र । २०७२ जेठ विशेष लेस्व x | 6 १ A a) P = १३० eee At rt ४ ip > Seal oe \ A c “ कनत का “ । b 2 १ 001000660 00 7 x nN ae 9 ae ii ee नल 7 rs bnge] > 7: . त कु is ee a eee, Sj a Babu छ ‘ : ‘oe : _ by es ee th | । पा छि क “का oes ॥ & at > ॥ da (oS EAH im । । a Aree ti Lh Leia NS on! ७ Soe iS cehiey a . Ee aot ene a Pos £ Sieg ieee aie. eae es pores oS eens OE dace ate : EER 2 2 ee ane a ay = xf 4 Fa ween tae, न Se ic 3 १ SE Lh nL छ 0002 2 My छ naan ; ; NW i ५ A UT छ ॥ ७५.) | re ie EP a a 1७0 १ | पर We Se att I yo. ae 1 eee यह: ० ॥ a ae A a (० en eee हे EVERTON Sa, ens Se ee ts A Se fee TA AE So क sts UNE pcr 010 pial. i” asi sae Pr a Nee a 4 easels > Sea Se 0 ईन लो” कक हर ans hy । Teas deat: =) Seo Ree, a =o (0 ea ७४ on ES hy ieee ent Sia. : Ree 40१ Pras ac TF ae Te Pe = Loar Ys beers 22 CE Seta eater che oar == iw Siw Se eta । P ea - || = ig | In दे क i rey i क्त १ E | कौ if } Sa 1 जउिडिडिछि। 10 जु, te eee eee) SS ता नै oe ee । te ae ५ ७, /। a 2S । छ 77८... प्रकृति अधिकारी हाम्रा सम्पदा | | सुन्दरीहरूलाई रानीको रूपमा भित्र्याउनु कामुक प्रधानमन्त्री जङ्वगबहादुर राणाको सौखे नै थियो | जङ्गबहादुरद्वारा रचित कोतपर्वमा मारिएका प्रधानमन्त्री फत्येजङ्कग शाहकी बहिनी हिरण्सगर्भकुमारीलाई अमेकन तानावाना बुनेर त्रिबाह गर्न सफल पनि बने । हिरण्यगर्भकुमारीलाई, 'बडामहशनी'को दर्जा दिए्‌। आफैना दाजुको बद्ला लिने अठोट गरेकी हिरण्यगर्भकुमारीको मन पग्ल्यो र बडामहारानी हुन पाएपछि बदला लिने भावनाले विश्राम पायो | हिरण्यगर्भक्रुमारीलाई भित्ाइसकेपछि पनि जङ्गबहादुरको प्रेमकथा किन रोकिन्थ्यो र ? अनेक रानी थपिरहे। उनका रानीहरूको फेहरिस्तमा हेमक्रुमारी पनि थपिइन्‌ । हेमकुमारीले भने 'महारानी'को दर्जामा चित्त बुझाउनुपन्यो । आफना औधी मन परेका रानीहरूको माममा मन्दिर स्थापना गरिदिए जङ्गबहादुरले । कोतपर्वमा मारिएका आफना माइमारदारलाई त्रिपुरेश्वरस्थित कालमोचनघाटमा खाल्डो खनी गाड्न लगाएका थिए उनले । बेलायतबाट फर्किएपछि 'सोही स्थानमा मन्दिर बनाउने लगाए । त्यसको नाम राखियो- Wee (नारायण) मन्दिर । भाइभारदार॒ स्वर्ग जाने विश्वास लिँदै त्यहाँ उनले मन्दिर मात्रै बनाउन लगाएनन्‌, हरेक शिवरात्रिमा जोगीहरूलाई त्यहाँ ल्याएर टेव्नसमैत लगाए । यसरी जोगीहरूले त्यस भूमिमा टेकिदिँदा पचित्र हुनुका साथै आफना भाइभारदारहरू पापमुक्त भएको बिश्वास गरे उमले । १९९० सालको महाभूकम्पले त्यो मन्दिर ढल्यो | पुनः निर्माण गरियो । २०७२ बैशाख १२ गते शनिबार बिहान ११:४४ बजे आएको ७.६ रेक्टरस्केलको महाभूकम्पको घनक्कालाई त्यो बुढो मन्दिरको अस्थिपञ्जरले धान्न सकेन र फेरि गल्याम्म ढल्यो । श्री ३ महाराज जङ्गबहादुर कुँवरका दुई गनीसँगको प्रेमको चिनोका रूपमा रहेको त्यी मन्दिरलाई मात्रै यस महाभूकम्पले ढालेको होइन, काठमाडौँ उपत्यकाभित्रका अधिकांश पुरातात्तिक्त तथा ऐतिहासिक मठ-मन्दिरलाई क्षति पुन्सायो । केही पाताल मए! केही भत्किए । केही चर्किए । “जनसङ्घख्याभन्दा बढी मन्दिर भएकी शहर” भनी प्रसिद्धि कमाएको उपत्सकाले एकै झट्कामा ठुलो क्षति व्यहोर्नु पप्यो । हेदहिदै पलमरमै ऐतिहासिक सम्पदा मासिए । 'कलाशैलीका अनुपम सम्पदा थिए' भन्नुपर्ने अबस्था FTE