खोजे । ढोकामा उभिएर मैले उनीहरूलाई रोके | भाग्न हुँदैन FUEL