। खटकियो स्थानीय निकायको अभाव यसबेला यो भइदिएको भए यस्तो हुने थियो, क भइदिएको भए उस्तो हुने थियो मनेर कल्पनामा उडान मर्नुको केही अर्थ छैन pee tes | arr एकातिर झण्डै डेढ दशकदेखि निर्वाचित जनप्रतिनिधिको अभावमा सचिव मार्फत गाविस सञ्चालन भइरहेको अवस्था तथा माओवादी युद्धका बेलादेखि गाविस सचिवहरू समेत कार्यालय भवन र सुरक्षा अभावका कारण जिल्ला सदरमुकाम केन्द्रित भइरहेकाले अहिले यो विपत्तिका बेला थप समस्या अनुभव गरियो। ee ee EES ॥ आनन्दराम आचार्य २०७२ साल वैशाख १२ गते दिनको करिब १२ बजे र त्यसपछि पटकपटक आएका साना ठूला मूकम्पका घककाक HIM [ois Stsitcnl _ _अपूरणीय क्षति व्यहोर्न विवश भएको छ । वैशाख १२ गते शुरु भएको भूकम्पको त्रासदि कम हुनुको साटो त्यसपछि लगातार आइरहेका पराकम्पन तथा वैशाख २९ गते मंगलबार दिनको १ बजेतिर आएको झण्डै १२ गतेको जत्रै क्षमता र त्यस्तै क्षति गराउने पराकम्पन भनिएको अर्को घक्काका कारण झन्‌ बढ्दो छ। मूकम्पले घर भत्काएकाहरूलाई त हाललाई त्रिपालमित्र शरण लिनुको विकल्प नै छैन तर मूकम्पको त्रासका कारण आफ्नो घर,छाडेर त्रिपालमा बस्न पुगेकाहरू पनि बिस्तारै घर फर्कन थालेका र घर फर्कने तरखर गर्दै गरेकै अवस्थामा फेरि ' मूकम्पका ठुलै घक्का आउन थालेपछि मानिसहरू पुनः त्रिपालमै फर्कन बाध्य मएका छन्‌ । मानिसको मन भूकम्पले जति त्रसित बनाएको छ त्योभन्दा धेरै गुणा बढीः- ज्योतिष, झाँक्री, लामा तथा कथित भूगर्भविद्लाई साक्षी राख्दै फलानो दिन यस्तो हुन्छ र ' ढिस्कानो दिन उस्तो हुन्छ मनेर चलाइएका हल्लाले तर्साएको छ | मानिस सबभन्दा बढी डराउने मनेको आकस्मिक रूपमा आउने र सबैले अनिवार्य व्यहोर्ने मृत्युसँग नै हो । त्यसैगरी आकस्मिक रूपमा आउने र त्यसको पूर्व संकेत पनि नपाइने मूकम्पसँग मानिस त्यत्तिकै डराउने भएकाले पनि यस्ता विनाआधारका हल्लाले मानिसलाई त्यत्तिकै तर्साएको छ। अघिपछि भए विनाआधारका हल्ला सायदै कसैले पत्याउँदो हो तर अहिले हाम्रो मन यति धेरै डराएको छ कि जस्तासुकै हल्ला पनि पत्याएर थर्प आतंकित र त्रसित भइरहेका छौँ) यस्ता हल्ला केवल हल्ला मात्र हुन्‌, यसको कुनै वैज्ञानिक आघार छैन मनेर जनतालाई आश्वस्त पार्न सम्बद्ध निक्रायबाट गरिएका प्रयास समेत निरर्थक भइरहेको छ। भूकम्प गएको तीन हप्ता बितिसक्दा पनि काठमाडौं उपत्यकामा समेत सबै पीडितले त्रिपाल र उचित मात्रामा राहत पाउन सकेका छैनन्‌ भने अन्य जिल्लाका विकट मेगका जनताको अवस्था कस्तो होला अनुमान गर्दा पनि कहाली लाग्दछ । हुनत नेपालले यति ठूलो खालको विपत्ति पहिलोपटक व्यहोरेकाले पनि यसअघि यसखालका उद्धार र राहत वितरण कार्यक्रम सञ्चालन गरेको अनुभव थिएन । त्यसैले त्यस्तो व्यवस्थापन संयन्त्र वा जनशक्ति नभएका कारणले पनि आकस्मिक रूपमा आइपरेको यो विपत्ति झेल्न सम्बद्ध सरकारी निकायलाई हम्मे परेको हुनुपर्छ । नेपालमा आइपरेको यति ठूलो विपत्तिको नेपाल एक्लैले सामना गर्नसक्ने कुरै थिएन । त्यसैले पनि छिमेकी मित्र राष्ट्रहरू चीन र भारतलगायत अन्य मित्र राष्ट्रले पनि तत्काल पीडितको उद्धार, उपचार तथा राहत वितरणमा खुलेर सघाए | मित्र समन्वय नहुँदा त्यसको पनि उचित प्रयोग हुन सकन र खासगरी खाद्य सामग्री खेर समेत गएको छ। नेपालमा हारीजिती बाढी, पहिरो, आगलागीलगायतका विपत्तिका बेला उद्धार कार्यमा खटेको अनुभव भएको जनशक्ति भनेको नेपाली सेना र प्रहरी नै ही। सीमित संख्याको त्यो जनशक्तिबाट यस विपत्तिका बेला जे जति भएको छ त्यसलाई जति प्रशंसा गरे पनि कम नै हुनेछ | यो किन पनि भने यस विपत्तिबाट जसरी नेपाली पीडित छन्‌ त्यसै गरी सेना या प्रहरी पनि पीडित छन्‌ । कतिपयका आफन्त यंसै भूकम्पमा परेर दिवंगत भए, कतिका आफन्त अझै बेपत्ता छन्‌ भने कतिका आफन्त घाइते मएका छन्‌ । कत्तिपयका घर गौठ, अन्नपात, बस्तुमाउ सबै संखाप भएको छ | तैपनि रातदिन नभनी भूकम्प पीडितको उद्धारमा उनीहरू खटेका छन्‌ | म यसको अर्थ सेना र प्रहरी बाहेक अन्यको उद्धार र राहत वितरण कार्यमा कुनै योगदान छैन भन्ने चाहिँ कदापि होइन | यस विपत्तिका बेला मित्र राष्ट्रबाट आएका उद्धारकर्मीलगायत विभिन्न पेशा विनाशकारी भूकम्प गएको तीन हप्तामन्दा र व्यवसायका व्यक्तिका साथै प्रत्येक नेपालीले बढी मइसक्दा पनि पहिरो र भत्किएका घरले पुरेका आआफ्नो ठाउँबाट यो विपत्तिको सामना गर्न सक्दो कैयौँको शव समेत फेला पार्न सकिएको छैन भने सहयोग गरेको छ । यसरी तीन हप्तादेखि हजारौं मात्र भूकम्पबाट विस्थापितहरूलाई अस्थायी आवासको होइन पीडित समेत हिसाब गर्दा लाखौँ मानिस लागेर व्यवस्था गर्ने कुरा त कता हो कता। फेरि पनि दिनरात एक गरेर उद्धार र राहत वितरण कार्यमा सरकार अझै यही जेठ मसान्तभित्रमा सबै पीडितलाई खट्दा पनि सबै पीडितको उद्धार हुन सकेको छैन। अस्थायी आवासको व्यवस्था गरिसक्ने योजना सबै पीडितलाई राहत सामग्री पुस्याउन सकिएको छैन बनाउँदैछ । देशका ७५ मध्ये झण्डै आधाजसो भने सीमित संख्याका सेना र प्रहरीको मात्र मुख ताकेको भए के हुँदो हो! त्यसो त विज्ञहरूले नेपालमा कुनै पनि बेला अहिले आए जस्तै शक्तिशाली भूकम्प आउनसक्ने भएकाले त्यसबाट बच्ने उपायबारे तयारी गर्न सम्बद्ध व्यक्ति तथा निकायलाई घेरै पहिलेदेखि नै सचेत गराउँदै आएका हुन्‌ । विज्ञहरूको भनाइलाई ध्यानमा राखेर बेलैमा केही तयारी गरेको भए अहिलेको यस विपत्तिलाई झेल्न घेरै सहज हुने थियो र घनजनको क्षति पनि निकै कम हुन्थ्यो होला । भविष्यमा आउनसक्ने विपत्ति झेल्न तयारी गर्ने नाउँमा सम्बद्ध अधिकारीहरूले वर्षेनि भूकम्प दिवसका दिन भूगोलपार्कमा जम्मा भएर भूकम्पबाट बच्ने उपायको अभिनय गर्दै तस्बिर खिचाउने र टेलिभिजनमा देखिने तथा अखबारमा तस्बिर छपाउने बाहेक केही भएन | भूकम्पप्रतिरोधी घर निर्माणका लागि सरकार स्वयंले नै तयार गरेको भवन निर्माण संहिताको कार्यान्वयन मात्र गराउन सकेको wa ua अहिलेको विपत्तिमा कम से ee ae ee ee नि ne ee nt ee ee i ee ne । | . ' r . छ । > : . - हँ ). । ‘ कु 7 a भ 1 | हु , aed छ त । “४ हि पु, ॥ । कै । । .. कु wis | हा । i a "कु +> rh — 4 . es पि एका we. 008 . . न ० ७ क लई os » J ॥ ८ ie od Fz, छ क ८ 2020. » क : oa ty an “1. 0 22 a १ त oa - ~~ ~ *s » न नि a | छ न दि १०८ 7. ve a (१ ; if fae - ४702 >. Ae Ler i. rf है, as १ “Ld « LD ys 4) ' क < ad > Ny | Oa [| 1 ० 7 a - ne tps A ye AP PAP OT ae ote ie ‘ ney ७ ae | 4 Mu! . “J ० ७ 1004 । हट? 0५८"५४१०३१९:; ra AI yy कै छै a ० ७ oe nse Pe MRS, हा wv a = s rsa ga Ponte Ty Ps ee हा ८४ 77. 3 > हा १ os oe 400 UL i: es as.7-£7% +. ty » Pa * - | कै केक 2» st 3 . - eae re) ०0 हक गफ” 0097 न ७ ie 0 estar > - Yr, > s* 5 — r,s As ~~ ** ० 40 "” ७ ३ ७ क VF 0 a 2 नहुन ला क) कुर हा ० nn Othe कह न ७ छ ५ न्यु छ १ का A = 7 ' हि न तौ 7 . sc ~ हि १ aot? हु ont, ale” , ७ ७ ७ «५ त हि e ~ * : ७” ~ . ’ - . : भु a 4001 ० हु हु af . ८ ० क » छ ; क , ; - . . ° & 0 €् & p - ’ 4 छ > ‘ ७ ७ छ क : : * ॥ 1 । ७ छ *, “ y “ie 7 ही छ , c i Ys त र . ० हु क ॥ “060 : र ७७ खे हु wes 6 ‘ छ ७ % ॥ हा % : ‘ J at हु हु २ * , J > 5 : ॥ . ; क ja27 जक - ~~ i ; .* ॥ “४ ७ 0 ु १.७ . ‘ ‘ % eee Ve त “०७ लू ६223 छ ! हँ 7 र्‌ 0, । ॥ ° छ ed aA ee he .. A a ee ee ७ र oe au ween tints ad _ री हु ~ ‘fa % : . ७,” " २ दि 0 र, = 35 (oe =" ७” ae x," p : ar हु" ; : हु +93 र की me ys > : Pe af ७ ; . त “e | ’ ~~ - क Ar. . Od ही | oti ho त : 0 ८ ॥ हु “77 ० पदाधिकारी हु wear 4 rf + ~ हु हि ‘ A wh ty = Se & ~~ ५ ७ हु , १ ० : 7 4s? ) > XK - a बु ७ १ vas a ad sam! pee o> न | । 7 > ie : 1 ७ 7 < . ७ कु 1 » at = ; 7 ; \ 7 . ’ ° : 7, . छ हु कु हु 7 ay. ७ > » ’ S41 a7 - क 43 छ ‘pe : हि ; rs nae 2. "० Ay कार he 0 हँ ७, क्ष भय : . Tar ५ ७ कु ७ L aa _ - 4 १ क : . - WY x oe 1 का "7? “ae 1 . > ० ॥ २ हँ हु क | . {Sy ; ५200 7०0, १ " Fe तिल हु 0 य : छ पह poy 7 . ४ 7 हु नक ८० »* ix? o4 “~ 0 "४ हि f की “क, न. » 4 » । 7 0 002" र. ७ = हु 4 छ त १ ; rs 93 औँ को छ ’ , क oY 4 BF « eeregert ae wi (५000 ०0 !“ ; os 7. ' |» a i el - nda J क क पक oe ant C4 > चे”, ॥ z 7. ००५७ ८ कक y ‘ त भरे” ७ क _—— का ४ पद Peete = Kone ॥ + of a, 8's he. > - < > ॥ ५ रु ॥ ४ = हु ॥- छ > ' < 2 कह सा? ० ० (.. हँ 4 ‘ | हुक. er a ५ । , rit ० हु Pe ७ त्यसमा पनि कम्तीमा सरकारी भवनहरू तासको घर साबित, हुने थिएनन्‌ र हजारौं निर्दोष मानिसले ज्यान गुमाउनुपर्ने थिएन । ' यो मुलुकमा जुनसुकै व्यवस्था आए पनि र जोसुकैको नेतृत्वमा सरकार बने पनि कागजी योजना बाहेक यथार्थमा केही भएन । त्यसैले हरेक सानाठूला विपत्ति झेल्न पनि विदेशीकै मुख ताक्नुपर्ने अवस्था सिर्जना भइरहन्छ । विज्ञहरूको भनाइलाई ध्यानमा राखेर विपत्ति झेल्ने तयारीमा केही जनशक्ति तयार गर्न सकेको भए र त्यसखालको व्यवस्थापन संयन्त्र निर्माण गर्न सकेको भए पनि अहिले धेरै नेपालीले अनाहकमा ज्यान गुमाउनु पर्ने थिएन। यी सब विगतका कमी कमजोरी उदिनेर यस विपद्को | घडीमा सरकारको आलोचना गर्न खोजेको नभई यस्तैबेला सुनिश्चित भविष्यको परिकल्पना र त्यसलाई साकार गराउने प्रण गर्नुपर्ने भएकाले मात्र यो प्रसंग कोट्याएको हो | [ विनाशकारी भूकम्प गएको तीन हप्तामन्दा बढी भइसक्दा पनि पहिरो र भत्किएका घरले पुरेका कैयौँको शव समेत फेला पार्न सकिएको छैन भने भूकम्पबाट विस्थापितहरूलाई अस्थायी आवासको व्यवस्था गर्ने कुरा त कता हो कता। फेरि पनि सरकार अझै यही जेठ मसान्तभित्रमा सबै पीडितलाई अस्थायी आवासको व्यवस्था गरिसक्ने योजना जिल्ला यस भूकम्पले प्रभावित भएका छन्‌ । यति ठूलो स्तरको विपत्तिको सामना गर्न हाम्रो जस्तो कुनै पनि समस्याको सामना अन्तिम क्षणमा लटरपटर तरिकाले गर्ने बानी परेको प्रशासनिक या अझ भनौं सरकारी संयन्त्रलाई कहाँबाट कसरी कामको थालनी गर्ने भन्ने यकिन गर्न कैयौँ दिन लाग्यो । eee Sest २०९० Sel Gal Ay Tia उचित ठहरोइन तर यथार्थ मने झण्डै १३ वर्षदेखि गठन हुन नसकेको स्थानीय निकायको अभावका कारण यस विपद्को सामना गर्न घेरै समस्या भएको टड्कारो अनुभव गरियो । एकातिर झण्डै डेढ दशकदेखि निर्वाचित जनप्रतिनिधिको अभावमा सचिव मार्फत्‌ गाविस सञ्चालन भइरहेको अवस्था तथा माओव्रादी युद्धका बेलादेखि गाविस सचिवहरू समेत कार्यालय भवन र सुरक्षा अभावका कारण जिल्ला सदरमुकाम केन्द्रित मइरहेकाले aif) a fata set a ae aqua aha | स्थानीय निकायमा जनप्रतिनिधि भइदिएका भए उद्धार तथा राहत वितरणमा कति सहज हुने थियो भन्ने कुरा घाम जत्तिकै छर्लङ्ग छ । त्यसका अतिरिक्त स्थानीय निकाय भइदिएको भए अहिले क्षतिको विवरण संकलन गर्न त्यत्तिकै सहज हुने थियो । तत्काल सहज तरिकाले क्षतिको यथार्थ विवरण संकलन गर्न सकिए सरकारलाई ती क्षेत्रमा कस्ता खालका पुनःनिर्माण कार्य सञ्चालन गर्ने भनी तय गर्न निश्चित रूपमा सहज हुन्थ्यो | यसको अर्थ पीडामा परेका जनताले तत्काल उचित राहत पाउने थिए भन्ने नै हो। यसबेला यो मइदिएको भए यस्तो हुने थियो क भइदिएको भए उस्तो हुने थियो भनेर कल्पनामा उडान मर्नुको केही अर्थ छैन । तैपनि अहिलेको यो अभाव भोलिका लागि मार्गनिर्देशक बन्नसक्ने - भएकाले मात्र यो प्रसंग कोट्याएको हो। वैशाख १२ गते मूकम्प गए लगत्तैदेखि यस देशमा बुंद्धि विलाश गर्नेहरूले यस विपत्तिले देशमा पुनःनिर्माणको ढोका खोलेको बताउन थालेका छन्‌ | यति ठूलो विपत्तिको नेपाल एक्लैले सामना गर्नसक्ने कुरै भएन । यसका लागि अन्तु्राष्ट्रिय सहयोग अपेक्षित a Re grnes नेछ [aan एक्लैको प्रयासले अहिलेको क्षतिको विकल्प तयार गर्न सक्दैन भने जनताको तहबाट हुने क्रा त कल्पना पनि गर्न सकिँदैन] . सरकारको पहलमा : बिदेशी सहयोगमै पुनःनिर्माण कार्य गर्ने हो भने पनि समयमै भूकम्प प्रतिरोधी घर र एकीकृत बस्ती विकासको योजना तयार गर्नु जरुरी भइसकेको छ। मनसुनी वर्षा शुरु हुनु अगावै यो -योजना तयार गरेर भूकम्पले थिलथिलो बनाएका उच्च पहाडी भेगका 'वस्ती समयमै सुरक्षित स्थानमा स्थानान्तर गर्न सकिएन भने वर्षामा आउने बाढीले अर्को oct facie नल्याउला भन्न सकिदैन | हाम्रो सरकारको लोसेपन यसअघि पनि यस्ता विपत्तिका समयमा पटकपटक नेपाली जनताले मोगेकै छन्‌ । त्यसैले यसपटक भने समय छँदै आवश्यक निर्णय गरिदिए नेपाली जनताले आगामी वर्षामा कष्ट झेल्नुपर्ने थिएन कि ? हुनत वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट बढी प्रभावित १४ जिल्लाका प्रत्यक गाविसलाई सचिव माफत्‌ खर्च गर्ने गरी नौ लाख रुपियाँ दिने सरकारले निर्णय गप्यो । भूकम्प पीडितलाई तत्कालका लागि सात दिनसम्म खाना खुवाउने लगायत कार्यमा खर्च गर्ने गरी रकम दिने निर्णय नै सरकारले भूकम्प गएको १५ दिनपछि गय्यो । यस्तो निर्णयले ती ॥ जनतालाई राहत देला कि.गाविस सचिवको खँ« , भर्ने काम मात्र गर्ला सोचनीय भएको छ । त्यसैले समयमै निर्णय गर्न सकिएन भने समय घर्किएपछि गरिएको निर्णयले पीडित जनताको घाउमा मलम लगाउनुको साटो नुन छर्ने काम मात्र गर्ने हो कि भन्ने चिन्ता छ? ७ डु ८0/०(०८ शोक Jo (०४01 100 दर ०0. VRS