BM २०७२ साल जेठ १९ गते संगलवार & 2015 2012 210€50०१ ७ भ्रकस्पले ९ पे जनतामा जान र सेवा गर्न पार्टीहरूका लागि पनि म्‌कम्पले अवसर दिएको छ जक “Ea? & J cs <> +» १" ७". 4], ७७ ou Dae “रै OT NS ae a oo eo WA? S-* ae et tS TR TO en eet ——) हँ a. << N ao >. ae ८ wats ०२५ काय) तु १० क . \ WV « a” - a 0 Rela EWN eat क > १ रक , ic 7 care - Cx Ae wy नि ~ Li बा)” ne a ey अक we . ’ ee he ०७ खे हु त - ® e कु 1 ति ४ 0014 ० ०० ~~ A>! त पु © DWE fe छ a कक कक्रुकरु कु रक ककालरुर्क्कर्क कको क क का ककैहकाकू्का्ेककालककुर्कीकाुक काठका कुरककुकूुकुकरूकरुककुरखाकल कराए रका काकूु का ाकरहुरुकल डु रक खाका औँ —e————— eee Thi ee oe ० सरर्य सुवेदी विक्रम संवत्‌ २०७२ साल वैशाख १२ गते गएको भूकम्प वि.सं. १९९० को भन्दा निकै सानो हो भने २०३७ र २०४५ सालको भन्दा निकै शक्तिशाली | यदि १९९० को जत्तिको भूकम्प हुन्थ्यो मने अहिलेको मन्दा दशौँ गुणा मयावह हुनसक्थ्यो भन्ने विज्ञहरूको अनुमान छ । 0) ११ (4० क ( यो भूकम्पले क्षतिसँगै हिजो फाटेका र टाढा भएका मनहरूलाई जोड्ने काम पनि गरेको देखिएको छ । कयौँ भूकम्प पीडित एक अर्काको दुःख-सुखका सहायक भएका छन्‌ । जनस्तरमा घुणाको साटो प्रेमको मलम लिएर जातीयता, क्षेत्रीयता, साम्प्रदायिकता र भौगोलिकतामन्दा पनि फराक मन लिएर नेपालीबीच प्रेम र सद्भावना वृद्धि भएको अनुभूत गरिएको छ । यसपाला तराईमा भूकम्पको असर पहाडको तुलनामा कम पुगेको छ । हाम्रा थुप्रै तराईका बासिन्दा राहतको मलम लिएर पहाडका गाउँ गाउँ पुगेका छन्‌ । हिजो मुलुकको अहित हुनेसम्मका कुरा गर्ने र नेपाली-नेपालीबीच मनोमालिन्य हुनेसम्मका कुरा गर्नेहरू चाहिँ मूकम्प पीडितका पक्षमा मलम लगाउने काममा देखापरेका छैनन्‌ । ओझेल परेका छन्‌ | यसबाट राजनीतिज्चहरूले पाठ सिके मने यो उनीहरूका लागि आगामी दिनको लागि अवसर पनि हुनसक्छ । जनताका पक्षमा, भूकम्प पीडितका लागि सानै भए पनि काम गर्नु राजनीतिज्ञहरूके पक्षमा रहनेछ । भूकम्प पीडितका लागि अहिले सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी, स्थानीय समूहहरू स्कुल- 5 OS if {3 (fA é A sa TTgy st a, क t= 7 2 ion , he + 4 Pia 74 ee owl sf - Sp 3 < «GG ३ > a “< . 5 Te SON 7 ता wf & ७ my । > क , ~~ *_ 1 oe, १ न ०% 7 Pi ~ ४ ७ ७ तँ हँ . Sz Fu ॥ ८ ‘ ~~, : f~ & > ae a” ५ ay { (१३ ० क हर A . त ir 5 र । ७ ae 4 हि ॥ क ति 7 4 je - क फा . ० ति = ~ ॥ —— tel ५० < ‘ . 2 छ a _ @ 4 ला a ॥ ~ Zs ‘ _ A { |” क्र “ज्या “५ ro ’ मा त” क ) - षक क. » हुँ थो ००४ ४ धे ; 7 न्‌ a =| tp ag or Se a? of ye 4 < Wa = as ak yy ee छ ककन न > Sty eae | ete SL a SS 1१ न BS AE: le ae Bae . ya. deed U c ८) a 5 Set Ry ee क |“ क } 7 ४2 "हक ॥ | , शु 1 gl . ॥ गै क = * a ce . ’ b " 7 124 a ५ Bis फ्रि ३. Oe a ४१0 ~~ “tl ASSP है “ १? / 1 . Dr: rs Ry, / ~\* fee ae / न न , ११ A त त हो " r | a ont , ६ f ¢ 99 Yj ae A ~ rd] Se L- ७ ॥ ॥ बै न . 0 १ ति ‘a x 1% ° ७ $ ir छा, 4 P । ९० ७४ = ७ ७०८ १ त 0 क लई A रि Wars 4 =e ॥ हु y = a ,f बु 0 ७ नु ; ला a ) ) ० : . क टि 4 Py ad ॥ Pw ०2“ । Ph S poe 1 aed She vy यु A ‘ > १० त in 01 fe * . 1१ ८... न. नि 7 . > as 6 र Vas 74 १ ००७० ॥ . पै © 4 ॥ + ~~ tl औल । |" पत्रका ७ १ ॥३ ७ ‘i i . ,* हु ८ ७ ० क क . i ey , Ne a _ > . = ५ र ae - eS ~~. — ७ । = A > ७, = रै - 7% ¢ रै ॥ bon ०३ ॥ 2 a पट क त ¢ Ss -. १ ‘ iu ; ~ f ०. नक... > न % a! 2 _—s / 4" छ 4 । | । क" . % ८ > sd aa पै ॥ ४ ” 5 7 me ४ 4 Lor क" य , त ॥ v > 1 Wy by है Zt hae y “ 9 yy 202५ i a हो १ ८ "र te. "1 : छ हँ : % A 00”... त का ~~. Ps LD «aN mee : छौ 2200 . rs a ’ ‘ = कयौ रका ॥ः Oe pg yo , ae 7 a {.~ @ A १ १ | ता ४ ॥ Ce = | r+) 1 0 १) ’ १ Ly Ps ; eT A. y. करै ।। त्र by! ee ye: Se | Po ; ॥ ७ 3 pn . | ‘ s क. ज्‌ ट्री? ॥ (“000 । he Sf ७ बे 0 04 \ a “ | पगि हनु कैले ne Fog Lee ¢: or? ies १ +" ma = a fon + rey ती क “१: + Lee क | १ i i ¢ e, A we fem nD og a - Le, gf : ¥ , A Pe ? | । A al . “ts } 00. Na ad f< 4 ~ ; ny ~ es ~ 74 A 4 " रछ उन ति | % ॥ watt पन ४१, ag ae 2 iy i 7 "१८ ho ॥ के ‘of i ¥,. त ):५/५/३४५०८ ७८८८ a" ४०० “भ् me क 000 006 Le , 0 पक बत (20) a ।. क + Ws tag we, Xe 0० fan > a “I at 4.) a a 7 “दहि %» ! 0 कलेजका विद्यार्थी र स्वयं पीडित पक्षले जे जसरी भूकम्पबाट आएको विपत्तिको सामना गर्दैछन्‌, त्यो अत्यन्तै सराहनीय छ | मूकम्पले दिएको पीडाबाट पारपाउने काममा अन्तर्राष्ट्रिय ऐक्यबद्धता अत्यन्ती उत्साजनक छ । चीन, मारत, मूटान, श्रीलंका, बंगलादेश, पाकिस्तान, माल्दिम्स, अफगानिस्तान, जापान, फ्रान्स, बेलायत, अमेरिका, रुसलगायतका देशको Wa, Bawa र सहायताले नेपाली जनतालाई मूकम्पसँग जुध्न ठूलो हौसला र साहस जुटेको छ । यस अर्थमा अन्तर्राष्ट्रिय सद्भाव हाम्रो पक्षमा रहेको अनुभूत मएकोछ) . पर्जेट — Ce पुप्याएको सहायता र साघनसस्रोत पर्याप्त मने देखिँदैन । हाम्रा सरकारी संयन्त्रलाई विदेशी दातृ संस्थाहरूले सक्षम निकायका रूपमा स्वीकार गर्न नसकिरहेको अवस्था छ । नेपाल सरकारका संयन्त्रहरूमा बढी भ्रष्टाचार हुन्छ र जानुपर्ने र पुग्नुपर्ने ठाउँमा सहायता पुग्न सक्दैन कि भन्ने दाताहरूको आशंका हुनु स्वाभाविक हो । यसलाई चिर्ने अहिले सरकारलाई सुवर्ण अवसर पनि छ। सरकारका माथिल्ला अंगहरूले विदेशी स्वयं सेवकलाई फिर्ता पठाउन लागेको ठीक भएन कि भन्ने आवाज उठ्न लागेको छ | संरकार यसतर्फ गम्मीर र विवेकशील हुनु जरुरी छ । स्वयं प्रधानमन्त्री र सरकारका मुख्यसचिव “प्रो.एक्टिम' भएर भूकम्प पीडितको उद्धार गर्न लागिपरेको देखिएको छ। किन 'सिष्टम' लाई सक्रिय पार्न र 'सिष्टम' ले काम गर्ने वातावरणमा हास आयो ? यसको गम्भीर छानबीनका लागि सरकारको सशक्त गृहकार्यको खाँचो देखिएको छ। सम्पूर्ण राज्य संयन्त्र चलायमान गराउन सरकार किन असक्षम देखियो ? स्वस्फूर्त रूपमा जनता जांगेको बेला जनपरिचालन गर्न सरकार पछि पर्नुहुन्न । नेपालको युवापुस्ता विशेष गरी विद्यार्थी, निजी क्षेत्र र स्थानीय संघ-संस्था जे जसरी पाल-चामल, दाल, नून, प्राथमिक उपचारका औषधि र सानातिना सहयोग लिएर जनमानसमा पुगेका छन्‌, त्यो अत्यन्तै आशालाग्दो पक्ष हो । आमजनताले उद्धारका लागि बढाएको हातलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्छ । सेना र प्रहरीका केही युवाले आफ्नो ज्यान कर्हा व्याक्तका उद्धार गरर आम नागारकर्का स्याबासी प्राप्त गरेका छन्‌ । राज्यले सेना तथा प्रहरीलाई बढी भूमिका देओस्‌ भन्ने आमघारणा अवसर छार देखिन्छ । साहस, धैर्य र सिपालु किसिमले मूकम्पले पुरिएका मानिसलाई निकाल्ने बहादुरहरूमा सशस्त्र प्रहरी बलका ईइन्स्पेक्टर' लक्ष्मण बस्नेत, जसले अर्घाखाँचीका क्रषि खनाललाई काठमाडौँको नयाँ बसपार्क क्षेत्रबाट उद्धार गरेका थिए | त्यसगरी नेपाली सेनाका सुवेदार दीपक राईले भक्तपुरमा बडो जोखिमपूर्ण ठाउँबाट खनेर एउटा जीवितै बच्चा निकाले । राईले जीवित बच्चा निकालर आमालाई दिएको सपना देखेका रहेछन्‌ । जीवित बच्चा निकालेर आमालाई जिम्मा लगाउँदा राईलाई युद्ध जिते जस्तै मएछ । भोलिको पुस्तालाई नेपाल सुरक्षित दिने युद्ध हो, जसमा राई मात्रै नभएर सवै नेपालीले गौरव गर्न लायकको युद्धको विजय हो । सुवेदार राईको विजयले भविष्यको नेपालको सपना साकार पार्नेछ । यी केही उदाहरण मात्र हुन्‌ । यस्ता उदाहरण कायम गर्ने अरू पनि कैयौं सैनिक, जनपद प्रहरी र सशस्त्र प्रहरी बन्दनीय ठ्न। €, | - नेपालमा यसपटकको मूकम्पमा =o उच्चतम प्रविधि पनि भित्रियो) हाम्रा मित्र राष्टहरू इजरायल र नर्वेका BER टोलीले उनीहरूसँग भएका अत्याधुनिक एक्स-रे मेसिनबाट पुरिएको व्यक्तिको मुटु चलिरहेको नतिजा निकाले । त्यस सूचनाका आधारमा क्षतिग्रस्त संरचनामा पुरिएकाहरूको उद्धार गर्ने काम भयो । वैशाख १२ को भूकम्प एउटा अत्यन्तै ठूलो राष्ट्रिय दुःखको घडी हो। यो शोकको घडीमा नेपालीजनले जुन धैर्य, साहस, सहिष्णुता, उदारता, आपसी सद्‌माव र भूकम्पसँग जुध्ने साहस देखाए, त्यो अत्यन्तै प्रशंसनीय छ । संसारभरि नै हाम्रो जस्तो विपत्तिमा परेका देशले पहिलो चरणमा उद्धार, दोस्रो चरणमा राहत र तेस्रो चरणमा निर्णय पक्षलाई क्रियाशील गराउँछन्‌ । हामी कहाँ अहिले इतिहासकै योग्य र प्रशिक्षित युवा वैज्चानिक, इन्जिनियर, डाक्टर, प्लानर आदि छन्‌ । यी सुयोग्य नेपाली छोराछोरीको राम्रो प्रयोग गर्न राज्यले चाह्यो र नेतृत्वले दूरदृष्टि राख्यो भने तीन-चार वर्षमा सुनको टुक्रो जस्तो नेपाल दिनेछन्‌ । अहिलेको संकटको घडीले राजनीतिज्ञहरूलाई मिल्न र एउटा साझा राष्ट्रिय घारणा ल्याउन निर्देशन गरेको छ । अहिले सेना प्रहरी, सशस्त्र प्रहरी र प्रशासनयन्त्रलाई आम जनताको ठूलो सहयोग र साथ छ । दुखेको अवस्थामा राजनीतिज्ञहरूलाई आम जनताले खासै विश्वास गर्न खोजेको देखिएन । उनीहरूले जनताकै लहरमा उभिएर तेरो-मेरो नभनी साथ दिए भने जनताको मन जित्न सक्छन्‌ |. राहत दिने तथा पुनःस्थापनाका काममा समेत नेता र पार्टीहरू सक्रिय हुनुपर्छ । पार्टी र जनता टाढा हुने स्थिति राजनीतिक दलका नेताहरूले आउन .दिनु हुँदैन । जनतामा जान र सेवा गर्न पार्टीहरूका लागि पनि भूकम्पले अवसर टिएको छ । यो अवसर सदुपयोग गर्न सक्नुपर्छ | ०