पे बै जसले आफ्नै जोरसवापत्र कोक छसरे आन... ..-::5::::5:111::040401000 ति? ।।? तिला पालका सवार मा तारा त सुट ०, जसल आफा खुट्टामा उभिएर मुलुक विचार ८ मामिलामा भारत तथा युरोपेली हर-- क्‌ निर्माण गर्ने योजना बनाउँदैछ । विवेचना सङ्घलाई टिप्पणी गर्ने कुनै नैतिक (1) क - केपी शर्मा ओली य ह 11 छैन। छ प्रधानमन्त्री र र - कमल थापा (७ ) उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री गा २०७२ साल चैत २१ गते आइतबार छ 2016 फा ३ 501029% छ न वि हट हण 7 कद तगगा त तल दल तय साआवशाओेधासागमयाममस्यममममामससशममममममलसागमममममामगामममममकसकललेदिमशाममममेकममिधलममममायगसिलमिमाईसनकिबकनन 0000 000 00000004010444404440040000000400 । ी ।। हरे ७ ८ प्राधिकरणबाट लगत सङ्कलनको काम करिव असी प्रतिशत माघ २ गते यस अभियानको शुमारम्भ गर्नुभएको थियो मने नअपनाएसम्म केवल पैसामात्र देख्ने कर्मचारीहरूले सदा अटेर प्राकृतिक प्रकोप उद्डार कोषमा रकम जम्मा गर्नेदेखि ३. १ र सम्पन्न भएको भनिएको छ। यो काम भूकम्पको वार्षिकीसम्म प्रधानमन्त्री केपी शर्मा ओलीले सोही दिन ललितपुरको पुरानो गर्ने र अतिरिक्त सुविधामात्र खोज्ने प्रवृत्ति फन्‌ मौलाउने छ। जम्मा गरी पीडितहरूसम्म पुन्याउने, अस्थायी घर टहरा ॥: “यै सकियो भने भूकम्पबाट भएको वास्तविक क्षति विवरण तयार बस्ती बुङ्मतीबाट अभियानको थालनी गर्नुभएको थियो । गरी उनीहरूलाई छानामुनि पुग्याउने काममा सहभागिता ज अदुछरै उेहककर । हुने छ, जुन पुनर्निर्माणका दृष्टिकोणले अत्यन्त महत्त्वपूर्ण र आरम्भको करिव तीन महिना हुन लाग्दा कामले गति लिने जहाँसम्म पहिचानको प्रतीक घरहरा पुनर्निर्माणका लागि “मै थिए। घरहराको नमुना सडकमा ठड्याउनेदेखि तस्वी, 0 4000 आवश्यक पनि छ । लगत सङ्कलनको यस कामले केही समय होइन, अभियान कहाँ लुम्यो भनी खोज्नुपर्ने अवस्था छ। बनाउँछु मेरो घरहरा' अभियान सुरु गरिएको छ, यसले आम बनाइ प्रदर्शनीमा समेत राखेर र) संवेदना प्रक टी लिए पनि वास्तविक भूकम्प पीडित कोही नछुटून्‌ नक्कली एउटा नब्बेसालको भूकम्पको स्मरणमा भूकम्प चेतनामूलक कार्यक्रम नागरिकमा किन उत्साह ल्याउन सकेन ? के नेपाली आफ्ना कला, अपनत्व देखाउने नेपालीले साँच्चिकै घरहरा निर्माणमा हक) सिक, पनि नपरुन्‌- यो आम अपेक्षा हो। गरिँदै आएको माघ २ गते यसपालि पुनर्निर्माणको महाअभियान संस्कृति र इतिहासप्रति गौरव गर्दैनन्‌ ? निश्चय पनि त्यस्तो होडन । सहभागिता जनाउन चुक्ने छैनन्‌ । तर पुनर्निर्माणसम्बन्धी प्के भूकम्पलगत्तै राजधानीमा दाता मुलुक तथा संस्थाहरूको कार्यले गति नलिँदा अनि पारदर्शी नबनेसम्म जनतामा रद सम्मेलन गरी अन्तर्राष्ट्रिय समुदायबाट सहयोगको बचन [| £ 3 बढाउन गाह्रो पर्छ साथै विगतमा पुरातात्त्विक, राष्ट्रिय सम्प छि पानड 0110 र ापामबटनेननता, 7: लिने महत्त्वपूर्ण"कोम सम्पन्न गरिए पनि करिव छ महिनासम्म % 0 0002 24 र पि क्षेत्रलाई व्यापारिक लाम उठाउनका लागि दिने तर घरहराम तोकिएको जिम्मेवारी पूरा गर्ने पुनर्निर्माणको काम गर्ने संस्था राष्ट्रिय पुनर्निर्माण प्राधिकरण पि छ हँ ब्‌ ० गुमाएकाहरू अनि पुनर्निर्माणमा त्यस कम्पनीको कुनै गठन ऐन नै बन्न सकेन । यसले पुनर्निर्माण कामको प्रक्रियामा 111) ॥ ० नदेखाई उन्मुक्ति दिन खोजिए पनि जनता यसमा लग शपथसहित राज्यकोषबाट हा 2 पाउने नै ढिलाइ बन | पुनर्निर्माण प्राधिकरण 24 लन 1000: त १३ र सक टिक जागरुक नहुन सक्छन्‌ । गर्ने मन्ने ने समेत समय लिएको विगत बिर्सन मिल्दैन | निक या सन मानक 000 प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन ४ गते सुन्घा कर्मचारी राष्ट्रिय विपद्का छु राष्ट्रिय भूकम्प पीडितका लागि गास, बास र कपासको व्यवस्था विशेष ।? ऐतिहासिक घरहरा परिसरमा अभियानको सुरुवात प्राथमिकताका काममा जान नमानी थप प्राधमिकतामा राखिनुपर्ने बेला संविधान जारी गर्नुपर्ने अर्को न एक महिनाको तलब दिएर गर्नुभयो तर उहाँको मन्त्रर्प अडानमा महत्त्वपूर्ण काम र सँगसँगैका आन्दोलन तथा नाकाबन्दीले सिङ्गो ० र्‌ सदस्यहरूले भने तत्काल यस अभियानमा सहयोग गं भत्तार सुविधाको अडानमा बस्छन्‌, नेपाली जनजीवन असामान्य बन्यो । यसले भूकम्पको क्षति पुर्न |» ट््ट १ १ दिएको देखिएन । भर्खर मात्र मन्त्रिपरिषद्का सदस्य अटेर गर्छन्‌ भने तिनलाई एकजुट हुनुपर्ने विषय ओझेलमा पप्यो तर अब पनि यो कामलाई ८ ट अभियानमा सहयोग गरेको समाचार आएको छ। अफ विशेष प्राथमिकतामा राखेर गरिएन भने हामीले भूकम्पको घाउ ७ प्‌ सहयोग जम्मा गर्नका लागि प्राधिकरणले राष्ट्रिय ट सरकारी सेवामा अयोग्य घोषित निको पार्न पञ्चवर्षीय योजना होइन, लामो बहु ८७:५० । ५ 0) डर बैङ्कमा खाता खोलेको छ, नेपाल सरकारका विभिन्न नि उपाय विनाशकारी गोरखा भूकम्पले करिव नौ हजार मानिसको ॥ ९ त 2 कर्मचारी तथा संस्थागत सहयोग रकम जम्मा गर्नेका त गर्नुपर्छ | यस्तो कडा कारवाहीको उपाय ज्यान लियो, बीस हजार मानिस घाइते बनायो, सात लाखमन्दा १ ॥. ( 0 १ के॥5 उपयुक्त भए पनि आम नागरिकका लागि अलि व्याव नअपनाएसम्म केवल पैसामात्र देख्ने बढी घर हक नमिल्ने गरी हट 704 या र ७ तिलनिडिला र सजिलो र पायक ठाउँमा सहयोग जम्मा गर्न पाउने व्यवः तथा सांस्कृतिक सम्पदामा क्षति पुग्यो । यो क्षति पुर्ने काम पाँच सु र जरुरी देखिन्छ भने अर्को महत्त्वपूर्ण कुरा विश्वसनीयता कर्मचारीले सदा अटेर गर्ने र अतिरिक्त वर्षमा सकिने अनुमान ने 00:9004 सम्मेलनमा ) क पद विगतमा प्राकृतिक प्रकोपका विभिन्न घटनामा जम्मा हुन गरिएको र दाताहरूबाट आर्थिक सहयोग पनि अपेक्षाकृत प्राप्त हुने ६ सहयोग रकम कति सदुपयोग भयो भन्ने विषय पनि सुविधामात्र खोज्ने प्रवृत्ति 7 बचन दिइएको थियो । प्राधिकरण गठन गरी सोही लक्ष्यबमोजिम ट हो। आफूले सहयोग गरेको रकम कति सावा मौलाउने छ | काम सुरु गरिएको छ तर भूकम्प पीडितका समस्या र गुनासा कुरा जान्ने, थाहा पाउने अवसर अहिलेसम्म नागरिकले लनाललालमाणगगगगिजिििलिलिलिलिलिलिलिलिलिजिलिजििलिलिलिजिितििजिजििजिलिमिलििलिलिलिल्लिणण त्र सम्बोधन हुने गरी कामले गति लिन नसकेको अनुभव थालनी दिनका रूपमा परिणत गरिए पनि महाअभियान जुन यस अभियानले कुनै उत्साह ल्याउन नसक्नुको प्रमुख कारणमध्ये छन्‌ कि छैनन्‌ ? के अब गरिने सहयोग रकम जे कामव ८ पनि गरिँदै छ | कहिले घामपानी र कहिले हुरीबतासले विचल्ली उत्साहका साथ अगाडि बढ्नु पर्ने हो त्यो रूपमा बढिरहेको उचित प्रचारप्रसार नहुनु पनि हो । दाता राष्ट्र तथा संस्थाहरूबाट जम्मा गरिएको हो सोही कामका खर्च हने ग्यारेण्टी छ जीवन बिताइरहेका भूकम्पपीडितको चिन्ता अर्को वर्षाद्‌ र जाडो देखिँदैन । प्राधिकरणको काममा किन सरकारले यथेष्ट जनशक्ति समेत घरहरालगायतका सम्पदा निर्माण गरिदिने इच्छा व्यक्त प्रश्नहरूको उत्तर पाउँदा घरहरा बनाउन लाग्ने रकम पनि विगतजस्तै कष्टकर हुने हो कि भन्ने हो। प्राधिकरणले परिचालन गर्न सकिरहेको छैन ? अहिले सुनिँदै छ कर्मचारीहरू गरिँदा यस्ता सम्पदा नेपाली आफैँले बनाउने दृढता व्यक्त गरिएको नागरिकबाटै मात्र पनि जुट्न सक्छ । गैरआवासीय नेपाल ब श्रीधर आचार्य उनीहरूलाई छिटोभन्दा छिटो स्थायी आवासमा पुग्याउन काम प्राधिकरण जान चाहिरहेका छैनन्‌ । के रोजेकै काम र खोजेकै पनि हो । हामी आफैँले विगतमा बनाएका मौलिक सम्पदाहरू फेरि सहभागिताका लागि तत्परता देखाउने छन्‌ । पा भइरहेको सन्देश दिई आश्वस्त पार्नु जरुरी छ। प्राधिकरणको भत्ता सुविधाविना कर्मचारीलाई काममा लगाउन नसकिने पनि आफैँले बनाउनुपर्छ भन्ने मान्यताका साथ अभियान अगाडि वि.सं. १८८२ मा भिमसेन थापाले निर्माण गरेक - काममध्ये नागरिकका घर जतिसक्दो छिटो बन्ने, बनाउने अवस्था हो ? प्राधिकरणमा पठाइएका कर्मचारीहरू प्रोटोकल र भत्तामा सारिएको कुरालाई कति प्रचारमा ल्याइएको छ ? कमसेकम नब्बे सालको भूकम्पमा आधा ढलेको र २०७२ सालको विनाशकारी गोरखा भूकम्पको वार्षिकीका लागि अब सिजन गर्नु पहिलो प्राथमिकतामा पर्नुपर्छ भने सँगसँगै विद्यालय असन्तुष्टिका कारण फर्कन चाहेको र कतिपयले जानै नचाहेको , एउटा सम्पदा निर्माणमा आफूले पनि सहभागिता जनाई गौरव जगैबाट ढालिदिए पनि नेपालीको इतिहास, आत्मविश्वा केही दिन मात्र बाँकी छ। पराकम्पले हल्लाइरहेको वर्षाद्‌र भवन, पर्यटकीय दृष्टिकोणले समेत महत्त्वपूर्ण घरहराजस्ता प्रष्टिकरण आधिकारिक पदाधिकारीबाटै सार्वजनिक हुनु निश्चय अनुभूति गर्ने कुरामा, अपनत्व ग्रहण गर्ने कुरामा यथासक्य र राष्ट्र निर्माणको सङ्कल्प ढलेको छैन | त्यसैले अब माइनस तापक्रममा झरेको जाडो जेनतेन गुजारेका भूकम्प पीडित ऐतिहासिक सम्पदा र सरकारी भवनहरूको पुनर्निर्माण पनि द्रूत पनि दुःखद्‌ कुरा हो। तोकिएको जिम्मेवारी पूरा गर्ने शथसहित आर्थिक सहयोग जुट्नेमा विगतबाट पनि विश्वास गर्न सकिन्छ। निर्माण गर्दा बाहिरी रूप पुरनै ज्ैलीमा रहे पनि । नेपालीले २०७३ सालको वर्षाद्‌ पनि फाटेको पालमुनि कटाउनुपर्ने गतिमा अगाडि बढाउनु आवश्यक छ। राज्यकोषबाट तनखा पाउने कर्मचारीहरू राष्ट्रिय विपद्का ऐतिहासिक घरहरा निर्माणमा ९०००० लगानी छ, मेरो पनि पसिना आधुनिक प्रविधिको प्रयोग र भूकम्प प्रतिरोधी हुने भनि बाध्यता देखा पर्दैछ । भूकम्पले कामै नलाग्ने गरी क्षति पुग्याएका यी सबै कामको एकीकृत रूप पुनर्निर्माण महाअभियान बेला, राष्ट्रिय प्राथमिकताका काममा जान नमानी थप भत्तार परेको छ भन्ने अवसरलाई कमै नेपालीले गुमाउने छन्‌ । विगतमा धरहरा पुनर्निर्माणको यस अभियानलाई अभियानकै रू नागरिकका लाखौँ घर, सरकारी संरचना, विद्यालय भवन, औपचारिक रूपमा सुरु गरियो तर कामले गति लिन सकेको सुविधाको अडानमा बस्छन्‌, अटेर गर्छन्‌ भने तिनलाई सरकारी प्राकृतिक विपत्ति आइलाग्दा, जनधनको क्षति हुँदा पटकपटक नागरिकसम्म पुग्याउनका लागि यसको कामलाई पार त र टी पछ य पनर्निमाण | देखिँदैन । राष्ट्रपति विचादेणी भण्डारीले ऐतिहासिक रानीपसरीलाट . तमा ययन न 000 २ लका सम्पदा पुनर्निर्साणका लागि राष्ट्रिय पुनर्निर्माण ].- देखिँदैन । राष्ट्रपति विद्यादेवी भण्डारीले ऐतिहासिक रानीपोखरीबाट सेवामा अयोग्य घोषित गर्नुपर्छ । यस्तो कडा कारबाहीको,उपाय ' सक्दो सहयोग गर्दै आएका नेपालीले विनाशकारी भङम्पपक्रि पनि खाउ ससगी रु » पनर्निर्माणा अभियानको गति पुननिर्माणसम्बन्घी सम्पुर्ण कार्य पारदर्शी नबनेसम्म जनतामा उत्साह बढ्दैन माघ २ गते यस अभियानका शुमारम्म गर्नुभएको थियो भने प्रधानमन्त्री केपी शर्मा ओलीले सोही दिन ललितपुरको पुरानो बस्ती बुङ्मतीबाट अभियानको थालनी गर्नुभएको थियो । आरम्भको करिव तीन महिना हुन लाग्दा कामले गति लिने होइन, अभियान कहाँ लुक्यो भनी खोज्नुपर्ने अवस्था छ। नब्बेसालको भूकम्पको स्मरणमा भूकम्प चेतनामूलक कार्यक्रम गरिँदै आएको माघ २ गते यसपालि पुनर्निर्माणको महाअभियान १ 2: & “ेक 1) पट व्रिटकिर “1 का तिलक, जन १ बक. 110 पा फा) 1. पा वि २ हक तो) 0 टा म 0२ 0२2 हेरर |... (1८ नक 0002 कक केछे ५ बा ॥ ८): ८३ ७1 क्रे- 0 दु & 0) छ ५ प्र / श्र र ) है,” खे र १.) दु ॥ जानि ३ ९२ र ) " सु क गर्ने र अतिरिक्त सुविधामात्र खोज्ने प्रवत्ति झन्‌ मौलाउने छ। जहाँसम्म पहिचानको प्रतीक घरहरा पुनर्निमाणका लागि 'मै बनाउँछु मेरो घरहरा' अभियान सुरु गरिएको छ, यसले आम नागरिकमा किन उत्साह ल्याउन सकेन ? के नेपाली आफ्ना कला, संस्कृति र इतिहासप्रति गौरव गर्दैनन्‌ ? निश्चय पनि त्यस्तो होइन । जम्मा गरी पीडितहरूसम्म पुन्याउने, अस्थायी घर टहरा निर्माण गरी उनीहरूलाई छानामुनि पुग्याउने काममा सहमागिता जनाएका थिए। घरहराको नमुना सडकमा ठड्याउनेदेखि तस्वीर, चित्र बनाइ प्रदर्शनीमा समेत राखेर त्यसप्रतिको संवेदना प्रकट गर्ने, अपनत्व देखाउने नेपालीले साँच्चिकै घरहरा निर्माणमा आफ्नो सहभागिता जनाउन चुक्ने छैनन्‌ । तर पुनर्निर्माणसम्बन्धी सम्पूर्ण कार्यले गति नलिँदा अनि पारदर्शी नबनेसम्म जनतामा उत्साह बढाउन गाह्रो पर्छ साथै विगतमा पुरातात्विक, राष्ट्रिय सम्पदा निजी क्षेत्रलाई व्यापारिक लाम उठाउनका लागि दिने तर घरहरामा ज्यान गुमाएकाहरू अनि पुनर्निर्माणमा त्यस कम्पनीको कुनै दायित्व नदेखाई उन्मुक्ति दिन खोजिए पनि जनता यसमा लगानी गर्न जागरुक नहुन सक्छन्‌ ! प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन ४ गते सुन्धारास्थित ऐतिहासिक घरहरा परिसरमा अभियानको सुरुवात आफ्नो एक महिनाको तलब दिएर गर्नुभयो तर उहाँको मन्त्रिपरिषद्का सदस्यहरूले भने तत्काल यस अभियानमा सहयोग गरेर गति दिएको देखिएन । भर्खर मात्र मन्त्रिपरिषद्का सदस्यहरूबाट अभियानमा सहयोग गरेको समाचार आएको छ। अभियानमा सहयोग जम्मा गर्नका लागि प्राधिकरणले राष्ट्रिय वाणिज्य बैङ्कमा खाता खोलेको छ, नेपाल सरकारका विभिन्न निकायका कर्मचारी तथा संस्थागत सहयोग रकम जम्मा गर्नेका लागि यो उपयुक्त भए पनि आम नागरिकका लागि अलि व्यावहारिक, सजिलो र पायक ठाउँमा सहयोग जम्मा गर्न पाउने व्यवस्था गर्नु जरुरी देखिन्छ भने अर्को महत्त्वपूर्ण कुरा विश्वसनीयताको हो। विगतमा प्राकृतिक प्रकोपका विभिन्न घटनामा जम्मा हुने गरेको सहयोग रकम कति सदुपयोग भयो भन्ने विषय पनि महत्त्वपूर्ण हो। आफूले सहयोग गरेको रकम कति सदुपयोग भयो भन्ने कुरा जान्ने, थाहा पाउने अवसर अहिलेसम्म नागरिकले पाएका छन्‌ कि छैनन्‌ ? के अब गरिने सहयोग रकम जे कामका लागि जम्मा गरिएको हो सोही कामका खर्च हुने ग्यारेण्टी छ ? जस्ता प्रश्नहरूको उत्तर पाउँदा घरहरा बनाउन लाग्ने रकम नेपाली नागरिकबाटै मात्र पनि जुट्न सक्छ । गैर आवासीय नेपालीले पनि सहभागिताका लागि तत्परता देखाउने छन्‌ । वि.सं. १-८२ मा भिमसेन थापाले निर्माण गरेको धरहरा नब्बे सालको भूकम्पमा आधा ढलेको र २०७२ सालको भूकम्पले जगैबाट ढालिदिए पनि नेपालीको इतिहास, आत्मविश्वास, गौरव र राष्ट्र निर्माणको सङ्कल्प ढलेको छैन । त्यसैले अब यसको निर्माण गर्दा बाहिरी रूप पुरानै शैलीमा रहे पनि भित्री रूप आधुनिक प्रविधिको प्रयोग र भूकम्प प्रतिरोधी हुने भनिएको छ । घरहरा पुनर्निर्माणको यस अभियानलाई अभियानकै रूपमा आम