कम गरौँ मनोरोगको जोखिम संवाद, सहानुभूति र सहयोग यस अवस्थाका ठला हतियार हुन्‌ Ese ८ ० ले ७१ ~~ os ae oh 1} । ७ 10७ “9 | ॥ । . os i . eur * . , ins Fa of, yo ’ Jt ; ५ $.1 र” _ % a a > Nolte? feet 200) ra ११७८" क क) 0000 के. क्ष La op «5 ॥ -# oY? ns " ov fas oe at i”, हरे + re P 2000 02 ; ४ छ eee ५ A Ss i 000)... ee A ~ a a a } > ० — ७ tee - aes छ डा. श्रीराम घिमिरे अहिले पनि फाट्टफुट्ट महामूकम्पका कम्पनहरू अनुभव भैरहेको छ। जनघनको ठूलो क्षति मएको छ, मानिसहरू आफ्नो, परिवारजन र आफन्तहरूको ज्यान जाला भनेर त्रसित छन्‌ । प्रियजन गुमाएका © व्यक्तिहरू शोकमा डुबेका छन्‌ । कयौंको घरबास तथा खाद्य पदार्थ घ्वस्त मयो र लगाउने चिजसम्म पनि नमएकोले तनावमा बाँचिरहेका छन्‌ । घरगोठ भग्नावशेषमा परिणत भएको छ | यसरी भूकम्पबाट प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा ६० लाखमन्दा बढी व्यक्तिहरू अहिले ठूलो मानसिक तनावमा छन्‌ साथै तिनीहरूमा भविष्यमा मानसिक रोग लाग्ने सम्भावना पनि बढी नै छ। काठमाडौँमा कयौं व्यक्तिलाई सोध्दा अहिले हात खुट्टा र जीउ थरथर कामिरहेको, जीउ हुत्तिरहेको, रिंगटा लागेको, घरमित्र जान डर लागेको, फेरि पनि दुर्घटना होला कि भनेर मन घेरै आत्तिएको, भुइँचालो आउँदा बसेको ठाउँमा जाँदा. मन आत्तिएर, मुटुको घड्कन बढेको तथा अत्यन्त डर लागेको बताउँछन्‌ । टँडिखेलको चौरमा बसेका a _ङ्गाँदा नआउने आदि-श्रएको-बताउँछन्न ३० १ डा. 110 sea ease Cae वा गइसकका अवस्था पश्चात्‌ यस किसिमका शारीरिक, मावनात्मक, व्यावहारिक र मानसिक लक्षणहरू . देखिनु सामान्य हो। यस्ता समस्या केही दिनसम्म. रहन्छन्‌ र विस्तारै सामान्य हुँदै जान्छन्‌ । बारम्बार सानातिना भूकम्पको कम्पन आइरहेको अवस्थामा यस किसिमका लक्षण अलि धेरै दिन लम्बिन यसैगरी अधिकांश व्यक्तिलाई: समायोजनमा समस्या भएर विभिन्न किसिमका तनावजन्य लक्षण देखिन्छ र यसलाई 'एड्जस्टमेन्ट डिसअर्डर' भनिन्छ । यो खालको समस्यामा छटपटी हुने, उदासिनता बढ्ने र अन्य माथि उल्लेखित मावनात्मक र व्यावहारिक गडबडी हुने गर्दछ । यस्तो समस्या पीडितलाई छ महिना वा बढी समयसम्म देखिन सक्छ | यसका साथै लाखौँ व्यक्ति 'पोस्ट टाउमेटिक स्ट्रेस डिसअर्डर'को जोखिममा रहेका छन्‌ । यस्तो समस्या भएको व्यक्ति भूकम्पको नाम लिंदा मात्र पनि त्रसित हुने, कयौँ हप्ता, महिना, वर्षसम्म पनि भूकम्पले ल्याएको मानवीय क्षति, धनजनको क्षतिको याद आइरहने, मानसपटलमा दृश्यहरू तथा तस्वीरहरू आउने, छटपटी हुने, रिस उठ्ने, निन्द्रा नलाग्ने, नराम्रा सपना देख्ने वा मूकम्पसँग सम्बन्धित सपना मात्र देख्ने, आफू भूकम्प जाँदा बसेको ठाउँ सोच्दा आत्तिने र त्यस ठाउँमा जान नखोज्ने हुन्छ । मूकम्पसँग जोडिएका कुराको सम्झना गराउने कुराबाट माग्ने वा तर्किन खोज्ने तर नसक्ने भई केही मिनेट वा घण्टासम्म तनावमा रहने, बेचैनी हुने, क्रहाँ जाउँ र के गरुँ जस्तो हुने हुन्छ । तनावको अवस्थामा पीडा कम गर्नका लागि SOSSESSSSES SE SCSSCSSESESSESERESES SCE SSSESEE EP OL OST SSS SOR EES ESE E Ee eee रहनु पर्दछ । नचाहिँदो हल्लाको पछाडि लाग्नु हुँदैन । सञ्चार माध्यममार्फत समाचारको जानकारी लिइरहनु पर्दछ | उमेर काटेका वृद्ध, बालबालिका र महिलाहरू बढी कमजोर र जोखिममा हुने हुँदा उनीहरूलाई प्राथमिकताका साथ सुरक्षित स्थानमा राखेर परिस्थितिको सामना गर्न हौसला दिनु पर्दछ । प्रत्येक व्यक्तिले एकले अर्कालाई भावनात्मक सहयोग गर्नु पर्दछ जसले गर्दा परिस्थितिको सामना गर्ने बल मिल्दछ। ठुला मान्छेले अभिमावकको मूमिका खेलेर आत्तिने, कराउने, डराउने, चिच्याउने, मयमीत हुने जस्ता कुराहरूलाई बुझेर संयम हुन प्रेरेत गरी भावनात्मक सहयोग गर्न सकेमा यस्ता व्यक्तिहरू आफूलाई माया गर्ने वा हेरचाह गर्ने व्यक्ति छन्‌ भनेर ढुक्क हुन्छन्‌ र मयमीत अवस्था पनि नियन्त्रणमा आउन सजिलो हुन्छ। यस अवस्थामा खानपीनमा ध्यान दिने, प्रशस्त पानी पिउने, आराम गर्ने, निद्रा पुच्याउने अथवा समय मिलाएर पालैपालो सुत्ने, रक्सी, चुरोट र अन्य लागूपदार्थ सेवन नगर्ने, सरसफाइमा ध्यान दिने गर्नाले सबैलाई राहत महसुस हुन्छ। यसैगरी यस अवस्थामा सकारात्मक सोच रास्वी आफ्नो पीडा अरु पीडित व्यक्तिसँग व्यक्त गर्नुपर्छ र मनमा लुकाएर वा गुम्स्याएर राख्न हुँदैन । क््क्क्कैककककाकेकककाकेकेकोककुककूरकाकोकककूकककेकोकोककेकके की कतकिकेकीकेककेक्ककेकककाकूुक्ककूुक्कककूकककूककर्रकककरकूुकाकककुक - भूकम्प वा कनै विपतृपछि पैदा भएका मानसिक असरलाई तनावप्रतिको अल्पकालीन प्रतिक्रिया वा 'एक्यट स्ट्रेस रियाक्सन' भनिन्छ। यस्तो समस्यालाई बेलैमा सचेत भएर तनाव रोकथाम तथा व्यवस्थापनतिर लाग्नु अत्यन्त आवश्यक छ। यस किसिमको लक्षणहरू रहिरहेमा यसले दीर्घकालसम्म असर गर्ने गर्छ र समस्यालाई अझ जटिल बनाउँछ । आागाामकानीगगकामासमाभामममामममममममममसिकारनिमभ मानवका कविसििििकि पिरजिकिकसिसिसिसििरििवितिवि सिभिल िक्शििल्िसिजिनितनिविजजिितिमतिितिसिततयाकहमतासातशआनसाम नसम लिक a कक करससासमासासादासाससमगससामाधडरमरलकागमममदसाममकागसमभमगिसममसिगासआसाकरसससमसदसमसमासमममामाआससमलससमाजनमामणासममाममामममाममााममकममाककामाासाममम्नाससकममाममसमम्ससममसाकमममामयादमममममबाक लगायत अन्य मद्य तथा लागू पदार्थको सेवन गर्दछन्‌ । पहिलेबाट सेवन गर्ने व्यक्तिहरूको मात्रा पनि बढ्दै जान्छ । यसले गर्दा दुर्व्यसनीको समस्या बढ्नुको साथै त्यसले अन्य मानसिक र शारीरिक समस्याको जटिलतालाई पनि बढाउँछ । कहिल्यै यस प्रकारको दुर्व्यसनमा नलागेका व्यक्तिमा पनि विस्तारै मद्यपान, घुम्रपीन ₹ लागुपर्दघको लत लोरने सम्मावना "बढ्दै जान्छ । पहिलादेखि" मानसिक रोग भएका व्यक्तिमा पनि तनावपश्चात्‌ समस्या बढ्ने गर्छ। यस किसिमको तनावले मानसिक समस्या उत्पन्न हुने आधार तयार पार्छ | त्यस्तै मानसिक समस्या शुरुवात गर्न सघाउनुका साथै, मानसिक रोग मैसकेको अवस्थामा त्यसको व्यवस्थापनमा पनि कठिनाइ गराउँछ । व्यवस्थापन महाभूकम्पपश्चात्‌ देखिएका विभिन्न, किसिमका लक्षणहरू . (तनावप्रतिको अल्पकालीन प्रतिक्रिया वा 'एक्युट स्ट्रेस रियाक्सन) सामान्यतः एक दुई दिनदेखि एक सातासम्म कम हुँदै जान्छ र भूकम्प आउन छोडेपछि वा समय बित्दै गएपछि आफैँ सामान्य हुँदै जान्छ] यो समय घेर्यपूर्वक यसले गर्दा भविष्यमा दीर्घकालीन रूपमा अन्य मानसिक समस्या हुने सम्भावना पनि कम हुन्छ। संवाद, सहानुभूति र सहयोग यस अवस्थाका ठूला हतियार हुन्‌ । यथाशीघ्र आफ्नो पहिलाको जस्तो दैनिक क्रियाकलापमा फर्कन कोसिस गर्नुपर्छ । केही श्वासप्रश्वासमा केन्द्रित गर्न सकेमा पनि तनाव कम हुने गर्छ । परामर्श लिने माथि उल्लेख गरिए जस्तै 'एउजस्टमेन्ट डिसअर्डर'का लक्षणहरू वा 'पोस्ट टाउमेटिक स्ट्रेस डिसअर्डर'का'लक्षणहरू देखिएमा नजिकको मनोरोग विशेषज्ञसँग भेटी राय,सुझाव लिन सकिन्छ | यस अवस्थामा समस्याौ समाधानको लागि तालिम र तनाव सुल्झाउन सीप विकास सम्बन्धी परामर्श आवश्यकता पर्दछ। चीन र जापानमा गरिएको अध्ययन अनुसन्धानले यस किसिमको उपचार पद्धतिले घेरैलाई फाइदा मएको पाइएको छ । यसका SPRAATAST — Sy औषधि सेवन गर्नुपर्ने पनि हुन्छ । कयौ मानसिक रोगीहरूमा तनावको अवस्थामा समस्या अझ जटिल बन्न सक्छ । विगतमा मानसिक रोग उपचार गरी हाल ठीक भएका' व्यक्तिहरूमा पनि तनावले फेरि सोही समस्या वा अन्य किसिमको समस्या बल्फझाउन सक्छ | यस अवस्था पनि जति सक्दो चाँडो नजिकको FART fastest सल्लाह लिनुपर्ने हुन्छ । बालबालिकाको बुद्धि विकास हुने अवस्थामा तनावले तिनीहरूमा मानसिक रोगको जोखिम बढाउने सम्मावना हुन्छ। समय बित्दै जाँदा बालबालिकामा तनाव रहिरहेमा वा कुनै व्यवहारमा परिवर्तन आएमा पनि तुरुन्तै परामर्शको खोजी गर्नुपर्छ । विभिन्न किसिमका शारीरिक समस्या भएका व्यक्तिमा पनि तनावले ज्यान लिन सक्छ । मूकम्पको त्रास र डरले कयौ व्यक्तिलाई हृदयाघात भएर मृत्यु मएको खबर पनि सुनिएको छ । प्राय गरेर मुटु, मृगौला, घाँटी (श्वासप्रश्वास) पेट र टाउको तथा नसा सम्बन्धी रोगीहरूमा माथि उल्लेखित. समस्याको जोखिम हुने हुन्छ। तनावको arma यस्ता व्यक्तिको शारीरिक स्वास्थ्य अवस्था पनि जटिल बन्दै ज्ञान सक्छ । त्यसैले समय बित्दै जाँदा विचार वा सोच पैदा भएमा, पटक्कै निद्रा नलागेमा, भूकम्प सँम्फझदा वा गएको ठाउँमा जाँदा वेचैनी र छटपटी भएमा र नराम्रो सपनाहरू देखिरहेमा, मानसपटलमा दृश्यहरू आइरहेमा तुरुन्तै मनागेग विशेषज्ञसँग परामर्श लिनु पर्दछ |. | (बीःपी.के आइ.एचएस), नेपालगन्ज (नेपालगन्ज मेडिकल कलेज) आदिमा पनि यो सेवा उपलब्ध छ | यसका अलावा पाटन मानसिक अस्पताल, वीरगन्ज, विराटनगर र झापाका सरकारी अस्पतालहरूमा पनि यो सेवा उपलब्ध छ| | यस अवस्थामा संयमित भएर एक अकाका पीडा बुझी भावनात्मक सहयोग गर्न सकेमा तनावसँग जुध्ने शक्ति मिल्छ । समस्या जटिल हुँदै गएमा तुरुन्त मनोरोग विशेषज्ञसँग परामर्स र उपचार लिन सकेमा समयमै मानसिक समस्याको व्यवस्थापन गरी मानसिक रूपमा स्वस्थ बन्न सकिन्छ । ७ नसा तथा मनोरोग विशेषज्ञ हुनुहुन्छ |)