il विक्रमको ७२ साल वैशाख १२ गते । a ‘ | शनिब्बारको दिन थियो त्यो । बाहिर त्यस्तो कुनै कार्यक्रम थिएन । बिहानको खानपिन सकिएपछि - | म आफ्नो ओछ्यानमा ढल्किएर, गोपीरमण उपाध्यायको 'प्राकृततिक मौतिकबाद' शीर्षकको पुस्तक । | ।। मड्िरहेको थिएँ। पछिल्ला दिनमा पूर्वीय दर्शनको arenes arf vee sitet @ afta) cae 1) ll रहरमा Het wea पढेँ | झग्वेदले मलाई ज्ञान र चेतनाको नयाँ संसारमा पुप्याइदिएको अनुभव | । १ पर्दैछु | क्रम्युनिस्ट पार्टीमा लागेबापत नास्तिक भएको मलाई क्रग्वेदको अध्ययनले पक्का नास्तिक | 1. aarsfeat | त्यसपछि त पूर्वीय दर्शन मेरा लागि आख्यान जस्तो हुन थाल्यौ । जति पढ्दा पनि । रस नसकिनै। 2 १ " " ee सही सिलसिलामा आफ्नो हातमा परेको प्राकृतिक भौतिकवादमा म हराइरहेको थिएँ । त्यतिबेला 00.) गोत्र प्रवर्तक क्राष्रिहरूको परिचय सन्दर्भमा पुगेको थिएँ । कता कडाक्क गरेजस्तो लाग्यो । हातको पन्जाकी आडमा राखैर पढिरहेको पुस्तक भ्यात्त । दाहिनेतिर :खस्यो । के भयो भनेर उठ्न खोजेँ । आधा मात्र ढल्किएको शरीर पनि उठ्न मानेन | एकछिन चेतनाशुन्य जस्तो भएँ । खाट लचकलचक हल्लिन थालेपछि मात्र मलाई थाहा भयौ | भुइँचालो आइसकेछ | | कोकोहोलो मच्चिएको थियो बाहिर | ढोकामुनि बस्नु पर्छ भन्ने चेतना ब्युँझियो । झडङ्ग “लागेको झड्काले त्यसलाई सन्न नेमाइदिएको थियो । ढोकातिर पाइला 'चाल्न खोजेँ । अनौठो ! मेरा खुट्टाहरू टाँसिएका थिए । अगाडि जान मानेनन्‌ तिनीहरू | भ्यात्त आवाज निकालेर म खाटमा थ्याच्च बसेँ | तिन पटक उठेर ढोकासम्म जाने कोसिस गरेँ । अहँ सकिनँ । घरको तेस्रो तलामा थिएँ म । पिङ मच्चिएको जस्तो देखिन्थ्यो रै म बसेको तलो। तर मलाई डरचाहिँ लागेन । किनभने श्रीमती झुमा देव्रानले, जिन्दगी अध यसैमा बिताउने भनी २० प्रतिशत अतिरिक्त रकम खर्चिएर बलियो बनाएको घर हो यो भन्नै मलाई धाहा थियो । जमिनमुनि नै एउटा तलो पुरिएकी थियो पाटे छडका चाक्लाहरू राखेर । । 'दस रेक्टरसम्म थेग्छ' उनले मलाई भनेकी थिइन्‌। घर व्यतहारको मामिलामा म आफ्नै घरको पनि स्थायी पाहुना हुँ । त्यसैले घर व्यवहारका ie सन्दर्भमा उत्तिसारो 'बासो र ज्ञान मसँग, हुँदैन । तर त्यौ स्बैकटको बेलामा 'यसले दस रेक्टरसम्म Merce) थेग्छ' भन्ने कुरो चाहिँ मेरो चेतनामा घुसेछ । : : BI cf था सितिप्कको हार्ड डिस्क भनेको यही होला । : ar re eg an’ aa भुइँचालो रोकियो । कत्तिबेर आयो होला 'त्यो ? सङ्कटको बेलामा कसको आँखा हातको ages Se me घडीतिर जान्छ र | [ at en 070 ee पछि थाहा मयो - छपन्न सेकेण्ड मात्र खाएको रहेछ त्यसले । छक्क परेँ म समाचार te fees ae । न सुनेर | een हि लि 0 क Leet बाली रोकिएपछि म घर माथिको बरण्डामा निस्किएँ । मानिसहरू ap छरिएका fay | 00 mage विनाशकारी उल्का मच्चाएर थाकेको प्रकृति शान्त थियौ | मेरो बरण्डाबाट सिधैँ माथि देखिन्छ Me tS ee स्तगम्मू स्तुप । स्तुप र किमडोल क्षेत्र धुलोमा पुरिएको, थियो । (0,115 aS 'त्यताका घर धेरै भत्किएछन्‌,' मनले भन्यो | म्धुप्ख्छै २०७२ जेठ ।२१ सत्त्रासका चार रात