२४ २०७२ जेठ = ॥ 4, ) ५ यो he — = 6 ee SO 002 | | A 7) ck LS Se 4 xs Py oe i ee 1H 0 | ।। ॥ चिप! | i = a ji J i ee Ae mi aT ' tt — | ७० ८ ९१, See Seem c ७2 सक जा ee © it SS Wale 4 mr tw “० ३१९, i} 4 { penis | पण 0210 hem, - । त नकम NT ee 0०44004020222 09०3 ees दल 0055 +f no rs Bes. fis. BESTE: हट रज डड जे क 0१00 002 3 era ae ४? : LET, STS cide (ISIS [gaat opt ae PSL fare Ass pA ees bios si Pea ee न eS ea fo हक र जि कक सह रिट हज Fi a ee peor Salar SEF: कक कनल उ पनिर उडि 5 Pe ee लक त ies Pasa £29522 eas OEE SB pa EE FESS ISS IEE Bees PSE a hae a5 2 spe se म नजि: ipa ee Bed etre ee ae Bie Stags 2279 > Dar ae se te eet oP टु: IFA Laie cae o pete teeta a Pe न ott ed Oa हर सन रम दि र बज डिन, aga | | 4 a aoe GB eae Aaa Ue ee i लेख ८ भे ८ | शर ७ . . 4 hs eS > | i ७ | 7 ae > }’ : या लक्की चौधरी .. भत्केका भत्केका सम्पदाको ॥ हु 14 गरितपर्छ ? । पनर्निर्माण गरिनपर्छ || ii र वा { | fy वि.सं. २०७२ वेशाख १२ गते शनिवार मध्यान्ह ११ : ५६ को 'शक्तिए i भूकम्पले, सयौँ वर्षदेखिको संरक्षित पुरातात्विक सम्पटा तथा सांस्क। a Sores fais. tae fon | co weap Bu ae. वि.सं. २०७२ वेशाख १२ गते शनिवार मध्यान्ह ११ : ५६ के'शक्तिशाली भूकम्पले, सयौँ वर्षदेखिको संरक्षित पुरातात्विक सम्पदा तथा सांस्कृतिक वैभवहरूलाई मिनेटभरमै ध्वस्त गरिदियो । ५२. वर्षअघिको वि.सं. १९९० को महाभूकम्पबाट केही क्षति पुगेका ऐतिहासिक घरोहरहरूलाई मर्मतसम्भार गरेर ठड्याइएका थिए । सो सम्पदालाई यसपालिको विमाशकारी भूकम्पले तहसनहस गरिदियो । पुर्खाका चिनारीका रूपमा जोगाइएका ऐतिहासिक सम्पदाहरूमाथि यस पल्टको बैरी भूकम्पको आँखा लाग्यो । ऐतिहासिककालमा पुर्खाको सीप, कला र परिश्रमले सजाइएका सास्कृतिक वैमवहरू क्षणभरमा तहसमहस भए | सुशोभयमानरूपमा ठडिएका सम्पदाहरू मत्किदा वस्ती नै कुरूप देखियो | पुराना सीप, कला, कौशल र परिश्रमले जोहो गरिएका सम्पदालाई पुन; पहिलेकोजस्तै गरी ठड्ट्याउन संकिन्छ कि सकिदैन भन्ने चुनौती अहिलेको पुस्तासामु प्रकृतिले थपिदिएको छ । अहिलेको पुस्ताको सीप, कला कौशल र जाँगरको परीक्षा लिने काम अहिलेको भूकम्पले गरेको छ । | आन्तरिक तथा बाह्य पर्यटकहरूका लागि प्रमुख आकर्षणको केन्द्र रहेका ऐतिहोसिक सम्पदाहरूको पुनर्निर्माण अनिवार्य मानिन्छ । पुर्खेको। आशा र भरेसाको रूपमा रहेका सांस्कृतिक वैमवहरूको उचित संरक्षणमा लागन नसंकै पुर्खाका आत्माले सरापे छन्‌ | पुरानै अवस्थामा सम्पदाको संरचना निर्माण गर्न नसके देश नै कुरूप देखिमेछ | मुख्यगरी राजधानी काठमाडौँ, भक्तपुर, ललितपुरसहित भूकम्प प्रभावित जिल्लामा रहेका अधिकांश पुरातात्विक सम्पदाहरू भत्केका छन्‌| अन्य बाँकी जिल्लाका ऐतिहासिक सागदाहरूमा क्षेति पुगेको छैन | मुख्यत; उपत्यकाभित्रका तिन जिल्लामा ऐतिहासिक कला कौशलले निर्माण गरिएका सम्पदाहरू बढी थिए २ क्षति पनि YC | आक्रर्षकरूपमा तयार गरिएका पुराना सांस्कृतिक सम्पदाहरू विलय भएर गए । त्यसका भग्नावशेष मात्र बाँकी छन्‌ | भत्केका ऐतिहासिक घरोहरलाई त्यहीरूपमा युवा पुस्ताका लागि भूकम्पको झझल्को आउने गरी सजाएर राख्ने कि त्यसको पुनर्सरचना गरेर पुनः पहिलेकै जस्तै ठड्याउने वहस सुरू भएको छ । कतिपयले ०७२ सालको शक्तिशाली भूकम्पको झझल्को टिन सम्पदाहरूलाई मत्केकै अवस्थामा संरक्षित गर्नुपर्छ मनिरहेका छन्‌ मने कतिपयले ऐतिहासिक सम्पदाको संरक्षण र इतिहासको art गर्नका लागि पनि पुनर्निमाण गरिनुपर्छ मन्ने तर्क गरेका छन्‌। भूकम्पले भत्केका पुरातात्विक सम्पटाक्का एक कण पनि महत्त्वपूर्ण हुन्छ । त्यसबाट निस्केका छिद्वको पनि संरक्षण गरिनुपर्छ तर यहाँ चेतनाको अभावले हाँ किं व्यक्तिगत लालसाले हो भत्केका ऐतिहासिक 'सम्पदाका वस्तुहरू धमाधम चोरी हुने गरेका छन्‌ । मठमन्दिरका घण्टा, घण्टी, फलामे रड तथा त्रिशुलहरू चौरी भइरहेका छन्‌ । धरहरा मत्किदा त्यसबाट निस्केका जुद्धशमशेर लेखिएका ऐतिहासिक इँटाहरू केही चोरी भएका 'छन्‌। c oe ee । 0 ee ee म तत