04/01/2018 हिमाल खबरपत्रिका | भूकम्पपीडितको प्राथमिकता सुरक्षित ठाउँमा पुनर्स्थापना हिमाल खबरपत्रिका होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस | विज्ञापनको लागि भूकम्पपीडितको प्राथमिकता सुरक्षित ठाउँमा पुनर्स्थापना रमझम Share: "सन्त गाहा मगर बसाइ-पढाइ अझै टहरामा भएका महाभूकम्पबाट अति प्रभावित १३ जिल्लाका पीडितले थप केही समय राहत र सुरक्षित पुनर्स्थापनाको माग Or || गरेका छन्‌। जगदम्बा प्रेस १२ वैशाखको महामूकम्प र त्यसपछिका परकम्पनमा ८ हजार ८५६ जनाको ज्यान | किक । गएको र २२ हजार ३०९ जना घाइते भएको गृह मन्त्रालयको विपत्‌ व्यवस्थापन = a | | शाखाको अभिलेखमा उल्लेख छ। ध्वस्त भौतिक संरचना पुनःनिर्माणका लागि a ae. | कम्तीमा ६ अर्ब ७० करोड अमेरिकी डलर चाहिने प्रारम्भिक अनुमान छ। । -— | a पुनःनिर्माणका लागि पाँच वर्ष लाग्नेछ। जु । क LD an] | सरकारी आँकडा अनुसार, ६ लाख २ हजार २५७ निजी घर, २ हजार ६७३ सरकारी —W १ १ al भवन, ५०३ स्वास्थ्य संस्था र विद्यालयका १९ हजार ७०८ कक्षा कोठा घ्वस्त भएका र ' b छन्‌ भने २ लाख ८५ हजार ९९ निजी घर, ३ हजार ७५७ सरकारी भवन, ४६० स्वास्थ्य ८ ys संस्था र ११ हजार ४६ कक्षा कोठामा आंशिक क्षति पुगेको छ। १८-२४ साउनमा 10 rr - — सम्पन्न हिमाल राष्ट्रिय जनमत सर्वेक्षण-२०७२ ले महाभूकम्पबाट बढी प्रभावित १३ 1 “छ दि - ~ Set o ॥ ) जिल्लामा छुट्टै प्रश्नावली मार्फत क्षति, राहत, पुनर्स्थापना र पुनःनिर्माण सम्बन्धमा AS सोधेको प्रश्नमा ६१ प्रतिशत उत्तरदाताले आफ्नो घर ध्वस्त भएको बताए भने ३८ ae ने क प्रतिशतले आशिक क्षति पुगेको जनाए। उत्तरदातामध्ये ७ प्रतिशत महाभूकम्पका = — घाइते थिए। सानुबाबु तिमिल्सिना ules! et Wael बासस्थान सरकारले महाभूकम्पको करीब चार महीनापछि २९ साउनमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गोविन्द पोखरेललाई पुनःनिर्माण प्राधिकरणको कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको छ। सरकारले प्रधानमन्त्री सुशील कोइराला अध्यक्ष तथा गृहमन्त्री वामदेव गौतम, अर्थमन्त्री रामशरण महत, पयर्टन मन्त्री कृपासुर शेर्पा र शहरी विकास मन्त्री नारायण खड्का सदस्य रहेको प्राधिकरण गठन गरिसकेको छ। पुनःनिर्माण र पुनर्स्थापना अभियान संचालन गर्ने जिम्मेवारी पाएको प्राधिकरणमा सीईओ नियुक्तिपछि महाभूकम्पपीडित आशावादी बनेका छन्‌। सर्वेक्षणका क्रममा सोधिएको भूकम्पका कारण घरबार गुमाएकालाई कहाँ पुनर्स्थापित गर्नुपर्ला? भन्ने प्रश्नमा ५२ प्रतिशत उत्तरदाताले 'जहाँसुकैको सुरक्षित ठाउँमा' भन्ने जवाफ दिएका छन्‌। सुरक्षित नयाँ ठाउँमा पुनर्स्थापित हुन चाहनेमध्ये ५८ प्रतिशत उत्तरदाता १८-२४ वर्ष उमेर समूहका छन्‌। पहिलेकै स्थानमा बस्न चाहने ३८ प्रतिशत उत्तरदातामध्ये ४२ प्रतिशत ६० वर्षभन्दा माथिका छन्‌। नयाँ ठाउँमा 'एडजस्ट' गर्न सजिलो हुनसक्ने भएकाले पाकाहरूको तुलनामा युवालाई थातथलोको मोह कम भएको हुनसक्छ। महाभूकम्पबाट घर क्षति भएपछि तपाईं र तपाईंको परिवार कहाँ बसिरहेको छ?' भन्ने प्रश्नमा ५४ प्रतिशत उत्तरदाताले 'अस्थायी टहरामा बसेको' जवाफ दिएका छन्‌। तीमध्ये एकतिहाइ आंशिक क्षति पुगेको घर पुनःनिर्माण गरेर बसेका छन्‌। कुल ३ प्रतिशत पीडित मात्र नयाँ घर बनाएर बसेका छन्‌। सरकारले भूकम्पग्रस्त सबै निजी घर तीन वर्षभित्र बनाइसक्ने बताएको छ। हिमाल सर्वेक्षणमा सहभागी दुईतिहाइभन्दा बढी उत्तरदाताले महाभूकम्पपछि बस्ने ठाउँको समस्या भएको बताएका छन्‌। हुन पनि, देशभरका ४६ लाख २७ हजार ३१८ घरमध्ये ८ लाख ८७ हजार ३५६ क्षतिग्रस्त बनेपछि पीडित अस्थायी टहरामा बस्न बाध्य छन। सर्वेक्षणमा सहमागीमध्ये ४३ प्रतिशत उत्तरदाताले खानेकुराको अभाव भएको बताएका छन्‌। १ लाख २ हजार ७१० क्वीन्टल चामल वितरण भएको सरकारले बताए पनि त्यो पर्याप्त नभएको यसले देखाउँछ। ३६ प्रतिशत उत्तरदाताले बालबच्चाको पढाइलाई प्रमुख समस्याको रूपमा लिएका छन्‌। घरबाट टाढा अस्थायी टहरामा बस्नुपर्दा विद्यार्थीको पढाइ प्रभावित भएको छ। त्यसबाहेक खानेपानी, स्वास्थ्योपचार, खेतीपाती, रोजगारी आदिमा पनि चर्को असर देखिएको छ। | भूकम्पका कारण घरबार गुमाएकालाई कहाँ पुनर्स्थापित गर्नुपर्ला ? | पहिलेकै स्थानमा @ 3C% छिमेकी गाउँमा 0 ५.६१० जहाँसुकैको सुरक्षित ठाउँमा & ५१.८% थाहा छैन ७ ४.४% wa @ 0.2% ७ टहरामा पठनपाठन विद्यालय भवनमा पुगेको क्षति र त्रासका कारण महाभूकम्पपछि एक महीना शैक्षिक संस्थाहरू बन्द भए। सर्वेक्षणमा सहभागीमध्यै ५६.८ प्रतिशतले विद्यालय/ क्याम्पसमा क्षति पुगेको जवाफ दिएका छन्‌। शहरको तुलनामा गाउँमा घेरै विद्यालय/क्याम्पस क्षतिग्रस्त भएका छन्‌। भवन भत्किएपछि ७६ प्रतिशत शैक्षिक http://nepalihimal .com/article/486 1 1/3