f हन ¥ ; ‘ : भरी = “4 १ molt . a: a. fe rea oe. a te > . yA । < { + . PD en जि <*>: oe x res त Sas : तत ey ‘ “tae + TT त को ~~ >

» De ककककककेककक्क्कुेकककूकूकेककककककीकककककेकीकेककालोककीकीककक ककेक्ककककेकककककीकीकककेकेकेकककककोकोकीककीकीकककीककेक कोकोकोको परिचालन गरी उद्धार र राहत Ee se पर जहाएाणाणड बर Se ee eee ट्याङ्गो वान' कल साइनबाट वाकीटकी सेटमा बोल्ने महानगरीय टाफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी नायव महानिरीक्षक जयबहादुर चन्द यही वैशाख १२ गते शनिवार मध्यान्ह ११.५६ बजेपछि मेट्रो वान कल साइनबाट पनि बोल्न थाल्नुमयो । प्रहरीको हाकिमले नै कल साइन परिवर्तन गरी सबैलाई सर्तक रहन निर्देशन दिएपछि उपत्यकामा तैनाथ प्रहरी कर्मचारीको घड्कन बढ्यो | भूकम्पको डरले हल्लाइरहेको मुटु हाकिमले निर्देशन दिएपछि ॥ छ पक > 3 eee त < er yor "१" = amd न 1. Plane. OE Tey er wo / (2700 A 7 i | . oP," =r 7 ९०१५" . -- > eae | x es, पराग NaS, rie beet, | iw, | rr थामी नसक्नु मयो। भूकम्पले “उपत्यका सखाप; घरपरिवार तहसनहस', उपत्यकामा तैनाथ सुरक्षाकर्मीको मनमा चिसो पस्यो) नभन्दै ट्याङगो वान र मेटोवान कलसाइनबाट एकैसाथ निर्देशन आयो विनासकारी भूकम्प आएको छ, सुरक्षित भएर बस्नुहोला, घरहरा ढलिसकेकाले नजिकको टोली घटनास्थलमा खटिनु । सुरक्षाकर्मीहरू पनि नागरिक नै 'हुन, नेपाली कै छोराछोरी हुन्‌ । गोरखा जिल्लाको बारपाकलाई आधार बनाएर गएको पहिलो दिनको ७.६ रेक्टर स्केलको विनासकारी भूकम्पले सुरक्षाकर्मीको मुटुसमेत थरर हल्लाएको थियो । तापनि उनीहरूले त्यो डरलाई शक्तिमा र साहसमा बदले । आफ्नो कमाण्डरले दिएको निर्देशन बमोजिम आत्मसुरक्षा गर्दै उद्धारमा तैनाथ सुरक्षाकर्मीले .सयौं घाइतेको, ज्यान बचाए | व्यवस्था मिलाउनु परेको थियो । यो विनासकारी भूकम्पबाट के कति हताहत भए मन्ने खबर प्राप्त गर्ने पहिलो निकाय पनि सुरक्षा निकाय नै हो । भूकम्पका सहयोगी सुरक्षाकमी बने । मूकम्प गएकी नौ दिनपछि पनि कतिपयलाई सुरक्षाकर्मीले जीवितै उद्धार गर्न सफल मए्‌। राजधानीवांसीले सुरक्षाकर्मीले विपतका बेला गरेको उल्लेखनीय कामको मुक्तकण्ठले प्रशंसा गरिरहेका छन्‌ । प्रभावित जिल्लामा सडक, यातायात तथा स्रोत, साधनको अभावमा सुरक्षाकर्मी समयमै नपुगे पनि उपत्यकामा उनीहरूको विशेष भूमिका रह्यो । विनांसकारी भूकम्पबाट प्रभावितको उद्धार, उपचार तथा राहत वितरणमा सुरक्षा निकायको भूमिका प्रशंसनीय रहेकोमा कसैको दुर्ड मत छैन। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले भूकम्पमा परेकाको उद्धारमा देखाएको साहसिक, मानवीय र बहादुरी कार्य विपत्तिमा परेको नेपाली समाजका लागि नमूना नै बन्यो। देशमा ठुलो संकट आइपर्दा ' 'होस्‌ वा जनताको आपतबिपतको बेला भरपर्दो साहरा सुरक्षा निकाय नै हो | ब्रिपतको बेला राज्यका अन्य निकायको भन्दा सुरक्षा अंगको “भूमिका महत्त्वपूर्ण र अग्रपत्तिमा रहेको हुन्छ। . ु ' यस्तो विपतको बेला' राज्ये वा सरकारले नीतिगत निर्णय र सुविधा (उपलब्ध“गराउने हो तर घटनास्थलमा परिचालन हुने भनेको सुरक्षा अंग हो । राज्यका चारवटा सुरक्षा, ।अंगहरूमा सेना, प्रहरी, पर्छन । १२ गतेको महाविनासकारी भूकम्पमा पनि यी बहादुरी प्रशंसनीय रह्यो । महाविपत्तिको बेला अरू आफ्ना आफन्त, घर, परिवारलाई सम्झन थाले तर निकाय Se लाख सुरक्षाकर्मी मन उद्दारका लागि एकैसाथ विपत्तिको युद्ध मैदानमा खटे र खटेका छन्‌ । नेपाल प्रहरीले उपत्यकामा विनासकारी मृकम्प गएको केही मिनेट नबित्दै प्रहरी उद्ारमा खटेको दाबी गरेको छ । उपत्यकामा तीनाथ सबै प्रहरी सकुशल थिए, थिएन घाइतेको उद्धारका लागि सिआरमी म्यान लिएर प्रहरी सडकमा निस्केका थिए | महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मा घर बिदा बसेकाले निमित प्रमुख जयबहादुर चन्दले आँखा अगाडि धरहरा ढलेको दृश्य देखेपछि एकदर्जन प्रहरी तत्कालै उद्धारका लागि घटनास्थलमा परिचालन गर्नुभएको थिया तर बिडम्बना उद्धार टोलीसँग उद्धार सामाग्री त परै जाओस हेल्मेट समेत थिएन । नेपाल प्रहरीको सो उद्धार टोलीले मागरिकसँग हातेमालो गरी धरहरा क्षेत्रबाट १३ जनाको जीवितै उद्धार गरेको थियो | महाविनास लिएर आएको भूकम्पले एक्कासी घरहरा, हनुमानढोका क्षेत्र, दरवार हाइस्कूल, डिल्लीबजारस्थित चारखाल दरवार, पाटनदरवार, भक्तपुर दरवार क्षेत्र, स्वयम्भू, पशुपतिनाथ मन्दिर क्षेत्रलगायत ऐतिहासिक सम्पदासँगै सहरका मुख्य बस्ती र बजारमा क्षति पुग्याएको ख्रबर सुरक्षाकर्मीको वाकीटकीमा आउन थालेपछि केही समय अत्यास लाग्नु स्वामाविकै हो तर सेना पनि डोजर, एम्बुलेन्ससहित सडकमा आएपछि सुरक्षाकर्मीहरूबीच उद्धारकार्यमा सहकार्य गर्नु त छँदै थियो एकअर्कोको उपस्थितिले मनोबल समेत बढायो | त्यतिबेला प्रधानसेनापति गौरवशम्सेर जबरा पाकिस्तानको भ्रमणमा हुनुहुन्थ्यो भने प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल पूर्वी नेपालका भ्रमणमा । विनासकारी मूकम्पको खबर प्राप्त हुने बित्तिकै सुरक्षा निकायका प्रमुखहरू तत्काल आ-आफ्नो भ्रमण स्थगित गरी राजधानी फर्किए । ‘ J ‘ १ पनि क्षतिग्रस्त मएका छ । सेनाका हातहतियार तथा विष्फोटक पदार्थ मण्डारण भवन पूर्णरूपमा भत्किदा विष्फोटक पदार्थको सुरक्षित व्यवस्थापन निकै जटिल बन्यो । 'तथापि सेनाले उद्धार र चौरमा टेण्ट गाडेर नागरिकलाई राहत दिने कार्यलाई आफ्नो परम कर्तव्य ठान्यो । नेपाली सेनाले आफ्नो. ९१ प्रतिशत जनशक्ति उद्दार, उपचार र राहत वितरणमा खटेको जनाएको छ। सशस्त्र प्रहरी बलले सुदूर, मध्यपश्चिम र पूर्वका विभिन्न युनिटमा तैनाथ प्रहरीलाई प्रमावित क्षेत्रमा परिचालन गरी उद्धार र राहत वितरण गरिएको छ। नेपाल प्रहरीको ४० हजार सुरक्षाकर्मी उद्धारमा मात्र | परिचालित छन्‌ । भूकम्पको बेला हुनसक्ने अन्य सम्भावित अपराधका घटना नियन्त्रण गर्न पनि प्रहरी ब्यापक रूपमा परिचालन गरिएको छ | वैशाख १२ गतेदेखि खटेका सुरक्षाकर्मी अझै घटनास्थलमै तैनाथ छन्‌ । उनीहरूले घर विदा त परै जाओस. आफन्त बाँच, मरेको खबर समेत सुन्न पाएको छैन्‌न | सिपाही, जवानदेखि संगठन प्रमुखसमेत घटनास्थलमा खटेका कारण सुरक्षा निकायका कर्मचारीले अहिलेसम्म घर फर्कन पाएका छैनन्‌ । ० PLE TSR LN A RE LT ET ASE LET LB TOG SL lob? ARNT fF [2015 may (Zs म } | ‘ | | | | | : | | म म