४ हे “ अधिकोश भाडामा . बस्नेहरूको पनि सबै कफी पन त त त ती तत ती ति तय तत म0001111101011010101010110111।.... फ्जिकिनिनितितिल तरा डाडा रारा रारामा सााणलाराला ना उपेक्षित डेराबासी पुरिएको छ। न त कतै उनीहरूको क्षतिको लागत सङ्कलन भएको छ न त राहत र क्षतिपूर्ति नै पाएका छन्‌। भत्किएको घरका लागि घरधनीले क्षतिपूर्तिको दाबी गरिरहँदा आफ्नै घरमा विस्थापित बनेका डेरावालाको समस्यालाई भने सामान्य ठानिएको छ। फकधिानतिलानिममिकिकताताााासँलततालाकालालामाताताताताताररातानततहरातमाताावाताामानातातमलमातातरकलका ॥ लक्ष्मी खतिवडा चर्षा लागिसक्यो, कहाँ बस्ने कने टुङ्गो छैन । रातभरि गजेर पानी पर्दा पनि इरै लाग्छ । दिनभरि चर्को घाम लागेर, धुलो उद्ददा पनि खपिसक्नु हुँदैन । टेन्टभित्रको यस्तो कठिन बसाइले साना बालबच्चालाई काठमाडौं महानगरपालिकामा केही राहत पाइने आशमा जम्मा भएका भूकम्पपीडित डेराषालाहरू यसरी मलिन अनुहारमा गुनासो गर्दैथिए । भूकम्प गएको अत्तिका दिन बितिसक्दा पनि काठमाडौँमा डेरामा बस्ने भूकम्पपीडितका लागि राज्यले कमै योजना बनाएर राहतका क्वार्यक्रम सार्षजनिक गर्न सकेको छैन। खुला औरमा टेन्टभि्र आश्रय लिइरहेका हजारौँ भूकम्पपीडितलाई यो षर्षामा कसरी सुरक्षित रहने भन्ने चिन्ताले थप त्रसित बनाएको छ भने बसिरहेको घर चर्किएर आफन्तकहाँ बसिरहेकालाई भने भाडामा सुरक्षित घरडेरा पाउनै कठिन भएको छु । घर पाइहाले पनि भने जति भाड्डा तिर्नसक्ने हैसियत नहुँदा भौतारिनु परिरहेको छ । प्राकृतिक विपत्तिले सबैलाई समान आहत बनाएको भए पनि राज्यले घरधनी र भाडावालालाई राहत र क्षतिपूर्ति दिनेक्रममा बिभेद गरेको छ। सरकारले काठमाडौँमा घर भएकाहरूको घरको क्षति हेरैर पहिलो चरणमा राहतस्थरूप १५ हजार रुपियाँ उपलब्ध गराएको छ भने दोस्रो चरण अन्तर्गत दुई लाख दिने व्यवस्था गरेको छ तर त्यही घर भत्केर बिस्थापित भएकाहरूका लागि भनै अहिलेसम्म कुन पनि भाडामा बस्नेहरूलाइई बढी चि( हिलबिहिल बनाएको छ। यसमध्ये पनि सबैभन्दा बढी पीडित महिला र बा( ताल लभर आन आउन गन माध्यमका रूपमा कमजोर संरचना बनाइदिँदा धेरैले आफ्ना परिवारका सदस्य आँखै अगाडि गुमाउनुपच्यो । पारिवारिक विछोड र विपत्तिको यो अवस्थामा पनि पीडितहरू सुरक्षित बासस्थानको खोजीमै भौतारिरहनु परेको छ। काठमाडौँमा भत्किएका घरहरूमा घरधनीको मात्र सर्वस्व गएको छैन, अधिकांश भाडामा बस्नेहरूको पनि सबै पुरिएको छ । न त कतै उनीहरूको क्षतिको लागत सङ्घलन भएको छ न त राहत र पऐेतिपूर्ति नै पाएका छन्‌ । भत्किएको घरका लागि घरधनीले, क्षतिपूर्तिको दाबी गरिरहँदा आफ्नै घरमा विस्थापित बनेका डेराषालाको समस्यालाई भने सामान्य ठा नएको छ । यतिबेला कुनै पनि राजनीतिक दलले डेराषालाको समस्या नसुने र नदेखे जस्तो गर्दा एकत्रित भएर महानगरपालिका परिसरमा झुम्मिएका पीडित डेरावालहरू आक्रोशित देखिन्थे । घरधनीले मापदण्हषिपरीत कमजोर घर बनाएर भाडाषालामाथि अन्याय गरेको भन्दै सामाजिक्क सञ्जालमार्फत सुषालै घरधनीले नै भाड्डामा बसेर परिवार गुमाएकालाई क्षतिपूर्ति दिनुपर्ने र राज्यले दिएको राहत र क्षतिपूर्ति आधा गर्नुपर्ने भन्दै अभियान पनि चलाए । विस्थापित भाडावालाहरू एकत्रित भएर चर्को दबाब दिन थालेपछि संसद्को राष्ट्रिय विपद्‌ व्यवस्थापन निर्देशन समितिले विस्थापित डेरावालालाई वर्गीकरणको आधारमा राहत तथा क्षतिपूर्ति दिनै सम्बन्धमा गृहकार्य गरिरहेको छ भनिए पनि अहिलेसम्म कुनै आशलाग्दो पहल भएको छैन । भूकम्पपछि न्यून आय भएका र मजदुरी गर्नेहरू बढी पीडित बनेका छन्‌ । सानोतिनो काम भएकाहरू आ- त कतै भाडा तिरेर बस्ने हैसियत नै छ। टुँडिखेलको खुला चौरमा एउटा टेन्टभित्र चार परिवारसम्म राखिएको छ । टेन्टमित्रको बसाइ हेर्दा राति कोही पत्ति आरामले निद [उने वातावरण छैन । खुट्टा र टाउको सिधा बनाएर वारि र पारि सोझिएर सुत्दा पनि यस्तो टेन्टभित्र २० जना अद्न गाह्रो छ। स्कुल जाने बालबालिकाले कसरी पढ्नै र गृहकार्य गर्ने ? उनीहरूका लागि सहज वातावरण छैन । टेन्टभित्रको बसाइ कहिलेसम्म भन्नै चिन्ता पनि छ। टुँडिखेलका स्कुले केटाकेटी कोही कपी, कलम र क्यामरा लिएर उभिएको देखे भने दौडिँदै पुग्छन्‌ । सिकाए जस्तै गरी आफ्ना समस्या पोर्छन्‌ । उनीहरूको मन र अनुहारले एउटै कुरा भनिरहेको बुझिन्छ- हामी कहिलेसम्म चौरमा बस्ने ? भूकम्पले घर भत्किएपछि असहज दैनिकी भोगिरहेका बालबालिका मात्र होइन उनीहरूको पालनपोषण गर्ने आमाबाबुलाई पनि यो वर्षामा चौरको बासले थप पीडित बनाएको छ । सरकारले विस्थापितहरूका वर्गीकरण गरेर 10)९1€11011,/909(0)१३1100.6011 -जोसनाफञण-- (9 ०००८, १. “रहा 20 (2०/ ७ 14 तक