|
|
02/10/2017 हिमाल खबरपत्रिका | आत्तिनु पर्दैन
हिमाल खबरपत्रिका
होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस | विज्ञापनको लागि
रमझम
आत्तिनु पर्दैन
Share:
- सन्त गाहा मगर, घादिङ [हु
महाभूकम्पपछि उत्पन्न परिस्थितिमा 'साइकोलोजिकल फर्स्ट एड' चाहिएको छ। | ७
१२ वैशाखको महाभूकम्पपछि धादिङ, नलाङकी सम्झ्ना तामाङ (२९) लाई निद्रा = =< [जगदम्बा प्रेस प्रेस
नलाग्ने, छटपटी हुने, खान मन नलाग्ने, आत्तिने जस्ता समस्या भयो। स्वास्थ्य ८, वक 4
मन्त्रालयले संयोजन गरेको सामाजिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग शिविर जि । a 1, “ss
सञ्चालनका लागि घादिङबेसी पुगेका मानसिक रोग विशेषज्ञ डा. प्रभाकर पोखरेलले | ae १ =
२८ वैशाखमा सम्झ्नालाई जाँचेपछि 'इन्जाइटी डिसअर्डर' भएको निष्कर्ष निकाले। :: ee iy i) iuiy
महाभूकम्पमा आमा गुमेकी र बुबा पनि घाइते भएपछिको आकस्मिक परिस्थिति BY Wut iA ie ee 8 । L )
सम्हाल्न सम्झनालाई गाह्रो भएको देखिन्छ। उनका बुबाको घादिङ जिल्ला ae Fy =
अस्पतालमा उपचार चलिरहेको छ। नलाङको खरीमा बाबुछोरीको घरको भग्नावशेष =o २ | eae
मात्र छ। 22 लत tf SS
\ os Ca
घादिङबेसीकी लक्ष्मी तामाङ (३५) लाई पनि ङ्स्किने, उकुसमुकुस हुने, भोक नलाग्ने, = र गे | | ।
केही गर्न मन नलाग्ने जस्ता समस्या देखियो। महाभूकम्पमा लक्ष्मीले आमा, BAX nn | 0
भाइ गुमाउनु परेको छ। तौन-तीन जना प्रियजनको मृत्यु भएको खबर उनलाई ae eee मनोपरामर्श 0
विदेशमा रहेका श्रीमान्ले दिएका थिए। त्यसयता मनै स्थिर हुन नसकेको लक्ष्मीले सहयोग शिविरमा परामर्श दिँदै दाता गोपाल ढकाल ।
sds
२७ वेशाखदेखिं जिल्ला अस्पताल परिसरमा शुरू भएको एकमहीने 'सामाजिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग' शिविरको पहिलो दिन सम्झ्ना र लक्ष्मी
सहित १७ जनाको परीक्षण भयो।
महाभूकम्पपछि देखिनसको समस्यालाई ध्यानमा राखेर स्वास्थ्य मन्त्रालयले मानसिक स्वास्थ्य क्षेत्रमा काम गर्ने स्वास्थ्य संस्था, गैरसरकारी संस्था, सामाजिक
परामर्शदाता, चिकित्सक लगायतसँग मिलेर शिविर चलाएको हो। पहिलो चरणमा घादिङ, नुवाकोट र रसुवामा एक-एक महीना यस्तो शिविर सञ्चालन हुने
मन्त्रालयका प्रवक्ता पदमबहादुर चन्दले बताए। आकस्मिक घटनाबाट मानसिंक समस्यामा परेकाहरूलाई सानो परामर्शले पनि धेरै फाइदा पुग्याउने
घादिङबेसीमा क्रियाशील मनोसामाजिक परामर्शदाता केदारप्रसाद सुवेदी बताउँछन्।
महाभूकम्पपछि धेरैमा मानसिक समस्या देखिए पनि उपचार गर्नुपर्ने
बिरामी संख्या न्यून हुन्छ।
डा. घनरत्न शाक्य
वरिष्ठ नसा, दुर्व्यसन तथा
मनोरोग विशेषज्ञ
मनोचिकित्सकहरूका अनुसार, महाभूकम्पले बालबालिका, वृद्धवृद्धा, गर्भवती महिला, मुटु रोगी आदिलाई मानसिंक समस्याको जोखिम समूहमा पारेको छ।
महाभूकम्पका बेला शारीरिक चोट नलागे पनि बेहोश र मृत्यु नै भएका घटना पनि छन्। बेहोश भएका कतिपयलाई अस्पतालबाट जीवित घर फर्काउन
नसकिएको नसा, टुर्व्यसन तथा मनोरोग विशेषज्ञ घनरल शाक्यले बताए। डा. शाक्यका अनुसार, उनीहरूलाई महामूकम्पका बेला हृदयघात भएको थियो।
“महामूकम्पबाट प्रभावितहरूमा मानसिंक आघात परेको हुन्छ”, डा. शाक्य भन्छन्, “उनीहरूमा व्यावहारिक समस्या देखिन सक्छ।”
ठूलो नोक्सान हुने वा ज्यानै जान सको घटनापछि उत्पन्न मानसिंक अवस्थालाई चिकित्सकहरू पोष्ट ट्रम्याटिक स्ट्रेस डिसअर्डर (पीटीएसडी) मन्छन्। मनोरोग
विशेषज्ञ डा. पोखरेल महाभूकम्प भोगेका वा देखेकाहरूमा स्ट्रेस (तनाव) हुने बताउँछन्। उनका अनुसार, पीटीएसडीले बिरामीलाई रुने, कराउने, आत्तिने र भाग्ने
बनाउँछ। लामो समयसम्म यस्तो तनावमा रहेकाहरूमा तीव्र थकान र निराशाको अनुभव हुन्छ। डा. पोखरेल भन्छन्, “यस्तो अवस्थामा शरीर कमजोर हुने,
रोगसँग लड्ने क्षमतामा कमी र अरू रोग पनि आउँछ।”
http://nepalihimal .com/article/4427 1/3
|
|
|