|
प्रा छाना
श्रीआओम ढोदन
' होडन भने नेपाली नभन
५२ वर्षपछि आएको महामूकम्पले हजारौँको ज्यान लिएको छ। लाखौँ घर
भत्केर सुकुम्बासी बनेका छन् । शारीरिक र मानसिक घाइते हुनेहरूका सङ्ख्या पनि
लाखौँ छन् । देश विपत्तिको शोकमा परेको छ । देशबासी आँसुको पोखरीमा डुबिरहेका
छन् । भूकम्पले नबिगरिका र नछोइएको नेपालीहरू पनि दुखिरहेका छन् | महाविपद्को
यो पीडालाई सबैले आत्मसात् गरेकै कारण जसले जे सक्गेको छन्, त्यसले त्यही,
राहत पुग्याएर सहयोग गरिरहेका छैन् । धन हुनेले धनले, मन हुनेले मनले, सिप
हनेले सिपले लागिरहेका छन् । मन, वचन २ कर्मले परहितका लागि जुटिरहेका छन् ।
अरूको दुःखमा दुख्नै नै वास्तविक नेपाली मने र पन हौ।
वैशाख १२ गते ११:५६ बजे गोरखाको बारपाकलाई केन्द्र बनाएर गएको भूकम्पले
देषामा लुलो घनजमको क्षति पुन्याएको छ । यो नेपाल र नेपालीका लागि संग्रेदनशील
र सङ्कटको समय हो | यस्तो बेला मन खोलेर सहयोग गर्नु मानव धर्म हो। यौ
महाविपत्तिले चहप्याइरहेको घाउमा मल्हम लगाउनु संसारभरि रहेका नेपालीहरूको
नेपालीपन पनि हो । साँच्चै भन्ने हो मने यस्तो दुखद् समयमा सहयोग गर्नु विदेशमा
बस्ने नेपालीहरूका लागि एउटा अवसर पनि हो राष्ट्रक्रण तिर्ने । वैदेशिक रोजगारीमा
गएका नेपालीहरू, पिआर र ग्रिनकार्ड लिएका नेपालीहरू, विदेशमा व्यवस्थित मएका
। ॥
नेपालीहरू, बिदेशमा विदेशी बनिसकेका नेपालीहरूले मन खोलेर सहयोग पुस्याउनु
मानधीस धर्म मात्र होइन जन्ममृम्तिप्रतिको कर्तव्य पनि हो |
अग्रज सङ्गीतकार गोपाल योन्जनको शब्द, सङ्गीत र स्वरको गीतले वि.सं.
२०४० भदौदेखि यही भनिरहेको छ।
ae छ गर्नु स्वदेशको सेवा नेपाली बन्नलाई
शिर ठाडो पारी नेपाली मन्ने म नै हुँ मन्नलाई ।
होइन मने नेपाली नमन
वीरको छोर नातिमा नगन ।
पर्खाको पौरख, श्रम र आशीषले WET |
नेपाली हुन पतित्र आत्मा नेपाली चाहिन्छ
पराया Ye, Sherer Brel छोपेर पुग्दैन ।
होइन मने नेपाली PAT
वीरको छोर नाघिमा नगन ।
महाकाली मेची हो मन्छ, नेपाल, म मन्छु मानचित्र
वास्तविक नेपाल छ मने कतै, नेपाली मनभित्र ।
सबैले मन खोलेर मन; जय जय नेपाल
मन्यौँ कि बन्यो नेपाल सुन्दर, शान्त र विश्याल ।
होइन मने नेपाली नमन
वीरको छोरा नातिमा नगन ।
“१८११ ८१८१(८१८()
2002 जेठ ।६३
|
|