: १ + | | | . छ त 1 ¢ - - 2. o> 4 ७ क” क ४: त 7 "छ ७ 0 0 क ७ | * : a « a 7 ~ tlie A a ae ce हक अहिले भत्किएको धरहराको फेदी पनि सुरक्षित राखिनु इतिहासका लागि राम्रो हुनेछ । हालको भूकम्पबाट प्रभावित सबै स्थल र स्थापत्यका तस्बीर र भिडियो संकलन गरी बृहत संग्रहालय बनाउने कुरामा त सरकारले ध्यान दिएकै . हुनुपर्छ! = sora रिमाल सन्‌ २००९ (वि.सं. २०६५) तिर नेपाल चीनबीच “युवा आदानप्रदान संयन्त्र' स्थापना भएको र चीनका तत्कालीन प्रधानमन्त्री बेन जियाबाओ सन्‌ २०१२ जनवरी १४ (वि.सं. २०६५ पुस ३०) मा नेपालको भ्रमण गरेपछि शुरु भएको “नेपाल चीन युवा आदानप्रदान कार्यक्रम' अन्तर्गत एक सय युवाले २०६९ साल वैशाख-जेठमा चीनको भ्रमण गरेका थिए | सात दिने भ्रमणमा बेइजिङ, विशाल पर्खाल, तियानमेन चोक, माओको शवगृह, राष्ट्रिय संग्रहालय, फरबिडन सिटी, सिचुवाँ प्रान्तस्थित पान्डाको प्रजनन्‌ केन्द्र, चेङ्दु आदि क्षेत्रको भ्रमण गरी चीनको इतिहास र विकासको सामान्य फलक पाउने अवसर पाइएको थियो । चेङ्दुजस्तो शहरमा रहेको वेन्चुवान काउन्टी सिचुवाँ प्रान्तको राजधानी तथा पश्चिमी चीनको मुख्य शहर चेङ्दुमा सन्‌ २००८ मै १२ मा दिउँसो दुई बजेर २८ मिनेटमा गएको 'सिचुवाँ भूकम्प' अर्थात्‌ 'महान्‌ सिचुवाँ मूकम्प' मनिने ७ दशमलव ९ मोमेन्ट म्याग्निच्युड स्केलक्नो मूकम्पले ठूलो क्षति पुग्यो । त्यस भूकम्पले सिचुँवा प्रान्तका करीब ७० हजारको मृत्यु र करीब १० हजार मानिस बेपत्ता मएका थिए | क्रमशः एक हजार पाँच सय र«एक OO O_O EEE OEE” गि ग प्राकतिक संग्रहालय चिरा परेका र घाँजा फाटेका जमिन तथा ढल्केका घर पनि “भूकम्पको देश' जापानले संरक्षण गरेर राखेको छ। जो भूकम्प र त्यसको प्रभाव सम्बन्धी अध्ययन गर्ने चाहने तथा पर्यटकका लागि भ्रमणको गन्तव्य भएका छन्‌ । राजधानी टोकियोमा मात्र टोक्यो रिन्काइ विपत्ति रोकावट उद्यान, होन्जो बोसाइ-कान, टोकियो स्मारक सभागह, विपत्ति न्युनीकरण संग्रहालय कोबे भूकम्पबाट ४०५ लाख मानिस घरबार विहीन भएका थिए| केन्द्रीय सरकारले तीन वर्षभित्र पुनःनिर्माणका 'लागि एक खर्ब ५० अर्ब अमेरिकी - डलरभन्दा बढीको बजेट विनियोजन गरेको थियो । आश्चर्यको कुरा तत्कालीन प्रधानमन्त्री बेन जियाबाओले चार घन्टाभित्र एक हजार पाँच सय किलोमिटरको दूरी पार गरी भूकम्प प्रभावित क्षेत्रमा पुगेर पीडितलाई सान्त्वना दिन भ्याइसक्नुमएको थियो | ae हाम्रा लागि “९० सालको भुइँचालो' एउटा मिथक जस्तो भइसकेको थियो | प्रत्येक वर्ष माघ २ गते मनाइने “भूकम्प सुरक्षा दिवस' का बेला मूकम्पबाट बच्ने उपाय र केही अभ्यास चले पनि भूकम्पको चिनोका रूपमा नयाँ सडकस्थित भूगोलपार्क मात्र छ । जहाँ १९९० सालको भूकम्पबारे केही उत्कीर्ण गरिए पनि राम्रोसँग पढ्न कठिन नै हुन्छ । बेन्चुवान काउन्टीस्थित भूकम्पबाट उत्पन्न भग्नावशेष क्षेत्रमा सात तले भवनका दुई तला जमिनमुनि भाँसिएको. पनि देखियो । भूकम्प जाँदाकै बखतको जस्तो लाग्ने _ त्यसलाई जस्ताको तस्तै राखिएको थियो । मवनभित्र रहेका कागजपत्र, घरेलु यन्त्र र अन्य मालसामान पनि भिकिएको थिएन । त्यहाँ क्षतिग्रस्त भवन टेको दिएर राखिएका थिए । त्यहाँ सडक छेउमा एउटा द्वार पनि प्रयास नगरिएको पनि बताएर आश्चर्यमा पारेका तस्तैरूपमा केही मुख्यमुख्य नमूनालायक प्राकृतिक : थिए | त्यतिबेला पहाडमा पहिरो पनि गएको बताइएको. स्थल जस्तै घाँजा फाँटेका ठाउँ, बिग्रेका ऐतिहासिक : थियो । त्यहाँ [सरकारबाट पुनःस्थापित सानो बस्ती दरबार, मन्दिर, अग्ला घर आदि दे aaa पर्यटकीय क्षेत्र बनेको छ। हस्तकलाक्रा सामग्री संग्रहालय र सामग्री संग्रह गरिएको मानवनिर्मित ? wet TSS 1 संग्रहालय. निर्माण गरिनु अति आवश्यक छ।' ; जापानको कोबे शहरमा सन्‌ १९९५ जनवरी सकभर बिग्रेमत्केको ठाउँ नजिक पहिलेको : १७ मा बिहान्‌ ५४६ बजे गएको भूकम्पबाट पाँच प्रतिकृति तथा सोही ठाउँमा नसकेमा अन्यत्र : हजारभन्दा बढी मानिसको मृत्यु भयो र दशौँ हजार त्यसको प्रतिकृति बनाउनु उत्तम हुनेछ । अहिलेको ? घर भत्के । प्रकोप न्यूनीकरण र मानवीय पुनरुद्धार भात्किएको घरहराको फेदी पनि सुरक्षित राखिनु : संस्थाको भागका रूपमा भूकम्पको घटना स्मरण इतिहासका लागि राम्रो हुनेछ । हालको भूकम्पबाट : गराउन, भूकम्प र. प्रकोप न्यूनीकरणबारे शिक्षा प्रभावित सबै स्थल र स्थापत्यका तस्बीर रभिडियो : दिलाउन भूकम्प स्मृति संग्रहालय सन्‌ २००२ मा त्यहाँ संकलन गरी बृहत्‌ संग्रहालय बनाउने कुरामात खोलियो | जहाँ भूकम्पबाट भएको विध्वंसको यथार्थ सरकारले ध्यान दिएकै हुनुपर्छ | दृश्य, पुनःनिर्माण प्रक्रियाको वृत्तचित्र, मूकम्पबारेका चीनको सिचुवाँ प्रान्तको खुला संग्रहालयले . थुप्रै सूचना र प्रकोप रोक्नेसम्बन्धी अन्तरक्रियात्मक हामीलाई तानेजस्तै विश्वभरका पर्यटक पनि खेलसहितको ठुलो पर्दाको नादेयशाला रहेको छ। नेपालको खला भक संगटासाश ee संग्रहालय जस्ता अरू पनि संग्रहालय छन्‌ । कतिपय “1111. तिमि 2 तत त यागमामसाआजआजमआआगा त िजिभरजिििललिणाजिपिजिजिनतकासजमाआमसमामट र सुनामी प्रकोप आँधी तरंग केन्द्र छन्‌ । मन्दिर र ढुंगाका चिह्न राखिने गरेकामा सन्‌ १९८० देखि भने शैक्षिक संग्रहालयका रूपमा राखिने काम जापानमा भएको छ | दोस्रो विश्वयुद्धमा ध्वस्त हिरोसिमा र नागासाकीका स्मारक पनि ठाउँ ठाउँमा बनाइएका छन्‌ | नेपालका गएका भूकम्पमध्ये अहिले १९९० सालको मात्र चर्चा हुन्छ । त्यसअघिका भूकम्पबारे धेरै मानिस अनभिन्च छन्‌ । जनमानसमा नेपालको धरहराको इतिहास नै भ्रमपूर्ण छ | भीमसेन थापाले एउटा घरहरा १५५१ सालमा बागदरबारमा र अर्को सुनधारा नेर १५९२ सालमा लितत्रिपुरासुन्दरीका नाममा बनाएकोमा पहिलो घरहरा १८९० सालको भूकम्पले पाताल बनाइदियो मने दोस्रो एघार तले चाहिँ १९९० जस्ताको तस्तै नराखिँदा धरहरा कति वटा थिए भन्ने कुरा नेपालीमा ज्ञान भएन | यस्ता अनेकौं उदाहरण हुनसक्छन्‌ | त्यसैले 'गोरखा भूकम्पको केन्द्रबिन्दु गोरखाको बारपाकलाई जस्ताको तस्तै राखिनुपर्छ। जुन भूगर्भ र मूकम्पसम्बन्धी प्रभावित चौध वटै जिल्लामा भूकम्पले गरेका छैन । जसले हाम्रो पर्यटकीय आम्दानी बढाइदिने निश्चित छ] ७ shyam_rimal@yahoo.com 0000 रा ति न ममता हाम 1 क री ।।। र 0 कि्न्जुच्द्डाख र । CRA (९८ पाट BAN S (AATEC BA २. | | न यतिबेला म दुर्व्यवहार र बे जोखिमबाट सबैको दा र्‌ पा लल2 _ गर्ने प्रयास २ सचेत हुन यस्तो अवस्थ सहयोग नै परिवारसँगै रहे सक्छ । यस्तो दलालहरूले पारेर आफ्नो र खतरा बढ = aa Wa यसपटकको 1 सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, रसुवाका पीौणबस/ काठमाडौं, सिन्धुली, ओखलढ्‌ लमजुङ लगायतका रि भूकम्पले । अति प्रमावि गाउँ खण्डहर बने विस्थापित मए | नौ