a ne aie ३२| २०७२ जेठ भेटी ही” “कप re I ~ : am i O “ita 0 a | ao 0) | i | Wess ee ‘ i ; 0000 St cae ee is |) ee ea BS | । १ aoe iw ee et | 2 : = { io ees । os eS fore!) A मामोक 02 क १02 र ee Se ee, —_ i = Ye | == | १ 1 | । क ae. १ ति ——— 4 न = + 0 ॥. a ८2 ॥ ७ ॥॥“ छा a % % ५ ) o “ ara cS a b tad “ a 5 ra a Sst A ea, ae ee १ १ aio Re MA त १ ० रा न डड! minal i a og ef, Shan, त = es पा ७ 2 sf Ss ९ gl Wis = See = माका) py — Se Sa a ie i a, प्रकाश सायमी भूकम्प वा भुइँचालो | नेपालमाषीले यसलाई म्वःखा भन्छन्‌, थर्थरी कामेको ued | Ae घटना, प्रकृतिबारे अनेक घारका भाव, संवेदना सर्वत्र छन्‌ । | घरती हल्लाउने नेपालको भूकम्पबारे अनेक कथा छन्‌, नब्बे सालग्न भूकम्पको इतिहासमाथि ब्रम्हशमशेरले पुस्तक लेखेका छन्‌, महामूका शीर्षकमा | तस्वीरसहित छापिएको यस पुस्तकमा विशेषतः काठमाडौँ। ललितपुर, बनेपा, घुलिखेल, भक्तपुरका फोटो छापिएका छन्‌ | टुँडिखेलमा घाँजा परेको फोटोले राष्ट्रिय जीवनको क्षति देखाएको छ यही पुस्तकमा काठमाडौँको सिनेमा हल, काठमाडौँ सिनेमा ध्वस्त भएन घरहरा टुक्रिएको, घण्टाघर मग्न भएको छापिएको छ| यस भूकम्पबारे नेपाली जातिका प्रथम गायिका मेलवादेवी मानन्धर भूकम्प गीत गाएकी छिन्‌, गीतको बोल नेपालभाषामा रचिएको थियो, । बोलमा यस्तो ममिएको छ, म्वखा OA HY TH FA: मनू म्वाकेगु गयु | मचाखाचा स्वेयेमालः ल्वय्‌ ल्वाके मजिलः | लामिछाने गुरुङ परिवारमा रुम्जाटारमा जन्मिएकी मैलवादेवी नेपालभाषामा पकड वलियो थियो | उनी दरवारकै लालनपालनमा सौँ वर्षको उमेरदेखि हुर्केकी थिइन र उनको पछि नेपालमाषी मगतकृण्णमी मानन्धरसित विवाह भयो । राणा प्रधानमन्त्री चन्द्रशमशेरकी प्रिय गायिवँ मेलवादेवी जुद्दशमशेरको शासनकाल सुरु हुनुअघि नै विदेश पलायन भए थिइन्‌ र उनले यहाँको भूकम्पबारे थाहा पाएर कलकत्तामा यो गीत ¥ गराएकी थिइन्‌ | । मेलवाले गाएको गीतमा भूकम्पको चर्चा गरिएको छ । गी बालवच्चाको रक्षा गर्नु, रोगव्याधिबाट seq VAT w 4A aN तिनले इतिहास कहने क्रममा भनेकी छिन्‌, राष्ट्रिय सम्पत्ति ध्वस्त भएका छौँ हामीले यसलाई वचाउन सकेनौँ । यसको कारण हाम्रै लापर्वाही हो | मेलवाले भनेको र गाएको गीतमा जुन विडम्बनाको कथा | त्यो सामान्य अर्थमा अहिले भूकम्प मापक केन्द्रले बनाउने विज्ञापन सन्देशमन्दा पृथक छैन तर हाम्रो चेतनाको स्तर अझै वृहत्‌ हुन सब छैन। हामी सुन्छौँ, बुझन्छौँ तर अन्तरमनले मनन कम गर्छौं । यसको परि me ce त्रासद्‌ गीतको प्रतिध्वनि