- सुशील कोइराला प्रधानमन्त्री ७ हर, त 4 ay i ; ८ ‘ टु ७ %/ Ps - ve । थ राजनीति ९) ?्‌ om a4 छौँ tg ८ ८ rs ) Pte - . » Bg he क, ‘ यु . . ‘ i. छ ०३ 20 o> aor 0052 240 Biri ' 7 4 , we 4 ~R क rF ३ /0 07 ae 4 » sn Ox 4 al , हँ । 4 १ aes, ; क?” हुक । ही b aD - - 4 ६“ ॥ 2 ४ उ छ 0.) , जु ७ 0 < ‘ न 4 ‘ dy « fd aed -* ym, te, छ > ३ ) 7 ut, “ie « = a लु क >. a ० ¢ 7 र्‌ = (2 हँ र. ५. छ" " Ce र ‘i a. - Ag a , an | बेली jen eeeeeerts नक काकाकककुककाककै केके क८केलेकेकाकारककाक कक क क८कु८ कु केके ककककककारूररकरुन्कन्ा्ककुकु कण काकाुरुकुकरूरुकूकुकुकुूुकुकक काकी क a कपाल ——— wT tht at””6 CC”. alt APs) Mata मने मदन” So, Saini aii marie रत त t a 1) ft “55११ )1' Sige & = ० । 7 छ « जु बढेमा देशले कोल्टो Hay | डर हि ce il क सोमवार ब्‌ की) कु EE aa मसित” त भने परनिर्भरताको खतरा स्पित्तीजत्ती न्र्खौं र नाडी खँडी खाङँक्को संस्व्तति गोत्नाएक्को छ ० जनारबाब बस्नेत स्तब्ध छ | अति प्रमावित सिन्धुपाल्चोक, दोलखा, गोरखा, नुवाकोट, घादिङ लगायत जिल्लाका आफ्नै कथा छन्‌ । घर लड्यो | घरले किच्यो | कतिपय परिवारकै सदस्य परे | बाँचेकाले खान एक मुठी अन्न पनि छैन । गाउँ बस्ती नै छोड्नुपरेको छ। आसन्न मनसुन छ । अझैँ कतिपयको अस्थायी टहरा छैन । खाने जोहो छैन | अति प्रमावित जिल्ला बाहेक अरू जिल्ला र गाउँ बस्ती पनि मूकम्पले नराम्ररी प्रमावित छन्‌ । सोलुखुम्बु मनौँ वा रामेछाप, सिन्धुली मनौँ वा ओखलढुंगा भूकम्पको क्षति व्यापक छ। घर चर्केर जीर्ण मएको छ तर बाहिरबाट हेर्दा सग्लो लैेखो लगाएको छैन | गैरसरकारी संस्थाहरूको ,, उपस्थिति सजिलो ठाउँमा बढी छ। विक्रट र कम क्षति जस्ता ठाउँहरूमा न.सरकार न त गैरसरकारी संस्थाहरूकै उपस्थिति छ । भय र त्रासले जनजीवन कम असामान्य छैन त्यहाँ पनि । सोलुखुम्बुका कतिपय गाउँमा पुग्दा देखियो- यो महाभूकम्पले थिलथिलो बनाएको छ| घरहरू बस्न मिल्ने अवस्थामा छैनन्‌ । बाहिर छाप्रो वा टहरो बनाएर मानिसहरू जीवन गुजारिरहेका छन्‌ | धराप भएको आफ्नो घरमा टुलुटुलु हेर्नु, छिटो चाँडो त्यसभित्र गएर खाना बनाएर खानु अनि पाल वा टहरोमा आउनु जीवनचर्या बनेको छ। यस्तै एक प्रतिनिधि पात्र हुन्‌- सोलुखुम्बु नेले गाविस- आले गाउँका कार्मा शेर्पा | तीनतले मजबुत घर चिराचिरा परेर जीर्ण भएको छ | एकातिरको घरको गारो लड्न लागेको छ र गारोका केही ढुंगा पनि मुँइमा खसिसकेका छन्‌ । वैशाख १२ गते जसोतसो बाहिर गोठमा रात बिताएको त्यो परिवारले भोलिपल्टै पाल र तन्ना इत्यादि जोरजाम गरेर आँगनमा रात बिताउने बास बनायो | भूकम्प झनै थामिएन | चर्केको घरमा १३ गतेको भूकम्पले आस हराइदिन थाल्यो । निरन्तरको हुरी बतासले पालको बास पनि अति असुरक्षित बनायो। २९ गतेको शक्तिशाली भूकम्पले त घरको सम्पूर्ण आस मन्यो । 'वर्षात्‌ बिताउने टहरोको जोहोमा लागे । काठ, जस्ता इत्यादि । झण्डै तीन लाख रुपियाँ त त्यसैमा पनि खर्च हुने रहेछ भन्दैछ त्यो परिवार । जीर्ण मए पनि उमिरहेको घर मत्काइहाल्नु झनै कठिन छ । घरमित्रका सरसमान बाहिर राख्ने ठाउँ छैन । वर्षापछि अर्को अलि व्यवस्थित बास बसाएर सामान त्यता सारेर मात्रै घर बनाउने योजना धेरैको छ। त्यसका लागि पराकम्पनले थिलथिलो बनाएको घर वर्षामरि जोगियोस्‌ भन्ने पुकारमन्दा अरू सहारा छैन कार्माजस्तै घेरैको । लगमग यस्तै बस्ने गाउँ ने थिलोधिला छ कहाँ जान ? सरकारले के कस्तो योजना ल्याउने हो ? डत्यादि प्रश्नले सताएको छ । मनसुन आयो, ख्तीपाती लगाउने बेला आयो तर कतिपयको बीउको ठेगान छैन । पहिरोले सिंचाड व्यवस्था ध्वस्त छ । अनेक समस्या र त्रासले सताएको छ। मूलतः या विनाशकारी मूकम्पले व्यक्ति, घर र परिवारका नियमित जनजीवनमा अनेक प्रमाव पारेको छ । आधिक, सामाजिक प्रमाव र सबैमन्दा ठूलो त अनिश्चित भविष्य | भूकम्पको जोखिमका हिसाबले यतिस्वेर कोही नेपालीको पनि भविष्य सुनिश्चित हुनसकेको छैन । राजनीति वा सुनिश्चिता ? न ee त, af । पि 7 ge 00 न । ति 7 ye | ast “ rem 2 ee | . ॥ ७ ae 4 Te a ; म yi पैजँक 4 2 "all u कह हु | ॥ | hae १, ; म ; पि पि %, तय छ ) “१ nal | Ns i’ i 0 ७ LN Oy ' 1 हि छै a > ८1 ७ ‘ \ ० AW oN yi ’ ~ Q ॥ ७ ० . — ~a , ) टा OY, ate es a 2 \ } iF ९१ ५ ee 3 ! र १ if } | —_> | : | ७ |! @® पीडाको व्यापक आकार छ गाउँबस्तीमा । यो पीडासँगै अब कस्तो घर बनाउने मन्ने छट्पटीले सताएको छ । एक हिसाबले त पूरै देश भूकम्पको चपेटामा परेको छ । सग्ला मएका घरको पनि मर छैन। मत्के-बिग्रेका ठाउँमा कसरी घर बनाउने, ae eo” aw oonuw @& तर कतिपय हेदाँ सग्लो देखिएको छाना सुरक्षित छैन| भूकम्पले प्रभाव नपरेको गाउँ समाज पनि ढुक्क हुने अवस्था छैन र होइन पनि| देश नै महासंकटको चपेटामा छ। आर्थिक, भौतिक र je ere oh. se सामाजिक अनक तवरल असुर्राक्षत अवस्थामा आशा र विश्वास दिलाउने काम राज्यको हो। सरकारको हो | सम्पूर्ण सरकारी संयन्त्रको हो तर अहिले विषयान्तर भइरहेको छ। सरकारको फेरबदल, राजनीतिक जोडघटाउमा शीर्ष राजनीतिक नेतृत्वको कर्जा खर्च हुनथालेको छ। एक जना लेखकले लेख्नु मएको कुरालाई सापट लिने हो मने आमाको लाश आँगनमा तुलसीको मोठमा छ र दलानमा छोराहरू अंशबण्डाको लामो Tt VET करचिंगलमा छन्‌ । छरछिमेक उमिएका छन्‌ तर बोल्न सकेका छैनन्‌, जसरी सर्वसाधारण पीडामा बोल्न सकेका छैनन्‌ । मुलुकमा अहिले जुन सरकार छ, त्यो निर्वाचनबाट आएको हो । संविधान, सम्पूर्ण विधि र कानून अनुरूप चलेको छ । महासंकट सबै देश, काल र समाजमा आइपर्छन्‌। संकट आउनसाथ सत्तामा सबै जानुपर्छ भन्ने कस्तो लोकतान्त्रिक संस्कारको बाटो हिंड्दै छ नेपाल ? राजनीतिलाई प्रतिपक्षविहीन बनाउने कस्तो सत्ताको अभ्यास गर्दैछौ, त्यो बुझिन॒सक्नु भएको छ यति महासंकटका बेला । लामो समयदेखि स्थानीय निर्वाचन नभएका कारण स्थानीय निकाय यताका वर्षमा सर्वदलीय संयन्त्रबाट चलेका छन्‌ । संवंदलीय समितिलाई हेर्दा राम्रा, सुन्दा सुन्दर होला तर काममा भने अनेक कुरूपपन देखिएको छ । 'मिलीजुली बसौं र बाँडीचूँडी खाउँ को संस्कृति मौलाएको छ । प्रष्टाचार व्यापक छ । सुशासनको अमाव छ । काममा गुणस्तर छैन । सर्वसाधारण सित न विकल्प छ न त उनीहरूको कहीं कतै सुनुवाई नै हुन्छ। दलीय मागबण्डा र सहमतिको ठूलो अंश खानेमिल्ने कुरामा संस्थागत हुँदैछ । सबै मिलेपछि प्रशासनयन्त्र त्यहीं लपक्कै भएर जुँगा अनुरूपको माग खोज्ने प्रवृत्ति बढेको छ। यो मिलिभगतले सीप, टक्षता, क्षमता र प्रणालीको दोहोलो काडेको छ। अझ केन्द्रीयरूपमै दोहोलो काडने खतरा बढेको छ। अरू त अरू अहिले राहत वितरणमा पनि सर्वदलीय आधार बलियो भएकी छ। एकथरी राहतके खेतीमा बिहानदेखि बेलुकासम्म चहार्छन्‌ । Yas कुरा गर्छन्‌ । दलीय संयन्त्रमा सूत्र *, =-e “VP PF क छुँ अवरीैर आएको Fi " पुष्पकमल दाहाल प्रमुख विपक्षी नेता हा 6 to y ७१, ! “५ क % Sar मिलाउँछ । वास्तविक पीडित बोल्न सकेको छैन ॥ क लठिठ्एको छ! उसको आफ्नै संसार र वेदना छ। हातमा काम आएको छैन । खाना, नाना रु छानाको बेहाल छ । विस्तारै पलायन वा परनिर्मरताले गाँजेको छ । खेतीपाती र व्यवसायबाट विस्तारै जरा चुडिँदै छ । राजनीतिक रंग सिंहदरबारतिर कडा हुन! थालेपछि राहत र पुनर्निर्माणका कार्यहरू शिथिल हुँदैछन्‌ । राजनीतिक पार्टीहरू अलि प्रचार गरेरै मए पनि पीडितका घर बनाइदिएको कुरा गर्दैछन्‌ ( यधार्थमा त्यो घर होइन, टहरो हो । मुलुक अहिले घर र टहरो नछुट्याउने अवस्थामा पुगेको छ |! कुल गाहंस्थ उत्पादनमा ३५ प्रतिशत योगदान रहेको कृषि पेशाबाट मानिसहरू पलाउन हुँटा राम्रो। तस्बीर पक्कै देखिन्न । यो विनाशकारी अवस्थाले कृषि, पर्यटनटेखि अनेक पेशा व्यवसायबाट मानिसहरू विस्थापित गर्दैछ । गाउँदेख्वि शहर र महानगरसम्म विस्थापनको बाक्लो लहर बन्दैछ | यतिबेला राजनीतिको रंग चलाएर होइन, देशर समाजप्रतिको कर्तव्यका आधारमा पुनर्निर्माणको जग बसाउनु जरुरी थियो र छ पनि । राष्ट्रिय योजना; आयोगले कतिपय गृहकार्य गरिरहेको Bw) Tee ट्याङ्घ' र त्यस्ता संस्थाहरूको अभाव देखियो जसले यस्तो महाविपत्तिको बेला तल्कालीन, मध्यकालीन र, दीर्घकालीन नीति, योजना र कार्यक्रम टिन सकुन्‌।॥, नेपालको पुनर्निर्माणका निम्ति असारमा अन्तर्राष्ट्रय' सम्मेलनकै आयोजना हुन लागेको छ । त्यसमाः आत्मनिर्भर अर्थतन्त्रको मार्गचित्र देशले कोर्नुपर्ने, थियो | सत्ता होइन, मुलुकको मविष्य पहिलो' प्राथमिकतामा पर्नुपर्ने थियो तर अवस्था विस्तारैः झनै परनिर्मरतातिर जाने खतरातिर गएको छ। सिंगो देश नै सुरक्षित बनाउन पर्ने बेलामा सत्ता सुरक्षाको, खेलकुद बढेको छ। पीडितलाई खाना, नाना र' छानासँगै पुनर्निर्माणमा सीप, रोजगारीद्वारा समाहित! गराउनुपर्ने बेलामा कार्यसूची विषयान्तर हुँदैछन्‌ ।: महाविनाशले चेल्ेमन्दा पनि जसोतसो कामचलाउ अवस्थामै अगाडि बढ्ने संकेतहरू बलिया मइरहेको' छन्‌ । यो प्रवृत्तिले उसै नराम्रो रहेको अर्थतन्त्र पर? निर्भरतातिर जाने खतरा फनै बढ्न सक्छ।० ; junarb92@gmail.com’ ७ न कया का री हमार लात ममतस लत त त 0001 त ताला कताकता मतमा - eee लात ममतस लत त त 0001 त ताला कताकता मतमा ee ee ee me em ee ee ee ee ee ee oO