02/10/2017 हिमाल खबरपत्रिका | जोगिए किताब जोगिएनन्‌ पुस्तकालय स्वबरपत्रिका होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस | विज्ञापनको लागि जोगिए किताब जोगिएनन्‌ पुस्तकालय रमझम Share: 04... — - तुफान न्यौपाने महाभूकम्पले दुई प्रति नभएका पुराना लिंखत र दुर्लभ किताब रहेका पुस्तकालयको 'ब्याक अप' बारे सोच्नैपर्ने शिक्षा दिएको छ। ७ महाभूकम्पबाट क्षतिग्रस्त त्रिभुवन विश्व-विद्यालयको केन्द्रीय पुस्तकालय भवनलाई 1 १ अहा इन्जिनियरहरूले मर्मत गरेर समेत बस्न नमिल्ने ठह्याएका छन्‌। पुस्तकालय भवन |, | ' ढलेको भए 'डिजिटलाइज्ड ब्याक अप' नभएका र एक प्रति मात्र भएका किताब बर्बादी f pt, | हुनेथिए। “५०० जति थेसिसलाई 'डिजिटलाइज्ड' गरेको अवस्थामा महाभूकम्प ॥ | YH) आयो”, पुस्तकालय प्रमुख जनार्दन ढुंगाना भन्छन्‌, “भवन पूरै भत्केको भएत्रिवेका छ 0. / १८ पछिल्लो ५५ वर्षका सबै सामग्री खेर जान सक्थे।” = 2 १२ वैशाख २०७२ को महामूकम्पले नेपाल राष्ट्रिय पुस्तकालय, मदन पुरस्कार कि य mn पुस्तकालय (मपुपु), केशर पुस्तकालय, डिल्लीरमण-कल्याणी रेग्मी पुस्तकालय -- — eo = लगायत काठमाडौं उपत्यकाका अधिकांश सार्वजनिक पुस्तकालयका भवन । = कक © मत्किएका/चर्किएका छन्‌। इतिहासकार दाजुभाइ महेशराज र दिनेशराज पन्तले Mh = >» wee a संरक्षण गरेका निजी र संशोधन मण्डलका पुस्तकालयमा भने न्याक/दराज ढल्नुबाहेक ५७8 Qa —_ =] कुनै क्षति भएको छैन| यो महाभूकम्पमा सुरक्षित रहे पनि आर्थिक अभावका कारण | 0 a . “Care आफ्नो निजी र संशोधन मण्डलको पुस्तकालयका सामग्रीको 'डिजिटलाइज्ड' हुन | eI aan ठत = ८3 नसकेको महेशराज पन्तले बताए। 1 1 NY १ — 4 i मपुपु र राष्ट्रिय पुस्तकालय अन्यत्र नसारी सञ्चालन गर्नै नमिल्ने अवस्थामा छन्‌ भने "र peste: = 4 अन्य चाहिं मर्मतपछि साबिककै भवनमा चलाउन सकिने अवस्थामा छन्‌ (हे. i ae : ae = | बक्सहरू)। यी सबै पुस्तकालयका ऐतिहासिक सामग्री बचेका छन्‌, तिनीहरूलाई डिल्लीरमण--कल्याणी रेग्मी पुस्तकालय।॥ जोगाउन अपनाइएको सतर्कता/पूर्वतयारीका कारण नभई, भवन नमत्केकोले। मपुपुका सम्पादक दीपक अर्याल महाभूकम्पले संकलित सामग्रीलाई 'डिजिटलाइज्ड' गरेर वा थप प्रति निकालेर देशभित्र वा बाहिर सुरक्षित राख्नैपर्ने शिक्षा दिएको बताउँछन्‌। उनका अनुसार, करीब १० प्रतिशत सामग्रीको डिजिटलाइज्ड भएको मपुपुले केही 'माइक्रो फिल्म' ब्रिटिश लाइब्रेरी र रोजा मुथैया रिसर्च लाइब्रेरी चेन्नईमा राखेको छ। “संकलित सामग्री एकैठाउँमा मात्र राख्दा आइलाग्ने समस्या अहिले सिंकियो”, अर्याल भन्छन्‌। काठमाडौंका ठूला पाँच पुस्तकालयमध्ये त्रिविको केन्द्रीय पुस्तकालय मात्र त्यही प्रयोजनको लागि बनाइएको भवनमा छ। राष्ट्रिय, केशर, मपुपु लगायतका पुस्तकालय अरू नै प्रयोजनको सय वर्ष पुराना भवनमा थिए। डिल्लीरमण पुस्तकालयका प्रमुख भोलाकुमार श्रेष्ठले अरू नै प्रयोजनका लागि बनाइएको भवनमा पुस्तक सुरक्षाका सामान्य उपाय पनि अपनाउन नसकेको अहिले थाहा भएको बताए। सेवा बन्द इन्जिनियरहरूले बस्न नमिल्ने रातो स्टीकर टाँसिदिएपछि नेपाल राष्ट्रिय पुस्तकालय बन्द भएको छ। पुस्तकालयले जर्नलहरूलाई इन्टरनेशनल स्ट्यान्डर्ड नम्बर (आईएसएसणएन) दिने सेवा पनि रोकेको छ। “अन्य जिल्लामा शाखा भएको भए अहिले सेवालाई निरन्तरता दिन सकिने रहेछ”, पुस्तकालय प्रमुख यादवचन्द्र उता, केशरमहलमा रहेको केशर पुस्तकालयका कर्मचारी चउरमा पाल टाँगेर बसेका छन्‌। सरकारी इन्जिनियरहरूले मर्मत नगरी बस्न नमिल्ने भन्दै भवनमा पहेँलो स्टीकर टाँसिदिएका छन्‌। अहिले बाहिरै बसेर पत्रपत्रिका पढ्ने सेवा मात्र दिन सकिएको पुस्तकालय प्रमुख जानकी कर्माचार्यले बताइन्‌। नेपाली भाषाको सबभन्दा ठूलो अभिलेखालय मानिएको मपुपुले पनि सबै सेवा बन्द गरेको छ। “भवनबाट सामग्री सुरक्षित रूपमा निकाल्दैछौं”, सम्पादक अर्यालले भने, “तीन महीनाभित्र 'डिजिटलाइज्ड' सामग्री पढ्न दिन सक्ने गरी काम भइरहेको छ।” त्रिविको केन्द्रीय पुस्तकालयले आईएसबी नम्बर र विद्युतीय स्रोत सामग्री (ई- रिसोर्स) बाहेकका सेवा कम्तीमा ६ महीना दिन नसक्ने जनाएको छ। | हि हा. amo Wee & 7 TTT | a. a 7 a a a १ कर a 71 1-10 t PS ee हा aa बिक्रम राई २०१३ सालमा स्थापित मपुपुमा ३५ हजार पुस्तक, साढे पाँच हजार शीर्षकका पत्रपत्रिका, ५० हजार तस्वीर, १५ हजार इफिमेरा (पर्चा, पम्प्लेट, पोस्टर आदि) र १० हजार हस्तलिंखिंत तथा अडियोमिडियो सामग्री संकलित छन्‌। नेपाली भाषाका सबभन्दा पुराना पुस्तक लगायत जंगबहादुरको मुलुकी ऐन, गोरखापत्र का सबै अंक, हस्तलिखित सामग्री, राणाकालीन फोटा तथा ऐतिहासिक पर्चा संरक्षण गरेको पुस्तकालय भवन १२ वैशाखको भूकम्पपछि क्षतिग्रस्त छ। अहिले पुनःनिर्माणका लागि भवन भत्काउने कामसँगै अर्काइभ सुरक्षाको काम भइरहेको छ। छानाबाट क्रमशः तला भत्काउँदै अडियो-भिडियो, डिजिटलाइज्ड सामग्री र http://nepalihimal .com/article/443 | 1/3