|
ie }
१) "के i Cy भन
“फो ली
ven
lal
A
j rei
Heqacga wed
केही हाइकु
दैवी प्रकोप
घनजन भो क्षती
भाव विहवल ।
जलिन काँप्यो
घर्तीमा कोलाहाल
बिजास.क्षण ।
छिनमै नष्ट
जीवनको कमाइ
व्यर्थ भो फूर्ति ।
रोक्गे सकेन
ज्ञान र विज्ञानले
ब्रिजासी शक्ति ।
निरीह बगे
अदूशय प्रहारले
मर्ति र मान्छे ।
निर्दयी शक्ति
तियन्त्रण बाहिर
ठलो विपति ।
भुकम्प आयो
संरचना नष्ठ भो
सिर्जना उन्त्य ।
$ पकनाजोल काठमाडौँ !
CELT
ee, । 111० 77010101000
|
|