म “छु a रो रर रर रर 2000 रर २ 4 ' ; । थे : + क । ५ १ % कर oO परकारको । 2 ; = =, (de ) | “ दाप्रिय w |) CS क ~ ‘ « क्र कर ie a 2 ; हँ ““/ १ कद ~ " > A ६ ~ ~ त्र rf हु ॥ ७ "02 Ice Ae PSI! r १ RP Fo TONY: F १ ?७ 2 | ye eye 4 v= ae ¥ —=- 3 34 of क eh _- en Zz 4¢ »& 2 ७० 1२ ७ a 4 » tay P te ० २ ५ "गु " . - °s , ०, ८1 ५ ७ P १ ७७ । f ~? १ रि is . रौँ शन 1 ७ i | ‘ ~ ‘ , x ९ oT ‘7 , कका्कु्क्र्ककुर्कुकूुकुककुरुरुूुकककूुकककककर्कुकँकककककेकूकक्रककककारुरुकक्कककेककककेकाकेोक्केकैलककेकैकेकूरककककलकुकूलुककुक्रकेकककुरको केक कुरै oo — S_—eeee न शान्तिकष्ण अधिकारी , नेपाल सरकारको क्षमता र साधनस्रोत कति - छ भन्ने कुरा सबै नेपालीलाई थाहा छ। आफूलाई | ' विपत्ति आइपर्दा सरकारबाट के-कस्तो सुविधा प्राप्त हुन्छ र सहयोगको राशी कति हुन्छ मन्ने बारेमा पनि कुनै नेपाली अनमिज् छैनन्‌ । विश्वका गरीबतम मुलुकमध्येमा नेपाल पर्छ । नेपालीलाई आपत्‌ विपत्‌ आउँदा सरकारको के-कस्तो भूमिका हुन्छ मन्नेमा पनि कोही अनभिज्ञ छैन | यद्यपि आफैलाई महाविपत्ति आइपरेपछि जो कसैको अपेक्षा ठूलो हुन्छ । त्यसलाई ' - सामान्यीकरण गर्न सरकार सफल हुन्छ कि हुँदैन “ भन्नै नै गहन प्रश्न होाँ। प्रधानमन्त्री र मन्त्रीहरू तथा तिनका मातहतका निकायलाई मात्र सम्झन हुँदैन] जुन देशका नागरिकले महाविपत्तिमा प्रधानमन्त्री आफै हुँ भन्ने ठानेर काम गर्छ त्यस देशमा जस्तोसुकै आपत्‌ पनि सहज हुनपुग्छ । आर्थिक सहयोग र राहत सामग्रीमात्रै विपत्तिमा दुःख बिर्साउने साधन हुन सम्दैनन्‌ ] तीमन्दा ठुलो राहत छिमेको:वा देशवासी दाजुमाडको : उपस्थितिले दिन सक्छ । त्यसैले सबैले आफूलाई सरकारको प्रतिनिधि सम्झेरे उद्धार तैथा राहत कार्यमा जुट्ने हो मने मर्माहतँ नेपालीको पीडा कम गर्न त्यति कठिन पनि छैन । yy , हाम्रो मुलुकमा महामूकम्प आएको एकसाता नाघी सकेको छ, जसका कारण आठ हजार जतिले ज्यान गुमाएको आशंका गरिएको छ | डेढ लाखमन्दा बढीको घरवास उठेको छ । हजारौँ अपांग हुन पुगेका छन्‌ । लाखको हाराहारीमा घाइते बनेका छन्‌ मने . भूकम्पबाट ५० लाखमन्दा बढी नेपाली प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रमावित मएका छन्‌ |! चौघ. वटा जिल्ला अति प्रमावित क्षेत्र हुन्‌ मने समग्र मुलुक नै महामूकम्पको पीडामा छ। यो अवस्थामा पीडित नेपालीले सरकारको उपस्थितिको अपेक्षा गर्नु कदापि नभएको एक दशक नाघेको अवस्था अर्कोतिर छ। गाउँ गाउँमा वडा अध्यक्षदेखि गाविस अध्यक्षसम्म मएको मए पनि अहिले अर्कै परिस्थिति हुने थियो| यो अवस्थामा सरकारले आइपरेका समस्या समाधान गर्न कठिनभन्दा कठिन र अप्रिय निर्णय गर्नु परे पनि संकोच मान्नु हुँदैन । - नेपालमा वैशाख १२, २०७२ को महामूकम्पले ल्याए जत्तिको, विपत्ति सितिमित मुलुकले. व्यहोर्नु परेको छैन र व्यहोर्नु 'पनि नपरोस्‌ | विश्वका केही : राष्ट्रमा मात्र यति ठूलो .मूकम्प गएको छ। ती राष्ट्रमा समेत यस्तै मद्रगोलको अवस्था आएको थियो| विकसित मनेका अमेरिका, जापान जस्ता मुलुकमा त अस्तव्यस्त हुन्छ र सरकारलाई, गति लिन अन्योल उत्पन्न हुनेगरेको छ भने नेपाल जस्तो विकासको..सूचीमा अत्यन्त पिछडिएको मुलुकमा यत्तिको गतिमा उद्धार कार्य अगाडि बढ्नु सराहनीय: छ। यसको श्रेय विशेषगरी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई जान्छ तर पनि सरकारले जनताबाट पूर्णरूपमा विश्वास प्राप्त गर्न नसक्नु (दुःखको कुरो हो। सरकारले राहत कार्यका लागि कोष खडा गरेको छ र त्यसमा राहत रकम जम्मा गर्न सबैलाई आद््वान गरी रहेको छ। केही सहदयीहरूले रकम जम्मा गरेका छन्‌ तर विनाशको तुलनामा त्यो अत्यन्त न्यून छ । विभिन्न स्थानमा, समूहमा रकम जम्मा गर्ने चर्चा चलाउँदा मन्त्रीहरूलाई हेलिकप्टर चढ्नका गरिने छ मन्ने प्रत्याभूति सरकारले तत्काल गराउनु आवश्यक देखिन्छ । विदेश र दातृ निकायहरूबाट ठूलै राशीमा सहयोग गर्ने वचन प्राप्त भइरहेको अवस्थामा सही तरिकाले..सही व्यारफ र स्थानमा मात्र रकम खर्च गर्ने विश्वास दिलाउन सरकार सफल हुने हो भने नेपाली जनताबाटै पनि पर्याप्त रकम उठ्न सक्छ! क | सरकारको अबको महत्त्वपूर्ण दायित्व मनेको मर्माहत जनताको आत्मबल बढाउनु हो । १२ गतेको महामूकम्प र त्यसर्पाछ आइरहेका ससान घक्काहरूले नेपालीको मनोबललाई ज्यादै गिराएको छ । अझै पनि यो क्रम रोकिएको छैन र निराशा बढ्दो मात्रामा छ। जीवित घाइतेहरूको निःशुल्क औषधोपचारको व्यवस्था र घरवार विहीन मएकाहरूको वासस्थान निर्माणको जिम्मा पूर्णरूपले सरकारले लिने छ WAR घोषणा गरी सरकारले राहतका कार्यक्रमहरू अगाडि ल्याएमा आहत जनतालाई ठूलो राहत मिल्ने थियो । हेर्दा कठिन देखिए पनि दातृ निकाय र नेपालीहरूबाट प्राप्त रकमलाई सदुपयोग गर्दा असम्भव देखिंदैन । ' निजामति “कर्मचारी परिचालनमा मने सरकार पूर्णतः कमजोर देखियो । उद्धार र राहत कार्य मनेको सेना र प्रहरीको मात्रै जिम्मेवारी हो मने जस्तै देखियो | स्थायी सरकारका रूपमा चिनिने निजामति प्रशासनसँग जनता अत्यन्त चिढिएका छन्‌ | सरकारी कर्मचारी मेटिँदा जताततै जनताले उडाउने गरेको देखिएको छ। अबको राहत प्रक्रियामा संवेदनशील हुँदै मएर निजामति प्रशासनले सक्रिय मएर जनताको विश्वास जित्नु अनिवार्य देखिन्छ | कर्मचारीले निस्वार्थ मावनाका साथ देशमा परेको संकट आफ्नै हो मन्ने ठानेर अतिरिक्त लाम विना नै राहत प्रक्रियामा जुट्ने वातावरण सिर्जना गर्नु पनि अर्को चुनौती छ । , राजनीतिक दलहरूको संयोजन प्नि अर्को चुनौती हो| उद्धार र राहतमा निष्क्रिय र निष्रमावी देखिएक्का राजनीतिक दलहरूले राहत रकममा भने स्याल काढ्न थालिसकेका छन्‌ कि मन्ने जस्तो अवस्था देखापर्दैछ । सेना, प्रमुख जिल्ला अधिकारी लगायतका संयन्त्रबाट राहत वितरण मइरहेकोमा यो दायित्व राजनीतिक दलहरूलाई दिनुपर्ने आवाज उठ्न थालिसकेको छ | मुलुक पुनःनिर्माण र जनताको पुनःबासका लागि विमिन्न आयोग र समिति तथा परियोजनाहरू बन्ने छन्‌ । त्यसमा पनि दलहरूले मागबण्डा खोज्ने छन्‌ र किचलो हुनेछ किनमने त्यहाँ कार्यकर्तालाई तलब, भत्ता प्राप्त हुनेछ र तिनका माध्यमबाट राजनीति गर्न पाइनेछ । वास्तविक पीडितमन्दा पनि आफ्ना दलका निकटहरूलाई राहत पुग्याउन केही: स्वार्थी दल सक्रिय हुनेछन्‌ । यस्ता क्रियाकलापलाई नियम्त्रण गर्न पनि सरकारले ठूलै कसरत गर्नुपर्ने हुन्छ| यो विपत्तिमा विश्वास गुमाउनेमा राजनीतिक दलहरू पनि पन गएका छन्‌ । ,मूकम्पको एक थाल्यो। कार्यस्थलमा उपस्थिति त अझै छैन | जेमा पनि भागबण्डा गर्ने राजनीतिक दलहरूले मूकम्प जाने बित्तिकै उद्धार र राहतका लागि जिल्ला बाँडफाँड गरेर शीर्षस्थ नेताहरू संकटग्रस्त क्षेत्रमा खटिएको मए जनताले कति राहत पाउँथे होलान्‌ ? त्यतातर्फ कसैले सोचेको देखिएन । 7 Sera निर्माणमन्दा महाविपत्तिमा राहत . अहिले महत्त्वपूर्ण छ । यसो मनेर संविधान निर्माणलाई चटक्कै बिर्सन हुने अवस्था पनि छैन। अन्तरिम संविधानका भरमा मुलुक चलेको एक दशक मइसकेको छ । नहुनु मइसकेको छ, भूकम्प सूचना दिएर आउँदैन । त्यसैले कल्पनाभन्दा ज्यादै बढी क्षति हुन पुगेको छ । सरकार, राजनीतिक दलहरू, कर्मचारी, नागरिक सबै एकजुट भएर आत्मबल बढाउँदै यो संकटबाट पार पाउनु नै अबको आवश्यकता eis —sNacatas| — Co ' Seto 2 पछा टर. हो ८ १० dd ) | 1 |