|
|
' ॥'
संस्मरण
| Ly
2
Hi
oe
२१ २८७० ओठ
सारा योजना, कार्यतालिका र प्राथमिकताहरू क्षणभरमै यसरी
केही गर्नु नै थिएन, केवल ज्यान जोगाउनु थियौ । भय, त्रास र अन्योल वांहेक केही
थिएन | हरेक क्षण, कति भारी ।
घर्ती त्यसरी हल्लिएको क्षण जीवनकै सवभन्दा लामो त्रारमय समयजस्तै लाग्यो ।
त्यसबिच आफैँमा यत्ति केन्द्रित थिएँ, भूकम्पको कर्केश आवाज र बिनाशकारी दम्भबाहेक
केही सुनिन, अनुभूत गरिन । कसैको कन्दन सुनिन । घरतीको अस्वाभाविक कम्पनबिच
मैले त्रास बाहेक अर्थोक केही अनुभव गरिन् । निमेषभरमै est मानिसको ज्यान
fea, waters Fer, माटो र ढलानमा पुरेर घरती केही क्षण थामिएको रहेछ | मैले
पुर्नजीवन पाएँ, जे पनि त हुन सक्थ्यो | ।
यसरी हल्लिनथाल्यो घर, डुब्न लागेको पानीजहाजजस्तै । टाइटनिक फिल्मको
दृश्यजस्तै । त्यस क्षण लाग्यो, अब यो थामिउञ्जेल घर कतै न, कतै ढल्नेछ । के हुने
हो ? डर र जीवनको मोहबाहेक संवथोक मनबाट बाहिरियो ।
आमा र एउटा छोरालाई अंगालो मारेर ढोकाको चौखटमुनि उभिरहेँ । तर कम्पन
यस्तो थियो, उभिन पनि सङ्घर्ष गरी रहनु परेको थियो | ु
घरको तेसो तल्लामाथि आमा, बुबा, पत्नी र दुई छोराहरूसँगै सारा घर हल्लिएर
भयको उत्कर्षमा पुग्यौं । क्षणभर विश्राम पाउनेवित्तिक्कै हामी यसरी बाहिरियौँ,
चलाइरहेको ल्यापटप मैले टेवुलमै छाडेछु । मोवाइल पनि त्यहीँ छुटेछ । भौलिपल्टसम्म
सम्पर्क विहीन । जुत्ता चणलको परवाहन गरी wah ATA det HTT I
पहिलो मूख्य कम्पनको अतिशय त्रास तिन तल्लामाथि नै सामना गरियो । त्यसपछि
दौडिदैं धरातलमा पुग्दा पो थाहामभयो, त्रासको साम्राज्य । सारा समाज र भएजति मानिसका
मुहारमा त्रासको त्यति बाक्लो छायौँ हत्तपत्त कहाँ देखिन्छ ? त्सस दिन देखियो, सामूहिक
त्रास, मृत्यको मुखमा परेर पनि बाँचेकाहरूको भय कति गहिरी हुँदो रहेछ । ।
घरैछैककै भाइराम नेपालीको घर ढलेर माटो उडेको रहेछ, धुँवाआएजस्तो भएकी
थियो । वातावरण yh ATA भयो | |
मूल ढोकावाहिर, अगाडिको एउटा अग्लो घरको माथिल्लो रेलिङ भत्किएर ईटाहरू
सडकभरि झरेर छरिएका थिए | केही पर एउटा छिमेकीको पर्खाल लडेर वर्षदेखि
ढक्क्रीमा केरा बेचेर गुजारा चलाउने एक तराईवासी ठहरै भएछन् । डराएका मानिसहरू
कुरा गर्दै थिए, ठुलो घरमुनि बसिरहेका उनी भूकम्प आएपछि भागेर पर्खालको ओत
लाग्न गएका थिए |
हाम्रो वरिपरि साढे दुई सय किलोमिटरको सेरोफेरोमा एक दशकको अवधिमा छ
वा सोभन्दा बढी रेक्टर स्केल मापनका जम्मा चार बटा मात्र भूकम्पआएका रहँछन |
हामीले भोगेको महाभूकम्प सधैँभरि सुन्ने गरिएको नब्बे सालको भूकम्पभन्दा थोरै
कम परिमाणको रहेछ | तर त्यो कम्पनबाट बचेर घरबाट बाहिर निस्किएको केही बेरपर्छि
र ee
है, ~ : ; Ble. nen
i jie igh |
Bees”,
Cea |
।. | ; pistes.
(३ i d i eld &,
(४511
त
uy?)
कुन्दन अर्याल
धरतीको आक्रोशबाट बच्न
धरतीकै शरण
|
|
|