|
|
02/10/2017 हिमाल खबरपत्रिका | हिरा फोर्ने मौका
हिमाल खबरपत्रिका
होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस | विज्ञापनको लागि
हिरा फोर्ने मौका रमझम
Share:
- रमेश कुमार [हु
विंपत्तिका बखत फुक्ने वा नफुक्ने मुट्ठीले नेपाली निंजी क्षेत्रको चित्तको नापजोख गर्नेछ। | ७
मारवाडीहरू भारतको राजस्थान र बेतियाबाट व्यापार गर्न नेपाल पसेको पुगनपुग आठ 1111) ले [जगदम्बा प्रेस प्रेस
दशक भइसकेको थियो, १९९० सालमा । तैपनि, राणा शासक र सर्वसाधारणले na र
उनीहरूलाई बाहिरिया नै सम्झ्न्थे। रैथाने व्यापारीहरूका लागि त उनीहरू बाटोको हँ AS क lg _§
काँडा नै थिए। ९० सालको महाभूकम्पपछि भने स्थितिले पल्टा खायो- विपत्कालमा ॥ 10 “1
मारवाडी समुदायले देखाएको उदारताका कारण। शुरूमै नेपाल भित्रिएको मारवाडी & 1280 1
परिवारका एक सदस्य वनवारीलाल मित्तल (८०) भन्छन्, “मारवाडी व्यापारीले a Sex na Pe
त्यतिबेला टुँडिखेलमा घाइतेको निःशुल्क औषधोपचार, भोजनका साथै मन खोलेर ¥ = me Ma ॥
चामल, चिउरा, नून लगायतको राहत वितरणको व्यवस्था मिलाएका थिए|” ne ge er
त्यो बेलाका मारवाडी व्यापारीहरूले सुपथ मूल्य पसल चलाउनुको साथै मृतकहरूका छरी... Zz रक (
बेखर्ची आफन्तलाई निःशुल्क कात्रो उपलब्ध गराएको कुरा आफा बुबाबाट सुनेको छ TT |
मित्तल बताउँछन्। त्यसै बेलाबाट मारवाडीहरूले शासक, जनता सबैको नजरमा _
बनाएर व्यवसाय बताए। सं तस्वीरः नेपाल टेलिकम
इमानदार र दिलदारको छवि बनाएर व्यवसाय विस्तार गरेको उनले बताए। संस्थागत ae
दानदातव्यमा व्यवसायमा ७ वैशाखमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु.२५ करोडको
दानदातव्यमा मारवाडी समुदाय अग्रणी नै मानिन्छ अहिलेसम्म पनि। व्यवसायमा चेक हस्तान्तरण गर्दै नेपाल टेलिकम संचालक समितिका अध्यक्ष
कमाएको नाफाको केही हिस्सा सामाजिक हितमा खर्चने उनीहरूको चलन छ। पूर्वीय
दश प्रति सुनिंलबहादुर मल्ल।
निमा कमाइको न्यूनतम १० प्रतिशत सामाजिक भलाइमा खर्च गर्नुपर्ने मान्यता छ।
बौद्ध दर्शनले त कमाइको २५ प्रतिशत सामाजिक मलाइमा खर्च गर्नै पर्ने भन्छ।
पुराना पुस्ताका व्यवसायी मित्तल अहिलेको विपत्मा पनि निजी क्षेत्रको स्वतस्फूर्त सहयोगले उनीहरूको विवेकको परख गर्ने बताउँछन्। क्षमता अनुसारको
वास्तविक संस्थागत सामाजिक उत्तरदायित्वमा उदारता देखाउने बेला आएको उनको निष्कर्ष छ। “सजिलो परिस्थितिको भन्दा विपत्को सहयोग नै महत्वपूर्ण
हुन्छ”, उनी भन्छन्।
४ जेठमा अर्थमन्त्री डा. रामशरण महतले नेपाल उद्योग परिसंघ सम्बद्ध उद्योगी-व्यवसायीलाई मेटेर भूकम्प पीडितको राहत र पुनर्स्थापनामा सघाउन आग्रह गरे।
व्यवसायीहरू भने महाभूकम्पबाट आफूहरू मारमा परेको भन्दै सहुलियत माग्न र पुनःनिर्माणबारे सुझाव दिन अर्थमन्त्रालय पुगेका थिए। Fa पक्ष सहयोग माग्ने
हुन पुगेको यो संवादले मित्तलले भने जस्तो उदारताको संकेत गरेन।
उदारताकै अपेक्षा
१२ वैशाखको महामूकम्प र २९ गतेको 'आफ्टरशक्' ले ८ हजार ५०० भन्दा बढीको ज्यान लिएको छ भने सयाँलाई घाइते बनायो। ७ लाखभन्दा बढी घर
क्षतिग्रस्त भएका छन्। भत्किएका घर, सरकारी भवन, अस्पताल, विद्यालय, स्वास्थ्य चौकी, सम्पदा र पूर्वाधार पुनःनिर्माणका लागि रु.१० खर्बसम्म चाहिने
आकलन छ। तर, विकासका लागि जम्माजम्मी रु.१ खर्ब १८ अर्ब छुट्याउन सकेको सरकारलाई पेचिलो प्रश्न आइलागेको छ- केही वर्ष भित्रै यत्रो रकम कसरी
जुटाउने?
सरकारलाई विदेशी दाताहरूले पत्याउन आनाकानी गरिरहेका बेला पुनःनिर्माणको लागि आन्तरिक त्रष्ण परिचालन र अन्य कोषहरूबाट रकम जुटाउन सकिने
तर्कहरू पनि आइरहेकै छन्। प्रधानमन्त्री राहत कोषमा रकम दिंदा दुरुपयोग हुने भ्रमपूर्ण बुझ्प्शइका कारण विदेशी दाताबाट अपेक्षित सहयोग जुट्न सकेको
छैन। सरकारले भूकम्प पीडितहरूलाई जस्तापाता किन्न प्रति परिवार रु.१५ हजार दिने घोषणा गरेको छ। उद्धार र अन्य राहतको रकम जुटाउन पनि सजिलो
छैन। यी कारणहरूले गर्दा पनि उदारमनाहरूको ठूलो दरकार परेको छ। कतिपय उद्योगी, व्यवसायी र निजी संगठनहरूले पुनःनिर्माणमा सहयोग गर्ने घोषणा
नगरेका होइनन्, तर सबैले मन फराकिलो नपारेको महसूस गरिएको छ।
AP (६ = | |
10 0 / // म
म 1 क 2 < wt
\ S
सहयोगबाट लाभ लिने गरी प्रचार गर्दा परोपकारको मर्म नै मर्छ।
वनवारीलाल मित्तल
व्यवसायी
http://nepalihimal .com/article/4449
|
|
|