|
सह रु यका केरी) कक) पहरा माह रु” ररर ररर ररर धा
८) [नितार 1०७६ ३०३ गा हर 20(20406 रक) फक? 22:80 लल? एन ई पाता
१ १०७० र क तोक रुप नेकाा रा नस कट ।
| सघ प्त 0100 हनी दु पो दनिक २००९३,:५००००३०८००५६ु०० 1
हो ७0 00 हिट 0632. "० ५३४८ ० विक" “0000
ङ् | १ सा 0110 २२22 22, छु सद 0220 न 020000उय ८
पद दन 40 बत 20 ही 0050400122902004200:207 2. ; ।
| रवुला 0400 उन 220 जिन |
र (७) बन 00) 2 फुट, ०2 दर र क । |
0 1440 4 ङा २, (७ 0 पि ) ७० छ 0000“ ॥
३ शा २०७२ असार ५ गतै शनिवार थ्व 2015 1010 20 59६01099/ 8 _ पकाई क को || $ . दै ।
र ला र ) /11: ते) छ! 1 रै 002 ७ ।
| ग्ज्यो धररवरपका - ८८ प् पप ही 9 रक उ हन कन क 003 ३ त
है 2000 0010 कमका म १०, त कै $ |
भौ त कि कह छ] : ५ 2 र किक, ४ -/हँ हि
७०७०७०००००००००००००' ७००००००००००" ७७०, ७७७०००००००८००००००००००००००००००००० न ( पक" द) छ ०००७ 1000 नसह 10002100 कुकएार निति १
र उहा यस्तो बहुआयामिक विनाश गर्ने पहिरोको र ७ ५000 ।
"उ ्थ्किकका। ॥ “त हा क
। [1 । ससस्यालाई दीर्घकालीन रूपमा समाधान गर्नु अत्यन्त जरूरी . दु हि र
7000 | भूकम्पजस्तो 0 पुडिन्यि 0274 डक त 'खटतह् हि 2 छ 2110 |
0 भइसकेको छ र यो कार्य सम्भव पनि छ किनकि यो भूकम्पजस्तो जय न नि रुट २ दे कक 400
दि... छक पु?” रक यहदरखट कक
$ बक स्वरूपको प्रकोप होइन । यसको पूर्वानुमान, नियन्त्रण र न्यूनीकरण पक 220 0 जने कि ०245 बट ।
"| सागरकुमार राई र । ४ छ 0206 ७०... नदि १7 १३००
हिनता? हँ गर्न सकिन्छ | सीट 8८2044य रवतन १० ७ क ) हिम पयुुहालर
ज्यान जाने गर्दछ । साधारणतया मिरालो जमिनले आफूनो प्क्करे २० रे
भार थाम्न नसक्ने स्थितिमा माथितिर रहेको जमिनको भाग जार ाका फाले विकि यद्नास्म्म्एपुदट के:
मर अब विनाश गर्ने पालो, आइरहेको. : तलतिर भर्ने.वा बग्ने हुँदा पहिरो जाने गर्दछ । पहिरो जानुमा ) ७) | क छ हिल $9 “३ ।।
छ पहिरोको । यसको छनक पूर्वी नेपालको ताप्लेजुङ मुख्यतः मौगर्मिक अवस्था र स्थितिको कारण रहे पनि. पक सुको श्डि ॥ हट ।:
जिल्लामा गएको पहिरोले दिइसकेको छ । यो वर्षको मनसुन कतिपय अवस्थामा मानवीय क्रियाकलाप पनि पहिरो जानुको 0204 0 102 टक १ (३ |
सुरु भएको छ अब भूइँचालोले थिलथिलो भएका चट्टानी प्रमुख कारण बन्न सक्ने देखिन्छ। शु ०००८ ७1 2 कु फ- रेडी क ७
पहाड कति ठाउँमा झर्ने र कति गाउँबस्तीहरू बगाएर लैजाने करिब पाँच करोड वर्ष अघि टेथिस सागरको अति पहिरोको जोखिममा रहेको वक पहिरो छै हा र क द्
हो अहो क्ैन । यु.एन.डी.पी.को सहयोगमा गह दले गहिराईबाट माथि उचालिएर निमाँण हुन पुगेको यो हिमालय भौतिक संरचनाहरू पहिरोको जोखिममा रहेको देखिन्छ। बझाउँछन् । जब मनसुन रोकिन्छ, पहिरो पनि थामिन्छ । (संगठनात्मक संरचना ) को आवश्यकता पर्दछ । नेपालमा
तयार परेकी क हिजोस्टर रिपोर्ट २००२” अनसार पर्वत चट्टानी पहाडहरूले बनेको छ| अधिकांश चट्टानी त्यसमाथि अझ ती चट्टानी पहाडहरूको ठाडो अथवा मिरालो अनि त्यस सालको पहिरोको कथा पनि त्यत्तिमै टुंगिन्छ । हालसम्म त्यस प्रकृतिका निकायहरू छैनन् । हुनत पहिरोको
५ नेपालमा १ पहिरो बे भूकम्प दछ दोस दलितको को रूपमा पहाडहरू कमजोर कमलो अस्थिर अर्थात् "%्रेजायल' अंवस्थिति हुनु र त्यही भीरहरूमा वर्षात्मा मुसलधारे पानी बस् | वर्षौंदेखि यसरी नै चल्दै आइरहेको छ नेपाली क्षेत्रमा थोरबहुत काम गर्ने जल उत्पन्न प्रकोप नियन्त्रण
रा ्ट 1 प् पक २० क १ ना ७. 2 पहिरोको ७ को रे हट ७ पहिरोको ८३ ०. ॥ दियो
हर तिय। नेपालमा १ लामग १ पु हजार जति गहिरो नमाण प्रकृतिका रहेका छन् त्यसैले यही फेजायल पहाडमाथि रहेका पर्नुले गर्दा त झन् पहाडहरूमा पहिरोको ओइरो नै लाग्ने पहिरोको कथा । के अब पनि यसरी नै चल्ने होर ? अब विमाग र भू तथा जलाघार संरक्षण विभाग छन् तर ती दुवै
के क चहिरोबाट प्रतिवर्ष झण्डै २२ ७ जना मानिसको हाम्रा अधिकांश गाउँबस्तीहरू तथा मानव निर्मित महत्त्वपूर्ण गर्दछ। विकास निर्माणको सिलसिलामा अन्धाधुन्द तवरले त काठमाडौँमा गन्थन गर्ने 'कामहरू भन्दा पनि जहाँ पहिरोले विभागहरूमित्र पहिरोको काम नगन्य मात्रामा अर्थात् नाम:
छआजहा59500000111120161 र 2401 क
कक क क 0 2?
00:50 ८ 0000 422014003 55: पट खै 2
0222: 0 मई फ21 त
॥ 15 0300
05 2450141110140 ५
३८ 00 पदि ्
है पा ८ 03
् १ जति
2 क
22 हन 0
) / द £
त बनन 2 1201 2004
् 2४ 2000 ३८ 7२-०/2076ुटडटे 432 १००४०१० 40 00 4०७0 200
२० : “ $३ र मत म न 0000.)
2512: कु :2 80 00172202404£40:810000038 0 002701 (0८4 0900 न न)
देन “1427 2090 यकथिनिट नव ०१९३ पिक हु हु
01000060000000210000:2420. 2020041000401000100101200010000000000447 क
५१ ३ 0200 40202:2::1910152:22 8000 5000
क हे टा पवन थिय 270046029000290320022 सि 02 क 22,244
क ) पि सट दले 920 2 £1102402 र । म पट.
सकर लन न नक 0020 कत वर नि
हा 2४१ ५४०६: यह 20 मक प्छया पछ उ नय हक)
१ 0 र 0 400110010004 008 820007000 ६०११ ९::00:0020:72 / कुक न डे
भौतिक संरचनाहरू पहिरोको जोखिममा रहेको देखिन्छ ।
त्यसमाथि अझ ती चट्टानी पहाडहरूको ठाडो अथवा मिरालो
अंवस्थिति हुनु र त्यही भीरहरूमा वर्षात्मा मुसलधारे पानी
पर्नुले गर्दा त झन् पहाडहरूमा पहिरोको ओइरो नै लाग्ने
गर्दछ । विकास निर्माणको सिलसिलामा अन्धाधुन्द तवरले
सग्लो पहाड काट्ने र भत्काउने क्रम पनि बढ्न थाल्यो।
यसले गर्दा फेजायल पहाडमा दिनदिनै पहिरोको संख्या
बढेको पाइन्छ ।
एउटा रोचक प्रसंग के पनि सुनियो भने, वैशाख
१२ गतेको भूकम्पपछि कुनै उच्च पदस्थ अधिकारीले
भूगर्मविदृहरूलाई रसुवा र सिन्धुपाल्चोक जिल्लामा कहाँ
कहाँ पहिरो गयो ? अब कहाँ कहाँ जाने सम्भावना छ?
मोलिसम्ममा तुरुन्त भन्न पच्यो भन्नुभएछ । हुन सक्छ ती
उच्च पदस्थ अधिकारीहरूलाई पनि तालुक निकायबाट
त्यसरी नै आदेश भएको थियो तर यहाँ बुझनु पर्ने कुरा
के छ भने भूगर्भविद्ले पनि कुनै भविष्यवाणी गरे झैँ कहाँ
पहिरो जाने सम्भावना छ ? ठ्याक्कै भन्न वा पूर्वानुमान
लगाउन सक्दैनन् । पूर्वानुमान त्यति सहज र सजिलो काम
पनि होइन । विज्ञहरूले पनि सम्बन्धित ठाउँको निरीक्षण र
सर्वेक्षण गरी त्यहाँको मौगर्मिक बनावट, चट्टानहरूको प्रकृति
र भूमिगत जलको अवस्था आदि पक्षको गहन अध्ययन
र अनुसन्धान गर्न जरुरी पर्दछ । अझ कतिपय अवस्थामा
त पहिरोको पूर्वानुमान गर्नका लागि सम्बन्धित क्षेत्रको
भू- भौतिकी सर्वेक्षण गर्ने, सेटेलाडट नक्साको अध्ययन
गर्नेदेखि लिएर एरियल सर्मेसम्म पनि गर्नु पर्ने अवस्था हुन
सक्दछ ।
उठाउतै पर्ने अर्को प्रसंग के पनि छ भने, नेपालमा
बझाउँछन् । जब मनसुन रोकिन्छ, पहिरो पनि थामिन्छ ।
अनि त्यस सालको पहिरोको कथा पनि त्यत्तिमै टुंगिन्छ ।
बस् । वर्षौदेखि यसरी नै चल्दै आइरहेको छ नेपाली
पहिरोको कथा । के अब पनि यसरी नै चल्ने होर ? अब
त काठमाडौँमा गन्थन गर्ने कामहरू भन्दा पनि जहाँ पहिरोले
सताउने दूर दराजका पहाडी गाउँबस्तीहरू छन् त्यहीँ नै
ढुक्कसँगले बसेर काम गर्ने, खट्ने नापजौँच गर्ने, घुम्ने
र निरन्तर रूपले अनुगमन गरिरहने विज्ञहरूको व्यवस्था
गर्न जरुरी देखिन्छ ता की ती विज्ञहरूले नेपालको पहाडी
भूभागमा पर्ने प्रत्येक गा.वि.स. र त्यहाँ भएका महत्त्वपूर्ण
संरचनाहरूको जोखिम नक्सा (श्याजाडे म्याप) तयार पार्न
सकुन्; कहाँ र कहिले पहिरो जाने सम्भावना छ ? भन्ने
कुरा गाउँलेहरूलाई बताइदिन सकुन्; पहिरोको दृष्टिकोणले
सुरक्षित र असुरक्षित क्षेत्रहरूको पहिचान गरिदिन सकुन् र
गाउँलेहरूलाई पहिरो सम्बन्धी जनचेतना अभिवृद्धि गराउन
सकुन्।
नेपालको सन्दर्भमा पहिरोले गाउँवस्ती सखाप पार्नुसँगै
थप अर्को जटिल समस्या तराईका नदी नालाहरूका सतह
अर्थात् वेड लेमललाई माथितिर उठाई रहेको छ। पहाडी
क्षेत्रतिर जति धेरै पहिरो जान्छ उति नै छिटो तराईमा नदी
नालाहरूको सतह माथितिर उठ्दै जान्छ । यसले गर्दा कुनै
बेला तराईमा आसपासको जमिनको भन्दा नदीनालाहरूको
सतह अझ अग्लो भई तराईका सम्पूर्ण भूभाग डुबान
क्षेत्रमा परिणत हुनसक्छ । त्यसैले नेपालमा पहिरोको असर
बहुआयामिक प्रकृतिको रहेको छ जुन अन्य देशमा बिरलै
मात्र पाइन्छ । यस्तो बहुआयामिक विनाश गर्ने पहिरोको
समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्नु अत्यन्त
हरेक वर्ष मनसुन सुरु हुन्छ । पहाडी गाउँबस्तीहरू पहिरोले
बगाइदिन्छ । यता काठमाडौंमा दुई चारजना विज्ञ र नेताहरू
भेला हुन्छन् र त्यही पहिरोको बारेमा दुई चारदिन गन्थन
गरेर बिताउँछन् । छापा र टेलिभिजनहरूमा आफूनो राय
जरुरी भइसकको छ र यो काय सम्भव पनि छ किनकि यो
भूकम्पजस्तो स्वरूपको प्रकोप होइन । यसको पूर्वानुमान,
नियन्त्रण र न्यूनीकरण गर्न सकिन्छ । तर यसको लागि
अब जिल्ला र गाऔँ केन्द्रित स्थायी प्रकतिको कार्यालयहरू
(संगठनात्मक संरचना ) को आवश्यकता पर्दछ । नेपालमा
हालसम्म त्यस प्रकृतिका निकायहरू छैनन् । हुनत पहिरोको
क्षेत्रमा थोरबहुत काम गर्ने जल उत्पन्न प्रकोप नियन्त्रण
विभाग र भू तथा जलाघार संरक्षण विभाग छन् तर ती दुवै
विभागहरूमित्र पहिरोको काम नगन्य मात्रामा अर्थात् नाम-
मात्रको देखिन्छ। जल उत्पन्न प्रकोप नियन्त्रण विमागले
मूलतः तराईमा नदी नियन्त्रणको काम गर्नेगर्छ भने मू तथा
जलाघार संरक्षण विभागले पहाडी क्षेत्रमा माटोको संरक्षणका,
निमित्त बोट बिरुवा लगाउने गर्छ । पहिरोसँग सम्बन्धित
विज्ञहरू रहेको अर्को निकाय खानी तथा भूगर्भ विमाग पनि
हो तर यस विभागको मुख्य काम पनि पहिरोसँग सम्बन्धित
नमई नेपालभरिको भौगरमिंक स्थितिको अध्ययन तथा
अनुसन्धान गर्ने, खानी खोज्ने र भूकम्पको मापन गर्ने रहेको
देखिन्छ। %
त्यसैले अब स्थायी रूपमा पहिरो हेर्ने र यसको
जोखिमको न्यूनीकरणको क्षेत्रमा काम गर्ने निकायको
संस्थागत संरचना निर्माणको सन्दर्ममा दुईवटा विकल्पहरू
हुन सक्छन् । पहिरो व्यवस्थापन तथा नियन्त्रण
विभागस्थापना गर्ने र सो विभाग अन्तर्गत पहाडी
जिल्लाहरूमा आवश्यक जिल्ला कार्यालयको स्थापना गरी
त्यहाँ पहिरो विज्ञको रूपमा भूगर्भशास्त्रीहरूको व्यवस्था
गर्ने। यसै गरी, दोस्रो विकल्पमा हाल भइरहेको पहाडी
क्षेत्रको जिल्ला विकास समितिको कार्यालयहरूमा पहिरो
विज्ञको रूपमा भूगर्भशास्त्रीहरूको व्यवस्था गर्ने । यदि अव
पनि पहिरो हेर्ने र पहिरोमा काम गर्ने संस्थागत संरचनाको
निर्माण नगरी हालको जस्तै अन्योलको स्थितिमा रहिरहने हो
भने यता पहिरोले हाम्रा गाउँबस्ती र महत्त्वपूर्ण संरचनाहरू
बगाउँदै लगिरहन्छ उता हामी भने टेलिभिजन र छापाहरूमा
बिना अर्थका बहसहरूमा आफूनो समय बर्बाद गरिरहेका
हुन्छौं। ७
लेखक सिंचाइ विमागका उप महानिर्देशक हुनुहुन्छ
हु र सा न होर न नो सल माको मो मे 0000 म । थो उ ।। री र
|
|