|
|
अनर्भाति
2 4
mS १ ॥ f~ )
डा. तलसी भट्टराई
१०८ | २०७२ जेठ
। सबभन्दा ठुलो समाजवादी त
|
भकम्प पो रहेछ
“डा. मट्टुराई बौल्दै हो ? म श्रीओम | दाजु, 'मधुपक' ले महाभूकम्प
विशेष प्रकाशित गर्ने मएको छ | साहित्यकारहरूले अनुमूत गरेको 'भूकम्प'
सम्बन्धी एउटा आलेख तयार पारिदिनुपन्यौ तर समय एकदमै छौटो छ।
३-४ हिमभित्रै आओस् । ल दाइ फोन राखेँ ।
फोनमा A ART सुन्दा श्रीओम भाइको हँसिलो अनुहार पनि चित्रित
भयो । मैरो प्रत्युत्तर नपर्खी फौन रखिसंकेका थिए उनले |
“महाभूकम्पको अनुभव... । के, कति, कसरी, शब्दाङ्गकित TA
सोच्दै गर्दा कम्पितँ मयो फेरि । ५ रेक्टरको मापन गरेको सञ्चार टीमीले
भन्दै थियो।
मूकम्प- अर्थात् पृथ्वीको कम्पन, पृथ्वी हल्लिने प्रक्रिया, भुइँचालो
अर्थ-क्विक । खण्डप्रलय .... । ।
भूकम्पको कुरा वि/सं. २०१४-१५ तिर मेरा हजुरबा पं. शिवनिधि भट्टराईले
गरेको सम्झना छ | वि.सं. १९९० को. भूकम्पको वर्णन गर्दा हामी केटाकेटीहरू
दन्त्यकथा जस्तै सुन्ने गथ्यौँ । त्यतिबेलाको भूकम्पले चर्किएका घरमा नै हाम्री
बसाइ थियो । ओसे-ताप्लेजुङमा त्यस भुइँचालोले -चर्काएका निकैबटा घर
थिए| तैपनि मानिसले बस्न छोडेनन् ।
विःसं. २०१८ फागुन १५-१९, मा आठ वटा ग्रह एकै ठाउँ जुधेर ठुलो
प्रलय आउने हल्ला चलेको थियो | मानिसहरूले घरछैउका खेतबारीमा चित्रा,
सेउला लगाएर गोठे घर बनाएका थिए । ताप्लेजुङ अमिनीमा पढ्दै गरेकी म
च्याङ्धापु-नाम्रक घर पुगेर एक महिना बसेको छु। । 1
'सब्चै मरिन्छ । प्रलय हुँदैछ । वरत्र त बिग्रियो ने, परत्र सपार्नुपर्छ ।' भनेर
पुराण, लघु, पूजापाठ, मुन्धुम लगाउनेहरू जताततै थिए । पण्डित पुरोहितलाई
भनै ्याइनभ्याई थियो । मरिन्छ... मरिन्छ... भन्नेहरू मात्र मैटिन्थे।
त्यतिबेलाको भूकम्पको सम्झना छैन, कहिले, कसरी आयौ आएन ।
२०४५ भदौको भूकम्पले पूर्वाञ्चल धरान, धनकुटालाई धेरै क्षति पुग्सायी |
काठमाडौँवासीले त्यति थाहा पाएनन् । त्यतिबेला मैले पनि भूकम्पको राम्ररी
अनुभब गर्ने पाएको थिइनँ । काठमाडौँमा राहत सामग्री मैला पारेर एउटा
ट्कसहित घरुवराम भण्डारी) दमननाथ ढुंगामा, श्यामलाल श्रेष्ठ र म घरानसम्म
पुगेका थियौँ र घरान वरपरको, क्षेति हेर्ने मौका पाएको थिएँ।
त्यसौ 'त काठमाडौँको बसाइमा कहिले काहीँ स-साना भुकम्पक्ो
घर्केका थाहा हुन्थ्यो, २०६८ मा पनि करीब ६ रेक्टरको भूकम्प अनुभूत
गरिएको हो।
वि;सं. २०७२ बैशाख १२ गते, दिउँसो, ११:५६ को भूकम्पबारे त॑ विशेष
व्याख्या गरिरहनुपर्ने नै छैन। आवाल वृद्द बनिता सबले चालपाउने, बुझने
गरी आएको हो यो भूकम्प । बागबजार पद्मकन्या क्याम्पस अगाडिको
सडकमा छिक्त त्यति नै बेला कवि-सञ्चारकर्मी टंक उप्रेतीसँग भेट मयो।
'दाइ तपाईँले हिजो बेलुकाको दौंभीमा पुनः प्रसारित 'सांस्कृतिक रूपान्तरण'
सम्बन्धी छलफल कार्यक्रम हेर्न म्याउनु भयो ?'
'हेरै भाइ, धन्यबाद, पुनः प्रसारण गरिदिमुभएकोमा ।'
यत्ति संवाद हुँदै गर्दा अचानक खुट्टा लरखराउन थाले... । एकै क्षणमा
रत्नपार्कतिरबाट ठुलो हावाहुण्डरीको जस्तो आब्राजसँगै धुलोको मुस्लो उठेकी
देखियो । छैउछाउका घर नाच्न थाले । अचम्म ! अनौठो कम्पन थर्थराहट
भयो।
टंक र मैले- एकअर्कामा हात-पाखुरा समातेर हिँड्ने प्रयास गस्यौँ।
हिँडिएन । एक बोतल खोयाबिर्के खन्याएर हिँडेको मान्छै पनि यसरी
FELT
oe २ 0 1000
|
|
|