हि , 4 ४८ ee! $ । ॥ ०११, oe । ९४ we) प्रहलाद पोखेल भक्तठ्प कस्तो आतङ्घकारी प्रलयसरि महा-त्रास भूकम्प आयो हललाई देशलाई चर-अचर जगत्‌ ज्यान-सातो उडायो प्राणीको प्राण हर्दै अजणित जनको जिन्दजानी बजायो भत्काई ध्वस्त पारी सुललित रचना दीर्घ सन्त्रास छायो । यस्तो सन्त्रासलाई अनुगमन गरी शीघ्र ठाढा भजणाई फर्काऔं भत्किएको मन-मजज-कमुटु-स्वासको चाललाई सातो-पुत्लो हराई असहज गतिमा होमिने प्राणलाई ब्यँताई जुर्मुराऔं सहज जति मिलोस्‌ जिन्दजी त्राण पाई । भन्छन्‌ अध्यात्मवेत्ता 'सुखसित बदलौँ शक्तिमा शोकलाई' के मान्थ्यो यो मनैले सहजसित कडा शोक पीडा पचाई ! घान्ने हो धैर्य,राखी कुन विधि कसरी यो महा-घातलाई ! केल्ने हो जिन्दजीको कठिनतम घडी चित्त केले बुकाई? कल्ले सङ्कष्ठ हर्ला? विचलित मनमा हुन्छ केले भलाइ? के गर्दा बौरिने हो विचलित मन यो भाण्छ केले दुखाइ? के जर्दा सङ्लिएला अतिशय घमिलो जिन्दजीको बहाइ? सै के गर्दा हुने हो हृदय अफ सफा शान्ति आनन्द आई? सास्ती छन्‌ दुर्ख जाढा असमय थुरिने कल्पनातीत काँडा गर्छन्‌ विध्वंश दावानलसरि सहजै छन्‌ दयाहीन छाडा यस्तो छारस्ट छाडापन अब पर होस्‌ ढुन्मुनाएर ठाढा खोजौं सल्भावनाका सरलतम विघि व्याप्त पर्याप्त rer! ब्यूँफाऔं देशलाई समय समयमा आउने निदबाट खोजी आदर्श-आस्था अनवरत अक्ै घैर्य-विश्वास-आँठ छाती छेडेर लाजै पनि अब मुटुमा क्रुर भूकम्प धक्का . त्यो घक्का घान्न सक्ने सबल बल किलोस घैर्य उत्साह पक्का | किंकर्तव्यविमृढता रहिरहे रोकिन्छ हाम्रो णति भोजी क्रुर अकल्पनीय घठना हेरेर बस्ने कति? झन्‌ आक्रोशित थर्थराहठ सधैँ खप्ला र पृथ्वी कति? यो सृष्ठि-स्थिति या महाप्रलयको होला कतै ओखती । % काठमाडौं & walAd Goa at 996 FUELS