02/10/2017 हिमाल खबरपत्रिका | यसरी बने ज्यानमारा घर स्वबरपत्रिका होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस | विज्ञापनको लागि यसरी बने ज्यानमारा घर रमझम Share: - रामेश्वर बोहरा, खोज पत्रकारिता केन्द्रका लागि ६० काठमाडौँ महानगरपालिका, गोकर्णेश्वर, बूढानीलकण्ठ र टोखा नगरपालिका कार्यालयका कागजात केलाउँदा हामीले थाहा पायौं नगरपालिका, इन्जिनियर, घरधनी र ठेकेदार समेतको मिंलेमतोमा बन्दा रहेछन्‌ राजधानीका ज्यानमारा घरहरु। कसरी हुन्छ यस्तो मिंलेमतो? काठमाडौँ महानगरपालिका (कामनपा)-६, मिलनचोकको एउटा पाँचतले घरमा १२ "हु बर ¥ वैशाख २०७२ का दिन खुशीको माहोल थियो। राम्रो मूल्य पाएर घर बिक्री गरेका ; म त 4a ie भोजपुरका चन्द्रबहादुर श्रेष्ठले घर छाड्नुअघि आफन्त बोलाएर सानोतिनो मोज गरेका "कछ Ny -) & a. 0) थिए। तर, घडीले मध्याह्को ११:५६ बजाउँदा भूकम्पको कम्पनले घर जोडतोडले _; हक ऐर शो 19: 146 त 1 हल्लिन थाल्यो। के मो भन्दाभन्दै घर गर्ल्यामगुर्लुम ढल्योर श्रेष्ठ दम्पतीसहित सात हुक Se | | ey जना बाँकी उद्धार See ६ cr = जना त्यहीं पुरिए। बाँकी आफन्तलाई प्रहरीले उद्धार गस्यो। a z ar cr | । i! 4 ae ea von —| ae a श्रेष्ठले १९ दिन अघिमात्र हेटौंडाका विष्णुप्रसाद र देवकी खतिवडा दम्पतीलाई रु.२ । oe 2. क Ul yes oa गी Avy Pa करोड २५ लाखमा त्यो घर बेचेका थिए। करीब तीन आना जग्गामा बनेको २५ कोठे ae ae | Pre TT! oe ) ॥ ig ee घर खतिवडा दम्पतीका नाममा नामसारी भए पनि तीन महीनासम्म श्रेष्ठ नै बस्ने शर्त ARS रक” टि 4 Cet थियो। रङरोगन नगरिएको घर भर्खर बनेको नयाँ झ्ठै देखिन्थ्यो। छोराछोरी पढाउन र & Bie ig twice, क) ie at ae व्यापार-व्यवसाय गर्न पनि सजिलो हुन्छ भनेर यो घर किनेको खतिवडाले बताए। Se eg ae es | 4 lee cult पाँचतले भए पनि नक्शामा अढाइतला मात्रै छ भन्ने थाहा भएर पनि वास्ता गरिएन, «= ee OG : अहिले यो हालत भयो” विष्णुले स्वीकारे, “कमजोर भएकैले मेरो घर ढल्यो, सम्पत्ति तस्वीरहरु: रामेश्वर बोहरा गए पनि ज्यान जोगियो।” ज्यान लिने घरः गोङ्गबु, काठमाडौँस्थित चारवटा होटल रहेको ९ तले घरको भग्नावशेष। सडक ठेकेदार रामकृष्ण फुँयालले निंयम मिचेर बेच्ने श्रेष्ठ दम्पतीका लागि यो घर चिहान बन्यो भने किन्ने खतिवडा दम्पतीको बनाएको यो घर भत्केर पुरिएका १७ जनाको शव निकालियो, जीवनभरको कमाइ स्वाहा भयो। कसरी तयार भएछ त यो घर? हामीले दस्तावेज भग्नावशेषमा अझै कति पुरिएका छन्‌ भन्ने यकिन छैन। यो घरले खोतल्यौं। काठमाडौँ महानगरपालिकाले ७ माघ २०६४ मा मीनामाया बुढाथोकीका वरपरका आठ वटा घरलाई समेत क्षतिग्रस्त तुल्यायो जसमध्ये नाममा अढाइतले घर बनाउन नक्शापास गरेको रहेछ, तर बन्यो पाँचतले। तीनवटा ढल्न ठिक्क परेका छन्‌। मीनामायाका भारतीय पति अब्बास हुसैनले बिक्री गर्ने उद्देश्यले बनाएको यो घर १९ पुस २०६६ मा श्रेष्ठलाई बेचे पनि। यो खरीद-बिक्री प्रक्रियामा पाँचतले घरलाई अढाइतले भन्दै झूटा अभिलेख तयार गर्नमा कामनपाका आधा दर्जन कर्मचारीको प्रत्यक्ष संलग्नता देखिन्छ। टोलमा औषधि पसल चलाएका श्रेष्ठ स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य प्राविधिक (अधिकृत) थिए। छरछिमेकमाझ्‌ 'डाक्टर' भनेर चिनिने श्रेष्ठको पली विजया चाबहिलको हेल्पिङ ह्याण्ड अस्पतालमा सिनियर नर्स थिइन्‌। घर बनाउने र बेच्ने व्यवसायका हुसैन-बुढाथोकी दम्पतीको अपराधको शिकार श्रेष्ठ दम्पती भए। एउटा घरका कारण कामनपा-६ को एउटा सिंगो टोल 'साततले' नामले चिनियो। चाबहिलस्थित गोपीकृष्ण हल नजिकैको खहरेसँग जोडिएको बस्तीमा २०५४ सालमा यो साततलाको 'टावर' खडा भएको थियो। यसको मुईँतलामा मोटरसाइकल वर्कशप र हेयर शैलुन अनि छैटौं र सातौं तलामा शुककोथ प्रार्थना भवन (चर्च) बसेको थियो। बीचका चार तलामा सात परिवार भाडावाल थिए| १२ वैशाखको दिउँसो शनिबार परेकोले प्रार्थनाको लागि चर्चमा भीडभाड थियो। भूकम्पको पहिलो झ्ट्कामै गर्ल्यामगुर्लुम ढलेको यो 'टावर'को भग्नावशेषमा पुरिएर ३० जनाको मृत्यु भयो। ३४ जना घाइते र अरू जीवितलाई प्रहरीले उद्धार गन्यो। त्यसबेला साततलेमा ९० जनाजति थिए। एक घण्टापछि भएको भए खाना खाने बेलामा त्यहाँ २०० भन्दा धेरैको उपस्थिति हुने प्रहरीको अनुमान छ। ; UNINC +. nme ey हँ ताज. ~ Grn Vit न हल 1 गी 7 क Mt ' 3 गरर र सार We न cae रे त a हि सा कि मा ति” २ Pats ty &2 444 डडदै 00 217:332 छ गाए Myris iui “टी —— a < 7 छु —, a ae | e 0 =] 4 [I i a: | Be. f १३ ).। © hy ही ॥ न = a ॥ | |! छ] पय] = Se ति bes निर्माणमै खोटः कामपा-६ मिंलनचोकस्थित चन्द्रबहादुर श्रेष्ठले भूकम्प जानुभन्दा १९ दिनअघि बिक्री गरेको पाँचतले घर र भूकम्पपछि http://nepalihimal .com/article/4445 1/10