किने" ०० र १ /) 9013 ७ र 0 ८, 5 र ट? 0) । “ 2 ७०45 ॥ द्‌ 220७ ष प्रकृति अधिकारी कम्पले ताण्डव मच्चाएको आज ठीक १०५ औँ दिन । समय घर्किन बेर लाग्दैन । १९९० सालको महाभूकम्पपछि पनि यसरी दिन गनिए होला। त्यो प्रलयकारी घटना भएको पनि ८२ वर्ष बितिसकेको छ । दुवै ठूला भूकम्प (१९९०.र २०७२) का कम्पनलाई स्मृतिमा सँगाल्नेहरू छन्‌ । उनीहरूले नब्बे सालको भूकम्पको जुन अनुभव गरेथे, वर्तमानमा पनि गरे । र, वर्तमानका पुस्ताले पनि त्यस्तै अनुभव गच्यो। भूकम्पपछि अनगन्ती मानवीय जीवन टेकोले घानेको छ । घानिरहेकै छ | टेकाका भरमा अड्याइएका घर गर्ल्याम्म लड्ने हो कि भनेर मुटुभित्र शान्ति छैन । राति सुत्दा अझै पनि बेलाबखत झस्किन्छन्‌ तिनका मनहरू। " पाटन तुम्बहालका सुगन्धराज जोशीको घरले १९९० सालको महाभूकम्पलाई घानेकै थियो । मानिससँगै घर पनि बुढो हुँदै गयो । त्यस घरका अस्थिपञ्जरसँग यसपटकको भूकम्पलाई घान्न सक्ने तागत रहेन । घरका चिराचिराले अब नयाँ घर बनाउन सन्देश दिएका छन्‌। आधा घर चचिँदै आएका भाइका सन्तानहरूलाई टेकोको भर लागेन र भैंसेपाटीमा डेरा सरिसके । उहाँ र परिवारको जीवन टेकैटेकाका भरमा अडिएको छ । घर पनि बाटो छेउकै पन्यो। त्यसैले त टेकाहरूले पनि आधा बाटो चर्चिएका छन्‌ । राति धेरैपटक सवारी साधन र पैदल यात्रु तिनै टेकामा ठोक्किएपछि सुगन्धराजलाई गाली गर्छन्‌ तर सुगन्धराज तत्कालै ती टेका हटाउन सक्नुहुन्न । टेका हटाएपछि जीवन पनि घरसँगै लड्ने पो हो कि भन्ने चस्को छ मनभित्र । “आफूटर सक आइरहन्छ” उहाँले भन्नुभयो, “डेरा सर्न पैसा छैन । घर बनाउन पनि पैसा छैन । टेकाले जति दिन घानिन्छ, घानिन्छ ।” 'दोस्रो तलाको भ्यालबाट टाउको निकालेर बोलिरहनुभएका सुगन्धराजकी पत्नी तेस्रो तल्लाको भ्यालमा देखिनुभयो । “मूल्याङ्कन गर्ने मनेर आएका मानिसले के के लेखेर लगेका थिए। त्यसपछि कोही देखा परेको छैन । सबैले क्षतिपूर्ति पाए भन्छन्‌ | हाम्रा 'हातमा एक सुका पनि परेको छैन ।” ८ 9७ 2 क सु पन कि 05 फकाई वि 206 0 0000 र मम्दक डन दिल 7 णकापले बन नत) न नवल । बक न न कछ । 442. 1 2 ४५2 हक १ र क | न 224 २ कक ७०:०० हु ९ ५ हा 0022 0७3 सघ | 2 रर खिल २ क दि क) सा १ ” क क [. न र सि ५0: ३ छ सेर 5. 2 टो हनन 2 हि 2222 हौ लल क 2000? 00 0 8 छ 2280 7,110 पप [ त 5 ०६०० हु 3 त छ ८१२१ ॥। 2 ५ हत हि निे (१ 25. | |... : | दि त? रको ४ ६९३२ कटक” नै 20 00? | 100 तत 1000 2060 त्‌ १40: पा लि |. 1210 ति क 1३३० ७ ७७... ०३ यक १” दो कस कित दम नु दे दु प््छकोक्‌ २००१ 20 क पी ५ १ [| 2 उन दक. हा 14 0 २ ८७०९ ञ्् 0 0 यी 2 1 प् (0011 & पनन - ३७३३ ३३३? ५. अक, क न 2220 100 | 20 100 हित 0७00 क टा | 9 ने ॥ 70:10 0 0114 9000 | जि 7 0000 1 छ 2110 0000 निक हकको 1100 ९ 900७ ० २ । ।£ 5 2027: 20 94:21 क्र “थुन ९० 00:0701 “७ ६. हो 0 )1 3 0. उ श्र को न पेन रा कक हट ॥॥ 0 १ पि 0) "सब ॥£20 क टे छुहुे। जय ६ । न पे 02 ॥ 20 ४. छ: न 0202 छ ७ असर जक 1140 0 सम १ टे ५ तह 1 त तका ॥ 2 दा 232 क 0 वक क कनहडका द ८३ 0 हुक डे , हँ, पि 4: 0100 0 त । हा हक पी (2060 रे। पस ; 55 2.1 2 रा छी 1 1011 सत र) रे क १ है 2000 नो र 0251 पट न छ छि र 201 0 क 2003 0084 84 मारिन । हु ० कदर 40 2151 सा टे ॥ 1 र, ट् 000 2 जक हल न $ 1 हन न 0 01 ७1२ र 1) 0. ु १ हा 007 ॥040092500050100011 थि १ 01 0070 जय) छ वि 1 ८ ७ ( ॥। 1 महि पा र ; ?, छ कको ॥ 0 पक £/ कछ श्् हु न यी) ४ | सक गो रे 0 ॥ के लि के ५ दु [| & 0“ 0 9027, हु ही ५ 99६१ ९ क 00 । ४ 0001) ) छ १ 22 | 0 15:0217:1:212 0 । 1110 ॥॥| र ५ /) ह)/ 0210 ४ 1005 ॥ 2 गड ९३ 11 हे ।? | 604 04 ॥& र पर” “के रत, 0 १२, रै ॥ तो ् जे न | )“ 624 ८ हौ छ ८0, ॥। १ ॥। ७ ० पि ५ 2. १७ ४ छ । छ टु” 6 र 4 मात क (१ ( पु रै ॥ १००० पक | ॥ क )/ 0042 /:) ) क), ० क ७७ । 22 ॥ १001770600101121 “1 0 0101 र) ७० । पर ५ र १000 ॥/ 5217 सल हेपेर 0 रो 00 । 06 ॥/॥ 0410 000 क हा / ,//01:010001074 1110-10-00. ( $ | 2007 ' ८600: 0001: /01010..- 60 के को | छ छ त | | 0100 )७ 2 प्रे १ क हा रै न 0800 ४ ; 0070 रेस राईको 0000. हा 0001 407 1701920101 कराई 2४70 हत डी] ३ :००:%२१०३३०२ सिके 0000: 0000 11 ढक दु 2041 री £9-0000000... ३४2५ 0)” नकि |न्किपिल न २०१ 0:2:1,11207121007 0 म एकोक कक 1112. ५01 १000 8000124000100009010050 टपर कि रन 000/040000014£102000002 ० सहरभित्र पुराना बस्ती थुप्रै छन्‌ । बस्तीका थुप्रै घर पुराना छन्‌ । त्यसैले त बस्तीभित्रका गल्ली, चोकमा टेको लगाएर घानिएका घर बग्रेल्ती देख्न पाइन्छ। सोध्दै जाँदा “यसले नब्बे सालको भूकम्प घानेको थियो” भन्नेदेखि “नब्बे सालमा जुद्धशमशेरले क्रण दिएर बनाएको घर हो यो" भनेर फुर्ती लगाउने सहरवासी थुप्रै मेटिन्छन्‌ । २० वटासम्म टेका लगाइएका घर पनि देखिए | गल्लीभित्र आमुन्ने सामुन्नेका घर एक अर्काबीचमा टेकोबाटै घानिएको छ। स्वठकी नक्कली महर्जनको प्रायःजसो दिन घरबाहिर बित्छ । टेकैटेकाले घानेको घर । दिनभरि ढुक्कसँग घरभित्र बस्न सक्ने अवस्था पनि छैन | दिउँसो ठूलै पराकम्पन आउला र घरै लैजाला भन्ने डर छ। त्यसैले दिउँसो घरभित्र बाहिर गरिरहतुहुन्छ । राति के गर्ने ? भन्नुहुन्छ, “डर तु छ। श्रीमान्‌ पनि छैनन्‌ । एउटा छोरो छ, क्याम्पस पढ्छ । कहाँबाट पैसा ल्याएर घर बनाउन सकिएला र ? डर भए पनि राति घरभित्रै सुत्ने |" कतिले आफन्त र छिमेकको आग्रहमा डरा सरिसके । पुस्तैनी घर मने टेकाका भरमा त्यसै छाडिए । घरको मूल ढोकामा बडेमानको ताल्चा टेकोमा जोगिएको जीतन न 0 विद ८3 ; कहर? $107 4 | कर हेट १ 2 ख।। 0 न वल पि । १14 7102 ॥ रे न 0) 0002. 1100 2000 । । । छरे .. ॥ ॥ 2. 5 0727] (1211 र [ 0 रो 0 त? ३... नक, & १ र । 50 112] टक 0 “1 र नय" ५ ने ह्‌ जिल दि 2002] पय । छ 0 7 | ही) 0 7 पा [ 0 1114 0; १170 0 क) “उन 154 हा । 20 1२ हि 1 0 । “५ ८ 41) दै 00 | 000 3 (पा ) $ ला हु 2 4175 0020 छ,2: . 0) पी 12 न 0100 त 0 रो) क 1000" क ८. पस क? की क एकका १ ५ पकेथ्याहक न पति. छ |; 2 1119 नकि) छ वर लको ई ट 1111 | 0020 न विक. 0002 ३११० 0 | पट ॥। 12: सि 10७ 5 यु ८ 2607 | ॥£ न ५ र 2 ॥? .: 1 हि क हि | 1 न हा हने) पी 2 हि 2 नस 2, यि ३ 0020] ॥ 2) 1180? डा क 02 छ 20 १ न क 005. 0117100000001000 2400. क. ७ ५ दद 2 ॥ 424 क /. 4 ३ यि २ स्‌ कक न को क है शी 2301 का नु रन पु क यि ः के हि कको पक कक नहि ३०: क | 000 दुद - दत जहर | २ या ॥% ५७00 0040 2 कि क्‌ बक यी पट 029 0000: कक नई ई 282 टक से ६020 र कक क छ £ क 002 0 02:50. 0 20 क जा प्र 2 0052 44 बह क र | ७०० 2० नि 2 9904 0३३० पि र डर नर १ 0 0,0:1120:9007 हट ॥- 2011 घरभाडा ४५ सय रुपियाँ उठ्न छाडका गुनासो पोर्नुहुन्छ | झुण्ड्याइएको छ । नेपाल विद्युत्‌ प्राधिकरणका मिटर रिडरले ती घरमा लगाइएका ताल्चामा ' टेको लगाइएका घरलाई कलाकार आमिर महर्जनले पनि छाड्न सक्नुभएको छैन | अड्काइदिएका बिजुलीका केही विल, देख्न पाइन्छ | मङ्गलबजारको एक सय वर्ष पुरानो घरमा हस्तकलाको पसल चलाउँदै आउनुभएका वीरेन्द्र ताम्राकार पनि टेकाले धानेको घर छाड्न तयार हुनुहुन्न । उहाँले पसल चलाएको १७ वर्ष भयो। पसल सार्न अन्यत्र कोठा नै पाइएन । “अन्त जानलाई कोठै पाइएन" उहाँले भन्नुभयो, “टेकाको भर त त्यति नहोला, ठूलो झड्का आयो भने बाहिर कुदिहाल्नु पर्छ ।” पाटन दरबार क्षेत्रका व्यापारीले विदेशी पर्यटकलाई : देख्न पाएको एक सातामात्र भएको छ। पर्यटकको आँखा भत्किएका दरबार र देवालयमा मात्र पुग्ने गरेको छ। किनमेलमा ध्यान आकृष्ट हुनसकेको छैन । भूकम्प जानुअघि मासिक ५० हजार रुपियाँसम्म आफैंले तयार गनुमएका चित्र पसलर्भार झुण्ड्याइएका छन्‌ तर ग्राहक आउँदैनन्‌ । दैनिक पेटमा कसरी माड लगाउने भन्ने मात्र डर छं, टेकोको डर उहाँलाई छैन । पहिले विदेशी ग्राहक हुन्थे । मूकम्प गइसकेपछि ग्राहक फेरिएका छन्‌। अब त नेपालीहरू नै आफ्ना चित्रका ग्राहक बन्न धालेको उहाँको भनाइ छ। व्यापारको कुरै नगरौँ । भूकम्पपछि ९० प्रतिशत व्यापार खस्किएको छ सबैजनाको । उहाँको अब एउटै आश छ, “भूकम्पका दिन भाँच्चिदै गरेको धरहरा र बाँच्नका लागि वरपरका मानिस भाग्दै गरेका दृश्यलाई चित्रमा कल्पना गर्नुपर्ला जस्तो छ । त्यस्ता चित्रले पर्यटकको आँखा तान्न-सक्ला कि ? त्यसपछि व्यापार अलि सुघ्रिएला ।" ४