|
॥ नरेन्द्रराज प्रसाई / इन्दिरा प्रसाई
_ जि जिजिजतगगगगागगामममगआममगसमपामाममामगामममाभामगमकामसपकामामागमाआमामपमसमममागाकाकसामभाकमामागाधामममामाममातनाम?न 0000
वेशाख १२ र २९ गते नेपालमा विनासकारी भूकम्प
गयो। मूकम्प नेपालमा गएको हो तर यसको
मानसिक असर संसारभरिका नेपाली र नेपालीलाई
माया गर्ने सबैलाई परेको छ। यस भूकम्पले
नेपालमा अकल्पनीय क्षति मएको छ | नेपाललाई
चिनाउने कैयौं प्राचीन ऐतिहासिक सम्पदाहरुसमेत
घरासयी AT |
मानवीय क्षति अपुरणीय हुन्छ, किनभने
यस्तो क्षतिको पूर्णता कहीँ र कसैबाट हुन सक्दैन
तर हाम्रो मौतिक क्षति पूर्ण गर्न मने देशभित्रका
मनकारीहरु र संसारभरिका व्यक्ति, संघसंस्था
र सरकारसमेत लागि परेका छन्| समाचार
माध्यमबाट प्राप्त समाचारमा उल्लेख भए अनुरूप
सम्पूर्ण नेपालीहरुको एक अर्काप्रतिको माया, प्रेम र
सद््माव अपरिमेय देखियो । अर्कातिर विदेशीहरुले
समेत नेपाललाई माया गरेको, सदभाव राखेको र
सहयोग गरेको सुन्दा र पढ्दा यस विपत्तिका बेला
हरेक नेपालीको मनोवलमा वृद्धि मएको छ। यसो
हुनु भनेको नेपाल र नेपालीले विश्वमाझ बनाएको
सकारात्मक पहिचान हो |
प्रकृतिले अनायस देखाएको यस विनासलीलामा
परेर परिवारजन र आफन्त गुमाउनेहरुको पीडा
कहिल्यै निको नहुने घाउ बनेको छ। यस दुःखद
अवस्थाको जति रोदन पोखे पनि मन शान्त हुँदैन
तर नष्ट मएका मौतिक संरचनाहरुको सुरक्षित र
बलियो निर्माण गर्न सकिन्छ र गर्नु पनि पर्छ |
यस्तो राष्ट्रिय संकटका बेला सरकारको ज्यादै
ठूलो महत्त्व हुँदो रहेछ । हाम्रो देशको सरकारले
पनि यस विपत्तिमा महत्त्वपूर्ण भूमिका निर्वाह
गरेको छ । नेपाली सेना, सशत्र प्रहरी र जनपद
प्रहरी समेतले ज्यानको बाजी राख्दै अहोरात्र खटेर
नेपाली जनताको उद्धार गरेको कार्य स्तुत्य छ।
लौमानी पापानीबाट घेरै टाढा बसेका यी सरकारी
' संयम्त्रहरुप्रति हामी 'सम्पूर्ण “नेपालीले गर्व THIS | '
सहयोग पनि हामी नेपालीका लागि अविष्मरणीय
बनेको छ । १९९० सालको भूकम्पमा पनि तत्कालीन
समय सापेक्षताको हिसाबले जनधनको निकै ठूलो
क्षति भएको इतिहास हामीसँग छ तर अहिलेका
हामी नेपालीमध्ये अधिकांशका लागि त्यसबेलाको
विध्वंश किंवदन्तीजस्तो थियो। २०४५ साल र
२०६८ सालका भूकम्पले हामी नेपालीलाई भूकम्पको
पीडादायी स्वाद केही मात्रामा चखाएकै हो तरती
भूकम्पहरुबाट पनि हामीले खासै शिक्षा लिएनौं ने।
हुन त त्यसपछि नै खास गरेर काठमाडौँ केन्द्रीत
भएर भूकम्प प्रतिरोधात्मक गृह निर्माणको प्रक्रिया
व्यापकता पाउन भने सकेको थिएन । गैर जिम्मेवारीपनाका कारण नै सम्पूर्ण नेपालको एकातिर उच्च भूकम्पीय जोखिम र अर्कातिर
हाम्रो देश नेपालमा कहिल्यै पनि विधिको बसोबास भने बेथितिपूर्णको नै छ। अहिलेको ' ग्लोबल वार्मिङका कारण यस्ता विपदाहरुसँग अब
शासन व्यवस्था हुन नसकेको कुरा सर्वविदितै छ। भूकम्पीय जोखिममा पनि तिनै अव्यवस्थित संसारले पटकपटक सामना गरिरहनु पर्नेहुन्छ ।
विधिपूर्णको राज्यव्यवस्था नभएको देशमा राष्ट्रिय बसोबासमा बाँच्न वाध्य गरीबीको रेखामुनी रहेका नेपालको राजधानी नै अर्को सुरक्षित ठाँउमा
विपद् परेपछि जताततै अन्योलको अवस्थाले छोप्नु जनघन कै अधिकांश रूपमा सर्वनास मएको छ। सार्नुपर्ने विषयमा पनि गतिशील हुनु विलम्ब
अनौठो होइन। यसर्थ पनि अहिलेको राष्ट्रिय नेपालको इतिहासलाई साक्षी राखेर भन्नुपर्दा कुनै भइसकेको छ। जनघनत्वले भरिपूर्ण काठमाडौँ
संकटको घडीमा हाम्रो सरकारी निकायबाट जेजति पनि राज्यव्यवस्थाले आम नागरिकको जिउधनको उपत्यकाको भूबनौटको अध्ययन गर्दै विपद्सँग
सक्रियता भएको छ त्यसलाई घन्य भन्नुपर्छ । सुरक्षाका विषयमा कहिल्यै सोचेको अथवा तिनको प्रतिस्पर्धा गर्न सुरक्षित बसोबासको व्यवस्थापन,
अहिलेको नेपालको यस राष्ट्रिय संकटको घडीमा असल व्यवस्थापनमा पंहल गरेको पाइँदैन । सत्ता साँघुरो बाटोघाटोको सुव्यवस्था गर्नु समेत नितान्त
सरकारको अन्ध आलोचना गर्नु मनेको निन्दनीय कार्य सम्हाल्नेहरुले नीजिस्वार्थ भन्दामाथि उठेर राष्ट्रिय आवश्यक भइसकेको छ ।
हो । अनि यस्तो अवस्थामा पनि सरकारको नेतृत्वतहमा स्वार्थका सन्दर्भमा कहिल्यै काम गरेको देखिंदैन । त्यसो त सरकारको टाउकोमा यसबेला
मएका अथवा कुनै पनि सरकारी संयन्त्रले नियतवश नेपाल भूकम्पीय उच्च जोखिममा रहेको कुरा ठूलो अभिभारा छ | विचल्लीमा परेका जनताका
देश र जनताको अहितमा काम गर्छन् भने तिनलाई सर्वविदित हुँदाहुँदै पनि केही अन्तर्राष्ट्रिय सामाजिक लागि विविघ व्यवस्थापन गर्नु सरकारको
राष्ट्रद्रोीही अपराधी नै घोषित गरेर कठोर भन्दा कठोर संस्थाहरुद्वारा डलरको खेती मौलाउनका लागि परम दायित्व हो । : अर्कातिर हामी नेपालीको
सजाय नै दिइनुपर्छ । अर्थात् जनअपेक्षा अनुरूप वर्तमान गरिएको विपद् व्यवस्थापनका नाटकीय काम बाहेक परमकर्ततव्य चाहीँ यसबेला तन वा मन वा वचन
सरकारले आफूलाई इमान्दारिताको कसीमा निखार्नु आम जनताका सन्दर्भमा केही भएको नै थिएन। वा घन अर्थात् जोसँग जे छ त्यहीले सरकारलाई __
पर्छ। सरकारमा बसेका मानिसहरुले असल नियत यसको प्रत्यक्ष प्रमाणका रूपमा हालै भएको विध्वंश सहयोग पुच्याउनु हो | राष्ट्रिय संकट भनेको
राखेर, पारदर्शी रूपमा आफ्ना क्रियाकलाप सञ्चालन नै पर्याप्त पनि छ! हरेक नेपालीको संकटको घडी हो । त्यसैले आ-
गर्नुपर्छ। गल्ती मएको अवस्थामा जनताले माफ विगतका तीता कुरा कोट्याएर मुख कोक्याउँदै आफ्नो क्षमता अनुरूप सकेको सेवा, सहयोग,
4 निजका उनका - सद् भावना सरकारप्रति राख्नु यसबेलाको नेपाली
Prete en i PY eee १ | धर्म हो।
ee री कन नेपाललाई सहयोग गर्न उचालिएका विदेशी
I Se , दाताका हातहरु अहिले विविध बहानामा सरकारी
eS त कोष बाहिरबाट सहयोग गर्ने अड्डिमा लागेको
ait वक 7007: ६221 oe ae & सुनिन थालेको छ। हिजोका दिनमा नेपाली
4 फलत aa रातिको डु = जनताका नाउँमा संसारभरिबाट पैसा सोहोरेका
02 क | a ier Bares Ee = सुरसा मुखघारी अन्तर्राष्ट्रिय गैरसरकारी
Be... eee Ss as Seen Sree 4 र संस्थाहरु फेरि अथाह मुद्राको स्वादमा मुख
Spe nn सङ roe 1000 05 cr hare = \ मिट्ठ्याउन लागेको आभास भइरहेको छ।
नि छि Ey कि जा सकी, की यसबेला सरकारले दह्रो भएर अडान नलिए
Tener am A Rael eh pg आहात जनताको , नाउँमा आएको राहतको
८4 ee Oe ae ee Recs eee | पेसाको पुनः दुरुपयोग हुने संभावना yaa
000 bie | |? कमा छ। अविकशित मुलुकका नाउँमा पैसा लिएर
wie A EE 1 त्यसैमा हालिमुहाली गर्ने अन्तर्राष्ट्रिय सञ्जालको
गर्न सक्ने छन् तर अपराध भएको अवस्थामा अब
सध्य हुने छैन | हिजोका सरकारी क्रियाकलापका
पक ाउकारलार्ई पर्णरूपले विश्वास गर्ने
बाहिरकालाई कसरी र किन विश्वास गर्ने ? “जुन
जोगी आए पनि कानै चिरिएको' भन्ने उखानलाई
हाम्रो नेपालको सरकारमा बस्नेले चरितार्थ पार्दै
आएका छन् । नेपाल र नेपाली जनताको यत्ति
ठूलो विपत्ति देखिसकेपछि वर्तमान सरकार ने
रत्नाकर डाकुबाट वाल्मीकि क्रषिमा अनुवाद अथवा
परिणत हुनसक्छ । यही आशा एवं विश्वासका साथ
यसबेला हामी सबैले कर्म क्षेत्रमा लाग्नु हामी नेपालीका
लागि हितकारक हुनेछ |
हाम्रो देश नेपाल नै संसारमा एउटा यस्तो
मुलुक हो जुन देश कहिल्यै अर्केदिशको उपनिवेश
मएको छैन । त्यसैले हामी नेपालीले देश नहुनुक्ो
पीडा कहिल्यै मोग्नु परेको पनि छैन । माओवादी
द्वन्द्वमा आफ्नै देशभित्र विस्थापित हुन वाध्य भए
बाहेक अर्को देशबाट हामीले लघारिनु परेको
गैर जिम्मेवारीपनाका कारण नै सम्पूर्ण नेपालको
बसोबास भने बेथितिपूर्णको नै छ। अहिलेको
अहिलेको महत्त्वपूर्ण समयमा मुड्कोले टेबुल
बजार्नुको कुनै अर्थ छैन । यसै परिप्रेक्ष्यमा त्यसबेला
काम नगर्नेहरु जतिमात्रामा दोषी छन् नगराउने हामी
सबै पनि उत्तिकै 'दोषी' Bt | त्यसैले हिज्ञो के भयो,के
मएन्र भन्ने क्रुराको 'चर्चा गरेर समय . फाल्नु भन्दा
पनि आज, अहिले र अब के के गर्न सकिन्छ, के
के गर्नुपर्छ र कसरी गर्नुपर्छ भनेर गरिहाल्ने समयमा
a) काठमाडौँवासीले त ईश्वरलाई घन्यवाद नै
दिनुपर्छ किनमने यदि वैशाख १२ गतेको मूकम्पको
केन्द्रविन्दु गोरखाको बारपाकको साटो काठमाडौं
भएको मए अहिले सिन्धुपाल्चोक र गोरखाले
भोग्नु परेको विनासको तुलनामा अत्यघिक र
अकल्पनीय विनास काठमाडौँले भोग्नु पर्ने निश्चित
थियो। त्यसैले यसबेला सरकारले अल्पकालीन
योजनाका रूपमा भूकम्पग्रस्थ क्षेत्रको व्यवस्थापन
तथा दीर्घकालीन रूपमा सम्पूर्ण देश र खास गरेर
राजधानी काठमाडौँको व्यवस्थापन गर्न समेत
GA AIRA Ba (Log may 15
विलम्ब गर्नु हुँदैन ।
एकातिर उच्च भूकम्पीय जोखिम र अर्कातिर
संसारले पटकपटक सामना गरिरहनु पर्नहुन्छ ।
नेपालको राजधानी नै अर्को सुरक्षित ठाँउमा
चलखेल हाम्रो विपदग्रस्थ नेपालका लागि पनि
शुरु भइसकेको छ | त्यसैले यसबेला सरकारका
महत्त्वपूर्ण ओहोदामा बसेका व्यक्तिहरुले लोभ
र पापबाट टाढा बस्न जरुरी छ । इतिहासले
यसबेलाक्को..सरकारलाई चुनौति र् ,अव्रसर दुवै
दिएको छ) अहिलेको सरकारले. असल काम
गरेर जनजनको हृदयमा बस्दै राष्ट्र पूनर्निर्माताको
नाङँ स्वर्णाक्षरमा लेखाउने अथवा नकाम गरेर
अपराधी स्वरुपमा पुस्तौँपुस्ताको धिक्कार खाने ?
इतिहासको महत्वपूर्ण समयमा सरकार उभिएको
छ। कर्मपथमा डटेर लाग सरकार ! सावधान
सरकार ! इमान्दारितापूर्वक राष्ट्रको पूनर्निर्माणमा
समर्पित बन सरकार !
यसबेला हामी सम्पूर्ण नेपालीले मात्र नेपाली
हुनुपर्छ। यस्तो राष्ट्रिय संकटको समयमा हामी
नेपालीले जातजाति, माषामाषी अथवा कुनै पनि
दलगत विमाजनमा पर्नु मनेको आफैंले आफूप्रति
गद्धारी गर्नु हुनेछ । सम्पूर्ण नेपालीहरु एक ढिक्का
' भएर कर्मपथमा लम्केपछि, हाम्रो शोक शक्तिमा.
परिणत हुन बेर लाग्ने छैन ।
nai.com.np@gmail.com
|
|