|
|
02/10/2017 हिमाल खबरपत्रिका | विपत्तिपछिको व्यवस्था
विपत्तिपछिको व्यवस्था रमझम
Share:
a.
- रामेश्वर बोहरा
तत्काल राहत, मनसुनअघि नै अस्थायी बसोबास व्यवस्था र खेती-व्यवसायमा फर्कने वातावरणले भूकम्प पीडितलाई सामान्य अवस्थामा ol
फर्काउनेछ। यी काममै निर्भर हुनेछ, महाविनाशपछिको पुनःनिर्माण र आर्थिक भविष्य पनिं।
जगदम्बा प्रेस
७.८ म्याग्निच्यूडको भूकम्पको धक्काले चर्केको सिंहदरबारस्थित प्रधानमन्त्री तथा
मन्त्रिपरिषद् कार्यालयले शहरी विकास तथा भवन निर्माण विभागबाट बस्न नमिल्ने ee a
'रेड स्टीकर' पाएपछि कार्यालयमा कर्मचारी झ्नै पातलिएका छन्। प्रधानमन्त्री सुशील १ q's क ‘ ;
कोइराला महाभूकम्पपछि कार्यालयमा बसेका छैनन्। देशका कार्यकारी प्रमुखको Ss / करे ~< |
कार्यालय पस्न/बस्न नसकिने भए पनि महाविपत्तिको दुई सातामा सरकार भने खुट्टा पै 1 ५)
टेक्ने अवस्थामा देखिएको छ। राहत वितरणमा देखिएको कमजोरी क्रमशः कम हुँदै We os TN ॥
गएको छ, द्ूरदराजका गाउँमा अत्यावश्यक राहत पुग्न थालेको छ। ढिलै सही : A ‘< oe
प्रधानमन्त्री कोइराला सहित नेकपा एमाले र एनेकपा माओवादीका शीर्ष नेताहरूले ती ae i 2222 0 oe
महाभूकम्पबाट अति प्रभावित जिल्लाको स्थलगत भ्रमण गरेर नागरिकले भोगिरहेको ( sae <— ed
पीडा बुझेका छन्। ae
|
|
|