|
|
02/10/2017 हिमाल खबरपत्रिका | महामूकम्प वृत्तान्त
स्वबरपत्रिका
होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस | विज्ञापनको लागि
Hel dled रमझम
Share:
- ज्ञानमणि नेपाल Ol
हरेक सय वर्षमा महाभूकम्प आउँछ भन्ने कुरा सही हुँदो हो त यसपालिको महाकम्पन १२ वैशाख २०९० मा आउनुपर्थ्यो।
संसारमा दैवी र मानुषिक विपत्ति परिरहन्छन्। अकाल मृत्यु, रोग, दुःख, कष्ट आदिलाई त साधारण भने हुन्छ। ठूल्ठूला सामूहिक मृत्युपछिका विपत्ति पनि परी नै
रहन्छन्। आन्तरिक विद्रोह, कलह, बाहिरी युद्ध, अशान्ति, आगलागी जस्ता विपत्ति मानुषजन्य हुन् भने बाढी, पहिरो, हुरीबतास, अतिवृष्टि, अनावृष्टि, टुर्मिक्ष, जगदम्बा प्रेस
रोगव्याघ, महामारी, भूमिकम्प आदि दैवी वा प्राकृतिक प्रकोप हुन्।
कतिपय प्राकृतिक प्रकोप आज मानुष प्रयासबाट हटाउन, रोकथाम गर्न सकिने भएका छन् भने कति नसकिनेमा मुख्य भूकम्प हो। यसले प्राणीको जीवनसँगै
मन्दिर, मूर्ति, कलाकृति, आवास, ठूल्ठूला विकास परियोजना सबैलाई एकैछिनमा, एकै घक्कामा माटोमा मिलाइदिन्छ। यो वैज्ञानिक युगमा पनि भूकम्पको
पूर्वसूचना दिने उपकरण बन्न सकेको छैन। पृथ्वीमा सानातिना भूकम्पको घक्का परी नै रहे पनि महाभूकम्प धेरै वर्षको अन्तरालमा आउँछ।
उत्तरी भारत र नेपालमा १९९० सालमा आएको महामूकम्पको विनाशलीला प्रत्यक्ष देख्ने, मोग्नेहरू अझ्! छन्। त्यसको सय वर्ष पहिले १८९० सालमा त्यस्तै
महाभूकम्प गएको थियो। त्यसले साधारणतः सय वर्षमा महाभूकम्प आउँदोरहेछ भन्ने भान जनमानसमा पारे पनि त्यो आउने कुनै निर्धारित समय हुने होइन।
१८६८ सालमा पनि नेपालको सुद्ररपश्चिमाञ्चलमा महाभूकम्प गएको थियो ९० सालयताको ५५ वर्षमा पूर्वी नेपालले त्यस्तै मार खानुपन्यो।
रै wit oF मे
‘ in| |
nip ONE, hatin aah 1111
- Du ih | ny re धिं 1.
जनको Bee Se
a a cea
“25.9 fi ee es
महाभूकम्पपछिको घरहरा, २०७२ (तल) र १९९० ।
6 a
00 Way a Nias |
nn क “यु क
a 4 A NARS
हि hy ; Shae
०... 4 et SSS हँ
a tf | ei Sa
ne a8 “es 3 me) & A र Ke गे
al ae i 4 | i ok
गा i ee ee
ed नक ane No Re
/ C PR Bes Ss a]
Li 4 I Par oe wie ३
क f eo r ba 5 ite
: a NP ae | soe Seis %
, z 4 be az ety: i is ७ टु
t Me “\ & +
+ & (४0 ७. बु] rs १
॥ 0५ 4 y 3
५ भदौ २०४५, आइतबारको बिहानी पहर फाट्दा नफाट्दै, मुईँ अकस्मात् हल्लिन लाग्यो र सारा मानिसलाई एक्कासी निद्राबाट बिउँझायो भने ७२१ जनालाई
चिरनिद्रामा सुतायो। त्यसमा बिहारका पनि २५० जति मानिस परे। बिहारमा मृतकका परिवारले केन्द्र र राज्य सरकारबाट भारु १५ हजारका दरले राहत पाए
हाम्रोमा चाहिँ प्रति परिवार रु.२ हजार। त्यसपछि २६ वर्ष ८ महीना पुग्नै लाग्दा गोरखाको बारपाकलाई केन्द्र बनाएर १२ वैशाख २०७२ मा त्योभन्दा विनाशकारी
महाभूकम्प आयो। १९९० सालमा ८.४ रिख्टर, २०४५ सालमा ७ रिख्टर र अहिलेको महाभूकम्प ७.८ रिख्टर स्केलको थियो। यसले गोरखा, सिन्धुली र
दोलखामा अत्यधिक विध्वंसलीला मच्चायो। २९ वैशाखको ७.३ को घक्का ठूलो घाउमा नूनचूक भयो। घरसंख्या थोरै भएको ९० सालमा नेपालमा मात्रै आठ
हजार मानिस मरेका थिए। अहिले मृतक संख्या त्योभन्दा माथि पुग्दैछ। घाइते संख्या पनि १८ हजार माथि नै पुग्ने देखिन्छ।
एउटा संजोग Hal वा भवितव्य, नेपाल एकीकरणको सफल अभियानले गोरखाली र गौरखा राज्यको यति महत्व बढ्यो कि संसारमरगै नेपाली र नेपाल राज्यको
पर्याय बन्यो- गोरखा। अहिले 'गोरखा' प्रवासी नेपालीको मुख्य पहिचानको प्रतीक हो। पहिले गोरखाली वीरता र ठूलो सानको द्योतक थियोभने गोरखा
न्यायको प्रतीक। तर, २०५८ लाग्दालाग्दै गोरखाली शाहवंशको छत्रमङ्ग भयो। अहिले त्यही गोरखालाई महाविपत्तिले केन्द्रबिन्दर बनायो।
९० सालको महाभूकम्प
१९९० सालको महाभूकम्पको क्षति र त्यसको पुनरुद्घार कसरी भयो भन्ने जनाउ दिन हाम्रासामु नयाँसडक (जुद्धसडक) छ, भूगोलपार्कमा अभिलेख छ। पाटनको
मंगलबजारमा रहेको भूकम्प स्मारक र शारदा स्तम्भलेखले बढीभन्दा बढी जुद्धशमशेरको कीर्तिगाथा गाए पनि भूकम्प पीडितहरूको उद्धारकथाको स्मरण पनि
गराउँछन्। त्यस महाभूकम्पमा पीडितहरूलाई तत्काल सहायताका लागि साढे पाँच लाख र पुनःस्थापनामा रु.५० लाख सरकारी खर्च भएको जनाउ तिनले
दिन्छन्। चन्दा पनि त्यही कोषमा जम्मा पारेको र रु.३० लाख जति क्रण बाँडिएको भन्ने खुल्छ। पछि महाराज जुद्धशमशेरले सबै क्रण माफ गरिदिए। त्यो
बेलाको ५० लाख भनेकै अहिलेको हिसाबमा कति बढी हुन्छ कति। त्यसबेलाको एक रुपैयाँमा आउने एक तोला चाँदीलाई अहिले रु.७-८ सय पर्छ। त्यति
घनले उसबेला जति काम हुन्थ्यो, त्यति काम गर्न अहिले कति खर्च गर्नुपर्ला?
http://nepalihimal .com/article/4439 1/4
|
|
|