|
|
a
ne aie
३२| २०७२ जेठ
भेटी ही”
“कप
re I
~ : am
i O “ita 0 a |
ao 0) | i | Wess ee ‘ i ;
0000 St cae ee is |)
ee ea BS | । १
aoe iw ee et
| 2 : = { io ees । os eS
fore!) A मामोक 02 क १02
र ee Se ee, —_ i
= Ye | == | १ 1
| । क ae. १ ति ——— 4 न = + 0 ॥.
a ८2 ॥ ७ ॥॥“ छा a %
% ५ ) o “ ara cS
a b tad “ a 5 ra
a Sst A
ea, ae ee १ १ aio Re MA त
१ ० रा न डड! minal i a og ef,
Shan, त = es पा ७ 2 sf
Ss ९ gl Wis = See
= माका) py — Se Sa
a ie i a,
प्रकाश सायमी
भूकम्प वा भुइँचालो |
नेपालमाषीले यसलाई म्वःखा भन्छन्, थर्थरी कामेको ued | Ae
घटना, प्रकृतिबारे अनेक घारका भाव, संवेदना सर्वत्र छन् । |
घरती हल्लाउने नेपालको भूकम्पबारे अनेक कथा छन्, नब्बे सालग्न
भूकम्पको इतिहासमाथि ब्रम्हशमशेरले पुस्तक लेखेका छन्, महामूका
शीर्षकमा | तस्वीरसहित छापिएको यस पुस्तकमा विशेषतः काठमाडौँ।
ललितपुर, बनेपा, घुलिखेल, भक्तपुरका फोटो छापिएका छन् |
टुँडिखेलमा घाँजा परेको फोटोले राष्ट्रिय जीवनको क्षति देखाएको छ
यही पुस्तकमा काठमाडौँको सिनेमा हल, काठमाडौँ सिनेमा ध्वस्त भएन
घरहरा टुक्रिएको, घण्टाघर मग्न भएको छापिएको छ|
यस भूकम्पबारे नेपाली जातिका प्रथम गायिका मेलवादेवी मानन्धर
भूकम्प गीत गाएकी छिन्, गीतको बोल नेपालभाषामा रचिएको थियो, ।
बोलमा यस्तो ममिएको छ,
म्वखा OA HY TH FA:
मनू म्वाकेगु गयु |
मचाखाचा स्वेयेमालः
ल्वय् ल्वाके मजिलः |
लामिछाने गुरुङ परिवारमा रुम्जाटारमा जन्मिएकी मैलवादेवी
नेपालभाषामा पकड वलियो थियो | उनी दरवारकै लालनपालनमा सौँ
वर्षको उमेरदेखि हुर्केकी थिइन र उनको पछि नेपालमाषी मगतकृण्णमी
मानन्धरसित विवाह भयो । राणा प्रधानमन्त्री चन्द्रशमशेरकी प्रिय गायिवँ
मेलवादेवी जुद्दशमशेरको शासनकाल सुरु हुनुअघि नै विदेश पलायन भए
थिइन् र उनले यहाँको भूकम्पबारे थाहा पाएर कलकत्तामा यो गीत ¥
गराएकी थिइन् | ।
मेलवाले गाएको गीतमा भूकम्पको चर्चा गरिएको छ । गी
बालवच्चाको रक्षा गर्नु, रोगव्याधिबाट seq VAT w 4A aN
तिनले इतिहास कहने क्रममा भनेकी छिन्, राष्ट्रिय सम्पत्ति ध्वस्त भएका छौँ
हामीले यसलाई वचाउन सकेनौँ । यसको कारण हाम्रै लापर्वाही हो |
मेलवाले भनेको र गाएको गीतमा जुन विडम्बनाको कथा |
त्यो सामान्य अर्थमा अहिले भूकम्प मापक केन्द्रले बनाउने विज्ञापन
सन्देशमन्दा पृथक छैन तर हाम्रो चेतनाको स्तर अझै वृहत् हुन सब
छैन।
हामी सुन्छौँ, बुझन्छौँ तर अन्तरमनले मनन कम गर्छौं । यसको परि
me ce
त्रासद् गीतको प्रतिध्वनि
|
|
|