॥ हो 077 दै ॥ यौ (hi | “॥ WAT | | 2 क ति “i a a a . e ua 1 ॥ | | पक ie io Eh im 0 - थि f [20 4) 4 त ai ee ॥ ॥ i | Re 5 ES han i 00 ' : fie le J oe ५ 0 & ॥ । हा हु x | ‘ f ” | छ } | १ | | ॥ | 14 । | f iy ८५ ा 4 J ३ ४ क ता RRA |: . 7. ॥ 1 ~ > tr ०७०१ i be re 4 दै 0) ॥ ७ oA ae rb, 4 La : Wier ee ee 4 | ९७०० i. ॥ ॥) १ ‘¢ | $ ७02 ना cars + Ses Yer mee ta 0 1 a १५. SO} २०७२ जेठ छ प्रा. कष्णप्रसाद दाहाल महाभकम्प भन्नुको अर्को ताम मर्न र बाँच्नु हो घरररर जमिन थथर्काएर महाभूकम्प गयो । १२ बजेर पन्ध्र मिनेट जाँदा नजाँदै खबरहरू आउन थाले- घरहरा गल्यामगुर्लुम्म ढल्यो अरे | बसन्तपुर दरबार पनि क्षतिग्रस्त मयो अरे । भक्तपुर र ललितपुर दरबार स्क्वायर क्षेत्र वरपरका प्राचीन ऐतिहासिक सम्पदाहरूको नामोनिशान रहेन अरे । वरिष्ठ निबन्धकार तेजेश्वरबाबु ग्वंगको मोबाइलमा बजेको आवाज हो यो। । आज २०७२ साल वैशाख १२ गते शनिबार महाभूकम्पको दिन भएछ । वरिष्ठ नियात्राकार घनश्याम राजकर्णिकारको तवरीमत्तम संस्क्ररण “बुद्धज्योतिका केही रश्मिहरू' कृतिको अन्तक्रियाबारे छलफल गर्न 11:3० बजे राजकर्णिक्रार र म तेजेश्वरबानु ग्घँंगको घर 'निष्ठा छेँ' (ग्वंगको घरको नाम) पुगेका थियौँ | नेवारीमा 'छँ' को अर्थ घर हुन्छ । बैठक कोठामा तिन ओटा जुसले भरिएका गिलास fe टेबलमा राख्दै आतिथ्य गरेर श्रीमती ग्वंग उभिनु हुन्छ | परिचयको आदान-प्रदानले वातावरणमा आत्मीयता थपिन्छ | ग्वंग दाइले श्रीमतीलाई बस्नै आग्रह गर्दागर्दै उहाँ बाहिरिनु हुन्छ । बुद्धज्योतिका केही रण्मिहरूबारे आफूले लेखेको समीक्षात्मक लेख Tate ars गरिरहनुभएकोले राजकर्णिकार र म श्रोता बनेका छौँ । त्यही बेला बिना सङ्ककेत महाभूकम्पले हामीलाई /घेरिसकेको रहेछ । हामी भूकम्पको मुष्ठीमक्षिका भइसकेछौं | गवंग दाइको बाचनमा एकाएक ब्रेक लाग्यो । गरररर र घररररकी आवाज गरेर हामी बसेको सोफा हल्लियी | कोठाका प्रत्येक वस्तु स्वयालित यन्त्रजस्तै चल्न थाले । भुइँचालो आयो | भुइँचालो भन्न नपाउँदै 'निष्ठा छौँ पूरै पिङ खेल्न थाल्यो । हामीलाई महाभूकम्पले ताईको फुरौलाजस्तै उफार्न र पछा थाल्यो | हाम्रा गोडा हाम्रो नियन्त्रणमा रहेमन्‌ । राजकर्णिकार कुन बेला लरबरिँदै र'लरखरिँदै तल्लो तलामा पुगिसक्नु भएछ । गघंग २ म ढोकाको चौकसमा जेनतेन अडिन पुग्यौँ । त्यही बेला ,माथिल्लो तलाबाट श्रीमती ग्वंग र उहाँहरूकी छोरी अनि काम गर्ने नानी त्यही गोलबन्द हुन आइपुग्नु भयो | म महाभूकम्पमा बेसरी हल्लिरहेको ढोकाको चीकसबाट उछिट्टिएर ढोकाकै दक्षिणतिरको भिच्चा अँगाल्न पुगेँछ । ग्वंग दाइले प्राप्त गर्नु भएका मान-सम्मानकाो फ्रेमिङं ae