|
|
04/01/2018 हिमाल खबरपत्रिका | विनाशका नदेखिने आयाम
स्वबरपत्रिका
होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस | विज्ञापनको लागि
विनाशका नदेखिने आयाम रमझम
Share:
- शमिंक मिश्र, दीपक अर्याल
विनाशको पछि लागेर आएका सामाजिक, आर्थिक र राजनीतिक आयामको गठजोड नियाल्न सकियो भने व्यवस्थापनका प्रयास सफल ol
बन्छन्।
जगदम्बा प्रेस
२०७२ सालको भूकम्पले १९९० साल सम्झायो। प्रधानमन्त्री सुशील कोइरालाको ee Tees
सन्देश पछि श्री ३ जुद्धशमशेरको भाषण चर्चित बन्यो। उद्धार र पुनःनिर्माण प्रयासमा “७ SRN 2. gmarimesit tered
९० सालमा ती कामहरू कसरी भएका थिए भनेर सम्झ्न खोजियो। मौका छोपेर नाफा ,, ५ . .: .; Sera e
लिने व्यापारीहरूलाई ठीक पार्न जुद्धशमशेरले कस्तो व्यवस्था गरेका थिए भने सोसल ७ 07 :
मिडियामा खूब प्रचार भए। “2 AURAL Fl TUT WENT | |
a ER
त्यसवेलाका कुरा खोजेर पढ्दा १९९० सालको महाभूकम्पपछि सरकार साँच्चै सक्रिय OTR A FORE SIRE, PP EEN |
- जसमयश मानिसका जीबरु पपूग पएन गानुम्य झदको ए | हुन
भएको, सरकारी संयन्त्रहरू चुस्तटुरूस्त रहेको, उद्धार-राहतमा ढिलाइ नभएको, ea aa oh 92) एस्तो quia ma Fea Lae ea gear
पुनःनिर्माण पनि चाँडो सकिएको र प्रष्टाचार नभएको भन्ने लाग्छ। त्यो समयका pas user ans पपन dea फेदी ae eR ।,नेपाङको
पुस्तक [बाट Fea Ae RarKe gy 1 HE Aw ERO aie aan न
, पर्चा-पम्प्लेट र सवाईका गाथा पढ्दा त्यो विनाशबाट उठ्न नेपाललाई १०० eagere og EL OA He alae aye ory
वर्ष लाग्ने अनुमान गरिए पनि 'सरकारको प्रताप" ले दुई-चार वर्षमै सम्पन्न भएको sya Seen Shi ca ae RES |
बुझन सकिन्छ . ayer nee Mgt yes tae हिमास्र्यको सूक्ष
बुझन सकिन्छ। (कलानाथः १९९१) argh axj भपक रारकददप (34000 0,24९) झै दक्षिण काख
बिर देखिस्छ । यो गाहका मूच्न्पना पनी त्यसका दुव्दा काखा ओ-
चाहिँ छलेटुझास मा प्यासमा जतिको जमिन डठल-पुठन अस्वत्र गएको उन।
वास्तवमै त्यस्तो भएको थियो वा थिएन भनेर जान्न चाहिँ तत्कालीन समयका वाहक केका पने hae O8 «
मह140वपूर्ण दस्तावेजका आधारमा घटनाक्रमको मिहिन अध्ययन गर्नुपर्ने हुन्छ। हाल wea bat ieey १९५२ था मामा गट्का भूकम्पले तप
चर्चामा रहेका वा देखिएका त्यस्ता दस्तावेज वा पुस्तकहरूको आधारमा घटनाक्रमको exit mass) wee in ape rs
ait anit east scene sual
समाजशास्त्रीय, आर्थिक र राजनीतिक चलखेलको अध्ययन गर्दा तिनले कसरी पल नमर त कल कल
'सरकारी मुखपत्र' को काम गरिरहेका छन् भन्ने बुझ्धिन्छ। र, तिनको अपुरोपन पनि १७९४ मा पनो हिखुरपानमा घो मूस्थ लक ५ ३ ठाक् मानिसको
थाहा हुन्छ। फ्रशनाश गरारको यिपे, पयो भुकम्प म न आएको पदा
§ चैन। का स्यसन्ने घन जनको केही mere
1. $। हिम्दुछानमा गएका सूत्रमा लेग्त् ९४० मागएको गटा
९० सालको भूकम्प सको सछे एक कितय [हिन्दि िवधेर 19 छन SI =
२ शिख मानिसको आगनाए गरेको फ्यो । पसको “अ्रमाव नेह्कुअस
परे नपरेको परा दैन । सयमन्दा अगर्डोका ₹ त्यसभन्दा पढि पनी
पुराना महाविनाशमध्ये १९९० सालको भूकम्पका विषयमा घेरै सामग्री उपलब्ध छन्। ५ आर aaewr Gala ans. agers need abe gern
तथा | $तिहाराम देखि९को देन ।
महिला, पुरुष, बालबालिका तथा क्षेत्रगत आधारमा हताहत, घाइते भएकाहरूको 2 pacta ete G0 mabe लो कको जात
विवरण, राहत, पुनःनिर्माण तथा आर्थिक सहयोगका विषयमा थुप्रै सामग्री पाइन्छन्। errs) Seba सबवन्दा पहिका छ । आड महिना थियो ।
त्यो विनाश पछि नेपालमा प्राविधिक हिसाबले जमीनको जानकारी लिने प्रयास र S25 RGR eT UA BE LC OI EE ५३,
डा एकाउे नेपालका दोतिम्दामा तित eed ew Gee. we मती
भूकम्प प्रतिरोधक घर बनाउने विधिका विषयमा पनि खोजीनिती हुन थाल्यो। 11. Re AAA gh Aes. MW LEH} पनी
विकासपछि दैनिक उपभोगका परम्परागत ढाँचा र राजनीतिक माहोलमा पूरै परिवर्तन : ae LenS jer eer
सांस्कृतिक को, «3 PETAL OF Re i
आयो। त्यो समयको सामाजिक, , राजनीतिक, आर्थिक, प्राविधिकवा EN म Pees: 0 whi
कानूनी पक्ष केलाउँदा विनाशपछिको परिवर्तनको नक्शा देखिन्छ। छा OO हि
९० सालको मैँचालोलाई राज्यले दैवीप्रकोप मात्र मानेको थिएन बरू प्राकृतिक प्रकोपका रूपमा चित्रित गर्दै आफ्नो उपस्थिति बढाउँदै सहयोगको पहल गरेको
थियो। जङ्गी कानून लागू गरेर सेना, प्रहरी र स्वयंसेवीको परिचालनका साथै आपत्कालीन उपचारकेन्द्र, पानी, बिजुली, फोन र बाटोको आपत्कालीन व्यवस्था
गरिएको थियो। विनाशलाई 'देशको ठुःख' को रूपमा लिएर पहिलो पटक राज्य र गैर-राज्य दुवै परिचालित भएका थिए। निर्माण र पुनःनिर्माणका योजना
बनेका थिए, विदेशी सहयोग पनि लिइएको थियो। विदेशी सहयोग लिन हुने वा नहुने भन्ने विषयको बहस पनि त्यही महाभूकम्पले जन्माएको थियो।
यस वेला पनि राहत, उद्धार र निर्माणमा जस लिने होडबाजी चलेको यथेष्ट प्रमाण भेटिन्छन्। आफ्नो समूहले काम गरेको प्रचार गर्ने चलन त्यो विनाशपछिको
खिचातानीले प्रष्ट पार्छ। त्यो वेलाका पत्रपत्रिका, किताब, सवाई आदिलाई आधार मान्दा विनाश आफैँमा विनाश वा प्राकृतिक प्रकोप मात्र रहँदैन; राजनीतिक,
आर्थिक वा सामाजिक अध्ययनको आधार पनि बनिदिन्छ भन्ने प्रष्ट हुन्छ। भूकम्पपछिको उद्धारलाई लिएर आलोचना हुनु, उठेको पैसाको पारदर्शितामाथि प्रश्न
उठ्नु, जेलभित्र आन्दोलन हुनु, राणाका कुनै वर्ग सक्रिय र कुनै पूर्ण निष्त्रिकय हुनुले तत्कालीन समयको राजनीतिक चलखेल/असन्तुष्टिहरूको जानकारी दिन्छ।
२००७ सालसम्म प्रकाशिंतमध्ये नेपालबाट प्रकाशित सामग्रीले ९० सालको भूकम्पपछि राहत र पुनःनिर्माणको काम अपूतपूर्व रूपमा सम्पन्न भएको दाबी गर्छन्।
ती सामग्रीले राहत-पुनःनिर्माण मात्र होइन, महाराजाहरूको उदार मन, देश र जनताप्रतिको माया, दया तथा स्नेहका कारण नै जनताले तत्कालै राहत, आर्थिक
तथा भौतिक सहृयोग र त्र्ण पाएको तथा कतिपय क्रण मिनाह भएको बताउँछ। साथै, भ्रष्टाचार नभएको, हिसाब पारदर्शी भएको, आफ्नै पहलमा उद्धार तथा
भूकम्प पीडितोद्धारक फन्ड बनेको, त्यसमा यथेष्ट रकम जम्मा भएको, विदेशी सहयोग नलिएको र आफ्नै बलबुतामा उभिएको दाबी गर्छन्।
ब्रह्वशमशेरको किताब
यस्तो दाबी गर्ने विविध सामग्रीमध्ये ब्रह्भशमशेरद्वारा लिखित 'नेपालको महाभूकम्प
१९९०' लाई सबभन्दा आधिकारिक मानिन्छ। १९९० सालको महाभूकम्प र
त्यसपछिका घटनाक्रमका विषयमा यो पुस्तकले जति विस्तृत जानकारी अन्य कुनै
सामग्रीले दिएको छैन। यस अर्थमा, त्यस समयको स्थिति बुझाउन यो नै सबभन्दा
महत्वपूर्ण पुस्तक हो। तत्कालीन समयका अन्य घटनाक्रमलाई केलाउँदै पढ्ने हो भने
यो पुस्तकका लेखकले के देखाउन र के लुकाउन खोजेका छन् भन्नेतर्फ केही
अपत्यारिला सङ्केत देखा पर्छन्।
ब्रह्भशमशेर यो पुस्तकका लेखक वा अनुसन्धानकर्ता मात्र नभएर बबरशमशेरका छोरा थिए। भूकम्पको उद्धारमा खटिएकाहरूलाई पुरस्कृत गर्ने क्रममा यी पिता-
पुत्र दुवै पुरस्कृत भएका थिए। बबरशमशेर भूकम्पका वेला शिकारका लागि पश्चिम तराईमा रहेका जुद्धशमशेरसँगै थिए। उनीहरू २२ माघमा काठमाडौँ
आइपुगेका थिए। बबरशमशेर त्यसपछि मात्र उद्धारमा खटिएको प्रष्टै छ। यता काठमाडौंमा २ माघमा महामूकम्प आएको केही दिनमै उद्धारका लागि
http://nepalihimal .com/article/5024 1/2
|
|
|