|
BM २०७२ साल जेठ १९ गते संगलवार & 2015 2012 210€50०१ ७
भ्रकस्पले
९ पे
जनतामा जान र सेवा गर्न पार्टीहरूका लागि पनि म्कम्पले अवसर दिएको छ
जक “Ea? & J cs <> +» १" ७". 4], ७७ ou Dae
“रै OT NS ae a oo eo WA? S-*
ae et tS TR TO en eet
——) हँ a. << N ao
>. ae ८ wats ०२५ काय) तु
१० क . \ WV «
a”
-
a 0
Rela
EWN eat
क >
१ रक ,
ic 7 care
- Cx Ae
wy नि ~ Li
बा)” ne a
ey अक we . ’
ee he ०७ खे हु त - ®
e कु 1 ति ४ 0014
० ०० ~~ A>! त पु
©
DWE fe छ a
कक कक्रुकरु कु रक ककालरुर्क्कर्क कको क क का ककैहकाकू्का्ेककालककुर्कीकाुक काठका कुरककुकूुकुकरूकरुककुरखाकल कराए रका काकूु का ाकरहुरुकल डु रक खाका औँ
—e————— eee
Thi ee oe
० सरर्य सुवेदी
विक्रम संवत् २०७२ साल वैशाख १२ गते
गएको भूकम्प वि.सं. १९९० को भन्दा निकै सानो
हो भने २०३७ र २०४५ सालको भन्दा निकै
शक्तिशाली | यदि १९९० को जत्तिको भूकम्प हुन्थ्यो
मने अहिलेको मन्दा दशौँ गुणा मयावह हुनसक्थ्यो
भन्ने विज्ञहरूको अनुमान छ ।
0) ११ (4० क (
यो भूकम्पले क्षतिसँगै हिजो फाटेका र
टाढा भएका मनहरूलाई जोड्ने काम पनि गरेको
देखिएको छ । कयौँ भूकम्प पीडित एक अर्काको
दुःख-सुखका सहायक भएका छन् । जनस्तरमा
घुणाको साटो प्रेमको मलम लिएर जातीयता,
क्षेत्रीयता, साम्प्रदायिकता र भौगोलिकतामन्दा पनि
फराक मन लिएर नेपालीबीच प्रेम र सद्भावना
वृद्धि भएको अनुभूत गरिएको छ ।
यसपाला तराईमा भूकम्पको असर पहाडको
तुलनामा कम पुगेको छ । हाम्रा थुप्रै तराईका बासिन्दा
राहतको मलम लिएर पहाडका गाउँ गाउँ पुगेका
छन् । हिजो मुलुकको अहित हुनेसम्मका कुरा
गर्ने र नेपाली-नेपालीबीच मनोमालिन्य हुनेसम्मका
कुरा गर्नेहरू चाहिँ मूकम्प पीडितका पक्षमा मलम
लगाउने काममा देखापरेका छैनन् । ओझेल परेका
छन् | यसबाट राजनीतिज्चहरूले पाठ सिके मने यो
उनीहरूका लागि आगामी दिनको लागि अवसर
पनि हुनसक्छ । जनताका पक्षमा, भूकम्प पीडितका
लागि सानै भए पनि काम गर्नु राजनीतिज्ञहरूके
पक्षमा रहनेछ ।
भूकम्प पीडितका लागि अहिले सेना, सशस्त्र
प्रहरी, जनपथ प्रहरी, स्थानीय समूहहरू स्कुल-
5 OS
if {3 (fA é A sa
TTgy st a,
क t= 7 2 ion
, he + 4 Pia 74
ee owl sf - Sp 3
< «GG ३ > a “< . 5 Te SON
7 ता wf & ७ my । > क , ~~ *_ 1 oe, १
न ०% 7 Pi ~ ४ ७ ७ तँ हँ . Sz Fu
॥ ८ ‘ ~~, : f~
& > ae a” ५ ay { (१३ ० क
हर A . त ir 5 र । ७ ae 4
हि ॥ क ति 7 4 je - क फा .
० ति = ~ ॥ —— tel ५० < ‘ . 2 छ a _
@ 4 ला a ॥ ~ Zs ‘ _ A { |” क्र “ज्या “५ ro
’ मा त” क ) - षक क. » हुँ थो ००४ ४ धे ; 7 न्
a =| tp ag or Se a? of ye 4 < Wa = as ak
yy ee छ ककन न > Sty eae
| ete SL a SS 1१ न BS AE: le ae Bae
. ya. deed U c ८) a 5 Set Ry ee
क |“ क } 7 ४2 "हक ॥ | , शु 1 gl . ॥ गै क = * a ce
. ’ b " 7 124 a ५ Bis फ्रि ३. Oe a ४१0 ~~ “tl ASSP
है “ १? / 1 . Dr: rs Ry, / ~\* fee ae /
न न , ११ A त त हो " r | a ont , ६ f ¢ 99 Yj ae
A ~ rd] Se L- ७ ॥ ॥ बै न . 0 १ ति ‘a x
1% ° ७ $ ir छा, 4 P । ९० ७४ = ७ ७०८ १ त
0 क लई A रि Wars 4 =e
॥ हु y = a ,f बु 0 ७ नु ; ला a ) ) ० :
. क टि 4 Py ad ॥ Pw ०2“ । Ph S poe 1 aed She vy यु A ‘ > १०
त in 01 fe * . 1१ ८... न. नि 7 .
> as 6 र Vas 74 १ ००७० ॥ . पै
© 4 ॥
+ ~~ tl औल । |" पत्रका ७ १
॥३ ७ ‘i i . ,* हु ८ ७ ० क क
. i ey , Ne a _ > . = ५ र ae
- eS ~~. — ७ ।
= A > ७, = रै - 7% ¢ रै ॥ bon ०३ ॥ 2 a पट क त ¢
Ss -. १ ‘ iu ; ~ f ०. नक... > न % a! 2 _—s / 4" छ 4 । | ।
क" . % ८ > sd aa पै ॥ ४ ” 5 7 me ४ 4 Lor क" य , त ॥ v >
1 Wy by है Zt hae y “ 9 yy 202५ i a
हो १ ८ "र te. "1 : छ हँ : % A 00”... त का ~~.
Ps LD «aN mee :
छौ 2200 . rs a ’ ‘ = कयौ
रका ॥ः Oe pg yo , ae 7 a {.~ @ A १ १ | ता
४ ॥ Ce = | r+) 1 0 १) ’ १ Ly
Ps ; eT A. y. करै ।। त्र by! ee ye: Se | Po ; ॥ ७ 3 pn . | ‘ s
क. ज् ट्री? ॥ (“000 । he Sf ७ बे 0 04 \ a “ | पगि हनु कैले
ne Fog Lee ¢: or? ies १ +"
ma = a fon + rey ती क “१: + Lee क | १ i i ¢
e, A we fem nD og a
- Le, gf : ¥ , A Pe ? | ।
A al . “ts } 00. Na ad f< 4 ~ ; ny ~ es ~
74 A 4 " रछ उन ति | % ॥ watt पन ४१, ag ae 2 iy
i 7 "१८ ho ॥ के ‘of i ¥,. त
):५/५/३४५०८ ७८८८ a" ४०० “भ् me क 000 006 Le , 0 पक बत (20) a ।. क +
Ws tag we, Xe 0० fan >
a “I at 4.) a a 7 “दहि %» ! 0
कलेजका विद्यार्थी र स्वयं पीडित पक्षले जे जसरी
भूकम्पबाट आएको विपत्तिको सामना गर्दैछन्, त्यो
अत्यन्तै सराहनीय छ | मूकम्पले दिएको पीडाबाट
पारपाउने काममा अन्तर्राष्ट्रिय ऐक्यबद्धता अत्यन्ती
उत्साजनक छ । चीन, मारत, मूटान, श्रीलंका,
बंगलादेश, पाकिस्तान, माल्दिम्स, अफगानिस्तान,
जापान, फ्रान्स, बेलायत, अमेरिका, रुसलगायतका
देशको Wa, Bawa र सहायताले नेपाली
जनतालाई मूकम्पसँग जुध्न ठूलो हौसला र साहस
जुटेको छ । यस अर्थमा अन्तर्राष्ट्रिय सद्भाव हाम्रो
पक्षमा रहेको अनुभूत मएकोछ) .
पर्जेट
— Ce
पुप्याएको सहायता र साघनसस्रोत पर्याप्त मने
देखिँदैन । हाम्रा सरकारी संयन्त्रलाई विदेशी दातृ
संस्थाहरूले सक्षम निकायका रूपमा स्वीकार
गर्न नसकिरहेको अवस्था छ । नेपाल सरकारका
संयन्त्रहरूमा बढी भ्रष्टाचार हुन्छ र जानुपर्ने र
पुग्नुपर्ने ठाउँमा सहायता पुग्न सक्दैन कि भन्ने
दाताहरूको आशंका हुनु स्वाभाविक हो । यसलाई
चिर्ने अहिले सरकारलाई सुवर्ण अवसर पनि छ।
सरकारका माथिल्ला अंगहरूले विदेशी स्वयं
सेवकलाई फिर्ता पठाउन लागेको ठीक भएन कि
भन्ने आवाज उठ्न लागेको छ | संरकार यसतर्फ
गम्मीर र विवेकशील हुनु जरुरी छ ।
स्वयं प्रधानमन्त्री र सरकारका मुख्यसचिव
“प्रो.एक्टिम' भएर भूकम्प पीडितको उद्धार गर्न
लागिपरेको देखिएको छ। किन 'सिष्टम' लाई
सक्रिय पार्न र 'सिष्टम' ले काम गर्ने वातावरणमा
हास आयो ? यसको गम्भीर छानबीनका लागि
सरकारको सशक्त गृहकार्यको खाँचो देखिएको
छ। सम्पूर्ण राज्य संयन्त्र चलायमान गराउन
सरकार किन असक्षम देखियो ? स्वस्फूर्त रूपमा
जनता जांगेको बेला जनपरिचालन गर्न सरकार
पछि पर्नुहुन्न । नेपालको युवापुस्ता विशेष गरी
विद्यार्थी, निजी क्षेत्र र स्थानीय संघ-संस्था जे
जसरी पाल-चामल, दाल, नून, प्राथमिक उपचारका
औषधि र सानातिना सहयोग लिएर जनमानसमा
पुगेका छन्, त्यो अत्यन्तै आशालाग्दो पक्ष हो ।
आमजनताले उद्धारका लागि बढाएको हातलाई
सरकारले गम्भीरतापूर्वक लिनुपर्छ ।
सेना र प्रहरीका केही युवाले आफ्नो ज्यान
कर्हा व्याक्तका उद्धार गरर आम नागारकर्का
स्याबासी प्राप्त गरेका छन् । राज्यले सेना तथा
प्रहरीलाई बढी भूमिका देओस् भन्ने आमघारणा
अवसर
छार
देखिन्छ । साहस, धैर्य र सिपालु किसिमले मूकम्पले
पुरिएका मानिसलाई निकाल्ने बहादुरहरूमा सशस्त्र
प्रहरी बलका ईइन्स्पेक्टर' लक्ष्मण बस्नेत, जसले
अर्घाखाँचीका क्रषि खनाललाई काठमाडौँको नयाँ
बसपार्क क्षेत्रबाट उद्धार गरेका थिए | त्यसगरी
नेपाली सेनाका सुवेदार दीपक राईले भक्तपुरमा
बडो जोखिमपूर्ण ठाउँबाट खनेर एउटा जीवितै
बच्चा निकाले । राईले जीवित बच्चा निकालर
आमालाई दिएको सपना देखेका रहेछन् । जीवित
बच्चा निकालेर आमालाई जिम्मा लगाउँदा राईलाई
युद्ध जिते जस्तै मएछ । भोलिको पुस्तालाई नेपाल
सुरक्षित दिने युद्ध हो, जसमा राई मात्रै नभएर
सवै नेपालीले गौरव गर्न लायकको युद्धको विजय
हो । सुवेदार राईको विजयले भविष्यको नेपालको
सपना साकार पार्नेछ । यी केही उदाहरण मात्र हुन् ।
यस्ता उदाहरण कायम गर्ने अरू पनि कैयौं सैनिक,
जनपद प्रहरी र सशस्त्र प्रहरी बन्दनीय ठ्न। €, |
- नेपालमा यसपटकको मूकम्पमा =o
उच्चतम प्रविधि पनि भित्रियो) हाम्रा मित्र राष्टहरू
इजरायल र नर्वेका BER टोलीले उनीहरूसँग
भएका अत्याधुनिक एक्स-रे मेसिनबाट पुरिएको
व्यक्तिको मुटु चलिरहेको नतिजा निकाले ।
त्यस सूचनाका आधारमा क्षतिग्रस्त संरचनामा
पुरिएकाहरूको उद्धार गर्ने काम भयो ।
वैशाख १२ को भूकम्प एउटा अत्यन्तै ठूलो
राष्ट्रिय दुःखको घडी हो। यो शोकको घडीमा
नेपालीजनले जुन धैर्य, साहस, सहिष्णुता, उदारता,
आपसी सद्माव र भूकम्पसँग जुध्ने साहस देखाए,
त्यो अत्यन्तै प्रशंसनीय छ । संसारभरि नै हाम्रो
जस्तो विपत्तिमा परेका देशले पहिलो चरणमा उद्धार,
दोस्रो चरणमा राहत र तेस्रो चरणमा निर्णय पक्षलाई
क्रियाशील गराउँछन् । हामी कहाँ अहिले इतिहासकै
योग्य र प्रशिक्षित युवा वैज्चानिक, इन्जिनियर,
डाक्टर, प्लानर आदि छन् । यी सुयोग्य नेपाली
छोराछोरीको राम्रो प्रयोग गर्न राज्यले चाह्यो र
नेतृत्वले दूरदृष्टि राख्यो भने तीन-चार वर्षमा
सुनको टुक्रो जस्तो नेपाल दिनेछन् ।
अहिलेको संकटको घडीले राजनीतिज्ञहरूलाई
मिल्न र एउटा साझा राष्ट्रिय घारणा ल्याउन निर्देशन
गरेको छ । अहिले सेना प्रहरी, सशस्त्र प्रहरी र
प्रशासनयन्त्रलाई आम जनताको ठूलो सहयोग र
साथ छ । दुखेको अवस्थामा राजनीतिज्ञहरूलाई
आम जनताले खासै विश्वास गर्न खोजेको
देखिएन । उनीहरूले जनताकै लहरमा उभिएर
तेरो-मेरो नभनी साथ दिए भने जनताको मन जित्न
सक्छन् |.
राहत दिने तथा पुनःस्थापनाका काममा समेत
नेता र पार्टीहरू सक्रिय हुनुपर्छ । पार्टी र जनता
टाढा हुने स्थिति राजनीतिक दलका नेताहरूले
आउन .दिनु हुँदैन । जनतामा जान र सेवा गर्न
पार्टीहरूका लागि पनि भूकम्पले अवसर टिएको
छ । यो अवसर सदुपयोग गर्न सक्नुपर्छ | ०
|
|