|
|
L Ly eee oe a: PSS Tee, eT Te । €?
mie
t | A
fara |) ie
| क
ae
ha) fi as
i; ab
ow eo ; j * a .
a ie tee
॥ १0 as
- ih गीता त्रिपाठी
i 1 |
ry आत्माविहीन
| महाभ्कम्पका आत्माविहीन
i,
"i अनुरागहरू
॥ त
& h i
| vil महाभूकम्पपछिको पहिलो विनाशकारी खबर घरहरा भत्केको थियो | मध्य वानेश्वरको म्याक
। | डोनाल्ड रेस्टुरेन्टको प्राङ्गणमा एकअर्काका शरीरको आडलिँदै जीवनहीन लयमा हल्लिरहेका
| | el थियौँ हामी करीब १५० जना । मध्यान्ह १२ बजे सबैका आँखामा देखिएको अन्त्यहीन त्रासदीको
“॥ . अभिलेख अक्षरले राख्न कठिन छ। हल्लिनु एक प्रकारले स्वभाषजस्तै बन्दै गएको, आफन्त र
|, , परिवारसँग सूचना र सम्पर्कविहीन भएको त्यस क्षणमा अकस्मात् शेखर खरेलजीले धरहरा भत्केको
| । जानकारी गराउनुभएको थियो । बेग्लै खालको आवेग र संवेगका बिच सुरुमा सामान्यजस्तो भएको
ं | यो खबर विस्तारै एउटा भयावह दुर्घटनाको अन्तिम साक्षी ढलेकी वेहद रिक्तता र महाशून्य बनेर
फैलियो |! ।
। काम्ने सेवा समाजले १२ वैशाखको मध्यान्हमा नव वर्ष २०७२ को उपलक्ष्यमा शुभकामना
| आदान-प्रदानको बिशैप्र सन्दर्भ जुराएको थियो । सन्दर्म मेरा लागि विशेष थियो, शुम साइत ठानेको
त्यस क्षण मेरो कवितासङ्ग्रह 'सिमलको गीत' राष्ट्रकविबाट लोकार्पण हुँदै थियो । गीतकार द्वय
पी किरण खरेल, यादव खरेल, पूर्व सेना प्रमुख अच्युतकृष्ण खरेल, लोकसेवा आयोगका अध्यक्ष
उमेशकान्त मैनाली लगायतका महत्त्वपूर्ण व्यक्तित्वहरू अनौपचारिक भलाकुसारीमा शुभकामना
आदान-प्रदानमै हुनुहुन्थ्यो ! धेरैपटक पर सारेको एउटा कुराकानी सगरमाथा एफएमको “सङ्गीत
आकाश' का लागि हेम भण्डारीजीसँग मर्खरै रेकर्ड'गरी म्याएर म मने ११:३० मा मात्र कार्यक्रम
स्थल पुगेकी थिएँ । परैबाट शेखरजीलाई देखेपछि मन ढुक्क भएको थियो, 'सिमलको गीत'माथि
उहाँले समीक्षात्मक अनुभूति सुनाउनुहुने थियो । त्यसैले पनि अब मात्र कार्यक्रमको प्रतीक्षा थियो ।
: किस्तीमा सयपत्रीका पत्रहरूभित्रै लुकाइएका थिएं दुई कृतिहरू 'काम्रेली गुञ्जन' र 'सिमलको गीत' ।
भव्यसँग सजाइएको मञ्चले राष्ट्रकवि माधवप्रसाद घिमिरेको प्रमुख आतिथ्यता पर्खिरहेको थियो |
म त्यस जमधटंमा खास उत्साह र उद्देश्यका साथ. उपस्थित थिएँ। यसैबिच कवि मुरारि सिग्देल
मञ्च मजिकै आएर आफ्नो उपस्थिति जनाउँदै मलाई बधाई दिनुभयो । शब्दहार क्रियसनंको रमेश '
कँडेल प्रकाशकीय जिम्मेवारीका साथ आइपुग्नुमयो | १२ बजेबाट आरम्भ हुने कार्यक्रमका लागि
| : ११:५६ मा कार्यक्रम सञ्चालनको अभिमारा लिनुमएका राष्ट्र बैंकका कार्यक्रम निर्देशक केशव थापा
हातमा माघव घिमिरै र किरण खरेलको गीति हरफका साथ, मञ्चमा उक्लँदै हुनुहुन्थ्यो । -
दर्शक्रदीर्घातिर सम्बोधन हुनै लाग्दा बत्ती म्याफै निभ्यो । भर्खरै प्रधान सम्पादक्क मोहन दुवालले
थमाइदिनुमएको जनमतका २१० र २११ गरी दई अङ्क मेरा हात्तैमा थिए । सर्सती हेरिहाल्ने जमर्को
गर्दागर्दै वत्ती निमेको थियौ तर बसेको कुर्सी एक निमेषमै यसरी हल्लिन थाल्यो, म त मुँइचालो आयो
भन्दै जुरुक्कै उठेर बाहिरतिर दगुर्न पो खौजेछु, मभन्दा अघि यो दौडको लामो हरफ बनिसकेको
feat | afte Aceh लयमा हाम्रा खुट्टाहरूले निश्चित लय मेट्ने ठाउँ थिएन । एकअर्काको
कपडामा झुन्डिँदै बाहिरिनुको विकल्प रहेन । बाहिर प्रशस्त खुला र खतरामुक्त “ठाउँमा पुगेपछि
A oc 7 a | ४३
|
|
|