| 2 र"? क a १ पर ५3 j ke : 1] 5 ह | क १ 0) 0010 ¢ ay ~ ie a ’ ६ - ‘tas i मोदनाथ प्रश्रित तेपालमा प्राकृतिक र प्रायोजित भकम्पको पीडा मानन समुदायले समय समयमा बसाइँ सरेजस्तै पृथ्वीका भूमागहरूले पनि लागोलामौ समयमा समुद्री यात्राबाट बसाइँ सार्दैरहेका हुन्छन्‌ । छ करोड वर्ष अघि दक्षिण एसियाली भूमाग पृथ्वीको भूमध्य रेखातिर थियो । अहिले भारत-मैपाल रहेका ठाउँमा बिशाल 'टेथिससागर' लहराउँथ्यो | पृथ्वीका सबै महाट्ठीप, द्वीप र टापुहरू एक ढिक्काको रूपमा रहेका छैनन्‌ । अहिले पनि तिनीहरू नजिकिने र टाढिने क्रम चलिरहेकै छ । सिङ्गो दक्षिण एसिया उत्तरतिर सर्दैसर्दै जब चीनको तिव्वती भूमागसँग जोडिन पुग्यो अनि दुवै भाग हिमालको रूपमा उठ्दै, चुलिँदै गए । चुलिने क्रममा लाखौँ बर्षका झड्का (भूकम्प) हरूले दक्षिणतिर महाभारत र चुर पर्वत शृङ्खला बन्दै गए । समयसमयका घधक्काहरूले वाग्मती, पोखरा, सुर्खतजस्ता उपत्यक्का बने । हिमाल महाभारत र शिवालिक (चुरे) जस्ता अग्लाहोचा पर्वत शृङ्खलाले भिन्नमिन्न आकार लिँदै गए । अहिले मुस्ताङ्‌ क्षेत्रबाट ओर्लने कालीगण्डकीमा विभिन्न आकारका जुन शालिग्राम शिला भेटिन्छन्‌ ती टेथिस सागरबाट पहाडहरू उठ्दा सँगसँगै निस्केका बिभिन्न जीवजन्तुहरू फ्लोरिन ग्यासको प्रमाबबाट क्रमशः ढुङ्गे शालिकको रूपमा फेरिदै आएका हुन्‌ । 'त्यसै क्रमले नै आदिम युगका डायनोसर, अस्ट्रोकोड्ाम, रामापिथेकस, जावामानव, पेकिङ्‌ मानव आदि जीवाश्मको रूपमा परिणत भएका थिए । हाम्रो दक्षिण एसियाको पर्वतीय मूमाग र चीनको तिब्बती भूमागको युगौँदेखिको सिंगौरी जुघाइले विश्वको अदमूत सर्वोच्च हिमाली शृङ्खला त जन्मासो तर तिब्बत चाहिँ माथि २ नेपालतल परेकोले नेपालको पर्वतीय मूमागले सरदर प्रत्येक शताव्दीमा एक-एक भूकम्प झट्का खाएर घाइते बन्दै आउनु परेको छ तर पनि यस नेपाली वीर हिमालले विश्वका चौध अग्ला हिम शिखरमध्ये आठ वटा सवभन्दा अग्ला शिखरको शान भने कायम गरेकै छ, विश्वका साहसी पर्वतारोहीहरू र प्रकृतिप्रेमीहरूलाई आकर्षित गरेकै छ र विश्वको सर्वोच्च शिखर सगरमाथाको शान राखेकै छ । अहिले हामी ७.५ रेक्टरको 'साँढे मूकम्प' र ४-५ रेक्टरका उसका सहोदर भूकम्पहरूबाट पीडित भएका छौँ तर इतिहासमा विश्वका मानिसले यसभन्दा ठुला भूकम्प र सुनामीहरूका भीषण पीडाहरू पनि मोग्दै आएका छन्‌ । कतिपय ठ्वीप समुद्रमा डुबेका छन्‌, कतिपय नयाँ ट्वीप समुद्रबाट उठेका छन्‌ र उठ्दै पनि छन्‌ । ७ अहिले इराकभन्दा पश्चिमको जुन भूभागलाई 'अरबकी खाडी' मनिन्छ त्यहाँ हजारौँ वर्ष अघि बिशाल खाडी (आनारिक समुद्र) नै थियो । त्यसका वरिपरि विभिन्न मान सभ्यता बिकसित हुँदै थिए तर कुनै बेला अरब भूमिभन्दा माथि रहेको 'ककेशसं हिमाली शृङ्खला' मा ठुलो भूकम्प र घनघोर बर्षा साथसाथै आए | पर्नतहरू भत्कै | विशाल जड्षालहरू पशुका वधान र मानिसहरूसहित भयङ्कर बाढी चल्यो र अरबको भित्री सागरलाई नै पुरिदियो छेउछाउका सम्यता ध्वस्त भए । विशाल अरब भूभाग मरूभूमिमा परिणत भयो | त्यस समयका अग्लाअग्ला भवनका अवशैष अहिले पनि भैटरुँदै छन्‌ । अहिले अरबमा जुन बिशाल पेट्रोलको खानीहरू 'बलेका छन्‌ । त्यही भूकम्पीय बाढीले ल्याएका 2002 जेठ [१५