2 : 7 — iT 7s \ 4 we १ wns । “3 : ot त्रिदित्रम पाण्डे भृकम्प जीत अचानक आयो कति ठुलो विपत्ति ! हेदहिर्दे आँखाअघि मठ- मन्दिर ढले भउनावशेष बन्यो घरहरा बाँकी नौ तले भारिसिए, चर्किए यहाँ भटिकए घर यताउति गो मान्छे बोकी ART Bz | att IN Fela ao Ros Vala अचानक आयो कति ठूलो विपत्ति । अहङ्कार घमण्ड त्यो अफलो घरको शेखी चेतेनौं नब्बे सालको भूकम्पलाई देखी नरोएको नेपालभरि शहर गाउँ छैन ASAD उपत्यकामा खाली ठाउँ छैन । घुजा-घुजा चिरियो फाट्यो घरती अचानक आयो कति ठलो विपत्ति ! आफ्ने काल बन्यो चिहान महल सम्पति मनपरी निर्माणले भो जन-धनको क्षति बाँचेकाले मिलीजुली यो सङ्कठलाई ठारौं क्षकम्पमा जोजिने ज्ञान चेत छरौं । हल्लिदे बेहोशी भई नाच्यो घरती अचानक आयो कति ठुलो विपत्ति ! % दोलखा २०७२ जेठ । ७