|
|
॥
हो 077
दै ॥ यौ
(hi
| “॥
WAT | | 2
क ति “i a
a a
. e
ua 1
॥ | |
पक
ie
io Eh
im 0
- थि
f [20
4) 4 त
ai ee
॥ ॥
i | Re
5 ES han
i 00
' : fie
le
J oe
५ 0 &
॥ । हा हु
x |
‘ f
” |
छ } | १
| | ॥
| 14
।
| f iy
८५
ा 4
J ३
४ क ता
RRA |:
. 7. ॥ 1
~ > tr ०७०१
i be re 4
दै 0) ॥ ७
oA ae
rb, 4
La :
Wier ee ee 4 | ९७००
i. ॥ ॥) १ ‘¢ | $
७02 ना cars +
Ses Yer mee ta 0 1 a १५.
SO} २०७२ जेठ
छ
प्रा. कष्णप्रसाद दाहाल
महाभकम्प भन्नुको अर्को
ताम मर्न र बाँच्नु हो
घरररर जमिन थथर्काएर महाभूकम्प गयो । १२ बजेर पन्ध्र मिनेट
जाँदा नजाँदै खबरहरू आउन थाले- घरहरा गल्यामगुर्लुम्म ढल्यो
अरे | बसन्तपुर दरबार पनि क्षतिग्रस्त मयो अरे । भक्तपुर र ललितपुर
दरबार स्क्वायर क्षेत्र वरपरका प्राचीन ऐतिहासिक सम्पदाहरूको
नामोनिशान रहेन अरे । वरिष्ठ निबन्धकार तेजेश्वरबाबु ग्वंगको
मोबाइलमा बजेको आवाज हो यो। ।
आज २०७२ साल वैशाख १२ गते शनिबार महाभूकम्पको
दिन भएछ । वरिष्ठ नियात्राकार घनश्याम राजकर्णिकारको तवरीमत्तम
संस्क्ररण “बुद्धज्योतिका केही रश्मिहरू' कृतिको अन्तक्रियाबारे
छलफल गर्न 11:3० बजे राजकर्णिक्रार र म तेजेश्वरबानु ग्घँंगको
घर 'निष्ठा छेँ' (ग्वंगको घरको नाम) पुगेका थियौँ | नेवारीमा 'छँ' को
अर्थ घर हुन्छ । बैठक कोठामा तिन ओटा जुसले भरिएका गिलास fe
टेबलमा राख्दै आतिथ्य गरेर श्रीमती ग्वंग उभिनु हुन्छ | परिचयको
आदान-प्रदानले वातावरणमा आत्मीयता थपिन्छ | ग्वंग दाइले
श्रीमतीलाई बस्नै आग्रह गर्दागर्दै उहाँ बाहिरिनु हुन्छ । बुद्धज्योतिका
केही रण्मिहरूबारे आफूले लेखेको समीक्षात्मक लेख Tate ars
गरिरहनुभएकोले राजकर्णिकार र म श्रोता बनेका छौँ । त्यही बेला
बिना सङ्ककेत महाभूकम्पले हामीलाई /घेरिसकेको रहेछ । हामी
भूकम्पको मुष्ठीमक्षिका भइसकेछौं | गवंग दाइको बाचनमा एकाएक
ब्रेक लाग्यो । गरररर र घररररकी आवाज गरेर हामी बसेको सोफा
हल्लियी | कोठाका प्रत्येक वस्तु स्वयालित यन्त्रजस्तै चल्न थाले ।
भुइँचालो आयो | भुइँचालो भन्न नपाउँदै 'निष्ठा छौँ पूरै पिङ खेल्न
थाल्यो । हामीलाई महाभूकम्पले ताईको फुरौलाजस्तै उफार्न र पछा
थाल्यो | हाम्रा गोडा हाम्रो नियन्त्रणमा रहेमन् । राजकर्णिकार कुन
बेला लरबरिँदै र'लरखरिँदै तल्लो तलामा पुगिसक्नु भएछ । गघंग २
म ढोकाको चौकसमा जेनतेन अडिन पुग्यौँ । त्यही बेला ,माथिल्लो
तलाबाट श्रीमती ग्वंग र उहाँहरूकी छोरी अनि काम गर्ने नानी त्यही
गोलबन्द हुन आइपुग्नु भयो | म महाभूकम्पमा बेसरी हल्लिरहेको
ढोकाको चीकसबाट उछिट्टिएर ढोकाकै दक्षिणतिरको भिच्चा अँगाल्न
पुगेँछ । ग्वंग दाइले प्राप्त गर्नु भएका मान-सम्मानकाो फ्रेमिङं
ae
|
|
|