|
विपत्तिले जटाएको
a TCM ।। NU के a a a 0000 0000
0
समुन्नत नेपाल निर्माणका लागि इच्छाशत्ति सहितको प्रण गरौं
विश्वका थुप्रै मुलुक विपत्पछि
नवनिर्माणको दीर्घकालीन
योजना अन्तर्गत सुसम्पन्न र
समुन्नत बन्न सफल भएका
छन् | ठूलठूला विपत्तिहरूलाई
पनि सहज रूपमा पचाउन
सक्ने संरचनाहरू तयार गरेका
छन् | हामी पनि त्यसै गर्न
सक्छौं |
Fe
गोविन्द पोखरेल
छ। भग्नावशेषमा उमिएर सुदूर भविष्य नियाल्दा
कहालि लाग्दो देखिन्छ । निक्कै ठूलो र अकल्पनीय
विपत्ति मोग्दै अहिले पनि हामी तर्सिइ रहेका ST
२०७२ साल वैशाख १२ गते आएको महाभूकम्पले
नेपाली: जनधनको क्षति मात्र गरेन नेपालीको मन-
मस्तिष्कलाई समेत थिलथिलो बनाएर हल्लाइदियो |
लगमग आठ हजारको ज्यान लिएको यस भूकम्पले
हजारौँलाई घाइते र लाखौंलाई घरबार विहीन बनायो |
सांस्कृतिक महत्त्व बोकेका, नेपालीका आस्थाका
रूपमा रहेका र विश्व सम्पदा सूचीमा सूंचीकृत'हाम्रा
घरोहरहरूलाई यो भूकम्पले भग्नावशेषमा परिणत
SEES ts”
बनाएर गयो । ठूलो क्षति पुग्यायो । तर,, सधैं दुर्बल
मानसिकता लिएर हामी विपतबाट मुक्त हुन सक्तैनौं ।
अब सबै पीडा र तनाब बिर्सिएर घुलो टकटक्याउँदै
उठ्नु पर्ने भएको छ। केही वर्षसम्म नेपाली मन रैथाने स्रोत र साधन प्रचूर मात्रामा छन् । हामीसँग नव -' नयाँ नेपालका नीति,निर्माता र समुन्नत नेपालको
पीडाबाट मुक्त हुने छैनन् । आफन्त गुमाएकाहरूको नेपाल निर्माणमा लाग्न सक्ने जनशक्ति र प्राविधिक परिकल्पनाकार । सँगै मिलेर लक्ष्यमा पुग्नुछ भने
मन खपिनसक्नु गरी पोलिरहेको छ | आफ्नै अगाडि छन् | हामीलाई सहयोग गर्ने देशी-विदेशी मित्र पनि कसैले कसैलाई खुइल्याउने,' होच्याउने र पन्छाउने
सर्वस्व गुमाउँदै आफू नाङ्गै हुनेहरू विक्षिप्त प्रशस्त छन् । हाम्रो कमजोरी मनेको इच्छाशक्ति नहुनु काम नगरौं । आखिर आपत् परेका बेला सबै
अवस्थामा पिरोलिंँदै छन्। कति दिन पिरोलिने मात्र हुनसक्छ,' अन्य सबै पक्षमा 'हामी सबल छौं |. मिल्नैपर्छ मने एकले अर्कालाई हिलो छ्यापेर ठूलो
? कति दिन विक्षिप्त बन्ने ? मानिस सामाजिक यसर्थ, दह्रो इच्छाशक्ति लिएर निर्माणमा जुट्दै नयाँ बन्नखोज्नुको कुनै'तुक हुँदैन ।
प्राणी हो, आफू पनि बाँच्नुपर्छ र समाजलाई पनि नेपाल बनाउनै पर्छ । यस भूकम्पले. तराई, पहाड, हिमाल सबै
बचाउनुपर्छ | उपलब्धि विहीन दश वर्षे द्वन्द्वमा फसेको क्षेत्रमा पीडा थुपरिको छ । यसले भूगोल, जात, we,
नेपालमा राजनीतिक सद्माव खल्बलिने मुलुकलाई राजनीतिक संकटले नराम्रोसँग गाँजेको लिंग, वर्ण केही कहीं छुट्याएन । समान रूपले कहर
अवस्थामा पुगेको थियो। सामाजिक अवस्था थियो | हामी संक्रमणकाल भोग्दै थियौं । राजनीतिक थोपरेर गयो । हाम्रो सोचमा, हाम्रो व्यवहारमा, हाम्रो
बिग्रन तयार भएको थियो । क्षेत्रीयता र जातीयताको खिचातानी, सत्ताको स्वार्थी खेल, नेताहरूको नीतिमा समानता थिएन तर विपत त समान रूपले
सीमांङ्कन गरिँदै थियो। महाभूकम्पको विपत्तिको मपाइँत्वपूर्ण पण्डित्याइँ र एकखालको थाङ्ने सोचका आउँदो रहेछ । यस्तो अवस्थामा हामीले किन समान
कहर भने सबैले एकनाश मोग्नुपस्यो । अर्थात्, कारण हामी कष्ट मोग्दै थियौं । यही मौकामा आयो “सोच र व्यवहार नअपनाउने ? हामीमा कहीं कतै
ठूलो-सानो, घनी-गरीब, मधेश, पहाड, हिमाल, महाविपत्ति, जसले हामीलाई सबै प्रकारका कलुषित - कमी कमजोरी छन् मने अब त्यसलाई त्याग्नैपर्छ ।
कांग्रेस, कम्युनिष्ट सबैलाई भूकम्पले समान रूपले र स्वार्थी भावना त्याग्दै एकै ठाउँमा बस्न, साथै सबै दलका नेताले गम्भीर भएर सोच्नुपर्छ ।
पीडा थुपारिदियो । कसैलाई छुट्याएन । अब मिलेर मिलेर काम गर्न बाध्यतात्मक अवस्थामा पुग्याएको खिचातानीको राजनीति र सत्तामोहको स्वार्थ त्यागेर
सबै मिलेर अगाडि बढ्ने र नयाँ नेपाल निर्माण गर्ने ( .
ey पवित्र उद्देश्य नेताहरूमा हुनैपर्छ । y
७ छ त aass विपत्तिले ठूलो घाउ लगाएको छं । विश्व सम्पदा
फु. aaa सूचीमा सूचीकृत हाम्रा पुरातात्विक सम्पदादेखि
म ॥ हि 202 सुदूर गाउँहरू समेत भग्नावशेषमा परिणत भएका
म पकर उ) / छन् । मानवीय क्षतिको विवरणसमेत आई नसकेको
as | aS टु Ay अवस्थामा भौतिक : क्षतिको विवरण संकलन गर्न
0 47,600 Trot eee eee 2 अर्भफ धेरै समय लाग्न सक्छ | अहिले तत्काललाई
1000 a 2 ae Be ear a राहत वितरणमै“केन्द्रित हुनुपर्ने अवस्था छ । वर्षायाम
Sn ETE tN eV कोहि a ye आयो । घर गुमाएकाहरू खुला आकाशमुनि बसिरहेका
oe Ne ta Mee a छन् । भएको अन्नपात पुरिएको छ। ओललाग्ने
I. AOE GS OE ees 8 = Sh अभाठ भोगिरहेको व्यक्तिका लागि ied ओत
ge cp OA Be ASR phe tushy oars ees र साद्यान्नको व्यवस्था सरकारले तत्काल |
GT Ce. 56 नक "204 म हि बा शुट स्तानेपानी ओषधी र अत्यावश्यक वस्तुको
Mee: OAS CSE me Ye खाँचो टार्नु अहिलेलाई प्रमुख दायित्व हो। यस्तो
rot fh pif Me ie 7“ बेलामा समस्यामा परेकालाई सरकारले समान रूपमा
0०७ OT MOON: fi | é Ry काखी च्याप्नुपर्छ। अनुगमन टोली खटाएर समान
ss oe al Le RE” रूपले राहत वितरण गर्न लगाउनुपर्छ । एकसरो
te \ ie la ys SO ek राहत पुगेपछि तुरुन्त दीर्घकालीन योजना अन्तर्गत
नवनिर्माणको काम थाल्नुपर्छ । अब पुनःनिर्माणभन्दा
अगाडि बढ्नु पर्ने दिन आएको छ | भूकम्पले पनि छ। त्यसैले यो महाभूकम्पलाई विपत्तिको रूपमा नवनिर्माणतर्फ सोच्नुपर्छ, जसले नयाँ नेपालको जग
यही सन्देश दिएर गएको छ। आएको अवसर ठानेर अगाडि बढ्नुपर्छ । नयाँ नेपाल बसाल्ने “दीर्घकालीन खाका कोर्न सक्छ ।
महाभूकम्पलाई विनाशको रूपमा मात्र अब टाढाको विषय छैन । आपसका बेमेलहरूलाई . विश्वका थुप्रै मुलुक विपतृपछि नवनिर्माणको
लिएर पुर्पुरोमा हात राखेर बस्दैमा हामीले व्यहोर्नु थाति राखौँ | पक्ष विपक्षका विचार त्यागौं। एउटा दीर्घकालीन योजना अन्तर्गत सुसम्पन्न र समुन्नत
Tf wae समाधान हुँदैनन् । महाविनाशलाई समुन्नत नेपाल निर्माणका लागि इच्छाशक्ति सहितको हि we | ठूलठूला विपत्तिहरूलाई पनि
अवसरका रूपमा लिएर ,होस्टेमा पुस पक पे गुर्दै सबै प्रण गरौँ | र apna gegen ake TU GER Ta Tea
free aa aa Soret Prato fos | feat MRIS Mahle सुन्दर बैनाएँको छ gas SH BMY GaN TH waG SS Soar
नागासाकीमा विनाशकारी अणु बम प्रहारपछि जसरी पहाड र हिमौलमा आ-आफ्नै भौतिक वातावरण: भएको नेतृत्व, युवाशक्ति, प्राविधिकहरूको सुझाव, मित्र
नयाँ जापान निर्माण गर्न जापानी जुटेका थिए, हामी भोग्दै मिलेर बसेका जनता छन् । विश्वले चिन्छ- राष्ट्रहरूको सहयोग र सम्पूर्ण नेपालीको एकतामा हामी
पनि त्यसैगरी जुट्नुपर्ने अवस्था आएको छ। यो नेपाली इमान्दार, जाँगरिला र बहादुर छन् | पक्कै द्रुतगतिले नयाँ नेपाल निर्माण गर्न सक्छौं । भ्रष्टाचाररहित
हाम्रा लागि अवसर पनि हो भन्दै एकताबद्ध मएर पनि स्वाभिमानी छन् र दयावान पनि । राजनीति प्रशासन, कानूनी राज्य, समतामूलक समाज र स्थायी
लाग्ने हो भने सुन्दर नेपाल निर्माण हुनेछ । विभिन्न नसङ्ग्लिएको अवस्थामा आएको महाविपत्तिले हाम्रो सरकार त्यसपछि आफैं निर्माण हुनेछन् । अहिलेलाई
विपत्ति मोग्दै बौरिएका राष्ट्रहरूले मिहिनेतपूर्वक राजनीतिलाई पनि सङ्लो बनाउने विश्वास लिन नै भने भत्किएका अस्पताल, विद्यालय र पानीका
आफ्नो मुलुकको नव निर्माण गरेका छन् | ती देशका सकिन्छ | नेताहरूलाई, गाली गर्नु, दुत्कार्नु र आरोप स्रोतहरूको व्यवस्थापनमा लाग्नुपर्छ किनकि विद्यालय
इतिहास पल्टाएर अध्ययन गर्न सकिन्छ ! हामीसँग लगाउनु बेकार छ | उनीहरू नै हुन् हाम्रा' अगुवा, र अस्पताल अति आवश्यक पूर्वाधार हुन् । ७
GERRI ga A नत से REA i ie
a» क “a
है “लल i
— ~~ /
—SAMATIST — Ee
62 aem@g Ke (o/s mat! 3}
|
|