PRONG i "5 WAS, Via ee, el KOS SAF | {ie VANS को NENA a 1" । ANOVAS | i Gas NAN aS sh it (७ ० hae), f Be ry ‘ a i | ‘oe lea i | |] ial or ’ 0 ४ ॥ | || हँ ; 4 MI | j ee ‘a ) | । ३ 1 ५ | SS : i भेषनाराँयण दाहाल महाचिर्देशक्क . पुरातत्व विभआाज | PTET A HeaTat । न ७ | प्रकृति अधिकारी 2 ip [Pes ere नजपि ie oe eset! oo i. roa Cr न” 2 oy ७ 0२ ce me Ae ie नि Pe Se est pa Z ee Lee es” 5h ages at A eee 0007" & a a oo ६.८ ae \ re) 4! ON +; ae Qe (0 SPE 2 ( ema 2 ७ र हा oor 7 = ८ दि 2 ७0४ el ३ छ22७041“143 /? बा ae we Gow पाँचदेखि । सात वर्षभित्रमा पूर्ण जीर्णोद्ठार हुन्छ भत्केका संरचनाको पुनर्निर्माण कति सम्भव छ? सबैभन्दा पहिले महाभूकम्पबाट जति क्षति मएको छ त्यसको लगत तयार गरिरहेका छौँ | सम्पूर्ण फोटोग्राफी लगायतका कागजात तयार गर्दैछौँ । हामीसँग जनशक्ति कम छ। त्यसैले सोसाइटी अफ नेप्लिज आर्किटेक्ट (सोना)लाई अनुरोध गरेका छौँ । सोनामा आवद्ध ४४० इन्जिनियरहरू स्वयमूसेवकका रूपमा काम गर्न तयार हुनुहुन्छ । वास्तुविद्‌ सूर्यमक्त साँगाछेको नेतृत्वमा उत्कृष्ट इन्जिनियरहरूको टोलीले डइङ, डिजाइन र इस्टिमेट गरेर दिनुहुन्छ । त्यो गरिसकेपछि नेपाल सरकारबाट हामीले कोष माग्छौँ । अनुदान,पाइसकेपछि पाँचदेखि सात वर्षीमित्रमा पूर्ण जीर्णोद्धार गरिसक्छौँ। जम्मा कति भत्किएका छन्‌ ? ४ हनुमानढोका क्षेत्रमा ९० प्रतिशत नै गए । सङ्ख्यात्मक रूपमा भन्नुपर्दा हनुमानढोकाको ३५ वटा मत्किए, चर्किए । पाटनमा पाँच वटा पूर्णरूपमा भत्किए र चर्किएका २०, २२ वटा छन्‌ र तिंनलाई पनि भत्त्काएरै बनाउनुपर्ने हुन्छ । भक्तपुरमा सात वटा जति पूर्ण रूपमा ध्वस्त भए | त्यहाँ चर्किएका २० वटा जति पुग्छन्‌ । स्वयम्भूनाथ, बौद्धनाथ, MMR मन्दिर क्षेत्रमा तुलै क्षत्ति भएको छ । पशुपतिनाथको विंश्वरूप मन्दिरदेखि बाहिरका २२ बटाजति संप्ेलहरू चर्किएका छन्‌ | समग्ररूपमा भन्नुपर्दा विश्वसम्पदा सूचीमा रहेका क्षेत्रभित्रका करिव एक सयं वटा जति स्मारकहरूलाई यस भूकम्पले क्षति पुग्यायो । उपत्यका बाहिर नि ? नुवाकोटको तलेजु भवानी, सात तलै दरवार, गारतघर, भैरवीमन्दिर, गोर्खा दरबार, गोरखनाधको मन्दिर, मनकामना मन्दिर सबैले भूकम्पको घेकका थेग्न सकेनन्‌ र भत्किए, । सिन्धुपाल्चोक्रतिरका धेरै गुम्चाहरू, काप्रेका गुम्बाहरू गनि, क्षति भएका छन्‌ । सिन्धुलीमा fa eat walt | 2002 जेठ |६१