|
ं मानसिक स्वास्थ्यसँग .
सम्बन्धित समस्या
_... बिपत्पछिको केही समय
afer सक्छन् । समयक्रममा
जनजीवन सामान्य बनेसँगै
धैरै मानिसमा यस्ता समस्य
“क्रमशः हट्दै जान्छन् ।
त्यसपछि पनि मानसिक
स्वास्थ्य ठीक भएको
अनुभव गर्न नसकिएमा
एवं भूकम्पपछिको समयमा
देखिएका र अनुभूत
१ ‘
७ ।
॥
2७
—
त |
१,
Ms ति
ve »
० |
७३
॥।
,*
-
‘
छि ७२
७
) 6
«
। ।
। |
> a
7
er)
Ss ७
7.
हु
ति
१३ हो
4
p* रौँ
a
hy
न डा. बालकष्ण सुवेदी
रूपनारायण खतिवडा
Sao) Ree महामूकम्प तथा बीसौं, दिनसम्म नरोकिएका
2. “पराकम्पनसमेतका कारण आम जनजीवन अर्भे संहज र
१ सामान्य बन्न सकिरहेको छैन । भूकम्पका कारण मानिसहरूले
आफ्ना परिवार, आफन्त र समाजका प्रिय सदस्यहरू गुमाउन
| पुगेका छन् । हजारौं मानिस घाइते र लाखौं घरवारविहीन भएका
-;. ... छन्। ठुलठ्ला भौतिक क्षतिहरू व्यहोर्नुपरेको छ । क्षति कम
va MMA OS TRO SS NREL LE TO gnaw “WES &
esis 2 a | oS nee “रछ, Ay a (201 man 23) |
तटाभिकस्प र्
, छैन् ।
मोगेकाहरू पनि लगातारको पराकम्पन र विभिन्न अनर्गल
प्रचारबाजीसमेतका कारण हतास र त्रसित देखिन्छन् ।
“भूकम्प', “भुँईचालो', 'आयो- आयो' जस्ता केही शव्द नै
अहिले आतेश जगाउन पर्याप्त बनिरहेका छन् । मानिसहरूलाई
अनिश्चित भविष्यको चिन्ताले सताइरहेको छ। यी सवै
अवस्था र परिस्थितिहरूले वर्तमानमा आम मानिस मानसिक र
भावनात्मक रूपमा कमजोर बनिरहेका छन् | भूकम्प प्रभावित
घाइते र सामान्यहरूमै पनि मानसिंक स्वास्थ्यसम्बन्धी विभिन्न
मानव शरीरमा तनाब उत्पन्न गर्ने हर्मोन (स्ट्रेस हर्मोन) हावी
हुन थाल्छन् । ती हर्मोनको कारण विभिन्न किसिमका मानसिक
स्वास्थ्य समस्या निम्तिनुका साथै रक्तचाप बढ्ने, अत्यधिक
चिन्ता लाग्ने, निद्रा नपर्ने तथा हृदयाघात हुने 'लगायत शरीरका
विभिन्न भागमा असर देखापर्नेसम्मका स्वास्थ्य समस्या देखिन
सक्छन् ।
मानसिक स्वास्थ्य समस्या यस्ता प्राकृतिक विपत्तिको
“साइड इफेक्ट' कै रूपमा देखिने गर्छन् | भूकम्पपछि विभिन्न
स्वास्थ्य समस्या हुनेगरेको तथ्य विश्वका अन्य देशमा पनि
पाइन्छन् । भारतको गुजरातमा गएको भूकम्पपछि गरिएको एउटा
अध्ययनको परिणामले भूकम्प पीडितमध्ये ३४ प्रतिशत मानसिक
रोगबाट पीडित भएको देखाएको थियो । भूकम्पको घटनापछि
बाँच्न सफल छ देखि ७२ प्रतिशतसम्ममा डिप्रेसन लगायतका
मानसिक स्वास्थ्य समस्या देखिएको भूकम्प प्रभावित देशहरूमा
गरिएको अर्को एउटा अध्ययनले देखाएको छ।
देखिन सक्ने समस्या र लक्षण |
अहिलेको समयमा मानिसहरूमा मानसिक स्वास्थ्यसँग
सम्बन्धित विभिन्न समस्या देखिने र अनुभूत हुने सम्भावना
रहन्छ | भूकम्पका क्रममा आफूले भोगेको क्षण बारम्बार
सम्झिइरहने, जुनसुकै बेला आत्तिने, भोक र निद्रा नलाग्ने,
डरलाग्दा सपना देख्ने र निद्रामा कराउने जस्ता समस्या आउन
सक्छन् | त्यस्तै, हात-खुट्ठा र जीउ काम्ने, टाउको र शरीर
दुख्ने, मुटुको घड्कन अनावश्यक रूपमा बढ्ने जस्ता लक्षण
पनि देखिन सक्छन् | घरभित्र पस्न र बस्न डर लाग्ने, फेरि
भूकम्प आएर मरिहाल्छु किं जस्तो लाग्ने, कुनै पनि विषयमा
घ्यान केन्द्रित नहुने आदि समस्या मोग्नुपरिरहेको हुनसक्छ |
यतिमात्र होइन, मन चिन्तित एवं बेचैन भई जीवन बेकार
भएजस्तो लाग्ने पनि हुनसक्छ । यस्ता समस्या वयस्क मानिस
लगायत वालवालिका, प्रौढ र महिलामा वढी देखिने गर्छन् ।
साथै, मुटु, मृगौला, श्वास-प्रश्वास, मस्तिष्क र नशासम्बन्धी
रोग भएका मानिसहरूमा अझ बढीमात्रामा यस्ता समस्या
देखिने हुन्छ।
अपनाउनुपर्ने सजगता र व्यवस्थापन
प्राकृतिक विपत्तिहरू मानव सभ्यतामाथिका अहं चुनौतीका
सशालतसिक
यस किसिमको अप्रत्याशित प्राकृतिक विपत्तको समयमा |
रूपमा REST SAS अनल - हाम्रो समाजमा मानसिक समस्या र रोगहरू लुकाउन खोज्ने
घटना हन् । यस किसिमका विपत्तिक
वर्तमान se hi दमाई प्रवृत्ति पनि अर्को गम्भीर समस्याकै रूपमा रहेको छ।
प्रविधिले पनि गर्न सक्दैनन् । अत: मानव - स्वयंसेवी भावनाले राहत र उद्धारका कार्यमा संलग्न
जातिको नियन्त्रणभन्दा बाहिर ५७, रहँदा पनि तनाब घटाउन मद्दत पुग्छ। :
यस्ता सामना गर्नुको विक ८ बिर्सने
क घो cinco cachet TA सत काटी आफूले भोगेको क्षणलाई क्रमशः बिर्सने
आफूमा आत्मविश्वास जागृत गर्नसक्नु प्रयास गर्दै डरलाई हटाउने, सकेसम्म योग, ब्यायाम
नै मानसिक तनाव घटाउने र हटाउने Seal BAT HALA र हिँडडुल गर्नपर्छ ।
उत्तम उपाय हो | विपेत्तिपछिको यस म छ
घडीमा हामीलाई धैर्य र आत्मविश्वासले हकका कक को eee ae
मानसिक रूपमा बलियो रहन घेरै मद्दत आदिसँग व्यक्त गर्नाले पनि मानसिक रूपमा राहत अनुम
गर्न सक्छ । _ हुन्छ। सम्भव भएसम्म परिवारसँग पारिवारिक वातावरण
भूकम्प र यससँग सम्बद्ध घटनाहरूका विषयमा मात्र समय बिताउने, अनर्गल हल्लाका पछि नलाग्ने, सुरक्षित स्थानः
अत्यधिक ध्यान केन्द्रित गर्ने र कुराकानी गर्ने क्रमलाई हटाउने, बस्ने, प्रशस्त पानी ea र as उचित a TR
म पनि आवश्यक छ | यस्तै आफ्नो दैनिकीलाई पूर्ववत् सामान
4 a ON बनाउन प्रयास गर्ने, आफूलाई सकेसम्म काममा व्यस्त राख्ने
| भूकम्पका क्रममा आफूले भोगेको क्षणलाई क्रमशः बिर्सने प्रया
| ee & Sie ay a गर्दै डरलाई हटाउने, सकेसम्म योग, ब्यायाम जस्ता केही कसर
सो हट AHN bs बु र हिंडडुल गर्नुपर्छ । ite veer we Aiea ee
Owe न 3 ray we पनि यथोचित आराम लिनु पनि जरुरी हुन्छ।
कोल के | SS <8: 0 स्वयंसेवी भावनाले राहत र उद्धारका कार्यमा संलर
त | Be SS gf रहँदा पनि तनाब घटाउन मद्दत पुग्छ । घरपरिवार, साथीमाई
को कट roa क सहयोगीहरूसँग यस किसिमका कार्यमा संलग्न हुँदा एकाति
ratte । अहिलेको सामाजिक दायित्व बहन हुन्छ मने अर्कोतिर स्वर
Co BS A मनस्थिति बनाउने अवसर प्राप्त हुन्छ । यो पवित्र AAT IE
2 हाई ye of LOS पनि मानसिक सबलता हासिल गर्न सकिन्छ।
x en ae) यस किसिमका मानसिक स्वास्थ्यसँग सम्बन्धित समस
Cae, क i ae) विपत्पछिको केही समय देखिन सक्छन् । समयक्रम
ae as ता जनजीवन सामान्य बनेसँगै धेरै मानिसमा यस्ता समस्या क्रम
of 7 ek. ee हट्दै जान्छन् । त्यसपछि पनि मानसिक स्वास्थ्य ठीक भएर
pe, rT if. + ee अनुभव गर्न नसक्तिएमा एवं भूकम्पछिको समयमा देखिएः
aio आन 7 ३ hy ae र अनुभूत समस्यामा कुने सुघार नभएमा मनोचिकित्सक:
a) ee ‘ae (5 सेवा र परामर्श आवश्यक पर्छ । चिकित्सकको परामर्शब
“ig SS ry : केही समयका लागि औषधि Fat WH WA ease
tel जा चिकित्सकको सल्लाहविना आफूखुशी रूपमा कदापि :औष
tex ae ॥ पे सेवन गर्नुहुँदन।
SNe ha | , Ra Tas मानसिक समस्या र रोगहरू ST
ws Rove Secale खोज्ने प्रवृत्ति पनि अर्को गम्भीर समस्याकै रूपमा रहे
र क “ARE OATS Nie Sas छ। आफ्नो इज्जत र प्रतिष्ठासँग जोडेर यस्ता समस्यात
1 सि Poet ee सकेसम्म ढाकछोप गर्न खोज्ने गलत प्रवृत्ति व्याप्त छ । मानरि
म २ स्वास्थ्य पनि मानव स्वास्थ्यको महत्त्वपूर्ण आयाम भएक
सकारात्मक सोच विकास गर्ने, आफूलाई बारम्बार झस्काइरहने यस किसिमका समस्या एवं रोगको उपचार र चिकित्सव
र मनमा निरन्तर दोहोरिइरहने पीडाका भावनाहरूलाई मनमा परामर्श अन्य रोगसरह नै आवश्यक छ भने बम्न्
गुम्स्याएर नराखी आफ्ना घरपरिवार, साथीभाई, समुदाय
हरिश
आदिसँग व्यक्त गर्नाले पनि मानसिक रूपमा राहत अनुभव
हुन्छ । सम्भव भएसम्म परिवारसँग पारिवारिक वातावरणमा
समय बिताउने, अनर्गल हल्लाका पछि नलाग्ने, सुरक्षित स्थानमा
बस्ने, प्रशस्त पानी पिउने र खानपानमा उचित ध्यान पुस्याउनु
पनि आवश्यक छ | यस्तै आफ्नो दैनिकीलाई पूर्ववत् सामान्य
बनाउन प्रयास गर्ने, आफूलाई सकेसम्म काममा व्यस्त राख्ने ।
भूकम्पका क्रममा आफूले भोगेको क्षणलाई क्रमशः बिर्सने प्रयास
गर्दै डरलाई हटाउने, सकेसम्म योग, ब्यायाम जस्ता केही कसरत
र हिँडडुल गर्नुपर्छ । शारीरिक परिश्रमका साथै मानसिक रूपमा
पनि यथोचित आराम लिनु पनि जरुरी हुन्छ ।
स्वयंसेवी भावनाले राहत र उद्धारका कार्यमा संलग्न
रहँदा पनि तनाब घटाउन मद्दत पुग्छ । घरपरिवार, साथीमाई र
सहयोगीहरूसँग यस किसिमका कार्यमा संलग्न हुँदा एकातिर
अहिलेको सामाजिक दायित्व बहन हुन्छ मने अर्कोतिर स्वस्थ
मनस्थिति बनाउने अवसर प्राप्त हुन्छ । यो पवित्र कार्यमा जुटेर
पनि मानसिक सबलता हासिल गर्न सकिन्छ ]
यस किसिमका मानसिक स्वास्थ्यसँग सम्बन्धित समस्या
विपतृपछिको केही समय देखिन सक्छन् । समयक्रममा
जनजीवन सामान्य बनेसँगै धेरै मानिसमा यस्ता समस्या क्रमशः
हट्दै जान्छन् । त्यसपछि पनि मानसिक स्वास्थ्य ठीक भएको
अनुभव गर्न नसक्किएमा एवं भूकम्पछिको समयमा देखिएका
र अनुभूत समस्यामा कुनै सुघार नभएमा मनोचिकित्सकको
सेवा र परामर्श आवश्यक पर्छ | चिकित्सकको परामर्शबाट
केही समयका लागि औषधि सेवन गर्नुपर्ने पनि हुनसक्छ ।
“हाम्रो समाजमा मानसिक समस्या -र रोगहरू लुकाउन
खोज्ने प्रवृत्ति पनि अर्को गम्भीर समस्याकै रूपमा रहेको
छ। आफ्नो इज्जत र प्रतिष्ठासँग जोडेर यस्ता समस्यालाई
सकेसम्म ढाकछोप गर्न खोज्ने गलत प्रवृत्ति व्याप्त छ । मानसिक
स्वास्थ्य पनि मानव स्वास्थ्यको महत्त्वपूर्ण आयाम भएकाले
यस किसिमका समस्या एवं रोगको उपचार र चिकित्सकीय
परामर्श अन्य रोगसरह नै आवश्यक छ भन्ने PAA
उत्तिके जरुरी छ। ०
प्रेरक
युना
सुकरातको
छौं।
लागेको आरोप
खुवाएर मृत्युद
उनलाई विष
थियो त्यस दि
अघिसम्म म
जस्तो गरी
विषयमा गर
उनको व्यवह
सुरक्षा अधिक
समयपछि म
विषले असर
यहाँलाई प्राण
त्यसैले मेरो
कम कुरा गर्न
केही हाँसे जर
भए कृपा
ल्याइदिनु Br
|
|