|
— WiwZagwes,y — Co
ES
GI FSAS (Ao
। र घाँजा फाटेका जमिन तथा ढल्केका घर
पको देश' जापानले संरक्षण गरेर राखेको
कम्प र त्यसको प्रमाव सम्बन्धी अध्ययन
तथा पर्यटकका लागि भ्रमणको गन्तव्य
। राजधानी टोकियोमा मात्र टोक्यो रिन्काइ
कोप आँधी तरंग केन्द्र छन् ।
गगत रूपमा भूकम्पको सम्झनाका लागि
गाका चिह्न राखिने गरेकामा सन् १९८०
)क्षिक संग्रहालयका रूपमा राखिने काम
गएको छ| दोस्रो विश्वयुद्धमा ध्वस्त
नागासाकोका स्मारक पनि ठाउँ ठाउँमा
SF |
का गएका मूकम्पमध्य अहिले १९९० दुव्यवहार र बेचबिखनको
श्र चर्चा हुन्छ | त्यसअघिका भूकम्पबारे ::
अनभिज्ञ छन्। जनमानसमा नेपालको जोखिमबाट मुक्त राख्नु
म नै भ्रमपूर्ण छ। भीमसेन थापाले : सबैको दायित्व हो|
१५८१ सालमा बागदरबारमा र अर्को : म
१८९२ सालमा लितत्रिपुरासुन्दरीका नाममा : सहयोगका नाममा
पहिलो धरहरा १5९० सालको भूकम्पले: बालबालिकालाई परिवार
दियो मने दोस्रो एघार तले चाहिँ १९९० :
म्पेले तीन तला मात्र राखिदियो | : र् अभिभावकबाट विच्छेद
-नेपाल भूकम्प पछिका wats | गर्ने प्रयास भइरहेकोप्रति
स्तै नराखिँदा धरहरा कति वटा थिए :
नेपालीमा ज्ञान भएन । यस्ता अनेकौ सचेत हुन आवश्यक छ। .
सक्छ ease ae —— eae | OR अवस्थामा कसैले
गोरखाको बारपाकलाई जस्ताको :
पर्छ। जुन भूगर्भ र मूकम्पसम्बन्धी ; संहयोग नै गर्छ भने पनि
लाई राम्रो अध्ययन सामग्री बन्छ मने परिवारसँगै रहेर सम्भव हुन
कलाई पनि तान्न सक्छ । त्यसैगरी, :
पत्यकाका तिनै शहरलगायंत भूकम्प सक्छ। यस्तो गरिएन भने
वटै ere. = Pike दलालहरूले प्रलोभनमा
ना पुस्तालाई पनि देखाउन जस्ताको :
मुख्यमुख्य नमूनालायक प्राकृतिक : पारेर आफ्नो स्वार्थ पूरा गर्ने
फाँटेका ठाउँ, बिग्रेका ऐतिहासिक : खतरा बढी हुन्छ|
द्र, अग्ला घर आदि SST
मामग्री संग्रह गरिएको मानवनिर्मित ई
पाण गरिनु अति आवश्यक छ।' ; |
बग्नेमत्केको ठाउँ नजिक पहिलेको :
सोही ठाउँमा नसकेमा अन्यत्र ; ;्न म
बनाउनु उत्तम हुनेछ | अहिलेको 3 त नेत ee
'हराको फेदी पनि सुरक्षित राखिनु : मूकम्पले विशेषगरी
राम्रो हुनेछ। हालको भूकम्पबाट : सि: सैहत किक छ बाको र
aes हन oe कता रसुवाका ग्रामीणबस्ती क्षतविक्षत मए।
चुवाँ प्रान्तको खुला संग्रहालयले & काठमाडौं, ललितपुर, भक्तपुर, रामेछाप,
जस्तै विश्वभरका पर्यटक पनि ( सिन्धुली, ओखलढुंगा मकवानपुर, तनहु,
कम्प संग्रहालयबाट नतातिने करै. : लमजुङ लगायतका जिल्लालाई पनि छाडेन
प्रो पर्यटकीय आम्दानी बढाइदिनै : भूकम्पले । अति प्रभावित जिल्लाका अधिकांश
? £ गाउँ खण्डहर बने मने हजारौं मानिस
ककन) कोरी की ; विस्थापित भए। नौ हजारको हाराहारीमा
i 0 २
Cyan ०
विपद
~,
|
ts
‘S oad
ye - —— मे = 0७
at |
a” Se
- = जु
os “
.
॥ क “= ||
6 हि ॥ र
र? - ¥
r “a ०
a -
- Pa fo as
~~ -_
| . a 4
७ » .
. ye “4 - ॥
as. ~~ oe ~~ °
ba कन J & न .
i % पछ १७ =
की । ‘ 4 क । ००
हि > a
= के >
* कलो” ती
२७0 ™
क क
। &
क्क्कफसकर्जाजँओककरूुर्ुकुरुलसँककोीककीक क» केककककीकक SCORCH HHP SERED ESCs 42<2e6e64
बालबालिकालाई यौन
दुर्वहार र बेचबिखनको
दलाललाई अवसर
मानवीय क्षति भयो । धेरैले आफन्त र
अभिमावक गुमाए | |
'त्रिपाल र टहरामित्रको असुविधा र असुरक्षाबैच
देनिकी बिताइरहेका छन् । सार्वजनिक स्थानमा
सामूहिक बसाइ बस्नुपर्ने उनीहरूको बाध्यता
छ | राजधानीका विभिन्न स्थानमा we
पालमा २० जनासम्म बस्नुपर्ने अवस्था छ |
कोचाकोच गरेर चिन्दै नचिनेकोसँग बस्न
त्यति सहज पक्कै छैन । मादक पदार्थ
सेवनबाट मातेकाहरूले झैझगडा गर्ने र
युवती किशोरीहरू सुतिरहेको ठाउँमा गएर
अपशब्द बोल्ने, जिस्क्याउने जस्ता कार्यले
पनि उनीहरू प्रताडित छन् |
यस्ता अस्थायी शिविरमा बस्दा
विशेषगरी बालिका र किशोरीहरू असुरक्षित
र जोखिममा छन् । आपराधिक मानसिकता
बोकेका मानिसको यस्तै स्थानमा अस्वामाविक
चलखेल बढ्न थालेकोले घटनाहरू सार्वजनिक
भइरहेका छन् । चेलीबेटी बेचबिखनमा संलग्न
गिरोह र दलालहरू विपद्मा चौका हान्ने
मौका खोजिरहेकाले बालिका तथा युवती यौन
दुर्व्यवहारमा परेका छन् । उनीहरू बलात्कृत
भएका खबर आइरहेका छन् । कोही जागिर
लगाइदिने भन्दै त कोही विना पैसा वैदेशिक
रोजगारीमा पठाइदिने मन्दै अस्थायी शिविरमा
दलालहरू सल्बलाउन थालेपछि सबै चनाखो
हुनुपर्छ । ८
लैनचौरको अस्थायी शिविरमा एक ४२
वर्षे व्यक्तिबाट पाँच वर्षीया बालिका बलात्कृत
बलात्कारको प्रयास । सुरक्षा घेराभित्र
रहेका काठमाडौं उपत्यकाका वसुन्धारा,
थानकोट, टँडिखेल, ठिमी लगायतका
स्थानमा मात्रै पाँचवटा बलात्कार प्रयास '
भए भने बाहिरका जिल्लामा योमन्दा धेरै
दुर्व्यवहार मएको हुन सक्ने सजिलै अनुमान
गर्न सकिन्छ ।
संम्मव हुन सक्छ । यस्तो गरिएन मने
दलालहरूले प्रलोभनमा पारेर आफ्नो स्वार्थ
पूरा गर्ने खतरा बढी हुन्छ। दोलखाको
लिपिङबाट पाँचदेखि ११ वर्ष उमेर समूहका
१९ जना बालंबालिकालाई भारततर्फ लैजाँदै -
गर्दा काठमाडौंबाट उद्धार गरिएको घटना
बित्न नपाउँदै घादिङबाट ४६ र रुकुमबाट
सीमाक्षेत्रमा मानिसको आवतजावत
बढ्दो छ | विस्थापित परिवार नै विदेश पलायन
हने क्रम पनि उत्तिकै छ । महिला बालबालिका
बाहिरिनेहरू को कसका साथमा बाहिरिएका .
छन्, गहिरो जाँच हुनुपर्छ । परिवारका सदस्य
वा अभिमावक हुन् या होइनन्, सीमाक्षेत्रमा.
अधिकारकर्मी र कर्मचारीले कर्तव्यबोधका
साथ सोधपुछ गर्नुपर्छ । अभिमावक नै साथमा
भए पनि कहाँ ? किन ?, कसरी ? जस्ता
बुझेर मात्र छोड्नु बुद्धिमानी हुन्छ । विपद्को
समयमा चेलीबेटी किनबेच, यौन दुराचारी
गिरोह झन् सक्रिय हुने मौका पाइरहेका छन् ।
दलालहरू यतिबेला राहतका नाममा समूह नै
बनाएर गाउँ पसेका र लोमलालच देखाउन
लागिपरिरहेका हुन सक्छन् । राहतमा दंग पार्दा
आफ्नो के गुम्दैछ मन्ने परिवारलाई थाहा नहुन
पनि सक्छ । विपद्लाई मौकाको रूपमा प्रयोग
गर्दै परिवार विच्छेद भएको अवस्थालाई बढी
उपयोग गर्न सक्नेप्रति परिवार सचेत हुनुपर्छ ।
सजिलै स्वीकार गर्ने अवस्था पनि उत्तिकै छ |
विखण्डन नभएकै परिवारमा पनि प्रलोभन
उसै त सिन्धुपाल्चोक, नुवाकोट,
रसुवा र काभ्रे मानव बेचबिखनको बढी
जोखिमयुक्त जिल्ला मानिन्छन् । यिनै
जिल्ला भूकम्पको बढी चपेटामा परे ।
त्यहाँ दलालहरूले सबैजना राहत, उद्धार र
पुनर्निर्माणमा जुटिरहेको मौका छोप्न सक्छन्,
त्यसप्रति सचेत र सजग हुन जरुरी छ।
नागरिक स्तरबाट सूचना दिएर सहयोग
नगरेसम्म प्रशासन र प्रहरीले मात्र केही गर्न
सक्दैन । त्यसैले आफ्नो गाउँटोल र शिविर
नजिक अपरिचित व्यक्तको आगमन र
|
|