रै कुन 0006 चर्किएका, मत्किएका र कतिपय बस्न, पस्न नहुने बह 002 अवस्थामा पुगेका छन्‌ । राता स्टिकर लगाइएका क 2. 12 मवनहरूमा पसेर पुस्तकालय सामग्री निकाल्नु 0000 थि र तिनको भण्डारण गर्नु पुस्तकालयकर्मीको 2१ 0» टी $ आजमोलिको दैनिकी हो। क । दु सिको. र देशकै सबैभन्दा ठूलो पुस्तकालय त्रि.वि. पह 0 ९ हरर 0,97 केन्द्रीय पुस्तकालयसँग चार लाखभन्दा बढी : १7 22 सामग्रीको संकलन छ । भूकम्पपछि त्यहाँको भवन १ ९१५११ पस्नसमेत नहुनै गरी चर्किएको, मत्किएको छ । सामग्री लडेर यत्रतत्र भए | च्यातिएका, बिग्रिएका सामग्रीको मूल्यांकन त परको कुरा सामग्रीलाई ” उठाउनर एकै छै थुपार्न समेत समस्या छ । सामग्रीहरूको संरक्षण गर्नु बिद्ञ टोलीले भवनमा रातो स्टिकर टाँसेर भित्र नपस्न चेतावनी दिएको छ तर सामग्री असरल्ल । हालको मुख्य कार्य भएकाले भएको हेरेर बस्न पुस्तकालयकर्मी सकिरहेका अन्य पुस्तकालय वा व्यक्तिगत छैनन्‌ । राष्ट्रकै समृद्ध उल ताकक सामग्री सबै अध्येताका सम्पत्ति भएकाले चिन्ता बढ्नु रूपमा कसैका सामग्री नौलो रहेन तर वैकल्पिक व्यवस्था र स्थानको जोगाउन वा संरक्षण गर्न अभाव्रका क्वारण पुस्तक बिग्रने, घमिरा, कीराको आक्रमण हुने.खतरा बढेर गएको छ। आवश्यक छ भने त्यस्ता पुस्तकालयका सबै २४ शाखाहरूमा दराज, संस्था वा व्यक्तिका सामग्रीलाई पुस्तक, पत्रपत्रिका तहसनहस भई सेवा अवरुद्ध - & मएको जानकारी सह-लाइबेरियन पूर्णलाल केही समयका लागि संरक्षण अमात्यबाट प्राप्त मएको छ। नयाँ भवनबाट अत्यावश्यक सेवा तत्काल शुरु गर्न, महत्त्वपूर्ण गरिदिने, आवश्यक परेमा गरिदिने सामग्रीहरूको सुरक्षाका लागि “सम्पूर्ण कर्मचारी त्यसको 'डिजिटाइज्ड' गरिदिने युद्दस्तरमा क्राम गरिरहेका छन्‌। हद ै नेपाल राष्ट्रिय पुस्तकालय पनि रातो, गरी खास कार्यालय वा स्टिकर लागेको घरबाट आफ्ना सामग्री निकाल्न स्थानको निर्माण गर्ने योजना प्रयासरत छ। हरिहर भवनमा पुरानो घर पहिल्यै "जोखिमपूर्ण थियो। त्यहाँ ९२ हजार संकलित मदन पुरस्कार पुस्तकालयको सामग्रीमध्ये मूकम्पपछि कति क्षति भए त्यसको लेखाजोखा नै गर्न नसकिरहेको अवस्था छ। 0000 म भित्र पस्न नसक्ने गरी भवन चिरा परेको, / भित्ता लडेकांले कतिपय महत्त्वपूर्ण सामग्री मग्न - दरबारमा असरल्ल छरिएका छन्‌ । पुस्तक; ॥ एमेश निरौला बबबबहमननननमानाममाममािममकमसििधिरिममिनमिकनिककिििकिकिियसससिसमममममममममासभाममाममामममममामममामातसामतमसामभभान यसपटकको भूकम्पले ठूलो मानवीय, भौतिक र बौद्धिक क्षति गच्यो | यसले मनमस्तिष्क हल्लाएर पीडा दिइरहेछ । हरेक संरचनामा प्रभाव छोडेको भूकम्प २०७२ ले पुस्तकालय क्षेत्रलाई पनि तहसनहस बनाएको छ । पुस्तकालयहरूका विद्यमान संरचनाका कारण ठूलो क्षति आँकलन गरिएको थियो, जुन भएरै छाड्यो। कतिपय पुस्तकालयकर्मी भूकम्पको क्षतिका लागि तम्तयार थिए तर तिनीहरूसँग भनेजस्तो विकल्प थिएन | क्षतिको प्रभाव काठमाडौं उपत्यकाका प॒स्तकालयमा घटिबढी सबैतिर देखिएको छ। -पस्तकालयमा भ्रकम्पको असर .... तथा अन्य मूर्ति सबै लडेर टुक्रा भएको अवस्था छ। युनेस्कोले विश्वसम्पदा सूचीमा राखिसकेका एक हजार वर्ष पुराना केही हस्तलिखित ग्रन्थ चिरा परेका र ढिक्का मएर झरेका छन्‌ । शहरी निरीक्षण प्रतिवेदनले मवनमा रही काम गर्ने योग्य नभएको चेतावनी दिएको यसका प्रमुख जानकी कर्माचार्यले दिनुभयो । पुस्तकालयमा कर्मचारी पनि बस्ने स्थिति छैन । पुस्तकालयको सेवा सुचारु हुन लामो समय लाग्ने देखिन्छ । दर नेपाली माषा साहित्यको निधि मदन राख्नुपर्ने बाध्यताले कीरा, मुसाबाट जोगाउनु - चुनौती छ । पाँच हजार पाँचसय फरक शीर्षकका पत्रपत्रिका, ३५ हजार पुस्तक, ५० हजार तस्बीर तथा १५ हजार “डफिमेरा' (पर्चा, पम्पलेट्‌, पोस्टर