|
'लयलवाललालतलालाानलाहालाआलधानाहँकिेलकलिललिक ee eee —--- + aw =
॥ ०१ र् |
- ० | i‘
é ya x क्र "
wre AN awe "५
. Wee % ‘ye oe ५
हा तह 0" ay - छै द् 5
है pee . 2 ले
he 4 ath क ७
ays, ; “42%
> /%
an १?” ७ a ee दा
की " Sk : es 0 4
" a ७ र १ छि न
2 ae (०३ ‘ » Re, ; १ क
Oe : aan ce »
पी OS Oe a> a
८० तकभर Co j :
र् EX ४ 2 क ). रट 5 a \ ॥ १ a
oe ) AN ७० “iy . ? ३ १००७ ७
; टु क > ne » 4 | 1 >
॥ ; : ‘ ही हि को
S ७९५ ॥ aS ~~ 3 +
१ NS. © or ‘ ~~ wr? » . ७ ७ §
७”, Loe क छ
दि ae ; »
So geen
ee Se ENO ' र
२ ५७६३: Ni aa /
A ee - >
0 ee र %
« oS 00]
~~ “ ’ a red
s म ०3
tie SR
< ५ | a क.
५ " _ हि 044 ad
ie a
हि ba गह,
सँ क y लै
हाम्रा सामु इतिहासको विभिन्न कालखण्डमा
विश्वमा घेरै खालका प्राकृतिक तथा मानव सिर्जित
विपत्तिका थुप्रै उदाहरणहरू छन् । चाहे पहिलो
वा दोस्रो विश्वयुद्ध होस् वा हाइटी, जापान, चीन
आदिमा समय समयमा गएका ठूला भूकम्पहरू हुन्
वा इण्डोनेसियामा गएको सुनामी नै किन नहोस् |
यस्ता विपत्तिहरूमा लाखौं मानिसले अकालमा आफ्नो
ज्यान गुमाइसकेका छन् भने त्यत्तिकै वा अझ घेरै
संख्यामा शारीरिकरूपमा अपांग भएर कुरूप जीवन
जिउन बाध्य मानिस अहिले 'पनि छन्| हाम्रो पनि यही
Sulit HMA ACH Gl
' मूकम्पकै कारण हजारौं हताहती भएका छन्
मने त्यसको दोब्बर घाइते भएका छन् यसबाहेक
हाम्रा मध्येकै हजारौं व्यक्ति बाहिरबाट झट्ट हेर्दा
नदेखिने तर गम्मीर शारीरिक लक्षण विना नै पनि
ठुलो मानसिक आघात, पीडा, छटपटी र अन्योलमा
बाचिरहेका छौं । यसै सन्दर्भमा यस लेखमा ठूलो
विपत्ति पश्चात् मानिसमा पर्नसक्ने" मानसिक आघात,
विचलन वा मनोवैज्ञानिक असरका बारेमा चर्चा गर्ने
र सोको समाधानका लागि अपनाउनुपर्ने उपायका
“पोगका साथ सिंगो राष्ट्र र हरेक राज्य संयन्त्र
मानसिक
जोगाउन सफल तथा विपद्लाई नजिकबाट नियालेका
वा अनुभव गरेका दुवै खाले मानिसमा यस्ता समस्या
देखापर्ने गर्छन् । आफ्नो ज्यान जोखिममा परेर बच्न
सफल भएको अवस्था आफ्नै परिवारका सदस्य वा
आफन्तको मृत्यु व्यहोर्नुपरेको अवस्था वा अकल्पनीय
त्रासदीबाट उम्कँदाको अवस्थामा प्रायः सबै व्यक्तिमा
सुरक्षित अनुभूति नहुनु निराशाले ग्रसित हुनु, केही डर,
त्रास वा अनिश्चितताको बोध हुनुलाई सामान्यरूपमा
लिने गरिन्छ। यी लक्षण प्रायः समय बित्दै जाँदा
जनजीवन सहज हुने क्रममा आफैं कम हुँदै जाने
गर्दछन् तर भावनात्मक रूपले कमजोर व्यक्तित्व
भएका, विगतमा कुनै मानसिक रोगको शिकार
भएका वा लाग् पदार्थको दुर्व्यसनमा परेका लगायत
जटिल रूप लिएर मानिसलाई मानसिक रूपले विक्षिप्त व्यक्तिले कही निश्चित कुरामा ध्यान दिनु उपयुक्त
बनाउने सम्भावना पनि रहन्छ । हुन्छ । यसमा सर्वप्रथम हरेक व्यक्तिले मानसिकरूपले
यस्तो जटिल अवस्थामा देखिने लक्षणहरूमा सवल हुनका लागि यस्तै गम्मीर प्रकृतिकी विपत्ति
मानिस अचेत अवस्थामा पुग्नु, घटना, वातावरण वा निकट ' भविष्यमा, वा अहिल्यै पुनः दोहोरिन्छ कि
आफ्नै पनि अस्थित्व बोध नहुनु, पुनः घटना दोहोरिन भन्ने म्रमबाट मुक्त हुनु जरुरी छ। सघनरूपमा
सक्ने निराधार डरले आक्रान्त हुनु, आफ्ना परिवार घटनाको स्मरण तथा पूर्ण अनुभूति भएको अवस्थामा
जन वा आफन्तको मृत्युको खबरमा घान्नै नसक्ने एक्लै नबस्ने. तथा नजिकको साथी वा आफन्तसँग
गरी दुःखी हुनु, आफू बाँचेकोमा एक्लो महसूस हुनु अनुभव साटासाट गर्ने गर्नाले अनुमूतिले निम्त्याउने
र पश्चातापबोध हुनु, अनिद्रा र छटपटीका साथ त्रास कम हुनजान्छ। आफूलाई पीडा दिने खालका
घटनाको कारकको रूपमा ईश्वर तथा आफैं माथि स्मरणहरूलाई लेखन, कला वा कुनै पनि सिर्जनाबाट
पनि आक्रोशित हुनु तथा हरेक व्यक्ति, स्थान र बाहिर ल्याउन पनि“संकिन्छ | यसले व्यक्तिको पीडा
परिवेशप्रति शंका उत्पन्न भई मानिसमा असामान्य : सहन गर्ने क्षमता अभिवृद्धिमा मद्दत गर्दछ आफ्नो
व्यवहार देखिनु आदि पर्छन् । एकातर्फ उल्लिखित पीडा अरूसँग साट्ने र अरूको पीडा हलगर्न कोशिस
मनोवैज्ञानिक लक्षणहरूले मानिस गुख्रिन पुग्छ भने गर्ने, आफूलाई परोपकारी कार्यमा संलग्न् गराउने तथा
शारीरिक लक्षणको रूपमा देखापर्ने कडाखाले टाउको: , अन्य उपायंहरूद्वारा आफूलाई, व्यस्त राख्ने गर्नाले
दुःखाइ, चक्कर लाग्नु, हातखुट्टा अनि जिउकीः: “पनि घेरैजसो संमस्या,आफै हल हुँदै जान्छन् Sit
कम्पन, पीडा तथा श्वास प्रश्वासमा आउने तीव्रता, हुँदाहुँदै पनि उल्लिखित लक्षणहरूबाट छुटकारा
बढ्दो मुटुको धड्कन तथा उच्च रक्तचाप, छाती तथा -
घाँटीमा थिचिएको अनुभव हुनु, पसिना आउनु आदि
लक्षणले बिरामीको अवस्था अझ नाजुक बनाउने
सम्भावना रहन्छ । समग्रमा भन्नुपर्दा घटना भएको
शुरुका केही घण्टा वा केही दिनमित्र यी लक्षणहरू
Acute stress Reaction = Disorder jf
Abnormal. Grief Reaction af =a
देखापर्छन् भने शुरुवाती लक्षणहरूको उचित 'महामूकम्पपछिको उद्धार, राहत तथा-शारीरिक
व्यवस्थपन र हल नभएको अवस्थामा महिना fe, उपचारमा होमिनुपरेको अहिलेको अबस्थामा अत्यन्त
वा सो भन्दापछि बिरामीलाई धेरै लामो समयसंम्म महत्त्वपूर्ण तर अलिक ओझेलमा परेको जस्तो
सताउने खालका 2081 1190110170 9125 देखिएको: मानसिक स्वास्थ्यको पाटोलाई हृदंयंगम
Disorder (PTSD) Psychosis #1 S71
समेत देखापर्ने सम्मावना रहन्छ । विगतमा घटेका
धेरैजसो प्राकृतिक विपत्तिमाथि मएका अध्ययनहरूले
घटना पश्चात् बाँचेका मानिसहरूमध्ये १०-२०
प्रतिशतमा [”19]) का लक्षण देखिने गरेको मेटिन्छ। -
यसखाले, मानसिक विचलन (Psychiatric
Disorder) मा उल्लिखित लक्षणका साथै व्यक्तिमा
घटनाको पूर्ण अनुभव हुने वा निकै पछिसम्म
पनि सोही घटना श्रव्य वा दृश्यरूपमा मस्तिष्कले
छ ॥ 4 0 त हे 0
महसूस गरिरहने र सोको स्मरणले मात्र: पनि ठूलो
छटपटी र पीडा उत्पन्न हुने र त्रास, निरासाका साथै
मानिसमा आत्महत्याको मावना समेत सिर्जना गराउने
सम्भावना रहन्छ । यस्तो अवस्थामा बिरामीलाई
_ मनोवैज्ञानिक असरहरू हटाउनका लागि आँत्मबलको
ठुलो भूमिका रहने हुनाले पीडित स्वयं तथौ सहयोगी
व्यक्तिले केही निश्चित कुरामा ध्यान दिनु उपयुक्त
हुन्छ । यसमा सर्वप्रथम हरेक व्यक्तिले मानसिकरूपले
सवल हुनका लागि यस्तै गम्मीर प्रकृतिको विपत्ति
निकट ' भविष्यमा, वा अहिल्यै पुनः दोहोरिन्छ कि
भन्ने भ्रमबाट मुक्त हुनु जरुरी छ। सघनरूपमा
घटनाको स्मरण तथा पूर्ण अनुभूति मएको अवस्थामा
एक्लै नबस्ने तथा नजिकको साथी वा आफन्तसँग
अनुभव साटासाट गर्ने गर्नाले अनुमूतिले निम्त्याउने
त्रास कम हुनजान्छ। आफूलाई पीडा दिने खालका
स्मरणहरूलाई लेखन, कला वा कुनै पनि सिर्जनाबाट
बाहिर ल्याउन पनि“ सकिन्छ | यसले व्यक्तिको पीडा.
सहन गर्ने क्षमता अभिवृद्धिमा मद्दत गर्दछ। आफ्नो
पीडा अरूसँग साट्ने र अर्को पीडा हलगर्न कोशिस
गर्ने, आफूलाई परोपकारी कार्यमा संलग्न् गराउने तथा.
संस्थामा लगि मनोचिकित्सक तथा चिकित्सा
मनोविद्को समूहबाट उपचार शुरु गरिहाल्नुपर्छ |.
*eveveeconemmasnnrtteeeweretreserareemeutnttenat anaes ensue sntpngenetenpeanveneinateenntintenines esse eR हि रिल रि रि रि री
>
. क
,
१.
i. ५
» ।
“i
«
A
त (' :
7
J
.
>
a
आनि
;
i
1
>
‘
५
कै
क्र
“9
CA A OSES SIE ET STL ELE, CET PTL L OS ELLE RIE TAIT LS MEIN BS NS ESS PTR ESAT WE IIE Lee I PEE AEE
a RA गोररवाणजा- ७ |
=e pho 0.१ शाख ke (bo 1g May, 4) : eee
|
|