|
व्यवस्थापनमा सरद
क्ारको साथ
AV? SAA 3a sTaee We 377R wera हुन्चछ्छन्नु
हि ;
ie’
See @Geeeeenreeeaenseeeeeee ce eeeeee kee eee eeeneeaeeeeeeeereeeeeeeeeeeeeeeeeeee eee ee &
ere RN TL
कन कर पा? a
म LE :
नेपाली जनता पीडामा छन् | महामूकम्पको
विपत्तिले हामीलाई थिचेको छ| राजनीतिक
संक्रमणबाट मुक्त हुँदै नयाँ नेपाल निर्माणको ढोका
खोल्नै नपाई आएको विपत्तिले हामीलाई झन्
पछाडि घकेलिदिएको छ| यो अवस्थामा राज्यका
अवयवहरू अझ चुस्त, दुरुस्त र चलायमान
हुनुपर्नेमा सिथिल र मुर्फाएको देखियो ! विपत्तिको
प्राथमिक उपचार गर्ने सामर्थ्य समेत हामीले
गुमाइसकेका रहेछौँ | नियम, कानून र इमानदारिता
हराएको अवस्था भोग्दै गर्दा आएको भूकम्पले
अर्कै खालको आतंक मच्चायो । यदि नेपालीले
आफ्ना संरचना fram rel नियम, कानून र
उमानदारिताको घेरा उल्लंघन नगरेको मए आज'
हुने थियो होला । शहरी क्षेत्रकै हकमा भन्ने हो भने
धेर हदसम्म भूकम्पले केही गर्ने थिएन | सडक,
शौचालयसम्म मापदण्ड अनुरूप हुनुपर्ने प्रावधान
हामीले बनाएका छौँ । मापदण्ड सुरक्षित छ तर
कार्यान्वयन कसैले गरेन। जसले गर्दा हामी
सबैले एकै खालको पीडा मोग्नुपस्यो । राष्ट्रपति,
प्रधानमन्त्रीदेखि सर्वसाधारण समेत असुरक्षित
अवस्थामा पालमुनि बस्नुपरेको छ। अब प्रश्न
उठ्न थालेको छ- मापदण्ड भनेको के हो ?
विपत्तिको सामना कसरी गर्न सकिन्छ ? के गर्दा
जनधनको क्षति कम गर्न सकिन्छ ? यसको उत्तर
विज्ञहरूले दिएका छन्, अव त्यसलाई कार्यान्वयन
गर्ने काममा लाग्नुपर्छ । यदि त्यो आचारसंहिता
पालना गर्ने हो भने हामीले सानातिना भूकम्पसँग
डराइरहनुपर्ने अवस्था आउँदैन ।
विज्ञहरूले बारम्बार नेपाल भूकम्पीय
दृष्टिले उच्च जोखिममा छ ' मनेका थिए। यो
K * छ apogee a
७ Xe ७ De vA
@ ake He
(“0 Q Zz / “१११
> हन ७ | ७ ep ४
ate OSS ANT 17
i \ 21 0 V J छ
मनन" .
~~ " गा ree
I. — है १ J g A |
fe ७ ° 7. 4
S$, ॥”1 ‘ र्
Fs af . ॥
न. a 3 १ als .
ला TAO 7 द्ध . | |
co yal हु शर्ट ४ हु q १ c , 40 बट
: : [ 000 हु र ॥ A ; a i छ रै
“Vf “3 BOM gy.
PA : र oe ee Ae
हु " { ४ ' \ Ae} ४८ oe 4 के st २200033 & Y/y ir oe
ot foes A sa a Ew So mi. नि VE FE) Ser Ae
Fees, Ses BONAR Ata SS.
; . 4 “ ie OM ही यु 3 — ~ an
छ थर me OO WG Ly — J —
ds A १८ Lp ne ERP GIRS my शु ba
Y ay | aa WN Cee Tipo 5 te rT CS फी, yy e ~~
| bear ~ र कष्ट, nop Ge a, LE y ae
4 छ % "4 \ wr . _ oN “ar
५ YY Ta i ihe sys Ter Fy Nee J i133 Treg eT Sy ea |
त / ७ छ रट त ७0 404 ह > A +4 a a करन XN f
ed + ४ ८ Cf Wass ac ९ 7 000 फे Pe ar a | 4 f- es ॥ 40 बन) “) 0० १ टर = oN ८३ 1
Ps i, 4 छ दे oe - ra BH (4 A \" ७ "4s 2) 0009 १ be जक : ० ॥. ; oe - é » ८” ७ पकै ० % %५
१ rus at Pape at “33 CPOE Ist 00१0 aces iy ea NS af.
०%०%४१:४:%०/:2//1 12 Ve: १ en a EAS CN ERR ELAION eg es Benes SNAIL, SO Oe 2222
oft ॥ od , Oe i ¢ a wee । OTe he SK 4, । ; Pg reef. y
० १: Vid ८८9 i | २" । ११०४ ey) Vie yea 22 _ - हा नि \ oe vy er Se ys ee = r
GO LET OTA I aN ii ) pn Ye
STNG Sod 2 डु ee Cok yi
os be aX 7 If 1223 yar eS . १ ne दे ' : " js ia am ( Lae “| र [.
ay 4“. टी Pt : ae % ZA ००१ 7 . ss a ०८ “ , ७ hi en हँ १३ ८ त
re 5 A ०१ हु | 2 ७ on . क : A थु ©. | का 04 न 4 - : . ee ~ a = _ io
000 : a Pa 0000 . विनय काय ७ १0 0. र . क त . 7 - हु ; . त |
ह” Sos: छ ० 2: ०. 0220 7 - ; ~~ A ae if ॥ हँ ० । adh — a te १७ हि gS] oe —~
"र न छ ई do - paren SS - y ee > कु, , DW . ad A er, ay - F % ०, १५१७ 2२३ “० ही ७. sf”, / ., )
ne) - ane” ral ee (jae 1 हि ०१५ | न हु al a र ॥ 7 ; ; त a -- sf प्रा wi fe 4 ;
ry 4200 eke 0४, ara ab ar A oe al १ soy, ee | | ८ < ८ ७७, र “छ ।
Ey Ph’ - 7 ८ 7 ~ 4१! wr र क ७,"४ . - a , ae हि “i ।४ ८; : as, 7 त फुट रै १ x
“CA fs Ay ip न्यु ATS, oar Vo ae ar तह ७
यु 3 J —_ a 4 ; १: हि 72 000) क? त १, < > ee. “0 » @&
' हो । तथापि यो सत्यलाई आत्मासात् गर्दै हामीले
' आफ्ना संरचनाहरू भरपर्दा र विश्वासनीय बनाउन
सकेनौं । मापदण्डलाई “कमाइ खाने Us a
रूपमा लिने एकथरि र मापदण्ड मिचेर संरचना
निर्माण गर्ने अर्काथरिका कारण शहरले ठूलो क्षति
व्यहोर्नु पच्यो । अहिले विपत्तिले छोपेपछि आफ्ना
गल्तीहरू धेरैलाई महसूस भएको हुनुपर्छ | तीनआना
जग्गामा सात तले घर वनाएको सम्बन्धित पक्षले
नदेखेको पर्क्कै होइन, दुहुनो गाई बनाएको मात्र
हो । बनाउनेलाई पनि मापदण्ड थाहा नभएको होइन
जसरी पनि पैसा कमाउने ANY Farad Seat A
हो । धेरै थिए होलान् विधिविधानुहरू तर लागू
गरेको पाइएन | अव पश्चाताप गरेर पनि हामीले
गुमाएको जनधन, -भौतिक संरचना र पुरातात्विक
महत्त्वका नेपाल चिनाउने घरोहर फिर्ता आउँदैनन् ।
त्यसका लागि प्रत्यक नेपाली मन, वचन र कमले
निर्माण गर्दा आचारसंहिताको पूर्ण पालना गर्दै
विकास कार्यमा लाग्नुपर्छ । प्राकृतिक विपत्ति जहिले
पनि आउन सक्छ । नेपाल भूकम्पको जोखिममा छ
भन्ने हेक्कामा राखेर त्यही अनुरूपको भीतिक
संरचना निर्माणमा जोड दिनुपर्छ |
नेपालीलाई भूकम्पले घेरै पाठ सिकाएको छ ।
पढेरमन्दा परेर जानिन्छ भन्ने :बुढापाकाको मनाइ
अहिले चरितार्थ मएको छ। कतिपयले लेखक,
पत्रकार र सर्वसाधारणसम्म भूकम्पविद् जस्ता
बनेकोमा अस्वाभाविक रूपमा नकारात्मक टिप्पणी
गरेका छन् । यो पंक्तिकार पनि न त भूकम्पविद् हो,
न त भूगर्मविद्, न त विपत् व्यवस्थापक तथापि
मोगेको यथार्थलाई लेख्नु आफ्नो कर्तव्य हो।
धेरैलाई लागेको कुरा हो- यदि आचारसंहिताको
पालना गरेको भए आफ्नो घर भत्किने थिएन | याँ
शहरी क्षेत्रको कुरा हो । ग्रामीण क्षेत्रमा यो सत्य
नहुन सक्छ । तथापि मविष्यमा आइपर्ने विपत्बाट '
जोगिने साधन र स्रोतको जोहो गर्नैपर्छ । अहिले
अथवा नवनिर्माणतर्फ सबै नेपाली जुट्नुपर्छ । सात
अथवा चीघ जिल्ला मात्र होइन पूर्व ताप्लेजुङटेखि
पश्चिम, हुम्लासम्म भूकम्पले आक्रमण गरेको छ।
झापामा पनि सर्वसाधारणको घरमा क्षति पुगेको छ
भने रोल्पामा पनि घर भत्किएको छ | उनीहरूलाई
राहतको आवश्यकता परेको छ । सरकारले पक्षपात
नगरी राहत वितरण गर्न सक्नुपर्छ | अहिले सबैभन्दा
कठिन अवस्था गाउँबाटै विस्थापित हुनु परेकाहरूले
भोगिरहेका छन् | उनीहरूलाई छिटोभन्दा छिटो
स्थायी बासको व्यवस्था र कामको मेलो मिलाई
दिनुपर्छ | पालमुनि राखेर परनिर्भर बनाउनु हुँदैन ।
यदि वेलेमा सरकारले व्यवस्था गर्न सकेन मने
नेपाली जनताको निकै ठूलो हिस्सा समस्याले
जेलिने छ। जसले गर्दा परनिर्भर हुँदै अवैधानिक
कार्यतफ उनीहरू आकर्षित हन सक्छन् । त्यस्तो
प्रकृतिको भएकाले उद्धार, राहत र पुनःनिर्माण
फेलाउन उद्दत बन्न सक्छ | हेटीको इतिहासले
यस्तै बताउँछ । तसर्थ यस विषयमा सरकारले
बेलैमा ध्यान दिनु जरुरी छ।.
नेपाली जनता आफ्नो व्यवस्था गर्न आफैं
सक्षम हुन्छन् । केही समयपछि आफ्नो लागि आफैँ
व्यवस्था गर्नुपर्छ मन्ने मावना जाग्छ । आवश्यकताले
गाँजेपछि गाउँ नै विस्थापित हुनु नपरेको तर घर
मने भत्किएका जनताले त्यही भग्नावशेषको थुप्रो
खोतलेर आफ्नो आवश्यकता ' पूरा गर्न थाल्छन् । '
यस पंक्तिकारलाई काभ्रे मुम्लुङटारबाट मित्र हरिहर
उप्रेतीले फोन गरेर आफूले चार दिनमै अस्थायी
घर निर्माण गरेको सन्देश दिनुभयो । उहाँले अव
वर्षा सकिएपछि बारीको बाँस र पुराना जस्तापाता
प्रयोग गरेर भए पनि परिवार बस्न हुने घर निर्माण
गर्ने सोच बनाएको : पनि सुनाउनुभयो | उप्रेती {
प्रतिनिधि पात्र मात्र हुनुहुन्छ । वास्तवमा उप्रेतीले.
जस्तै ग्रामीण क्षेत्रमा घर गुमाएका थप्रै व्यक्तिले
सरकारको बाटो नहेरी टहरो निर्माण गर्न सक्छन् ।
त्यसका लागि सरकारले पीडितमा आत्मविश्वास
मर्ने काम गर्नुपर्छ । नेपाली मिहिनेती छन्, आफ्नो
मुलुकलाई हैटीको नियति भ्रोग्न दिने छैनन् ।
तथापि विपत् व्यवस्थापनका सवालमा सरकारको
नीति स्पष्ट हुन नितान्त जरुरी छ ।
दाताहरूले हामीलाई केही राहत उपलव्ध
गराउने र सामान्य सहयोग गर्ने मात्र हो । उनीहरूले
सघैं हामीलाई सहयोग गर्ने होइन । दाताका पनि
आफ्नै सीमा छन् । आ-आफ्ना छोपिएका उद्देश्यहरू
पनि होलान् । हामी आफैँ चनाखो हनुपर्छ । कमजोर
. भएका वेला विमिन्न खालको संक्रमणले थल्याउने
र रोगी बनाउने प्रक्रियालाई सामान्य रूपमा लिने
_गरिएको छ | मुख्य करा के हो मने यस्ता बेलामा
राज्यले आफूलाई चनाखो बनाउँदै सक्षम र
सवल भएको सन्देश दिन सक्नुपर्छ । दाताहरूसँग
“गरी राज्यकै ढुकुटीमा आउने गरी दिन आग्रह
सरकारभन्दा सवल, सफल र निम्पक्ष
ieee tase! चा कुनै पनि 'गस्सरकारी
: संस्था . हुनसक्दैन । किनकि जिल्ला जिल्लामा
छन् ।,याद ती संयन्त्रहरू निष्क्रिय छन् भने सक्रीय
बनाउने काम सरकारले -गर्नुपर्छ । सरकारका नी
अवयवहरू जुनसुकै बखत चलायमान छन् भन्ने
देखिनुपर्छ । सिथिलता आउनु हुँदैन । अहिलेको यस
महाभूकम्पले ल्याएको. विपत्तिले हाम्रो राजनीतिलाई
पनि हिँड्नुपर्ने 'लिक' मा ल्याउने सम्भावना देखिएको
छ| किनभने स्थानीय निकायको निर्वाचन नहुँटाको
पीडा वडादेखि केन्द्रसम्मले- नराम्रोसँग भोग्नुपस्यो ।
संविधान नबनेको पीडा केही समय ओमेलमा
परेको छ । तथापि अहिलेको विपत् व्यवस्थापनमा
देखिएको एकता र जागरुकता कायम रहेमा
संविधान पनि छिट्टै वन्छ भन्ने अवस्था आएको
छ। अहिलेलाई मने पीडित जनतालाई गहत.
पुनःस्थापना र नवनेपाल निर्माणको काममा सवै
जुट्नुपर्छ । यही न सवैको कर्तव्य हो । ०
00७ (७ 2 (Roig may LF —% :
011 [1100 =e
vr
|
|