|
कत छि ब यातिखर सम्पूण राजन
र जनता एक ठाउँमा २
; छन्, यो असाध्यै सुन्दर
किक 7 डा. रामवरण यादव
जालमा
2.० ३ ९१
“र् ७ १ क ८
/ क //0. 3,
- अर्थात् धनको अमिमान गर्ने मानिसका परीक्षा बजारमा
हुन्छ । युद्धको मैदानमा हतियारधारीको परीक्षा हुन्छ।
विद्वातृहरूको परीक्षा मागवतमा हुन्छ भने विपत्तिको समयमा
श्रीमतीको परीक्षा हुन्छ । हरेक व्यक्ति, वर्ग र समुदायको परीक्षा
हरेक ठाउँमा यसरी तै हुनेगर्छ र हुँदै अएको पनि छ।
यौराणिककालदेखि विभिन्न पात्र र समूहको फरक
स्स्सिले परीक्षा हनेगरेको छ । त्यसैगरी मुलुकमा आपतविपत्
यतिखेर सम्पूर्ण राजनीतिक दल
र जनता एक ठाउँमा उभिएका
छन्, यो असाध्यै सुन्दर पक्ष हो ।
परीक्षामा सफल नेतृत्व नै वास्तविक नेतृत्व क पुग्छ। दशमा यस ।काससक। ।वनाराक?%। यूके नगए
यतिबेला मुलुक ठूलो प्राकृतिक महाविपत्तिमा परेको छ । गाउँ थिएन
यसलाई साम्य पार्ने र कुशलतापूर्वक पार लागाउने दायित्व र एक ठाउमा उभिने अवस्था पनि आउने थिए
जिम्मेवारी राजनीतिक नेतृत्वकै हो। भूकम्पबाट देशले ठूलो यसरी सहमति बन्ने अवस्था पनि तयार हुने थिए
घनजनको क्षति बेहोर्नुपरेको छ । यसको सामना गर्न नेतृत्वले विइलेषण
आफूसँग भएको सीप र क्षमता कसरी प्रयोग गरिरहेको छ विश्लेषण गरे पनि दलहरूलाई यो निणर्यमा त
मनेर समाजले मूल्याङ्कन गरिरहेको हुनुपर्छ । यस्तै परीक्षामा महत्त्वपूर्ण कार्य गरेको छ । अब दलहरूले गरेको
उत्तीर्ण हुनसक्ने नेतृत्वले न जनताको मन जिलसक्छ र
विश्वास आर्जन गर्छ |
यस्ता कुराको मूल्याङ्कन निर्वाचनपिच्छे जनताले
मतदानका माध्यमबाट गरिरहेका हुन्छन् । राजनीतिक दल
वा उम्मेदवारका पक्षमा जाहेर हुने फरक फरक मतले पनि
यस कुरालाई प्रमाणित गर्दछ । यतिबेला प्रमुख राजनीतिक
दलले संविधान निर्माण सम्बन्धमा गरेका निर्णयले नागरिकमा
सकारात्मक सन्देश प्रवाह भएको छ।
दुई दुईपटक संविधानसमाको निर्वाचन गर्दा पनि तोकिएको
समयमा संविधानका अन्तरवस्तुमा सहमति बनाउन नसकेर
अलमलमा परेका देशका ठूला राजनीतिक दलले २०७२
साल जेठ २५ गते सहमति बनाएर एक महिनामित्र मुलुकलाई
नयाँ संविधान दिने जुन प्रतिबद्धता जाहेर गरेका छन् त्यसलाई
ऐतिहासिक मान्नुपर्छ । यसले देशमा आपतविपत् पर्दा राजनीतिक
दल एक हुन्छन् मन्ले सन्देश पनि दिएको छ।
- कुनै पनि प्राकृतिक प्रकोप वा विनाशले निर्माणको अवसर
पनि जुटाउँछ मने झैँ अहिलेको महाविपत्तिले देशका राजनीतिक
शक्तिलाई एक ठाउँमा उम्याएर निर्णय गर्ने क्षमता प्रदान गरेको
छ। वास्तवमा देशमा यस किसिमको विनाशकारी मूकम्प
नगएको मए दलहरू यति छिट्टै एक ठाउँमा उमिने अवस्था
पनि आउने थिएन र संविधानका विषयमा यसरी सहमति बन्ने
अवस्था पनि तयार हुने थिएन । जसले जसरी व्याख्या विश्लेषण
गरे पनि दलहरूलाई यो निर्णयमा पुन्याउन यही महाविपत्तिले
महत्त्वपूर्ण कार्य गरेको छ। अब दलहरूले गरेको प्रतिबद्धता
अनुरूप संविधान जारी हुनसक्यो मने मुलुक नयाँ चरणमा
गोस्खापत्र- ०
विचार £ विवेचना _
बा २०७२ असार ३ गते मगलवार ७ 2015 1016 16 1028509१/
देशमा यस किसिमको विनाशकारी भूकम्प नगएको भए दलहरू यति छिट्टै
एक ठाउँमा उभिने अवस्था पनि आउने थिएन र संविधानका विषयमा
यसरी सहमति बन्ने अवस्था पनि तयार हुने थिएन । जसले जसरी व्याख्या
विश्लेषण गरे पनि दलहरूलाई यो निणर्यमा पुन्याउन यही महाविपत्तिले
संविधान
जारी हुनसक्यो भने मुलुक नयाँ चरणमा प्रवेश गर्नेछ र देशको सम्पूर्ण
शक्ति मुलुकको नवनिर्माण र पुनःस्थापनामा जुटनेछ ।
प्रवेश गर्नेछ र देशका सम्पूर्ण शक्ति मुलुकको नवनिमाण र
पुनःस्थापनामा जुट्नेछ । यसबाट अन्तर्राष्ट्रिय समुदायमा पनि
काँग्रेस, नेकपा (एमाले), एनेकपा (माओवादी) र मधशी जन
अधिकार फोरम (लोकतान्त्रिक) लगायतका दलबीच संविधान
निर्माणका सम्बन्धमा मएको १६ बुँदे सहमतिले मुलुकमा
समस्या आइलाग्दा त्यसको समाधानका लागि दलहरू एकजुट
हुन्छन् र समस्यालाई निकास दिन सक्षम हुन्छन् भन्ने सन्देश
गएको छ।
विशेष गरेर संघीयता र शासकीय स्वरूपका विषयमा निकै
टाढा देखिएका दलहरू एकाएक एक ठाउँमा आएका छन् |
एमाओवादी कार्यकारी राष्ट्रपृतिको पक्षमा र संघीय प्रदेश धेरै
बनाउनुपर्छ मन्ने अडानबाट जसरी पछाडि हट्न तयार मयोर
काँग्रेस/एमालेले पनि थोरै प्रदेशको अडान छोडेर अघि बढेका
कारण यो सहमति कायम हुनसकेको हो। यस .सन्दर्ममा
सरकारको नेतृत्व कसले गर्ने, राष्ट्रपति, उपराष्ट्रपति, सभामुख
वा उपसमामुख को हुने भन्ने कुराले खासै अर्थ राख्दैन |
प्रमुख राजनीतिक शक्तिबीच बनेको सहमतिमा अन्य दललाई
पनि सहभागी गराएर संविधान जारी गर्ने र त्यसपछि'पनि यो
एकता कायम गरेर दलहरू अघि बढ्ने हो मने निश्चय पनि यो
महाविपत्ति देश निर्माणको महत्त्वपूर्ण अवसर हुनेछ ।
कतिपयको टिप्पणी छ- दलहरूले सत्ता बाँडफाँटका लागि
गरेको यो सहमतिले एकधान संविधान जसरी पनि दिन्छ।
हुन त संविधानले देश बन्ने र बनाउने पनि होइन । नेतृत्वको
त्याग र समर्पणले देशलाई गति दिने हो र सही दिशामा अघि
वढाउने हो । यो भावना सवैमा हुनसक्यो भने मात्र यी अपेक्षा
पूरा हुनसक्छन् । यतिबेला विपत्तिको सामना गर्न र देशलाई
निकास दिन पनि दलहरूबीच सद्भावपूर्ण एकताको खाँचो
थियो, त्यो मएको छ। यतिबेला सारा विश्वले नेपालमाथि
आइपरेको महाविपत्तिमा सहयोगी हात बढाइरहेका छन् । यसमा
हाम्रो अपेक्षा र सोच पनि स्पष्ट हुनुपर्छ। यसो भएमा खुला
दिलले सहयोग प्राप्त हुन्छ ।
निश्चय नै संविधान निर्माणमा देखिएको दलबीचको
एकतापछि अब हामीले हरेक कुरालाई नकारात्मक सोच र
दृष्टिकोणमा पनि परिवर्तन ल्याउनु जरुरी छ। आ-आफ्नो
ठाउँमा रहेर सबैले इमानदारीपूर्वक काम गर्ने हो भने देशलाई
नयाँ चरणमा प्रवेश गराउन सकिन्छ। '
मुलुकमा कुनै पनि विपत्ति बाजा बजाएर आउने पनि होइन ।
आइसकेपछि राज्यका तर्फबाट गर्नुपर्ने दायित्व कसरी निर्वाह
भयो वा हुनसक्यो भन्ने समीक्षाको एउटा पाटो होला | त्यसमा
रहेका कमी कमजोरी हटाउँदै आगामी दिनमा , अपनाउनुपर्ने
सतर्कताको विषयमा दलहरूले सरकारलाई सजग गराउने र
आठ प्रदेशमा भएको 9
समझदारी राजनीतिक शक्ति |... :
सन्तुलनको उपज हो। हु /
ओ- - पुष्पकमल दाहाल 00) |
अध्यक्ष, एनेकपा (माओवादी) ।
पा लााातमासामादअसमममममससससगमससासससससससससससससससससममममामममममाममममममाममसामममममममाममममममममममममममसमममममसममममममामममममममममममममभमममममममममममममममाममाममममममममममममममममममममममाममममाआममाममआआमासमासमाममसआमआममआआममममामसनाआममामामआमनआआभममामआमममआमभआआममसमआमआआमआआमामाआमममाआआआआआआमआमआआआआआआआममममतआमआआमाआआआमाताआनआमआआआआआनानमाममामनातआआममममआमममाआआआमममाताक
प्रस्ख दलको निर्णयपछिको अपेक्षा
विपत्तिको सामना गर्न र देशलाई निकास दिन पनि दलहरूबीच सद्भावपूर्ण एकताको खाँचो थियो, त्यो भएको छ
सल्लाह सुझाव दिने संयन्त्र निर्माण हुनुपर्छ । साथ र सहयाग_
गरेर पीडामा रहेका जनताको घाउमा मल्हमपट्ठी लगाउने काममा
दलका नेताहरू लाग्दा थप जनविश्वास प्राप्त हुने हो । मनमुटाव
र वैरमाव खडा गरेर कुनै पनि देशको सहयोग र साथ पाउन
सकिँदैन । निश्चय नै मुलुक संकटमा परेका बेला सबैमा
एकताको भावना हुनुपर्छ। यसले देशमा आइपरेको संकट र
विपत्तिको सामना गर्ने सामर्थ्य दिन्छ।
यस्तो बेला राष्ट्रिय सहमतिको सरकार जरुरी पनि छ तर
यस किसिमको सरकारको दायित्व र जिम्मेवारी स्पष्ट हुनुपर्छ ।
वास्तवमा अहिले संविधान निर्माणपछिको प्राथमिकता भनेको
भूकम्पको चपेटामा परेका बस्तीको पुनर्निर्माण र पुनःस्थापना
कार्यलाई जोड दिनु हो । भूकम्पको महाविपत्तिमा परेर मात्र हो,
होइन भने यतिबेला देशको प्रधान 'एजेन्डा' संविधान निर्माण
हुनुपर्थ्यो । त्यो हुने अवस्था निर्माण भयो, यो नै मुलुकका लागि
सबैभन्दा ठूलो खुशीको विषय बनेको छ । संविधानसमाभित्रको
संविधान मस्यौदा समितिले संविधानको मस्यौदा लेखनकार्य
शुरु गरिसकेको छ । अब निबांघरूपमा यो कार्य सम्पन्न हुने
विश्वास पलाएको छ।
हुन त पटक पटक सहमति गरेर पनि निर्णयमा नपुगेका
दलले यसपटक पनि त्यस्तै गर्छन् कि भन्ने आशंका पनि छ।
यस अघि २०७१ माघ ८ सम्म नयाँ संविधान जारी गर्ने मार्गचित्र
बनाएका दल त्यसबाट पछि हटेका थिए। अब मुलुकमा
आइपरेको विपद्समेत सामना गर्न नयाँ संविधानको खाँचो छ ।
जति सक्यो छिटो नयाँ संविधान जारी गरेर देशको पुनर्निर्माण
र पुनःस्थापनाको कार्ययोजना तयार गर्ने प्रमुख दायित्व र
जिम्मेवारी पनि दलकै हो । यससँगै स्थानीय निकायको निर्वाचन
गराउने विषयमा दलहरूको ध्यान केन्द्रित हुनु आवश्यक छ ।
देशको पुनर्निर्माण र पुनःस्थापनालाई प्रमावकारीरूपमा अघि
बढाउन पनि स्थानीय नेतृत्व आवश्यक छ | सम्भव भए आगामी
कात्तिक-मङ्सिरमा र ढिलोमा चत-वेशाखसम्ममा निवाचन
गराउने वातावरण मिलाउनैपर्छ । ७
00 01१/८।(८:%४॥1100.८60111
|
|