|
। | ॥ छि 0७३३ 5 ८०६ i
भुइँचालो र बनमारा बिर्ख क्रान्ति
0०७२ वैशाख १२ गते १२ बजेको घाम पछ्याउँदै
यगराजले कूकम्प अवतार लियो ।
र् आकाशजत्रो मुख बाढँदै
मेरै साकु ठिङ्ग उभियो ।
घभिएको एकै मिनेटमा
हजारौँ मान्छे र पशुहरू पेटको गुफामा लुकायो ।
जणजनचुम्बी सहरहरु बर्खेखोलाको बजर बनायो ।
दर्शकहरूलाई कृुत्युचेतको एक म्त्रपु लगायो ।
अगि नेपाल' को छानाबाट तानेर
कुपडी र दरवारियाहरुलाई
सिधैँ सार्वजनिक चउरको पालभित्र पुन्यायो ।
अनि दलहरूलाई तिज्याउँदै
महाकूकम्पले एकैदिनमा
प्राकृतिक साम्यवाद ल्यायो ।
साम्यवादी शिविरमा
वर्षौदेखि पानी बाराबार गरेका बाबु-छेरीबिच फोनवार्ता गरायो ।
कुलोका लागि लडेका दाजु-गाइबिच साष्ठाङ्ग दण्डवत् गरायो ।
पर्खालले आँगन बारेका जेगनी-देज्यनीबिच अङ्गमाल णययो ।
चुलो र च्यादर छुट्टएका सौता-सौताबिच प्डदै ओछ्यान गरायो ।
चुनावी शत्रृताको भ्वाङ्ग
यह्तको एकै पोको चाउचाउले सम्म जरायो |
यता फण्डाहरुको निषेध तोड्दै
एघटै पालकुनि
भजवानहरुको भजन कीर्तन भयो । !
कूल पिवृहरूको घुप घुवाँर भयो ।
LI HABA ARC काजकिरिया सम्पन्न भयो ।
महावृकम्पको एक झट्काले
गन विचार दुद्धि र विवेकमा ठाँसिएको पुलो फझट्कारेर
साँत्चै मानवता 31लिकति सेतो बनायो ।
यही बूकम्पले
HAS, वर-पीप्ल् पारिजात र चिलाखनेका जरा-पात हल्लायो ।
गयँस आकाशबेली र ढुबोका कोपिलाहरू अलिकति फक्रायो ।
तर अपसोच !
तुलसीको गठमा उम्रिएको एक IF TART
पुरिएका घरहरूको रसिन-पानी खाँदै अफ मौलाइरहेको छ ।
हेलिकप्टरबाट' आएका पालहरू ओइदै अझ कीरकुक्त भएको छ ।
जैविक विविधता बचाउन होकि किन हो
i} HSU WIS DT जरहरूुको छपो हाल्दै
ऐजरू संस्कृतिका कुप्प बृजुरयहरु पलाइरहेको छ ।
| & aati
FTE
की रिना ed en BA he
|
|