केही व्यक्ति र केही संगठनले आपराधिक गतिविधिका निकै ठुलो चलखेल शुरु गरें । यसमा कालोबजारी, लुटपाट, चारीडकैतीदेखि बालबालिका आसारपसार र चेलिबटी बेचविखनसम्म गर्ने समूह निकै सक्रिय मए। नेपालमा हालै गएको भूकम्पमा, सबैभन्दा. धेरै प्रभावित जिल्ला तिनै हुन्‌, जो पहिलेदेखि नै चेलिबेटी बेचविखन र चरम गरिबीको चपेटामा रहेका थिए । मूकम्पले पुग्याएको क्षतिले त्यस्ता मानिसमा झन्‌ बढी अन्योल र दुःखक्रष्ट थपिदियो। आपराधिक मानसिकताले भरिएका केही व्यक्तिले यस्तै अप्ठ्यारो परिस्थितिलाई आफू, अनुकूल बनाउँदै रोजगारी, अनाथालय,' धार्मिक संस्था आदिमा आश्रय दिने बहानामा महिला तथा बालबालिकाको ओसारपसारलाई तीव्र पारिरहेका छन्‌। 2 हालै गएको भूकम्पपछि राजधानीलगायत बिभिन्न जिल्लामा चोरी, डकैती जस्ता अपराधमा निकै बढेको छ त्यस्तै केही व्यापारीले विपद्को यो अप्ठ्यारो परिस्थितिलाई कमाउने काइदामा परिणत 'गरे । कतिसम्म भने सिंहदरबारको:५९०:मिटरभित्र नै चाउचाउ र पानीमा १५० प्रतिशत मूल्य वृद्धि गरेर पसलेहरूले सामान बिक्री गरे | विकल्प, केही नभएकाले उपमोक्ताले कनै विरोध ॥. सकेनन । सुरक्षा र कानूनको जिम्मेवारी लिएका नियन्त्रण गर्नुपर्छ] 023 900100000072478 नियकाहरूकी उपस्थिति र सक्रियता यस्ता अपराध रोक्ने -40भ24390092031.6000. 2:4:::4:4054::125:55::924:£41:4125:300244:2:404400804622201000002020411000104171000 बुङ (जोररणापञ्जा-- ७ 0 40000100100 1070, £ (एट 26 0-7016200100222120-5. कार्यमा अपयाप्त देखियो । 0 डक । | / उपत्यका बाहिर जुन-जुन ठाउँमा भूकम्पले बढी 'तहसनहस पारेको छ, ती ठाउँबाट तस्करीका गतिविधिमा )७६- पाइ " पनि निकै तीव्रता आएको छ। सुनदेखि लागूपदार्थ 2 » ) 14 ओसारपसार गर्ने तथा विभिन्न शिच्चिरमा रहेका ,महिला ॥ र 9 तथा बालबालिकामा भ्रामक जानकारी बाँडेर 0 ॥ र त हि बेचविखन भएका खबर पनि सुन्नमा आएँ।” न $। । पक (डु 7 क निकायको ध्यान उद्घार र राहतमा केन्द्रित भएका) बेला 101 ७,111 “ तस्करहरूले नेपाली जनावरका. ,अंग र लागूपदार्थ 1110 1111 ओसारपसारको कामलाई तीव्रता दिन खोजिरहेका हुन १ । सक्छन्‌ । यसतर्फ सरकारी ,निकायसमेत सजग हुनु जरुरी 41:11001002110000080107001011001110100000 00 उ लि कछ । सरकारले भूकम्पका बहानामा भूकम्पबाट अतिप्रभावित विशेषगरी, सिन्धुपाल्चोक, नुवाकोट, घादिङ, काग्नेपलाञ्चोक, दोलखा आदि भइरहेका कालोबजारी, तस्करी, जिल्लामा मानव तस्करहरूको गतिविधि निकै बढिसकक्को डकैती देखिन्छ । गरिब ग्रामीण बस्ती तहसनहस भएकाले त्यहाँका चोरी र अन्य आपराधिक धेरै बासिन्दा विभिन्न समस्यामा छन्‌ । यस्तो बेलामा १ रोजगारी, भरणपोषण र निश्चित भविष्यको सपना बाँडेर गतिविधि रोक्न कुनै वैदेशिक पीडितहरूको बेचविखन हुनसक्ने सम्भावना उच्च रहेक्रो सहायता जरूरी नपर्ने कुरालाई 'छ। केही समूहले त सयौँ युवती सीमापर गराइसकेका गर्दै खबर पनि छापामा आइसकेका छन्‌ । यस्ता गतिविधि मनन गदै यस्ता अपराध नियन्त्रण गर्न तत्काल कदम चाल्नु ज्यादै जरुरी छ। भूकम्पका कारण थुप्रै बालबालिकाले अभिभावक नियन्त्रणमा कडा कदम चाल्नु गुमाएका छन्‌ । त्यस्ता अबोध बालबालिकालाई अपराधीले आश्रय र घर्मपुत्र/धर्मपुत्री बनाएर आफ्नो अभिष्ट पूरा अहिलेको प्रमुख आवश्यकता हो।_ गर्न सक्छन्‌ । बालबालिका निकै जोखिमपूर्ण अवस्थामा रहने हुनाले सरकारको प्राथमिकता उनीहरूको संरक्षण र सुरक्षामा हुनु जरुरी छ। कतिपय समूहले कुनै संस्थाका ब दीपक शर्मा नाममा ती बालबालिका आफ्नो स्वामित्व भएको भने 0 जसरी गाउँगाउँबाट बालबालिका ओसारपसार गरिरहेका धेर स्हेको छ। भोगोलिकरूपमा पनि भूपरिब्रेष्टित स्लट भएकाले पनि नेपालमा ' धेरैखाले नयाँ समस्या देस्तिन सक्छन्‌ । । सय सरकारले भूकम्पका बहानामा भइरहेका:कालोब्जारी, तस्करी, चोरी-डकैती ₹ अन्य आपराधिक गतिबिधि रोक्न कुनै वैदेशिक सहायता जरुरी नपर्ने कुरालाई ममन गर्दै सुरक्षामा हुनु जरुरी छ। कतिपय समूहले कुने संस्थाका नाममा ती बालबालिका आफ्नो स्वामित्व मएको भने जसरी गाउँगाउँबाट बालबालिका ओसारपसार गरिरहेक्रा छन्‌ | कुनै सरकारी निकायलाई जनाकारी नै नदिड यस्ता केही संगठनले बालबालिका सीमापार गराइरहेको पनि हुनसक्छन्‌ । & ती हालैको विनाशकारी भूकम्पले थपे अर्को अपराधको सम्भावना भनेको गुण्डागर्दी र संगठित : अपराध हो । विनाशपछिको पुनर्निर्माणमा विभिन्नखाले आपराधिक समूहले टेन्डर र ठेक्कापट्टाका लागि आफ्नो गतिविधि सक्रिया पार्ने प्रायः निश्चित जस्तै छ। यसरी सरसर्ती हेर्दा नेपालमा अब: अपराधको गतिविधि 'नियन्त्रणमा सरकारी क्रियाशीलता शिथिल. व्रा कमजोर भयो मने स्थिति नियन्त्रणमन्दा बाहिर जाने सम्भावना 'छछ। र प्राकृतिक विपत्तिका बिमिन्न विश्व अनुभव अध्ययन गर्ने: हो मने“ यस्तो समयपछि नयाँखोले अपराध पनि उत्पत्ति भएका देखिन्छन्‌] नेपालमा पनि यस्तो सम्भात्रना