18/07/2017 बिचरा ! मन्त्री-नेताले के बिराए? बिचरा ! मन्ती-नेताले के बिराए? शिव प्रकाश Yo !' षत ev : es महाकाल बनेर महाभुकम्प आयो नेताज्यूको कुखुराको खोर लडायो मन्लीज्यूको बाख्राको खोर भत्कायो सचिवञज्यूको कुकुरको खोर तथालिङ्ग भयो पिए साब्को सुँगुरको खोर भताभुङ्‌ बनायो पापी भुकम्पले छोडेन कसैलाई पीडित बनायो सानाठूला सबैलाई नेता-मन्त्री सचिव-पीए पीडित भए, राहत लिए बिचरा |! यिनले बिराए? मान्छे भई सोच्नु पर्छ, सबको भलाई गर्नु पर्छ बाख्रा-कुखुरा, कुकुर-सुँगुर; एकै हृष्टिले हेर्नु पर्छ प्राणी हुन्‌, टाउको छोप्र त्रिपाल चाहियो बाँच्नु पर्छ तिनले पनि, पेटभर्न राहत चाहियो घामपानी सहनु कसरी? बस्नलाई अस्थाई खोर चाहियो http://archive.setopati.com/sahityapati/297386/ 1/3