04/01/2018 हिमाल खबरपत्रिका | भूकम्पले चुहायो विकिरण स्वबरपत्रिका होमपेज | अमिलेखालय | ग्राहक बन्नुहोस्‌ | विज्ञापनको लागि भूकम्पले चुहायो विकिरण रमझम Share: As ८ त्य - रामु सापकोटा © नाष्ट, न्याम्स र शिक्षण अस्पताल महाराजगञ्जको संयुक्त अध्ययनले राजधानीका अस्पतालबाट रेडियो विकिरण चुहिएको देखाएको छ। र १२ वैशाखको महाभूकम्पपछि नेपालभर दुई हजारभन्दा बढी अस्पतालमा क्षति पुग्यो। “बक? जि 4 [जगदम्बा प्रेस प्रेस चर्किएका भवनबाट सेवा दिइरहेका त्यस्ता अस्पतालबाट रेडियो विकिरण चुहिएको aS 74 पाइएको छ। १३ जेठमा गठित नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान (नाष्ट), 4 चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) र शिक्षण अस्पताल महाराजगञ्जको ने विशेषज्ञ टोलीले काठमाडौं उपत्यकाका १८ अस्पतालको रेडियो विकिरणयुक्त टा ॥ ॥ / उपकरणहरूको अवस्थाबारे गरेको एकमहीने अध्ययनको निचोड छ- रेडियो । - ( / विकिरणले जनस्वास्थ्य खतरामा पारेको छ। \ | | ' कै स्वास्थ्य मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक रामचन्द्र खनाल अस्पतालजन्य नु क |! फोहोरको सदाबहार समस्यामाथि विकिरण थपिएको बताउँछन्‌। वीर अस्पतालका ॥ ॥ क्यान्सर रोग विभाग प्रमुख डा. विवेक आचार्यका अनुसार, मानव शरीर रेडियो (७ » cite क विकिरणको सम्पर्कमा आएपछि शरीरका कोषिकाहरू नष्ट हुन थाल्छन्‌। नष्ट तस्वीरहरु: गोपेन राई कोषिका रगतमा मिसिएर रक्तक्यान्सर र अन्य अंगमा प्रभाव बढ्दै गएमा थाइराइड, त - ललितपुरबा बिरामीलाई एक्सरे गराउँदै कर्मचारी फोक्सो र मुटुको पनि क्यान्सर हुन्छ। पाटन अस्पताल ललितपुरमा बिरामीलाई एक्सरे गराउँदै कर्मचारी एक्सरेका लागि पालो कुरिरहेकी अर्की बिरामी। नाष्टका वरिष्ठ वैज्ञानिक डा. बुद्धराम साहले नेतृत्व गरेको अध्ययन टोलीमा वीर अस्पताल (न्याम्स) का निर्देशक डा. स्वयंप्रकाश पण्डित, रेडियोथेरापी विभागका रेडियसन प्रोटेक्सन अफिसर डा. कञ्चनप्रसाद अधिकारी र शिक्षण अस्पतालका रेडियोलोजी विमाग सिनियर मेडिकल फिजिसिष्ट प्रा.डा. शान्तलाल श्रेष्ठ थिए। डा. साहका अनुसार, अस्पतालका रेडियो विकिरणयुक्त उपकरण प्रयोग हुने कोठाहरूको चर्किएको मित्ता र झयालढोकामा सुरक्षाका उपाय नअपनाउँदा रेडियो विकिरण चुहावट भएको हो। (हे.बक्स) अस्पतालहरूमा प्रयोग हुने टेली कोबाल्ट (रेडियसनको डोज दिएर क्यान्सरको उपचार गर्ने मेशीन) लिनियर एक्सिलिरेटर (क्यान्सर र केही ट्युमरको उपचारका लागि प्रयोग हुने मेशीन), सिंमुलेटर (शरीरको कुन भागमा रेडियसन दिने भन्ने यकिन गर्न प्रयोग हुने मेशीन), गामा क्यामेरा (मस्तिष्क, फोक्सो, थाइराइड र किड्नी परीक्षण गर्ने मेशीन), रेडियोथेरापी मेशीन, एक्सरे र सिंटीस्क्यान मेशीन रेडियो विकिरणयुक्त हुन्छन्‌। देशभरका अस्पतालमा एक हजार थानभन्दा बढी एक्सरे, ४० भन्दा बढी सिटीस्क्यान तथा वीर, भक्तपुर, मणिपाल र ओम अस्पतालमा रेडियोथेरापी मेशीन छन्‌। पोखराको मणिपाल, भक्तपुर क्यान्सर अस्पताल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र वीर अस्पतालमा क्यान्सर रोगको उपचारमा प्रयोग हुने उच्च रेडियो विकिरण पैदा गर्ने कोबाल्ट- ६० प्रयोगमा छ। क्यान्सर रोग विशेषज्ञ डा. आचार्यका अनुसार, रेडियो विकिरणले छाला, रगत, मुटु, कलेजो र फोक्सोमा क्यान्सर गराउँछ। गर्भवती महिलामा पुगेको विकिरणले तुरुन्तै गर्भको शिशुको शारीरिक संरचना बिगार्छ। ०.२ देखि ०.५ माइक्रोसिभर्ट प्रतिघण्टासम्मको रेडियो विकिरण हानिकारक नभए पनि अध्ययनले अधिकतम ९३३.५ माइक्रोसिमर्ट प्रतिघण्टासम्म रेडियो विकिरण चुहावट भएको देखाएको छ। (हे.टेबल)उपत्यका बाहिरका अस्पतालमा यस्तो अध्ययन भएको छैन। रेडियो विकिरणयुक्त उपकरण रहने कोठाको गारो पक्की र झयालढोका लेड (विकिरण चुहावट रोक्न प्रयोग गरिने पदार्थ) युक्त हुनुपर्छ। त्यस्ता कोठा बिरामीको वार्ड र कुरुवा कोठाबाट सकेसम्म टाढा हुनुपर्छ। तर, कतिपय अस्पतालले सामान्य पार्टिसनबाट काम चलाएको र झयालढोकामा सामान्यखालको सिंसा प्रयोग गरेको डा. साह बताउँछन्‌। त्यसरी चुहिएको रेडियो विकिरणबाट बिरामी, कुरुवा र रेडियो विकिरणबाट बचाउने लिड एप्रोन नलगाएका अस्पताल कर्मचारी प्रभावित भएका छन्‌। (हे. तस्वीर माथि) विकिरण चुहावटबारे अध्ययन भए = पनि त्यसबाट प्रभावितहरूको अध्ययन नभएकोले कसलाई कस्तो असर पारेको छ ॥ 00 ८ भन्ने खुलेको छैन। १ F | I अध्ययनले वयोधा, शिवज्योति, मेघा, गणेशमानसिंह मेमोरियल, सुमित, इवामुरा : ८ त मेमोरियल, भक्तपुर जिल्ला अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, बी एण्ड बी, १ \ \ a किष्ट मेडिकल कलेज, ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल, नेपाल मेडिकल कलेज 2 \ i (जोरपाटी), मध्यपुर अस्पताल (भक्तपुर), काठमाडौं मेडिकल कलेज, त्रिविशिक्षण | अस्पताल, ग्रीनसिटी, पाटन र वीर अस्पतालमा विकिरण सुरक्षाको उपाय नअप ४ ॥ 1 देखाएको छ। र यीमध्ये १० वटा अस्पतालमा रेडियो विकिरण चुहिएको बताएको छ। i MS यी सम्पूर्ण अस्पतालले अन्तर्राष्ट्रिय रेडियोलोजिकल आयोग (क्यानेडा) र अन्तर्राष्ट्रिय । क छ = परमाणु ञर्जा एजेन्सी (अष्ट्रिया) ले तय गरेको मापदण्डको पालना नगरेको, दक्ष r ha रेडियो विकिरण पेशाकर्मी नराखेको, भूकम्पले चर्‌्काएका कोठा मर्मतसम्भारै नगरी : : रेडियो विकिरणयुक्त उपकरण संचालन गरेको लगायतका कमजोरी अध्ययनले फेला नाष्ट पारेको छ। भूकम्पपछि चर्किएको (रातो घेरामा) भक्तपुर क्यान्सर अस्पतालको चार वर्षअघिको एक अध्ययनले देशमरका ६५ प्रतिशत अस्पतालका कर्मचारीले एक्सरे मेशीन राखिएको कोठा, जहाँबाट विकिरण चुहावट भएको छ। रेडियो विकिरण मापन गर्ने डौजीमिटर नलगाएको पाइएको थियो। यस पटक पनि ज्यादै कम कर्मचारीले मात्र त्यस्तो एप्रोन प्रयोग गरेको भेटिएको छ। अध्ययनमा संलग्न डा. कञ्चनप्रसाद अधिकारीका अनुसार, डोजी र लिंड एप्रोन नलगाउने कर्मचारी स्वतः विकिरणको जोखिममा हुन्छन्‌। व्यवस्थापनमा लापरबाही अध्ययन टोलीले खतराको घन्टी बजेको प्रतिवेदन बुझाए पनि यससँग सम्बन्धित विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयले सुझाव कार्यान्वयन गरेको छैन। रेडियो विकिरण चुहिएका अस्पताललाई तत्काल सुरक्षाका उपाय अपनाउन दिइएको सुझाव पालना भए/नभएको अनुगमन पनि भएको छैन। सरकारले सुझाव कार्यान्वयन र अनुगमन मात्र होइन, रेडियसन ऐन नै जारी गरेर कार्यान्वयन नगरे विकिरण चुहावटले भयावह समस्या निम्त्याउन सक्ने डा. साह बताउँछन्‌। “थुप्रै http://nepalihimal .com/article/6035 1/4