|
रे
७
1016
“2
ण
02
5, ए)
।
गा
२
एी
०८
र
(४
1
प्
0 ॥। ?)0 सम्पादकीय
भकम्प दिवसको
उल्लेखनीय बनेको छ। माघ २ गते अर्थात् शनिवार राष्ट्रिय भूकम्प सुरक्ला
गै दिवस एक महत्त्वपूर्ण पक्ष रह्यो भने यसैदिन भूकम्प पछिको पुनर्निर्माण
॥ महा अभियानसमेत शुभारम्भ भएको छ। वि.सं.१९९० सालको भूकम्पीय
त्रासदीलाई सम्झ्राइराख्न १७ वर्ष अघिदेखि माघ २ गतेका दिन भूकम्प
(| सुरक्षा दिवस मनाउन थालिएको हो । यस दिवसले नब्बे सालको कहालीलाग्दो
जु अवस्था बिर्सन दिएको छैन भने भूकम्पबाट बच्न के कस्ता क्रियाकलाप
4 अँगाल्नुपर्ने हो ? त्यतातिर पनि जनचेतना जगाउँदै आएको छ। भूकम्प सुरक्ला
)॥ दिवस बढी औपचारिकतामा सीमित रहेकाले यसबाट अपेक्षित -उपंलब्धि
हासिल हुन नसकेको आलोचनासमेत नरहेको होइन तर कमै मात्रामा भए
| पनि दिवसले जगाएको सचेतनालाई नकार्न मिल्दैन । भूकम्पविद्, विशेषज्ञ
३ आदिले औंल्याएका बाटामा मात्र हिंडिएका भए पक्कै वैशाख १२ को भूकम्प
अति विनाशकारी ठहरिने थिएन । यस अर्थमा भएका प्रावधान लाग् त ०57
सरोकारी निकाय तथा लाग् नगर्ने जति सबै जिम्मेवार छन्। भवन आचार
॥ संहिता मात्रै पूर्णरुपेण पालना गरिएको भए पनि निश्चय नै ठूलो मात्रामा
|| जन, धनको नोक्सानी हुने थिएन । बैशाख १२ तथा २९ गते आएको भूकम्पले
1 नौ हजार जनाको ज्यान लिएको छ भने हजारौंलाई घाइते तुल्याएको छ र
1 लाखौं घरबारविहीन भएका छन् । सरकारी, गैरसरकारी भवन, विद्यालयीय
संरचना अनेक क्षेत्रमा गहिरो असर परेको छ।
विश्व सम्पदा सूचीमा समाविष्ट सम्पदालाई समेत भूकम्पले धराशयी
| बनाएका छन् । पुनर्बास, पुनर्निर्माण, नवनिर्माण जस्ता पक्षको चर्चा निकै
$| अघिदेखि हुँदै आए तापनि अहिले आएर मात्र यसको छैकछन्द देखिएको छ।
जै कहिले संविधान निर्माणका नाममा त कहिले मधेस आन्दोलन र भारतीय
॥ अघोषित नाकाबन्दीका कारण भूकम्पीय पीडा ओझेलमा परेको थियो।
भूकम्प आएको नौ महिनापछि बल्ल अपेक्षित दिशामा सक्रियता बढेको
॥ छ। राष्ट्रपति बिद्यादेवी भण्डारीले रानीपोखरीबाट तथा प्रधानमन्त्री केपी
| शर्मा ओलीले बुङमतीबाट पुनर्निर्माण महा अभियानको थालनी गर्नुभएपछि
॥ भूकम्पपीडितका आशा उर्लिनु स्वाभाविक हो। भूकम्पको चपेटामा परेको
नेपाललाई सहयोग पुन्याउन इच्छुक अन्तर्राष्ट्रिय दात्राष्ट्र तथा दातृनिकायले
॥ पनि पुनर्निर्माण महा अभियानको थालनीलाई सकारात्मक रूपमा लिएका
गो छन्। बैशाख १२ तथा २९ गते आएको भूकम्पले १४ जिल्लालाई अति
असर गरेको र ३१ जिल्ला प्रभावित बनेको परिप्रेक्ष्यमा प्राथमिकताका
आधारमा पुनर्निर्माण आदिका काम अघि बढाइने भएको छ। भूकम्पले
| ध्वस्त बनाएका संरचनाको पुनर्निर्माणको सन्दर्भ एकातिर छ अर्कोतिर
सुरक्षित नवनिर्माणतर्फ पनि उत्ति नै ध्यान दिनुपर्ने अवस्था छ । पुनर्निर्माणका
डै लागि प्राधिकरण समितिलगायत सम्बद्ध सबै अवयव परा भइसकेकाले
आउँदा दिनमा पुनर्निर्माणका कामले गति लिने विश्वास गरिएको छ।
भक्कम्पपीडितका लागि सघाउने चाहना ।स्वदेशीजनले पनि''ब्यक्त: गर्दैआएका -
पक्षलाई समेटेर अघि बढ्ने कार्यकुशलता जरुरी छ।
स्वदेशी, विदेशी सबै दाता, सहयोगीलाई समन्वयात्मक हिसाबमा
प्रोजनाबद्ध हिसाबबाट अगाडि बढाउने बन्दोबस्त अत्यावश्यक रहेकामा विरलै
विमति होला । पुनर्निर्माणका काम ढिलो थालिएको भए पति यसलाई चुस्त,
दुरुस्त, द्रुत तथा पारदर्शी बताउन सकियो भने यसले दूरगामी सुप्रभाव पार्नेछ ।
दाताले दिएका एक, एक पैसा सदुपयोग भएको उदाहरण व्यवहारबाटै
प्रदर्शित हनथालेमा सहयोगराशि झन् -झन् चुलिँदै जाने सम्भावना छ।
विशाख १२ मा गइहाल्यो भुइँचालो-सुरक्षित पुनर्निर्माणमा जुट्ने हाम्रो पालो'
॥ नारा घन्काउँदै मनाइएको भ्कम्प सुरक्षा दिवसको सन्देश घर, घरमा
॥ पुग्नु जरुरी छ। विनाश भूकम्पले होइन, आफ्नै कमजोर संरचनाले गर्दा
मात्रै हुने हो भन्ने जानकारी मात्र सर्वसुलभ तुल्याउन सकियो भने अपूर्व
॥ उपलब्धि हात पर्तेछ। बनेका घर, कार्यालय, विद्यालय, अस्पताल आदि
॥ सम्पर्ण संरचनालाई के कसरी भकम्प प्रतिरोधी तुल्याउन सकिन्छ, यतातिर
॥ पनि सक्रियता अपेक्षित छ। जहाँसम्म काठमाडौं उपत्यकाभित्रको कुरो छ,
१ खोला, खहरे, कलो आदि मिचेर घर बनाउने चालाले दुरवस्था बढाएको
छलँगै छ। अत: खोला, खहरे, कुलो आदिमा दुवैतर्फ के कति जग्गा छाडेर
मात्रै घर बनाउनुपर्ने हो ? त्यसको विवरण तत्काल प्रकाशित गरी अटेर
गर्नेलाई कारवाहीसमेत गर्न बेर लगाइन् हुँदैन। यसो गर्न सके एकातिर
खँ खोला, खहरे आदिका जमिन संरक्षित हुनेछन् भने जतसाधारणलाई पनि
|| भूकम्पीय जोखिमबाट बचाउन सकिनेछ। ०
|
|