दहि) - जुनार बस्नेत नेपाल र नेपालीको माग्य र भविष्य यतिबेला गम्भीर मोडमा पुगेको छ। वैशाख ° — Tzu >| —@ BM २०७१ जेठ ११ गते सोमवार 9 2015 May 25 Monday & “डम्पिङ' बजारमा परिणत भयो र भइरहेकै छ। अर्थतन्त्रका लक्ष्यहरू कहिल्यै पूरा हुन नसक्ने सपना जस्ता भए। चालू आर्थिक वर्षमा छ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य अर्थमन्त्री आफैँले बजेटको मध्यावधि समीक्षामा छ प्रतिशतमा झारिसक्नु भएको थियो र महाविपत्तिले अब चकनाचुर पाप्यो । एसियाली विकास बैंक (एडीबी) जस्ता दातृ संस्थाले त्यसमा पनि साढे चार प्रतिशतमै सीमित हुनसक्ने प्रक्षेपण गरेका थिए तर अब यो महाविपत्तिपछि अवस्था ज्यादै कमजोर भएको छ । अर्थतन्त्र साँघुरिएको छ । सरकारले भत्किएका घर तथा सरकारी विकास प्रयासलाई भूकम्पीय उच्च जोखिम भएको “यो भूखण्डमा कसरी दिगो र सुरक्षित बनाउने भन्ने हो । त्यसक्रममा हाम्रा सोच, चिन्तन, कानून, विधि र संस्कृतिसम्म बदल्नुपर्छ । वैज्ञानिक आधारमा मात्र अबको भौतिक पूर्वाधारको विक्रास र विस्तार हुनसक्छ । हेल्चेक्रयाइँको उच्च मूल्य नेपाली अर्थतन्त्रले व्यहोरिसकेको “छ । सात सालमा राणा शासन गयो । प्रजातन्त्र आयो a सामन्तवादी प्रवृत्ति गएको थिएन । राणा प्रधानमन्त्री चन्द्रशम्शेरले बनाएको सिंहदरबारमा बसेर नेपाली राजनीतिले उही सामन्तवादी प्रवृत्तिलाई अध्यक्ष अभिभावक संघ, नेपाल अर्थतन्त्र निर्माणाको अद क्षति कम हो । ठाउँविशेष, संरचनागत कभजोरी, इञ्जिनियरिङ कमजोरी, लोमीपापी प्रवृत्तिदेखि सचेतनाको अभावले निजी क्षेत्रको क्षति बढी भयो । पहाडमा ढुंगामाटाका कच्ची भवन सखाप भए यो भूकम्पीय जोखिम क्षेत्रमा अब त्यस्ता भवन बनाउनुहुँदैन र देशभर जहाँ क्षति भएनन्‌, भूकम्पले प्रभाव पारेन, अब त्यहाँ पनि त्यस खालका संरचना राखिनुहुँदैन । विस्तारै नयाँ प्रविधि र तौरतरिकाले विस्थापित गरिनुपर्छ । भूकम्पीय क्षेत्र, मानौं राजधानी काठमाडौँमा क्षति नभएका घर-संरचनाहरूको पनि गम्मीर परीक्षण गरिनुपर्छ । जमीनमुनिको अवस्थाको विश्लेषण गर्न सक्ने वातावरण सिर्जना गर्नुपर्छ । नाफाखोरी प्रवृत्ति होइन, सहकारी, साझेदारीका साथै सरकार र निजी क्षेत्रको सहकार्यमा अबको अर्थतन्त्र अगाडि बढाउनुपर्ने छ | पर्यटकीय पूर्वाधार विस्तार गर्न सक्ने गरी ग्रामीण पर्यटनको अवधारण विकास गरी विश्वभरिका पर्यटकलाई हामीले हाम्रो पुनःनिर्माण योजनामा सहभागी गराउन सक्छौं । विदेशीसित हात थापेर मागेर खाने होइन, हामीले हाम्रा वस्तु उत्पादन गरेर अनि सेवा दिएर अगाढि बढ्न सक्ने “मोडालिटी' विकास गरौं । ) « nee . i . ०७७ १ of +i >> san : ; : 1]: PP ay P : > ७ ८ वत. ८३ ३ १५ So" A ee “0077 ‘> a . a 7 i a) re , ७ न eA = as ey ary क n ही ००० oy ~ ७ ८ ॥ ३ “” 4 4 म ०७५ । टु पाक a, ct 7 ‘ue क ‘ ५ 0 ) त ‘ 4 क % > toa ही क Mes —_— छ को ० x ॥ फे “ने : ‘os “ ५ बर“ ० a १ ५ eS ee 4 a ८, 1112 ५ न छे . | र १ छु ॥ ०) ३ = 5 a a (, ? “es cs . oy t हु ie a’ a amo,” ॥ पद ७ be (७ 1 १ २ » ea हि £1 नु " LS a9 SSC = ao ath ।्‌ । न a "ति ज्या विस s ~*~ “ 1 कु 0 हे os 4 ; rt. - र र = / १२, १३ र २९ का भूकम्पले नेपाली समाजमा महाविपत्ति ल्याए । ज्यान गुमाउनेहरूको संख्या नौ हजारको नजिक पुग्दैछ मने घाइतेहरूको अवस्था नाजुक छ। बिरामीलाई स्वास्थ्य सेवा प्रदान गर्ने अधिकांश अस्पतालले भूकम्प सहन गर्न सकेनन्‌ । घेरै अस्पताल भौँतिकरूपमा यतिबेला आफैं बिरामी परेका छन्‌ । पाल र टेन्टमा स्वास्थ्य सेवा दिइरहेका छन्‌ । भूकम्पको क्षतिको अन्तिम तथ्यांक आउन बाँकी नै छ तर दश खर्ब रुपियाँको कोषले पनि पुनःनिर्माणलाई घान्न सक्ने अवस्था छैन | हाम्रो अर्थतन्त्रका लागि यो ठूलो राशि हो । हाम्रो क्षमता र सुशासन नाजुक अवस्थाले महाविपत्तिपछिको पुनःनिर्माणको अवस्था सजिलो ठूलो मवन हुँदैमा भत्किहाल्छ भन्ने होइन । जापान जस्तो भूकम्पको उच्च जोखिम भएको मुलुकका शहरहरूमा अग्ला अग्ला भवन छन्‌ तर ती भूकम्प प्रतिरोधी छन्‌ । हामी अब हेल्चेक्रयाइँ नगरौं । संयुक्त आवासको संस्कृतितर्फ उन्मुख हाउजिङ यो महविपत्तिले तहसनहस पास्यो | : हाम्रीले हाम्रा कमजोरी विश्लेषण गर्न सकौँ | हाम्रो कमजोरी ' सुशासनमा छ | गुणस्तरमा छ। प्रविधि, सीप र दक्षतामा छ र अनि छ प्रवृत्तिमा | -अनुसन्धान-र संस्थागत पद्धतिमा छ। यो भूकम्पले हामीलाई विपत्ति त ल्याएको छ तर सँगसँगै हाम्रा विगतका सबै कमजोरी सुधार गर्नै अवसर पनि दिएको छ । घन-दौलत थुपारेर न भवनको तथ्यांक केलाइरहँदा मुलुकी अवस्थाको निरन्तरता दिइरह्यो । पात्र बदलिए तर प्रवृत्ति गरी आगामी केही वर्षभित्र तिनको पनि विस्थापन सग्लो विश्लेषण आउन सकेको छैन । अर्थतन्त्रका बदलिन सकेन । नेपाली अर्थतन्त्रलाई आत्मनिर्भर गर्दै भूकम्प प्रतिरोधीमात्र होइन, सापेक्ष संरचनामा मौजुदा घेरै पाटाको विश्लेषण हुन सकेको छैन। बनाउने दिशातिर भन्दा जसरी पनि अरूसित हात बदल्ने नीतिर AA CASTS | . एडीबीले चालू आर्थिक वर्षको आर्थिक चृद्धिदर पसारेर खाने अनि टालटुले विकास गर्ने प्रवुत्ति मुलुकले पाँचदेखि दश वर्षमा देशका त्यस अघिको प्रक्षेपणमा एक प्रतिशतले घटाएर हाबी. रह्यो । अरू कुरा हेर्नै पर्दैन, राजधानीमा पूरै भौतिक संरचनालाई भूकम्पीय सापेक्षतमा तीन दशमलव पाँच प्रतिशतमा चित्त बुझाउनुपर्ने रहेको पानी पोखरीको जापानी राजदूतावासको बदल्ने दीर्घकालीन नीति लिनु जरुरी छ। ioe Se IE inc Be Ratan ae त्यसक्रममा यो महाविपत्तिले घरबारविहीन मएका ESR Ana ic Cee ty Ee aaa aS हँ ॥ 220 परिवारजनलाई पहिलो प्राथमिकताका साथ यो Ss Ee hs ip १? जु हु Ss ae ; ee SS Be 2 Ses < दु £54 5 Cae 5 ॥ वर्षा सुरक्षित तवस्ले रहने अस्थायी आवासको gy ee Me nls em EG TE EN RS OSS Ie SURE RN VY Ris. | तसोनासको व्यवस्थाको कुरा गर्नु अव्यावहारिक Kies arin site ata पनि छ र भू-तह SS करे) N SY » टु | विपत्ति ल्याउने हो र जमीनलाई कति वरपर लल) 000 Se $s; १७० > PIS sow aka om a wa ae pec ——- > , he y eS me) Ste वा परिवारलाई मन पर्दैमा जहाँ i I 0.2? र? 20 पायो त्यहीँ आवास बसाउन सक्ने अवस्था | b fo enn लिन 2 fae ee हुनुहुन्न । शहरदेखि गाउँसम्म नयाँ आवास नीति दा कु Sag SE Sesee ESS SS SEES बिधी ल्याउनुपर्छ । त्यस आवास नीतिमा -कृषियोग्य 04 १ Rae ees See eee 111 1 जमीन, त्यसको व्यवस्थापनदेखि राष्टिय स्रोत | र साधनको अधिकतम प्रयोग र पुनःप्रयोग गरी अनुमान गरेको छ । अर्थमन्त्री डा. रामशरण महत भवन, त्यस बाहिरको पर्खाल र सँगैका हाम्रा. भौतिक संरचना विकास र विस्तार गर्ने नीति आर्थिक वृद्धिदर अब घट्ने तर पुनःनिर्माणको संरचना हेरै हुन्छ । बालुवाटारमा रहेको रसियन अवलम्बन गरिनुपर्छ । नयाँ गतिले अर्थतन्त्रलाई सही बाटोमा ल्याउन राजदूतावासको अग्लो र वर्षौं पुरानो पर्खाल अब हामीले पुनःनिर्माणको युगको थालनी सहयोग पुग्ने बताउनुहुन्छ । तर देशको यो अलगै सक्कल छ तर सँगैको प्रधानमन्त्रीको आवासीय गर्नैपर्छ । त्यसमा सीप, प्रविधि र पुँजी बाहिरको संकटलाई फेरि पनि टालटुल गरी कामचलाउ भवन वरिपरिको पर्खाल भूकम्पले भत्काएको हेरे प्रगोग भए पनि त्यसले मुलुकको रोजगारी, आय दिशातर्फ घकेल्ने कार्य भयो मने देश अर्को ठूलो हुन्छ। सिंहदरबारले आफ्नै वरपर Res Fz उत्पादनलाई, बढोत्तरी दिनुपर्छ न अर्थतन्त्रको दलदलमा फस्ने छ| भूकम्पले, कहाँ भत्कायो, सरकारी भवन र, संरचनामा धेरै क्षति निक हा) विदेशमा गएर सस्तो श्रम कहाँ मत्काएन भन्ने होइन, अब हाम्रा तमाम” भैएको छ । त्यसको तुलनामा निजी भ्रावासहरूको गरिरहक्र Sad ame aq fate ७ कको कोकेलेकैकेकेककीकेकेकैओकककीकीकीकेलेकीकेकेकेकेक क्कककककैीकैकककेकेकेककीकीककककरूुकूककहेकुकुकरकरकरुरुरककुर्ककुकुरुकुरकुससकरकुरू SS eee पाउ डडडिटिङाजमककललाटिन या णणणणाणकियडा एड एएाणकण्का पक्कै छैन । नवीन नेपाली सम्यताको सिर्जना र- सांस्कृतिक घरोहरको पुनःनिर्माण आगामी बाटो हो | यो बाटो चुनौतीविहीन छैन तर तमाम चुनौतीलाई अवसरमा रूपान्तरण गर्नुको विकल्प पनि छैन। त्यसै पनि नेपाली अर्थतन्त्र राम्रो थिएन । दश वर्षको द्वन्द्व र अर्को दश वर्षको संक्रमणकालीन अर्थव्यवस्थाले देश थिलधिलो भएको थियो | अर्थतन्त्र तहसनहस भएको थियो । अस्थिर राजनीतिमा मौलाएको भ्रष्टाचार र संस्थागत क्षमताको अमावले अर्थतन्त्रका सबै अवयवको प्रमावकारिता घट्दो अवस्थामा थिए। आयात उरुङ भएर सुकेको निर्यातले राष्ट्रिय उत्पादन स्थीर भइसकेको छैन | वर्षातृको पानीले कति विपत्ति ल्याउने हो र जमीनलाई कति वरपर पुप्याउने हो भन्ने अहिले ठेगान पनि छैन । अब: कुनै व्यक्ति वा परिवारलाई मन पर्दैमा जहाँ पायो त्यहीँ आवास बसाउन सक्ने अवस्था हुनुहुन्न । शहरदेखि गाउँसम्म नयाँ आवास नीति व्यक्ति घनी हुने रहेछे न समाज | सक्षम राष्ट्र र सक्षम सरकार अनि सक्षम नागरिकले मात्र विपद्सित लड्न सक्ने रहेछ भन्ने छलंग पारेको छ। अरूको भर र सहयोगमा थेगिएको अर्थतन्त्र अहिले टेको लगाएर राखेको घर जस्तै हो। भ्रष्टाचारलाई पारदर्शिताले विस्थापन गरिनुपर्छ | पारदर्शिता सुशासनको आधार हो | नेपालीको मौलिक विशेषतासहितको नयाँ पुनःनिर्माण योजना एक क्षेत्रमा मात्रै होइन, अनेक क्षेत्रमा अगाडि बढोस्‌, बढ्नु जरुरी छ । यो महाविपत्तिमा फेरि सत्ताको खेल खेल्ने पात्र र प्रवृत्ति पनि देखिन थालेका छन्‌ । यात्रा त्यता होइन, यात्रा अब देशीय अर्थतन्त्र निर्माणको हो । विपत्तिलाई महाअवसंरमा junarb92@gmail.com हुनसक्छ | सत्ताको खेलले राष्ट्र बन्ने मए अहिले जो पह ‘ee o> for 1 कू reg wl ae aah नसाको CY RAS ee ee का BRIER RAIS AAS बन्नसँकैको थिएन । फलस्वरूप आयातमा Ir “rata saat अन्तर्राष्ट्रिय 'मालवंस्तुको a cen किकितिकि कि कम्ति कमलले ही i a i i nn न gh tl nen eee eee ee eames aay lalagpg लान ना ELLE Ni, i ee Tm a a tlie gary me ce i in le — Sas रू - ~ —, = A र क शा जकरल Pe ee we nd re é etiam te a, _————— eee ee ee eee नहििक 1.4 4. attalhins plea ihe nets ele Ahi A a PEM Bayt, Py a Miia a = - क्ष