(६) पकर "1 पु भूकम्पीरा जोखिम अल्पिकरण र, "7 कलि महि ाराल 4०५५ जिरा निरा? नपरे छ पर्न 0000 000) १ ०७७ को १ | पर हिले 1000 0 छ १३ ह्यै ९ १ | त्रसित हुनुभन्दा भूकम्पीय जोखिम अल्पिकरण गर्न पूर्व तयारी गर्नु वेस हुन्छ | पूर्व तयारीमा भूकम्प जानु अघि भवन निर्माण संहिताको प्रयोग गरी भूकम्प प्रतिरोधी भवन निर्माण गर्न/गराउन रणनीति नै बनाई कडाई गर्नेदेखि लिएर (भूकम्प गइरहेको समयमा अपनाउनुपर्ने सावधानी र भूकम्प गइसकेपछि कसरी उद्धार गर्ने भनी विभिन्न माध्यममार्फत जनचेतना फैलाउने कार्यक्रम निरन्तर सञ्चालन वा प्रसारण गर्नुपर्छ | गोरखापत्र खुला शनिवार गत वैशाख १२ गतेको ७ दशमलव ६ मानको तथा ४ मानभन्दा ठूला भूकम्प गएको अवस्थामा उ ० 0 "गोरखा भूकम्पको कडा घक्का महसुस गर्नु पूर्व तत्काल त्यसको मान र केन्द्रविन्दु निर्धारण गरी निर्मित कमजोर भूकम्पले के के गर्छ भन्ने कुरा भूकम्प सुरक्षा दिवसका सम्बन्धित निकायलाई उपलब्ध गराउने, वेमसाइड, कम्पन थेग्न नस! अवसरमा, किताब वा दन्त्यकथामा सुनेजस्तै सुनेका नोटिसबोर्ड र एप्समा राख्ने गरेको छ । साधारणतया ५ तथापि पूर्वतयारी हामीले गोरखा भूकम्पले पुग्याएको क्षति र पीडा मानमन्दा साना भूकम्प जोखिम वा विनासका दृष्टिले हुन र यसबाट १ आफैँले देखे र भोगेपछि भूकम्प साँच्चिकै विनासकारी त्यति महत्त्व राख्दैनन्‌ । यद्यपि भूकम्पको क्षति वा सकिन्छ। सोही हुने र यसलाई वेवास्ता गर्न नहुने रहेछ भन्ने महसुस जोखिम भूकम्पको उत्पत्तिको विन्दु (हाइपोसेन्टर) फैलाउने/जगाउने भएको छ। को गहिराई, केन्द्र विन्दु (इपिसेन्टर)बाट वस्तीको गरी विगत करिव साना र मझौला भूकम्पलाई छाड्ने हो भने प्रत्येक दुरी, सो स्थानको भौगर्मिक बनोट, सो ठाँउमा निर्मित मनाउँदै आइएको वर्ष एक दर्जनभन्दा बढी ठूला भूकम्पले पृथ्वी हल्लिने भवनको गुणस्तरजस्ता कुरामा भर पर्छ । त्यसैगरी ३ पक्षको प्रयासबाट गर्छ । करिब ९० प्रतिशत भूकम्प पृथ्वीको गर्भमा रहेका दशमलव ५ भन्दा साना मानका, मानिसले थाहा नपाउने भूकम्प सुरक्षा ति भौगर्भिक चट्टानको चालका कारण उत्पन्न हुने र यी तर भूकम्प संवेदनशील मेसिनले रेकर्ड गर्ने भूकम्प संरचना, सुरक्षित भूकम्प अन्य कारणवाट उत्पन्न हुने भूकम्पभन्दा बढी नेपालमा दैनिकजसो नै जाने गर्दथे । गोरखा भूकम्प राखी भूकम्पको विनासकारी पाइएको छ । भूकम्प, मूवैज्ञानिकको निरन्तर पश्चात गोरखादेखि पूर्व दोलखा/रामेछापसम्मको क्षेत्रमा सन्देश प्रवाह गर्न र अथक प्रयासको बावजुद हालसम्म विश्वसनीय हालसम्म चार मानभन्दा ठूला ४२४ वटा भूकम्प यस मा गैहाल्यो भूइँच पूर्वानुमान गर्न नसकिएको विनासकारी प्राकृतिक प्रकोप केन्द्रले रेकर्ड गरेको छ भने अहिलेसम्म पनि सोही पालो' भन्ने मूल हो। पृथ्वीको गर्भमा रहेका ठूलाठूला भौगर्भिक चट्टान क्षेत्रमा दैनिक ४ मानभन्दा साना ३० भन्दा बढी मूकम्प दिवस मुलुकभर (प्लेट) को चालको कारण सञ्चित शक्ति अचानक (पराकम्पन) खानी तथा मूगर्म विमागअन्तर्गतको राष्ट्रिय भूकम्पबाट क्षीण हुँदा भूकम्प उत्पन्न हुने र अकल्पनीय घनजनको भूकम्प मापन केन्द्रले निरन्तर रेकर्ड गरिरहेको छ। त्यसका लागि ह क्षति हुने गर्छ। नेपालमा यस अघि पनि ससाना भूकम्प दैनिक र सैद्धान्तिक ज्ञान नेपाल हिमालयमा गरिएका विभिन्न अध्ययनले मझौला तथा ठूला भूकम्प केही समयको अन्तरालमा भूकम्पको घक्क नेपालको भू-मागको ठीक मुनि दक्षिणतर्फको इन्डियन गएको पाइन्छ | भूकम्पको प्रवृत्ति हेर्दा पनि सङ्ख्यामा पीडा र चिन्ता । प्लेट र उत्तरको युरेसियन प्लेट सञ्चित भइरहने तथा सञ्चित छ) शक्ति क्षीण हुने क्रममा ठूला भूकम्प 530 0 १००० ९६०० छ छ । गई घनजनको क्षति हुने रेकोछ। ४४९ १३०० हि हाल पनि यी प्लेटको निरन्तरको | ५५९ 1:१३१९ 0000 0000 टकराव कागम रहेका करण इद नाइ रि तथा ठूला भूकम्प उत्पन्न हुने गरेको छ। पूर्वमा ब्मदेखि पश्चिममा अफगानिस्तानसम्मको ससाना भूकम्प घेरै र ठूला भूकम्प थोरै वा कम जाने विभिन्न किसिमव करिव २४०० कि.मी. लामो हिमालय पर्वत शृङ्खलाको गरेको भए पनि भूकम्प अझ खासगरी ठूला भूकम्पको आधारित नभएव मध्य मागको करिव ८१०,कि.मि., विश्वको सबैभन्दा भूकम्पीय चक्र (भूकम्पको दोहोरिने वा पुनरावृत्ति हुने अन्य धेरैका क अग्लो तथा क्रियाशील कान्छो, नेपालको पर्वत समयावधि) यकिन हुन भने सकेको छैन। यद्यपि वा प्रचारमा आउ शृङ्खलाले ओगटेकोले पनि नेपाल हिमालयले यो भूकम्पीय क्रियाशील क्षेत्रमा जति लामो समयसम्म पाइन्छ। कहिले, क्षेत्रको भूकम्पीय जोखिमको एक तिहाई भार बहन भूकम्प जाँदैन र प्लेटको निरन्तर चाल रे टकरावको अफवाहमध्यै कू गरेको छ। यसैले नेपाललाई भूकम्पीय संवेदनशील कारण शक्ति सञ्चित भइरहन्छ स्वभाविकरूपमा त्यति क्रियाशील ॥ क्षेत्र वा भूकम्पीय जोखिम क्षेत्रका रूपमा हेरिएको छ। नै ठूला भूकम्प जाने सम्भावना बढ्दै जान्छ । सम्भावना रहन्छ नेपालका हिमालय पनि निरन्तर लामो समयसम्मको यिनै नेपाल विश्वमै भूकम्पीय जोखिमका दृष्टिले यकिनसाथ भन्न भौगर्भिक चट्टानको चालको कारण उत्पन्न भूकम्पीय ११ औँ स्थानमा रहेको तथ्य विदित हुँदाहुँदै पछिल्लो हामी त्यस्ता आ प्रक्रियाको फलस्वरूप निर्माण भएको मानिएको छ। समय बनेका र बन्दै गरेका अव्यवस्थित र असुरक्षित परी त्रसित हुनु हिमालय क्षेत्रमा बस्ने हामी भूकम्पसँगै बाँच्नु छ, निर्माणले अफ जोखिम बढाएको छ। बढ्दो पूर्व तयारी गर्नु ट यसबाट डराएर केही समय माग्दैमा समस्या समाधान जनसङ्ख्या, नक्सा पास तथा भवन निर्माण संहिताको भवन निर्माण स हुने होइन । त्यसैले यसबाट हुने क्षति न्यूनीकरण गर्न प्रयोग नगरी निर्मित अव्यवस्थित र असुरक्षित भवनका निर्माण गर्न/गरा अपनाउनुपर्ने पूर्व तयारी गर्नुको विकल्प छैन । यसैकारण कारण भूकम्पबाट उत्पन्न कम्पनको तिव्रता थेग्न भूकम्प गैरहेको हामी आत्तिने, आतङ्कित वा त्रसित हुने होइन, बेलैमा नसकी ती घर भासिने, लड्ने वा भत्किने सम्भावना गइसकेपछि क सचेत हुनु जरुरी छ। पनि उत्तिकै रहेको छ। यसैगरी कतिपय घना वस्ती जनचेतना फैत सन्‌ १९७५ मा ललितपुरको फुलचोकीमा एउटा नजिक स्थापित ग्यास उद्योग तथा अति प्रज्ज्वलनशील प्रसारण गर्नुपर्छ स्टेसनको स्थापना गरी भूकम्पको मापन सुरु गरेको पदार्थ (पेट्रोलियम पदार्थ को भण्डारण, साँघुरा गल्ली, सवलीकरण ठ खानी तथा भूगर्म विभाग अन्तर्गतको राष्ट्रिय भूकम्प सडक तथा कमजोर सतहमा पछिल्लो समयमा बनेका न्यूनीकरणका मापन केन्द्रले सन्‌ १९९५ सम्ममा २१ वटा साईस्मिक अग्ला घरले पनि जोखिम थप्नुका साथै जोखिम दस्ता तयार ग स्टेशनको सञ्जाल सञ्चालन गरी नेपाल र यसको न्यनीकरणसम्बन्धी जनचेतनामलक कार्यक्रमलाई समेत ससाना भूकम्प घेरै र ठूला भूकम्प थोरै वा कम जाने गरेको भए पनि भूकम्प अझ खासगरी ठूला भूकम्पको भूकम्पीय चक्र (भूकम्पको दोहोरिने वा पुनरावृत्ति हुने समयावधि) यकिन हुन भने सकेको छैन | यद्यपि भूकम्पीय क्रियाशील क्षेत्रमा जति जति लामो समयसम्म भूकम्प जाँदैन र प्लेटको निरन्तर चाल र टकरावको कारण शक्ति सञ्चित भइरहन्छ स्वभाविकरूपमा त्यति नै ठूला भूकम्प जाने सम्भावना बढ्दै जान्छ । नेपाल विश्वमै भूकम्पीय जोखिमका दृष्टिले ११ औँ स्थानमा रहेको तथ्य विदित हुँदाहुँदै पछिल्लो समय बनेका र बन्दै गरेका अव्यवस्थित र असुरक्षित निर्माणले अझ जोखिम बढाएको छ। बढ्दो जनसङ्ख्या, नक्सा पास तथा भवन निर्माण संहिताको प्रयोग नगरी निर्मित अव्यवस्थित र असुरक्षित भवनका कारण भूकम्पबाट उत्पन्न कम्पनको तिव्रता थेग्न नसकी ती घर मासिने, लड्ने वा भत्किने सम्भावना पनि उत्तिकै रहेको छ। यसैगरी कतिपय घना वस्ती नजिक स्थापित ग्यास उद्योग तथा अति प्रज्ज्वलनशील पदार्थ (पेट्रोलियम पदार्थ) को भण्डारण, साँघुरा गल्ली, सडक तथा कमजोर सतहमा पछिल्लो समयमा बनेका अग्ला घरले पनि जोखिम थप्नुका साथै जोखिम न्यूनीकरणसम्बन्धी जनचेतनामुलक कार्यक्रमलाई समेत चुनौती दिएका छन्‌ । भूकम्प आफैँले घनजनको क्षति गर्न होइन, मानव निर्मित कमजोर संरचनाको कारण भूकम्पबाट उत्पन्न कम्पन थेग्न नसकी मत्किँदा घनजनको क्षति हुने गर्छ । तथापि पूर्वतयारी गरेमा कम्तीमा मूकम्पनाट सुरक्षित हुन र यसबाट हुने घनजनको क्षति कम गर्न अवश्य सकिन्छ । सोही कुरालाई मध्यनजर गर्दै जनचेतना फैलाउने/जगाउने उदेश्यले विभिन्न कार्यक्रम सञ्चालन गरी विगत करिव डेढ दशकदेखि भूकम्प सुरक्षा दिवस मनाउँदै आइएको छ । यस्तो विपद्को सामना कुनै एक पक्षको प्रयासबाट सम्भव र सफल नहुने हुनाले अठारौँ भूकम्प सुरक्षा दिवस यस वर्ष “भूकम्प प्रतिरोधी घर संरचना, सुरक्षित नेपाल हाम्रो चाहना' मन्ने मूल नारा राखी भूकम्पको पूर्वतयारी सबैको जिम्मेवारी भन्ने सन्देश प्रवाह गर्न खोजिएको छ । यस वर्ष “वैशाख १२ मा गैहाल्यो भूइँचालो, सुरक्षित पुननिर्माणमा जुट्ने हाम्रो पालो' भन्ने मूल नारा तय गरी राष्ट्रिय भूकम्प सुरक्षा दिवस मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । सैद्धान्तिक ज्ञान घेरेले पाइसकेको हुनुपछ तथापि भूकम्पको घक्का कम हुँदे गएसँगे मानिसले भूकम्पको क] आधारित नभएका), त्रिशूल बाबा, लामा वा यस्तै यस्तै अन्य घेरैका कपोलकल्पित, अनरगल अफवाह सुनिने वा प्रचारमा आउने र सर्वसाधारणमा त्रास पैदा हुने गरेको पाइन्छ । कहिलेकाहीँ केन्द्रविन्दु र मान नमिले पनि यस्ता अफवाहमध्यै कुनैको काकताली पनि पर्न सक्छ । नेपाल क्रियाशील भूकम्पीय क्षेत्रमा रहेकोले सधैँ भूकम्पको सम्भावना रहन्छ, जबकि त्यसको मान, स्थान र समय भने यकिनसाथ भन्न वा पूर्वानुमान गर्न भने सकिँदैन, त्यसैले हामी त्यस्ता आधारहीन, तथ्यहीन अफवाहको विश्वासमा परी त्रसित हुनुभन्दा भूकम्पीय जोखिम अल्पिकरण गर्न पूर्वे तयारी गर्नु वेस हुन्छ । पूर्व तयारीमा भूकम्प जानु अघि भूकम्प गैरहेको समयमा अपनाउनुपर्ने सावधानी र भूकम्प | गइसकेपछि कसरी उद्धार गर्ने भनी विभिन्न माध्यममार्फत १ जनचेतना फैलाउने कार्यक्रम निरन्तर सञ्चालन वा ! प्रसारण गर्नुपर्छ । भइरहेका भवन भूकम्प प्रतिरोधी बनाउन : सवलीकरण वा प्रवलीकरणगर्ने तथा सबै तहमा विपद्को : न्यूनीकरणका लागि तालिम प्राप्त सशक्त र शौघ्र उद्धार । दस्ता तयार गरी तम्तयार राख्नुपर्छ । ७ । 'लिखक राष्ट्रिय मूकम्प मापन केन्द्रका सिस्मोलोजिष्ट हुनुहुन्छ। ।