त att te | 21) 4 | ! i es | hi ॥ : no ans ( ७ 1 ॥ a ‘ie ५३३ हु : 4 ) te, = टि” क) छ fF Ri 2 my . , Se , Aj ‘ ; ; । तेजेश्वरबाबु ग्वंग: | i a .। भूकम्पीय त्रासदी : झर्जा ; एक झिल्का चिम्लाइमर पनि नअडी निरन्तर घुमिरहने प्राणी सबका साझा आश्रय घाम यही ट । हाम्रो पृथ्वी। पलभर उपद्रो मचाई घुम्छ उस्तै । एक झट्का दिई फेरि चल्छ । सोचाईको एक कोण 2 यो। लोकमान्यता होइन।यो। २०७२ वैशाख 1२ शनिबार मध्यान्ह १२ बजेथ्यो झन्डै | त्रास, पीडा, आँसु ₹ कोलाहल मच्चाएर भूक्रम्पको 'बेगवान झट्का झटकिन्छ तर चाल पाउन्न नै म | निष्ठा छैँको (| अध्ययन कक्षमा थियौँ हामी | स्वनामधन्स घनश्याम राजकर्णिकार, आफैँ म र प्रा.डा. कृष्णप्रसाद दाहाल | एकसाथ । राजकर्णिकारका 'बुद्धज्यीतिका कैही रश्मि' पुस्तक । त्यसमाथिको मेरो बिहङ्गगम दुष्टिकोण ॥ राख्दै गरेथेँ । सारा अवयव इन्द्रीय तिनै खिँचिएको यौ मन । दाहालजी अचानक चिच्चाउमु भएथ्यो, 0 'आयो, आयो... कै आयो ....? सुस्तरी सोधेँ | भुइँचालो, भुइँचोलो...., चाल पाएँ | यही रहौँ, यहीँ नै ठिक, OQ) उहाँले भन्नुभो... भ्यालनिर हुन्न घप्किन सक्छ, १४ इन्च गारौबिचको ढोकामा उभियौँ । भान्छाबाट ॥॥ जुनु वुहारी चिच्याउँदै झरिन्‌ । नआँटी यहीँ बसे, शिरमा हत्केला गख्दै सान्त्वना दिएँ । सासूकी छोरी मेरी । छोरी र छौराकी आमा, धुब्नेश्वरी, भगव्रती नानी, दाहालजीक्रो गठबन्धन गप्यौँ । त्यसमा आत्मीयताबाहेक | | अनर्गल राजनीति थिएन । भुइँचालोको झट्काले यस्तरी हल्लायो... बयान छैन | एकजुट जत्था हुँदा || मनको त्रास कहाँ विलायो, बिलायो | उसै हरायो .. he पलभर उपद्र गरी फेरि घुम्न थाल्छ यो पृथ्वी ।' कसरी सम्भव हुन्छ यो ? सिल्ली मिजास... अनर्गल i " सोच... दाँया बाँयाको गतिको गतिसितै तलमाथिको गत्ति, जुधै गति अबरुद्ध हुन्छ । दाँया बाँयाको गतिको Fer aed हुन्छ । तल माथिको गतिकी रेखा यस्तो 2] हुन्छ। दाँया बाँयाको यो रेखा ८) मा तल माथिको यो र रखा यसरी ८». जुद्दा शाश्वत सदाको गति अवरुद्ध हुन पुग्छ । दुई समानान्तर तर बिपरीत पूर्ण पश्चिम र उत्तर दक्षिण गामे गति जुध्दा अवरोध उत्यन्न हुन पुग्छ । निमित गति अव्ररुद्ध हुन भन्नु गति बन्द हुनु जत्तिक्कै हुन पुग्छ | नियमित गतिमा कुनै किसिमको अवरोध उत्पन्न हुमु गति बिग्रनु जत्तिकै हुन्छ | पृथ्वीको गतिमा विचलन हुनु भनेको मूगर्भभित्रकै चालमा गडबडी उत्पन्न हुनु हो | यस कथनमा अलिकति तर्क छ। यसमा अलिकति सोच छ। अलिकति सोच-व्रिचार छ। अलिकति भूगर्भपरक विमर्श छ | छ उस्तै अलिकति ब्रम्ह बिज्ञानमूलक बहस ! मूकम्प, आखिर पृथ्वी गर्ममित्रको कम्पन हो | पृथ्वीको गर्भदेखिको कम्पनक्का क्वारक तत्त्व अरू पनि छन्‌ । पृथ्वीको चार वटा तह भित्रभित्रै भूगर्भमा रहेका, भूगर्मशास्त्री र वैज्ञानिकहरूको ठम्याई छ | तहगत ती तहहरू निरन्तर दस्किने क्रममा रहन्छन्‌ । यो क्रम हिमाली उच्च भूसतह रु उष्णतापक्रम रहेभएका, दक्षिणी भूभागका बिशाल सतह र अन्तर सतहहरूमा भइरहेकै हुन्छन्‌ । मानव चैतले तिनलाई चाल पाउन कठिन हुन्छ तर त्यस्ता चेत पशुपंक्षीहरूमा अत्यन्त तीन रहेका हुन्छन्‌ । त्यसकारण भूकम्प हुम त्यस चाल पाएर उनीहरू बिचलित भएर क्राउन थाल्छन्‌ | जमिनबाट बाहिर आउन थाल्छन्‌ | जमिन र रुखहरू छोडेर उड्न थाल्छन । बैज्ञानिके साधन र उपकरण विकसित नभएका त्यस अवस्थाका पुर्वामाय तिनबाट साङ्केतिक रूपमा प्राप्त गर्थे | मेरै बाल्य र युवा अवस्थाका आम अनुभूति यस्तै रहेका छन्‌ । त्यस पराचेतन तत्त्व भएका साँचै, भ्यागुता र छुचुन्द्रो प्राणीलाई हामीले अर्चना गर्दै आएका छौँ। मानव्र मस्तिष्क अत्यम्त चेतन तन्तुहरूका भण्डार हुन्‌ | हाम्रा मस्तिष्कमित्र चेत तन्तुका स्नायविक कोष १५ अर्बका हाराहारी छन्‌ । रसियाली बैज्ञानिक मी.पी. एलेवसेभभ नस्फेर मानव जातिको उत्पति १९५६ सन्‌ (| Ongin ०///०//०७/१० ००७ मा उल्लेख गर्छन्‌ । उनी भन्छन्‌ भौतिक, विज्ञानका बिश्वविख्यात बैज्ञानिक अल्बर्ट आइनस्टाइनको मस्तिष्कमा पाँच अर्व carota त्यस्ता कोष रहेका म्प्धुप्क्छ ' २०७२ जेठ (१३